पोखरामा थपियो अर्को पर्यटकिय गन्तक्य
पोखराको मुटुकै रुपले परिचित राजा महेन्द्रले पुल निर्माण गरेसगै महेन्द्र पुलको नामले चिर परिचित तथा स्थापित भएसगै बहुदल आएपछि पनि जनजिभ्रोमा कमै भएपनि भिमसेनचोक पनि भन्दै आएको पोखरा महानगरको वडा नम्बर ९ महेन्द्र पुल प्रवेस गर्ने मुल सडककै दायाँ बाया बर्षौ देखि भाडामा रहेको जग्गा खालि भएसगै स्मार्ट सार्वजनिक शौचालय निर्माण भएर उद्घघाटन पश्चात् पनि अझै पुर्णत सम्पन्न हुन नपाउदै फेरि त्यसकै अगाडि नजिकै भएको अन्तर्राष्ट्रिय झण्डापार्क प्रजातन्त्र दिवसको अवसरमा सोमबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका छन ।
सार्क राष्ट्र कै सदस्य समेत रहेको नेपाल देसमा सायद यो झण्डा पार्क र्नै पहिलो हुनु पर्छ। जसले पोखरा शहरको मात्रै हैन आफ्नो देसको समेत विश्वकै सयुक्त राष्ट्र सघमा आवद्ध करिव १६० देसह...









