Saturday, April 18News That Matters

ताजा समाचार

जरोटुप्पोमा भूपीका कवितामा विश्वदृष्टिको परिचर्चा

जरोटुप्पोमा भूपीका कवितामा विश्वदृष्टिको परिचर्चा

ताजा समाचार
पोखरा ११ पुस पोखरामा ८९ औं भूपी जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ ।  जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजना तथा पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भूपी विमर्श र काव्य उत्सवसहित जन्मजयन्ती मनाइएको हो । ‘भूपीका कवितामा विश्वदृष्टि’ अवधारणापत्र प्रस्तुत गर्दै अध्येता गौरी तमूले साहित्यका विविध विधामा विश्वदृष्टिको परिचर्चा भए तापनि कवितामा न्यून रहेका बेला भूपीका कविताको विश्वदृष्टिको चर्चा वर्तमानको आवश्यकता रहेको बताइन् । अवधारणामाथि टिप्पणी गर्दै सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष उप–प्राध्यापक विष्णुप्रसाद शर्माले भूपी शेरचनका कविताको आयाम बृहत् हुँदाहुँदै सबै आयामबाट परिचर्चा हुन नसकेको बेला अध्ययनको दायरा बढाइनु सान्दर्भिक रहेको धारणा राखे । लोकगायिका हरिदेवी कोइरालाले अक्षरका पुजारीले गरेको योगदानको कदर नै स्वस्फुर्त हुने स्मरण भएको ब...
ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया 

ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया 

ताजा समाचार
पोखरा तमुुहरूको महान पर्व मुप्री ल्होसार÷ल्होछार का अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुुरुङहरूको सहभागिता एवम् गुुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए ।  कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो । समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख आधार पर्यटन नै भएको उहााको भनाइ छ । गण्डकी प्रदेशमा प्रचुर पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारको पूर्व पर्यटन मन्त्री समेत रहनुुभएका गुरुङले यसका माध्यमबाट रोजगारी अभिबृद्...
२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

खेलकुद, ताजा समाचार
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी दोश्रो दिन जारी रहेको छ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा टेनिस कम्लेक्समा जारी प्रतियोगितामा ओपन मेन्स सिंगल्स तर्फ नेपालका नं १ बरियता खेलाडी प्रदिप खड्काले आफ्नो दोश्रो जित निकालेका छन् । प्रदिपले दर्शिल श्रेष्ठलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेका हुन् । सम्यक बज्रचार्यले आरभ सम्राट हाडालाई ६–३, ६–४ ले पाखा लगाउँदा प्रणब मानन्धरले निहाल जङ्ग बहादुर थापालाई  ६–४, ४–६, ६–० ले र अभिनन्सु ठाकुरले राजविर प्रधानलाई ६–२, ६–३ ले पराजित गरे ।  मेन्स डबल्स तर्फ सम्पन्न खेलमा प्रणब मानन्धर र राजविर प्रधानको जोडीले ज्वेल राणा र दर्शिल श्रेष्ठको जोडी माथी ६–०, ६–४ ले जित निकाल्दा संरक्षक र सम्यक बज्रचार्यको जोडीले शास्वत र सृजन भट्टराईको जोडीलाई ६–०, ६–१ ले, आ...
पर्वत कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

पर्वत कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेका छन् । पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पक्राउ परेका हुन् । सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा पूर्वरजिष्ट्रार पराजुलीलाई गत पुस ५ गते पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ परेका पराजुलीले शुरुमा एक करोड २५ लाख रुपैयाँमा रकम अभिषेक काफ्ले, सञ्जय पौडेलका माध्यमबाट सहकारीका अध्यक्ष पौडेलबाट लिएका थिए । पराजुलीको मुक्तिनाथ विकास बैंकमा काफ्ले र पौडेलले विभिन्न मितिमा र विभिन्न व्यक्तिका नाममा पैसा पठाएको र सो को जानकारी पराजुलीलाई मोवाईलको म्यासेजमा दिएका थिए । अनुसन्धानका क्रममा दुवैतर्फ मोवाईल म्यासेजमा भएका कुराका...
बाह्राँै पोखरा महोत्सवलाई आदर्श समाजको साथ

