Friday, March 28News That Matters

सरकारको यातायात क्षेत्रमा गरिएको विभेद प्रति ,एकीकृत यातायात मजदुर सगठनको आपत्ति

यो समाचार शेयर गर्नुहोस्

सोही पत्रकार भेटघाट कार्यक्रमा सार्वजनिक यातायात केन्द्रीय महासघ नेपालका सचिव गान्धी राज गिरिले सरकारले समयमै भाडा समाय‍ोजन नगरेकै कारण यस्तो अवस्था आएको सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका सचिव गान्धीराज गिरीले सरकारले समयमा भाडा समायोजन नगर्दा भाडा बारे विवाद हुने गरेको र आम जनमानसमा टेक्सिले लुटे भन्ने खालको भ्रम पैदा भएको वताए ।

उनले पठाउ र इन ड्राइभको विषयमा आफूहरू तयार भएको र सार्वजनिक यातायातका लागि समेत सरकारले एप्स खोलिदिनु पर्ने तर नेपालबाटै सञ्चालित एप हुनु पर्ने बताए ।

रातो प्लेटका दुई पाङ्गे र चार पाङ्गे सवारी साधनलाई ऐन संशोधन गरेर एप मार्फत सञ्चालनमा ल्याउन खोजेको भन्दै महासघ त्यसको विरोधमा रहेको स्पष्ट पारे ।

पटकपटकको आन्दोलन गर्नु भन्दा वार्ता तथा सवाद छलफल बाट हल गरौ, सकभर बन्द हडताल जस्ता कार्य नगरौ भन्ने रहेको वताए।

सङ्घीय ऐन संशोधन नगरि प्रदेश सरकारले आफुहरु माथि कानुन लादेर अगाडि कढे आफुहरु चुप्पि साधेर नबस्ने वताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रिय उपाध्यक्ष ऐन कुमार साईले काङ्ग्रेस सभापति शेरबहादुर देउवाले थर्काउदा पनि गण्डकी प्रदेसका मुख्यमन्त्रीले अटेर गरेको वताए ।
यातायात महासँघको चाहना एप्स नचलाउने नभइ रातो प्लेटको सवारी साधनचल्न नदिने , कालो प्लेटमा ल्याएर मात्र चलाउनु पर्ने रहेको वताउदै विशेष गरेर विदेशी एप्स भन्दा नेपाली एप्स चलाउनु पर्ने महासङ्घको मुख्य माग रहेको शाहिले बताए।


यो भिडियो पनि हेर्नुहोस :-

प्रतिकृया दिनुहोस