Friday, June 5News That Matters

मुख्य समाचर

पोखरा आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

पोखरा आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

ताजा समाचार, मुख्य समाचर
पोखरा । पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनौट भएका समुहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल रहेका छन । ब्यवसाय प्रवद्र्धन केन्द्रले जेठ ६ देखि ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा सहभागी १७ समुह मध्ये १० वटा समुह अन्तिम प्रस्तुतीका लागि छनौट भएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । छनौट चरणमा पोखरा विश्व विद्यालयका बलराम भट्टराइ, पोखरा महानगरपालिका नगर योजना आयोगका डा. होमनाथ गैरे, आइटी एक्सपर्ट सुशिसा बराल र एनएमबी बैंकका प्रोभिन्स म्यानेजर सुदिप पौडेलले निर्णायकको भुमिका निभाएका थिए । आइड...
कास्की ट्राफिक प्रहरीको प्रदुषणयुक्त सवारि चेकजाचमा तिव्रता कहिले सम्म निरन्तरता

कास्की ट्राफिक प्रहरीको प्रदुषणयुक्त सवारि चेकजाचमा तिव्रता कहिले सम्म निरन्तरता

ताजा समाचार, मुख्य समाचर
बैशाख २० बिहीबार / पोखरा/ ट्राफिक प्रहरी कार्यालय कास्कीले आज २० गते बिहिवार फेरि ११ सार्वजनिक सवारी नियन्त्रणमा लिएको छ। पोखराको सडकमा जाचपास फेल भएका सार्वजनिक सवारी गुडिरहेको अवस्थामा चेकजाच गर्ने क्रममा ९ सवारि जाचपास फेल भएको र २ सवारी जाचपास साथमा नराखेकै कारण आज २० गते बिहिवारका दिन कास्की ट्राफिक प्रहरिले ११ सार्वजनिक सवारी लाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। यसो त हिजो बैशाख १९ गते बुधवारका दिन नगरक्षेत्रमा गुडिरहेका ३५ वसलाइ उपकरण सहित प्रदुषण चेकजाच गर्ने क्रममा ३० सवारि मा प्रदुषण देखिएको हुदा नियन्त्रणमा लिएर नियमानुसार कार्वाहिका लागि यातायात व्यवस्थापन कार्यालयमा पठाइएको कास्की ट्राफिक प्रहरि कार्यालय कास्किका वरिष्ठ प्रनानि तथा सुचना अधिकरि मीन खड्काले वताएका छन्।पोखरामा सडकमा गुड्ने सार्वजनिक सवारिले धुवाको मुस्लो फाल्दै सडकमा गुडिरहेको देखेर पनि ध्यान नदि...
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

ताजा समाचार, मुख्य समाचर
बर्दिबास, १५ वैशाख ।पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे तीनदिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर) ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए । नवनियुक्त मन्त्री भट्टराईले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेशमा पर्यटनको...
वान पर्पोजको कपडा दान अभियान

वान पर्पोजको कपडा दान अभियान

ताजा समाचार, मुख्य समाचर
काठमाडौं – विपन्न समुदायको उत्थानमा समर्पित गैरनाफामूलक संस्था वान पर्पोज ले मिति २०८१ वैशाख ८ गतेका दिन थानकोटको आशा भवन नेपालमा सफलतापूर्वक कपडा वितरण अभियान आयोजना गरेको थियो । अभियानको उद्देश्य बासिन्दाहरू र उनीहरूका परिवारहरूलाई आवश्यक कपडाहरू उपलब्ध गराई , चुनौतीपूर्ण समयमा न्यानोपन र आशा प्रदान गराउने थियो। कपडाको अभाव धेरै कमजोर समुदायहरूले सामना गर्ने एक प्रमुख समस्या हो। यो आवश्यकतालाई स्वीकार गर्दै, वान पर्पोजले यसलाई सम्बोधन गर्न सक्रिय कदमहरू चालेको छ। दाता र स्वयंसेवकहरूको उदार सहयोग मार्फत, संस्थाले विभिन्न कपडाहरू सङ्कलन र वितरण गरेको थियो। आशा भवन नेपालमा लुगा वितरण अभियान, खाँचोमा परेकाहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउने वान पर्पोजको प्रतिबद्धताको प्रमाण थियो। स्वयंसेवकहरूले अथक प्रयास गरे ताकि प्रत्येक बासिन्दाले उनीहरूको प्राथमिकता र आवश्यकताहरू अनुरूप कप...
१४ औं वार्षिकोत्सवमा यूनाइटेड क्लबका परिकल्पनाकारहरुलाई सम्मान

