Friday, June 5News That Matters

Author: डाँडाघरे खबर

बाह्रौँ पोखरा महोत्सवको तयारी तीब्र, पुष ८ देखि स्टल बुकिङ खुल्ला

बाह्रौँ पोखरा महोत्सवको तयारी तीब्र, पुष ८ देखि स्टल बुकिङ खुल्ला

ताजा समाचार, मनोरन्जन
पोखरा बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीब्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ । उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ । महोत्सवलाई थप आकर्षण बनाउनका लागी सम्पूर्ण संयोजक र सल्लाहकारुबीच बृहत छलफल समेत गरेको छ । सो अवसरमा बाह्रौँ पोखरा महोत्सवका सल्लाहकारहरु दिपक थापा, लिलाधर अधिकारी, सुनिल गुरुङ, तीर्थलाल श्रेष्ठ, सन्तोष सिग्देल, तोरण बानियाँ, पवित्रादेवी गुरुङ, तेज बहादुर गुरुङ, जस बहादुर गुरुङ लगायतले आ आफ्नो धारणा...
१९ औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

१९ औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

ताजा समाचार, मनोरन्जन
लेखनाथ, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि साम...
प्रदेश खेलकुद र राखेप कर्मचारीबीचको बैठक सम्पन्न, प्रदेशमा रहेर काम गर्ने बाचा

प्रदेश खेलकुद र राखेप कर्मचारीबीचको बैठक सम्पन्न, प्रदेशमा रहेर काम गर्ने बाचा

खेलकुद
पोखरा प्रदेश खेलकुद परिषद गण्डकी द्वारा कर्मचारीहरु संगको बैठक सम्पन्न गरेको छ । साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारी तथा प्रदेशका ११ वटै जिल्लामा कार्यरत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुको सम्पन्न संयुक्त बैठकले एक जुट भएर अघि बढ्ने गरि तय भएको परिषदले जनाएको छ । बैठक बारे जानकारी गराउँदै परिषदका सदस्य सचिव श्रीधर शर्माले निकै सोहार्दपूर्ण रुपमा सम्पन्न भएको बैठकले साविक क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु समेत मंगलबारको निर्णय अनुसार अघि बढ्ने गरि तय भएको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत कार्यरत कर्मचारीलाई प्रदेश खेलकुदका विभिन्न विभाग अन्तर्गत रहि कार्य गर्ने गरी बैठकले तय गरेको जनाउँदै विगतमा देखिएका समस्याहरु संगै बसेर छलफलका आधारमा टुङ्गयाउने निर्णय समेत भएको उनले जनाए । “आजको बैठकले राम्रो सन्देश दिएको छ”–सदस्य सचिव शर्माले भने–“राखेप अन्तर्गत क्षेत्रि...
पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागि हुने गण्डकीको टोलीलाई मन्त्री सिंम्खडा द्वारा बिदाइ

पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागि हुने गण्डकीको टोलीलाई मन्त्री सिंम्खडा द्वारा बिदाइ

खेलकुद
नेपाल क्रिकेट संघको आयोजनामा यहि पौष ५ गते काठमाडौंमा सुरु हुने पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । काठमाण्डौ प्रस्थान गर्नु अघि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले एक कार्यक्रमका विच टोलीलाई विदाई गरेकी छन् । सो अवसरमा बोल्दै मन्त्री सिंम्खडाले जितको शुभकामना दिंदै उच्च मनोबलका साथ अनुशासित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गरिन् । उनले भनिन–“यहाँहरुलाई धेरै शुभकामना छ । अनुशासनको उदाहरण बनेर जितेर आउनुहोस हामी यहाँहरुलाई स्वागत गर्न आतुर छौं ।” गण्डकी प्रदेश सरकारले विगतमा समेत महिला क्रिकेट खेलाडीहरुलाई नगद सहित सम्मान गरिसकेको जनाउँदै मन्त्री सिंम्खडाले खेलाडीहरुलाई सम्वोधन गर्दै भनिन्–“तपाँईहरु गण्डकी प्रदेशको गहना हो । सम्पती हो । यहाँहरुको जितले गण्डकीको पहिचान ब...
प्रहरीलाई टाउको दुखाई बन्दै सुकु हत्या प्रकरण

प्रहरीलाई टाउको दुखाई बन्दै सुकु हत्या प्रकरण

ताजा समाचार, मुख्य समाचर
कास्की पोखराको नागढुंगास्थित युनिक होटलमा रहस्यमय मृत्यु भएको महिलाको घटनामा आशंका गरिएका पुरुष फरार भएका छन् । प्रहरीले विभिन्न आधार बनाएर गरेको अनुन्धानले एक पुरुषलाई आशंका गरि निगरानीमा राखेको थियो । पोखरामा मोबाइल अफ गरेका ती पुरुषको मोबाइल नेपाल भारत सिमा नजिक खुलेको थियो । तत्कालै प्रहरीले लोकेसन ट्रयाक गरेपनि सिमाबाट पुनः उनको फोन बन्द भएको स्रोतले बताएका छन् । रहस्मयी घटनामा सुकुको घाँटीको हाडहरु भाचिएको पोस्टमार्ट रिपोर्टमा देखिएको स्रोतको दाबी छ । यस्तै घटनाहुनु अघि सुकु र ती पुरुषले होटलमा १ वटा वियर मगाएका थिए । होटलको कोठामा बसेको केही समयमा नै पुरुष निस्केर हिडेका थिए । सुकुसँगै बसेका पुरुषले निलो रंङको हुट, टोपी र माक्स लगाएका थिए । तर होटलमा सिसिटिभी जडान नभएको कारण प्रहरीले बलियो प्रमाण पाउन नसकेको स्रोतले जानकारी दिए । उक्त विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक...
पोखरामा अटोल्याण्ड स्थापनाकालागि अन्तरक्रिया तथा छलफल कार्यक्रम

