पोखरामा अटोल्याण्ड स्थापनाकालागि अन्तरक्रिया तथा छलफल कार्यक्रम
पोखरा
पोखरामा अटोल्याण्ड आवस्यकता, सँभावना र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पोखरा टेलिभिजनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा अटो मेकानिकल एसोसियसनका का अध्यक्ष,महानगरका पुर्व प्रवक्ता तथा वडा नम्बर ५ का पुर्व अध्यक्ष, नेपाल स्वतन्त्र मजदुर सगठनका अध्यक्ष, यातायात कार्यालय सवारी प्रमुख लगायत अटो व्यवशायि नागरिक समाज सचारकर्मि , परिवर्तनका लागि हामि अभियानका अभियानकर्मि लगायत विभिन्न सघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको कार्यक्रममा अटोल्याण्ड आवस्यकता सम्भावना र चुनौति बारेमा सबैले आ आफ्ना धारणा राखेका थिए।
जसमा मेयर आचार्यले अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उठेका प्रस्न जिज्ञासा लाई सम्बोधन पोखरा लाइ सफा सुन्दर साच्चिकै पोखरा बनाउन सबैको सहयोग को आवस्यकता ...