१४ औं वार्षिकोत्सवमा यूनाइटेड क्लबका परिकल्पनाकारहरुलाई सम्मान

ताजा समाचार, मुख्य समाचर
पोखरा ।यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान गरेको हो । सम्मानित हरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अध्यक्ष राजु श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला, माला लगाइ सम्मान गरेको हो ।सो अवसरमा वोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री समेत रहेका बेद बहादुर गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एकमात्र...
पोखरा महानगर पालिकका इन्जिनियर वराल अख्तियारको फन्दामा

पोखरा महानगर पालिकका इन्जिनियर वराल अख्तियारको फन्दामा

ताजा समाचार, मुख्य समाचर
पोखरा / पोखरा महानगर पालिकाका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको छ । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनेक्रममा घुस लिएको आरोपमा इन्जिनियर वराल लाइ मंगलबार साँझ पक्राउ गरिएको हो । गत चैत २८ गते पक्राउ परेका सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरीङका सुरज कुँवरमाथि अनुसन्धान गर्नेक्रममा इन्जिनियर बरालको पनि नाम जोडिएको पाइएपछि पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु एक लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । उनीहरुले एउटै काममा पटकपटक घुस लिएको बताइएको छ । यसो त पोखरा महानगर पालिका बाट सेवा लिनेमा सबै भन्दा बढि घर सरचना सम्पन्न गर्नका लागि जाने सेवाग्राहीले सास्ती पाएका गुनासाहरु नआएका भने हैनन्। ...
नयाँ बर्ष ८१ शुभकामना सहित झण्डा दिवस मनाइयो

नयाँ बर्ष ८१ शुभकामना सहित झण्डा दिवस मनाइयो

डाँडाबाट हेर्दा, ताजा समाचार, मुख्य समाचर
नयाँबर्ष २०८१ शुभारम्भकै पहिलो दिन नया बर्षको शुभकामना साथै ,नया बर्ष नया काम, राष्ट्रिय झण्डा दिवस मनाम ,भन्ने  मुल नारा सहित पोखरामा झण्डा दिवस मनाइएको छ।  सयोजक नवीन श्रेष्ठ  परिवर्तनका लागि हामी अभियान नेपाल , सयोजक शिवराज बस्ताकोटि शिवदाइ जनता जनार्दन अभियान नेपाल ,र  अध्यक्ष रवि भण्डारि  वागेस्वरि असल शासन क्लव ( बास) कास्कीको सयुक्त आयोजनामा  नया बर्ष ८१ को अवसरमा  प्रमुख अतिथि तथा पत्रकार महासघ कास्की पुर्व अध्यक्ष तथा एभरेष्ट प्रमुख  दिपेन्द्र श्रेष्ठको आतिथ्यतामा  राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनताका लागि,नया बर्ष नया काम , राष्ट्रिय झण्डा दिवस मनाम, भन्ने मुल नारा सहित पोखरामा राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  आयोजित राष्ट्रिय झण्डा दिवसको अवसरमा  प्रमुख अतिथि श्रेष्ठले नया बर्षको शुभकामना द...
पोखरा पर्यटकिय राजधानी घोषणा सगै आजदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक व्यवसायहरु २४ घण्टा खुला रहने

पोखरा पर्यटकिय राजधानी घोषणा सगै आजदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक व्यवसायहरु २४ घण्टा खुला रहने