पोखरामा अटोल्याण्ड स्थापनाकालागि अन्तरक्रिया तथा छलफल कार्यक्रम

जन संदेश, ताजा समाचार
पोखरा पोखरामा अटोल्याण्ड आवस्यकता, सँभावना र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पोखरा टेलिभिजनद्वारा आय‍ोजित अन्तरक्रिया कार्यक्रम पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा अटो मेकानिकल एसोसियसनका का अध्यक्ष,महानगरका पुर्व प्रवक्ता तथा वडा नम्बर ५ का पुर्व अध्यक्ष, नेपाल स्वतन्त्र मजदुर सगठनका अध्यक्ष, यातायात कार्यालय सवारी प्रमुख लगायत अटो व्यवशायि नागरिक समाज सचारकर्मि , परिवर्तनका लागि हामि अभियानका अभियानकर्मि लगायत विभिन्न सघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको कार्यक्रममा अटोल्याण्ड आवस्यकता सम्भावना र चुनौति बारेमा सबैले आ आफ्ना धारणा राखेका थिए। जसमा मेयर आचार्यले अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उठेका प्रस्न जिज्ञासा लाई सम्बोधन पोखरा लाइ सफा सुन्दर साच्चिकै पोखरा बनाउन सबैको सहयोग को आवस्यकता ...
पहिलो पाइला नेपाल पोखरा शाखाको नया कदम

पहिलो पाइला नेपाल पोखरा शाखाको नया कदम

ताजा समाचार
पोखरा झट्ट हेर्दा चिया स्टल जस्तो देखिने लेकसाइडमा  चिया पिउनु होस्  स्वैच्छिक दान दिनुहोस्  भन्दै  केही भर्खरका युवा युवति  दुई हातले नमस्कार गर्दै  आउछन् जहाँ स्टल छेउमै एउटा दान पेटिका राखिएको हुन्छ । अत्यन्तै नौलो लाग्ने वेनर सहित  तपाइको चियापान बालबालिका लाइ न्यानोपन भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै पहिलो पाइला नेपाल पोखरा शाखाले पोखराको लेकसाइडमा चियापान स्वैच्छिक दान चिया स्टल राखेको छ। यो स्टल आज चार दिनमा समापन गरेको वताउदै अन्य ठाउमा समेत यसैगरि आफ्नो  कार्यलाइ निरन्तरता दिदै जानेसस्थाका अध्यक्ष विकास जङ कुवरले वताए  । पोखराका विभिन्न ठाउमा यसरिनै चिया स्टल राख्न लागिएको अभियान बाट जम्मा भएको रकम बाट ग्रामिण क्षेत्र  दुर दराज मा रहेका अति विपन्न बाल बालिका लाइ  न्यानो कपडा बाड्ने उदेश्य सहित यसो गर्न लागिएको पहिलो पाइला नेपाल पोखरा  शाखाका सदस्य कृष्ण गिरि...
डिजल पेट्रोलको मूल्य घट्यो।

डिजल पेट्रोलको मूल्य घट्यो।

ताजा समाचार, मुख्य समाचर
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । गए राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटाइएको नयाँ मूल्य आज शनिबार देखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ । इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो । ...
जिर्ण सडक निर्माणका लागि ध्यानाकर्षण पत्र बुझायो परिवर्तनका लागि हामि अभियान नेपालले

जिर्ण सडक निर्माणका लागि ध्यानाकर्षण पत्र बुझायो परिवर्तनका लागि हामि अभियान नेपालले

ताजा समाचार, मुख्य समाचर, सडक सरोकार
परिवर्तनका लागि हामी अभियान नेपालले लामो समय जिर्ण भइ खाल्डाखुल्डि परेको शहिदचोक मालपोत सडकखण्ड समयमै निर्माण गर्न गराउनका लागि विभिन्न सरकारि कार्यालय प्रमुख लाई ध्यानकर्षण पत्र बुझाएको छ। पोखरा ७ अन्तर्गत पर्ने सो सडक बर्षौदेखि फुटपाथ नालि ढल विहिन रहेको सडकमा खाल्डाखुल्डी परेकै कारण पटक पटक सवारी दुर्घटना हुनु का साथै सरकारि सेवा लिन जाने आम नागरिकलाइ असहज भएको कतिपय सरकारि कर्मचारि साथै सर्वसाधारण जनता दुर्घटनाको शिकार हुनु परेको गुनासो आउन थालेपछि परिवर्तनका लागि हामि अभियान नेपालले आज प्रदेश प्रमुख कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वयन कार्यालय, स्वास्थ्य तथा सामाजिक कल्याण मन्त्रालय, खानेपानी तथा ढल निकास परियोजना कार्यालय ,मालपोत कार्यालय कास्की र नापि कार्यालय कास्कीललाइ राजधानिको पनि राजधानि जस्तो यतिका धेरै जिम्मेवार सरकारि कार्यालय भएर पनि सडक बनाउन ...
अत्यन्तै जरुरि सुचना !!!

अत्यन्तै जरुरि सुचना !!!

ताजा समाचार
अत्यन्तै जरुरि सुचना !!!सबैले पढौ र सेयर गरौ ।सबैलाई खवर गरौ।नागरिक कर्तब्य वोध गरौ ।नागरिक दायित्व पूरा गरौ। जिम्मेवार बनौ र सबैलाई भनौ।