Sunday, May 18News That Matters

प्रेस सेन्टर नेपाल तनहुको पाचौ जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ पर्वतमा पनी सातौ अधिवेसन सफल

यो समाचार शेयर गर्नुहोस्

पोखरा

प्रेस सेन्टर नेपाल तनहुको पाचौ जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ।


अधिवेशन बाट अध्यक्षका लागि सर्वसम्मत निर्वाचित अस्मिता खनालको नेतृत्वमा उपाध्यक्ष अशोक विश्वकर्मा, सचिव विनोद ढुङ्गाना ,सह सचिवमा सुष्मा गुरुङ ,कोषाध्यक्षमा सावित्री कोइराला चयन हुनु भएको छ।

येस्तैमा प्रेस सेन्टर नेपाल पर्वतको सातौं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ।
साजन परियारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ भने , राजकुमार बिक सचिवमा चयन हुनु भएको छ।

बाँकी पदाधिकारीको जिम्मेवारी पहिलो वैठकबाट हुने वताइएको छ।
प्रदेश प्रतिनिधिहरु प्रनिश गिरी र राजबाबु पिसी साथै केन्द्रिय प्रतिनिधिमा मुरारी शर्मा र निर्मल पौडेल चयन हुनुभएको छ ।
अधिवेशन कार्यक्रममा जिल्ला इन्चार्ज उमाकान्त भुर्तेलको प्रमुख आतिथ्यता भएको थियो भने मिडिया इन्चार्ज शंकर गिरीको विशिस्ट आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस