Tuesday, January 20News That Matters

Uncategorized

गण्डकी प्रदेसमा मन्त्रीहरुले शपथ खाए लगत्तै सांसदहरुमा असन्तुष्टि एमालेमा खैला बैला

गण्डकी प्रदेसमा मन्त्रीहरुले शपथ खाए लगत्तै सांसदहरुमा असन्तुष्टि एमालेमा खैला बैला

Uncategorized
गण्डकी प्रदेसमा काङ्ग्रेस एमाले बिच मन्त्री बाडफाडमा सहमति भएको २४ घण्टा वित्न नपाउदै खैलाबैला मच्चिन थालेको छ।नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा प्रकाश केसीको मनोनयन संगै एमाले भित्रको असन्तुष्टि पार्टी भित्रै चुलिएर सार्बजनिक भएको छ।  राप्रपाको राजनीति गरेर २०७४ मा एमाले प्रवेश गरेका केसीलाई समानुपातिक सांसद, समितिको सभापति र हाल मालदार अर्थात धेरै बजेट चलाउन पाउने मानिने भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी दिएपछि एमाले सांसदहरु असन्तुष्ट मात्रै हैन सिङ्गो पार्टी भित्रै खैलाबैला मच्चिन थालेको छ। एमाले संसदीय दलका नेता खगराज अधिकारीकै जोडबलमा केसीलाई पार्टीको र सरकारको बिभिन्न पदमा लागिएको भन्दै सांसदहरुले उनको आलोचना गर्न थालेका छन । केसि लाई यति हतारमा मन्त्री नै बनाउन हुँदैनथ्यो । पार्टीमा लामो समयदेखि संघर्ष गरेका र रि...
राष्ट्रपति पौडेल सार्वजनिक स्थलमा जनतासंगै

राष्ट्रपति पौडेल सार्वजनिक स्थलमा जनतासंगै

Uncategorized, ताजा समाचार, मुख्य समाचर
पोखरा , सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम घोषणा भए सँगै राष्ट्र पति रामचन्द्र पौडेल शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ ।  ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम घोषणा भए सँगै राष्ट्र पति रामचन्द्र पौडेल शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ ।  राष्ट्रपति पौडेललाई भक्तपुर दरवार स्क्वायर पुग्नुहुँदा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गरेका थिए ।भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरण सँग भेटघाट सम्वाद गर्दै हस्तमिलन गर्नुभएको थियो। सो क्रममा सर्वसाधरणहरूले राष्ट्रपति पौडेल सग हजारौं नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्र्याउन र अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले नेपाल...
मैत्रीपुर्ण खेलको उपाधि खेल पत्रकारको टिमले जित्यो

मैत्रीपुर्ण खेलको उपाधि खेल पत्रकारको टिमले जित्यो

Uncategorized
खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपुर्ण फुटबल खेलमा खेल पत्रकारको टिमले उपाधि जित्न सफल भएको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न यस खेलमा खेल पत्रकारको टोलीले खेलकुद विकास मञ्चको टोलीलाई ५–३ गोलअन्तरले पराजित गर्यो। खेलको सुरुवातमा आत्मघाती गोलको कारण खेल पत्रकारको टिम १–० ले पछि परेको थियो, तर उत्कृष्ट पुनरागमन गर्दै ५–३ को जित निकालेको हो। पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे, जबकि शिवजंग क्षेत्री र साजन गुरुङले समान १–१ गोल थपे। मञ्चका लागि विरेन पुलामी मगर, अनुकार मगर र विक्रम थापा (म्याक्सवेल) ले समान १–१ गोल गरेका थिए। खेलको सर्वोत्कृष्ट खेलाडीको उपाधि खेलकुद विकास मञ्चका कप्तान विक्रम थापाले जिते। उदीयमान खेलाडीको पुरस्कार मञ्चकै राजु पुलामी मगरले प्राप्त गरे। उत्कृष्ट गोलरक्षकको उपाधि खेल पत्रकार टिमका प्रकाश अधि...
नेपालको सञ्चार क्षेत्रको रूपान्तरण: मन्त्री पृथ्वी सुब्बा गुरुङको दुरदर्शी पहल

नेपालको सञ्चार क्षेत्रको रूपान्तरण: मन्त्री पृथ्वी सुब्बा गुरुङको दुरदर्शी पहल

Uncategorized, ताजा समाचार, मुख्य समाचर
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्रलाई आधुनिक बनाउने तथा यसको विकृति र विसंगतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले एक वर्षभित्र आवश्यक ऐन र नियमहरू निर्माण गर्ने घोषणा गरेका छन्। उनले नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चार क्षेत्रलाई समृद्ध र जिम्मेवार बनाउन ठोस कदमहरू उठाइने प्रतिबद्धता जनाए। आधुनिक सञ्चार प्रणालीको आवश्यकताको कुरा वर्तमान समयमा सूचना प्रविधिको तीव्र विकाससँगै सञ्चार प्रणालीको आधुनिकीकरणको आवश्यकता औंल्याए। उनले स्पष्ट पारे कि नयाँ ऐन-कानुनहरूको तर्जुमा गर्दा सूचनाको स्वतन्त्रता र जनताको गोपनीयताको अधिकारको रक्षा गर्न विशेष ध्यान दिइनेछ। उनले अनलाइन टेलिभिजन र अनलाइन मिडियामा देखिएका विकृतिहरूलाई पनि सम्बोधन गर्ने आश्वासन दिए। उनले भने, "प्रेस स्वतन्त्रताको सम्मान हामी गर्छौं, तर अनलाइन मिडिया...