बाह्राँै पोखरा महोत्सवलाई आदर्श समाजको साथ

जन संदेश, ताजा समाचार, मनोरन्जन
पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाज दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको छ । आदर्श समाजले आगामी पुषको २६ देखी माघको ८ सम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने बाह्रौँ संस्करणको महोत्सवमा अफिसियल मिडियाको भुमिकमा रहेर महोत्सवको प्रचार प्रसार मार्फत साथ दिन लागेको हो । हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक यूनाइटेड क्लबका महासचिव तथा बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनार र आदर्श समाज राष्ट्रिय दैनिकका बजार प्रबन्धक विष्णु प्रसाद सापकोटा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलाले पोखरा महोत्सवलाई महोत्सवको सुरुवात बाटै सहयोग गर्दै आइरहदा बाह्रौँ संस्करणमा आइपुग्दा मिडिया पार्टनरमा रही ...
फुटबलर गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन

फुटबलर गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन

खेलकुद, ताजा समाचार
पोखरा नेपालका पूर्व राष्ट्रिय खेलाडी गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका सदस्य समेत रहेका स्व. गुरुङका छोरा देवान गुरुङले आगामी पाँच वर्षसम्म दुई विधामा प्रथम पुरस्कार प्रायोजन गरेका हुन । आफ्ना बुबा खेलाडीसँगै सामाजिक व्यक्तित्व रहेको र आफुहरुलाई समेत सामाजिक कार्यमा संलग्न हुन बारम्बार प्रेरित गरेको सुनाउँदै मञ्चसँग जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गरे । मंगलबार मञ्चको कार्यालयमा मञ्चका पदाधिकारी र स्व. गुरुङका छोरा देवान गुरुङबिचमा पाँच वर्षका लागि पुरस्कार प्रायोजन सम्झौता भएको हो । देवानले आफुलाई अपांगता भएका व्यक्तिलाई सहयोग गर्न मन पर्ने बताउँदै उनीहरुमा शाहस ल्याउनका लागि बुबाको नामम...
पोखरा हक्कीको टोली हेटौडा प्रस्थान

पोखरा हक्कीको टोली हेटौडा प्रस्थान

खेलकुद, ताजा समाचार
पोखरा हेटौंडामा हुन लागेको अन्तर नगरपालिका स्तरीय राष्ट्रिय हक्की प्रतियोगितामा सहभागिता हुन पोखरा महानगरपालिकाको टिम हेटौंडा प्रस्थान गरेको छ । बिहिबारबाट हुने प्रतियोगिताका लागि पोखरा महानगरपालिकाको ९ सदस्यीय टोली हेटौंडा प्रस्थान गरेको हो । पोखरा महानगरपालिका खेलकुद विकास समितिले खेलाडीहरुलाई विदाई गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गोदारलगायतको टोलीले उनीहरुलाई विदाइ गरेको हो । अशिम बहिकको कप्तानीमा रहेको टोलीमा हेमन पाइजा, गगन बहादुर केसी, कुशल नेपाली, विशाल कुँवर, प्रकाश सुनार, मोहन मगर, जोशन राई र सैलेश गुरुङ रहेका छन् । यस्तै टिम प्रशिक्षकमा हित कुमार गुरुङ रहेका छन् । हेटौंडामा बिहिबारदेखी शनिबारसम्म हेटौंडा कप अन्तर नगरपालिका स्तरीय राष्ट्रिय...
परफेक्ट प्रिन्टिङ सोलुसनको ८ औं वार्षिकाेत्सव विशेष कार्यक्रम सम्पन्न