ताजा समाचार, मुख्य समाचर
डाँडाघरे खवर /पोखरा चैत ४ गते पोखरा लाई पर्टकिय राजधानी घोषणा गरिएको छ। पोखरा लाई पर्यटकिय राजधानी घ‍ोषणा समारोहको शुभारम्भ कार्यक्रम बसुन्धरा पार्क बाट हजारौं नागरिकको उपस्थितिमा शुरु गरिएको झाँकि र्यालि बाजा नाच गान सहित बाराहि घाटमा पुगेको थियोे । झाकि नाचगान सहित आ आफ्ना कला प्रस्तुति सहित कास्की जिल्लाका पालिका साथै महानगर पालिकाका ३३ सै वडा बाट बिभिन्न टोल विकास धार्मिक सघ सस्था आमा समुहको उपस्थिति रहेको थियो । सोही अवसरमा महानगर ग्रामिण वडाहरु बाट समेत फरक फरक पोशाकमा आमासमुहको उपस्थिति रहेको थियो । बाराहिघाट फेवा किनारमा गर्न लागिएको पर्यटकिय राजधानि घोषणा समारोहमा प्रमुख अतिथि सन्माननिय प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्डले उद्घाटन गर्नु भएको थियो । समारोहमा गण्डकी प्रदेस प्रमुख साथै, माननीय मुख्य मन्त्री ,पुर्व मुख्यमन्त्री खगराज अधिकारी साथै बिभिन निकाय प्रमु...
पोखरामा श्रीमद्भागवत सप्ताह महायज्ञ हुने

पोखरामा श्रीमद्भागवत सप्ताह महायज्ञ हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा २० फागुन  पोखरामा श्रीमद्भागवत सप्ताह महायज्ञ आयोजना हुने भएको छ ।  सम्पुर्ण सनातनि धर्म तथा विभिन्न धार्मिक सघ सस्था हरु तथा समग्र पोखरावासि को आयोजनामा बैशाख १ देखि १० गतेसम्म पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने आइतबार पोखरा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । पत्रकार भेटघाट कार्यक्रममा प्रमुख नेपाल सन्त समाजका अध्यक्ष तथा  पिठाधिस हरिहर आश्रमदेवघाट धामश्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले पत्रकार भेटघाट कार्यक्रम महासघकै हलमा मातृ नेतृत्व समेतको उपस्थितिमा महायज्ञ बारे जानकारी गराउन पाएकोमा खुसि व्यक्त गर्दै,  हिजो यस्ता महायज्ञ विकासका लागि हुने धनकालागि धनआर्जनका लागि महायज्ञ हुने गरेको तर्फ इङ्गित गर्दै हात थाप्ने च्यादर ओढाउने खालको महायज्ञ नभएर यो महायज्ञ सामान्य सर्वसाधारण विपन्न जो कोहिले पनि  ...
पोखरामा थपियो अर्को पर्यटकिय गन्तक्य

पोखरामा थपियो अर्को पर्यटकिय गन्तक्य

ताजा समाचार, मुख्य समाचर
पोखराको मुटुकै रुपले परिचित राजा महेन्द्रले पुल निर्माण गरेसगै महेन्द्र पुलको नामले चिर परिचित तथा स्थापित भएसगै बहुदल आएपछि पनि जनजिभ्रोमा कमै भएपनि भिमसेनचोक पनि भन्दै आएको पोखरा महानगरको वडा नम्बर ९ महेन्द्र पुल प्रवेस गर्ने मुल सडककै दायाँ बाया बर्षौ देखि भाडामा रहेको जग्गा खालि भएसगै स्मार्ट सार्वजनिक शौचालय निर्माण भएर उद्घघाटन पश्चात् पनि अझै पुर्णत सम्पन्न हुन नपाउदै फेरि त्यसकै अगाडि नजिकै भएको अन्तर्राष्ट्रिय झण्डापार्क प्रजातन्त्र दिवसको अवसरमा सोमबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका छन । सार्क राष्ट्र कै सदस्य समेत रहेको नेपाल देसमा सायद यो झण्डा पार्क र्नै पहिलो हुनु पर्छ। जसले पोखरा शहरको मात्रै हैन आफ्नो देसको समेत विश्वकै सयुक्त राष्ट्र सघमा आवद्ध करिव १६० देसह...