परफेक्ट प्रिन्टिङ सोलुसनको ८ औं वार्षिकाेत्सव विशेष कार्यक्रम सम्पन्न

ताजा समाचार
पोखरा -१० अमरसिंह चोक इस्तित परफेक्ट प्रिन्टिङ सोलुसनको ८ औं वार्षिकाेत्सवको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। प्रमुख अतिथि पाेखरा उधाेग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति ज्यू, विशेष अतिथि रविन प्रजू ,अतिथिहरू पाे.म.न.पा वडा नं.१३ का वडा अध्यक्ष किरण बराल ज्यू, अमरसिंह मा.वि भूपू विधार्थि एसाेसिएसनका अध्यक्ष विष्णु तिमिल्सिना ज्यू, परिवर्तनका लागि हामी अभियान नेपाल का व्यक्तित्वहरू , घरबेटी NP Gurung ज्यू, युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ ज्यू,, श्री मित्रता बहुउद्देश्यीय सहकारी संस्था लि. का व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। ८ वर्षकाे अवसरमा ८ जनालाइ निःशुल्क फिल्ड ट्रेनिङ दिने परफेक्टका संचालक नवीन श्रेष्ठले जनाउनु भयो।यसै अवसरमा भवनकाे नामाकरण N&B BUILDING नामाकरण पनि भएकाे छ । उपस्थित, सहयाेगी, Online र फाेनमार्फत शुभकामना व्यक्त गर्नुहुने सम्पूर्णमा हा...
पोखरा मुङ्लिङ सडकखण्ड तिव्रगतिमा निमार्ण गर्न मेयर आचार्यको प्रयास

पोखरा मुङ्लिङ सडकखण्ड तिव्रगतिमा निमार्ण गर्न मेयर आचार्यको प्रयास

जन संदेश, ताजा समाचार, सडक सरोकार
पोखरा मुग्लिन सडक विस्तार आयोजना अन्तरगत पश्चिम खण्डको कामले गति लिएको छ । सडक निर्माणमा चिनियाँ कामदार ५० जना र नेपाली सहित ६० इन्जिनियर खटिएका छन् । फिल्डमा ४ सय २५ जना नेपाली कामदारले काम गरिरहेका छन् । निर्माण कम्पनिका अनुसार मध्य जनवरीदेखि कालोपत्रेको काम सुरु हुनेछ । हालसम्म सब बेसको काम १.७ किलोमिटर सकिएको छ । कामदारसँगै उपकरण पनि थपिएका छन् । एक्स्काभेटर ४०, लोडर १०, ग्रेडर ६ वटा र पानीको ट्याङ्कर ८ वटा परिचालन गरिएको छ । सब बेस ८० हजार मिटर क्युव र बेस ३० हजार मिटर क्युव भण्डार गरिएको छ । २० किलोमिटर पिच गर्न आवश्यक पर्ने सामग्री तयार छ । पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडा सहित मुख्य बजारी क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको पिच हुनेछ । पश्चिम खण्डको अवलोकनमा पुग्नु भएका पोखराका प्रमुख धनराज आचार्यले पछिल्लो क...
श्रीराम टोल विकास सस्थाको अध्यक्षमा पौडेल

श्रीराम टोल विकास सस्थाको अध्यक्षमा पौडेल

ताजा समाचार
श्रीराम टोल विकास सस्थाको पोखरा ८ सिमलचौर को ३० अौ साधारण सभा तथा ८ अौ अधिवेशन बाट ऋषिराम पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। यहि पौष ५ गते सम्पन्न अधिवेसन बाट सम्पूर्ण पदाधिकारी तथा सदस्य हरु निर्विरोध निर्वाचित भएका हुन्।सर्वसम्मत निर्वाचित हुने हरुमा उपाध्यक्षमा तारानाथ शर्मा ,सचिव ठाकुर प्रसाद शापकोटा, सह सचिव मञ्जु गौतम ,कोषाध्यक्ष गायत्री लामिछाने ,सह कोषाध्यक्ष मुक्ति लम्साल ,विमला वसेल ,शिला श्रेष्ठ ,चन्द्र वहादुर गुरुङ,निर्मला पौडेल (शिवुु) , गिरिराज चालिसे ,राममणि भण्डारि रहेका छन्। सल्लाहकारमा दामोदर शिग्देल सन्तुमाया गिरि प्रेमराज गिरि मणिराम भण्डारि रहेका छन्। दामोदर शिग्देलको अध्यतामा भएको अधिवेशन कार्यक्रम प्रमुख अतिथि वडा नम्वर ८ का अध्यक्ष रुद्र वराल को आतिथ्यमा भएको थियो । प्रमुख अतिथिले निर्वाचिच कमिटिलाइ बधाइ तथा शुभकामना दिदै सस्थाको हित प्रगति र उन्नतिका ...