Wednesday, April 22News That Matters

Author: डाँडाघरे खबर

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

ताजा समाचार, मनोरन्जन
पोखरा, माघ १४, नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । यस अगाडि मञ्चन भएका नाटक भन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर बन्यो । दर्शक मात्र नभएर नाटकमा अभिनय गरेका कलाकार समेतले यो नाटकबाट भिन्न खालको अनुभव सगाल्न पाएकोमा उत्साहित थिए । सबैजनाको मेहनतका कारण नाटक मञ्चन सफल भएको भन्दै पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले सबैप्रति आभार व्यक्त गरेका छन् । थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका थिए । यसरी अभिनय गर्ने रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सना विश्वकर्मा र रो...
जात्रा भित्रको माहाजात्रा

जात्रा भित्रको माहाजात्रा

विचार/लेख
भगवान सबैका साझा हुन्छन् ।  आस्था र भरोसाका केन्द्रविन्दु मानिसहरुका मन र कर्मका आधारकर्ता जनजनका उद्धारकर्ता जीवन र जगत्‌का मार्गदर्शक रुपमा भगवानलाई मान्ने गरिन्छ। हिन्दू धर्मका सर्वोच्च रूप शिव र विष्णु लाई चिन्ने गरिन्छ । यसै रूपमध्ये कुनै बेला कुनै समय दुवै रूप धारण गरेर बनेको विशेष रूपलाई हरिहर भनेर चिनिने गरिन्छ। विश्वभरमा एकमात्र विशेष क्षेत्र हरिहरक्षेत्र पोखरा महानगर पालिका व वडा नं १७ ढुङ्गेसाघु महत्तगौडा सितापाइला नामले चिनिने यसक्षेत्र ७०० देखि८०० बर्ष पुरानो हरिहरको मूर्ति मा  ८ हात मध्ये ४ हात शिब ४ हात विष्णु को रुप रहेको छ। यस मूर्ति विश्वमा कहिकतै  नभएको यस क्षेत्रमा मात्र रहेको  जानकारहरु बताउँछन् । हरेक वर्ष माघ १ गते गण्डकी प्रदेशकै विशेष मेला ढुङ्गेसाघु मेला लाग्ने गरेको छ । भगवान रामसिता ले तरुल चिउरा खाएको रातभर जागराम बसेर भजन गाएको कुरा ईतिहास मा  पाउने ग...
पोखरामा पहिलो पटक शनिबार देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने

पोखरामा पहिलो पटक शनिबार देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने

खेलकुद
पोखरा १०, माघ         पोखरामा खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० हुने भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना यही माघ १३ गते (शनिबार) देखि पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला स्नोकर प्रतियोगिता गर्दै आएको सन्र्दभमा प्रा.लि.ले नयाँ खेलाडी उत्पादन सहित यस खेलको प्रबद्र्धन गरी, स्नोकर खेलको विकासको लागि पनि उक्त प्रतियोगिता आयोजना गरिएको उहाँले दाबी गर्नु भयो । प्रतियोगितामा १ सय २१ ज...
गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी

ताजा समाचार
गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी भएका छन् । महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएका छन् । अपांगतारअल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । शर्माले तीन हजार ६६० मत पाईन भने  परियारले तीन हजार ७७९ मतभार ल्याए । श्रेष्ठले तीन हजार ८०८ मतभार प्राप्त गरे । ...
वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

ताजा समाचार
 ११ माघ, पोखरा वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ ।  मञ्चका सभापति राजु क्षत्री अपुरोको संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन ।  मञ्चका कोषाध्यक्ष लबि क्षत्रीको संयोजकत्वको समूहले भुर्जुङखोला निवासी मुटुरोग पीडित मिनादेवी रिमालको उपचारका लागि ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।  मञ्चका सदस्य क्यामबहादुर घतानेको संयोजकत्वमा क्रियाशील पदाधिकारीले लाहाचोकको जनकल्याण आधारभूत विद्यालय जोगीचौरका २९ जना विद्यार्थीलाई स्वेटर, टोपी, पञ्जा र मोजासहितका न्यानो कपडा वितरण गरेको छ । सहयोग हस्तान्तरण समारोहकी प्रमुख अतिथि कार्यपालिका सदस्य श्रीदेवी विकले मञ्चको सहयोगले विद्यार्थी, विद्यालय र अभिभावकलाई थप प्रोत्साहन मिल्...
पिपल्स बचत तथा ऋण सहकारी संस्था ले आफ्नो स्थापना काे ११ औ बार्षिकाेत्सब विविध कार्यक्रमसाथ मनाएकाे छ

पिपल्स बचत तथा ऋण सहकारी संस्था ले आफ्नो स्थापना काे ११ औ बार्षिकाेत्सब विविध कार्यक्रमसाथ मनाएकाे छ

ताजा समाचार
पिपल्स बचत तथा ऋण सहकारी संस्था ले आफ्नो स्थापना काे ११ औ बार्षिकाेत्सब विविध कार्यक्रमसाथ मनाएकाे छ । २०६९ सालमा स्थापित यस  संस्थाले वार्षिकोत्सब काे अबसरमा कार्यलयमा उपस्थित पहिलाे २ जना शेयर सदस्यहरुलाई ढाका टाेपी , पछाैरी र मायाकाे चिनाे प्रदान गर्नुका साथै पानसमा दिप प्रज्वलन गरि काराेवार सुरु गरिएकाे थियाे । वार्षिकोत्सब काे अबसर पारेर आयाेजना गरिएकाे अन्तरक्रिया तथा छलफल कार्यक्रममा संस्थाकाे वित्तीय बिश्लेक्षण गरिएकाे थियाे । साे अबसरमा बाेल्दै संस्था का सल्लाहकार श्री मुक्तिनाथ चालिसे ले बर्तमान विषम परिस्थितिमा पनि संस्था सफल रहेकाे चर्चा गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम संचालन गर्न सुझाव दिनुभयाे । संस्थाको कर्जा असुली प्रक्रिया अझै प्रभावकारी हुन नसकेकाेमा जाेड दिदै उहाँले आफ्नो सम्पुर्ण शक्ति असुलीमा लगाउन सल्लाह दिनुभयाे । साे अबसरमा बाेल्दै लेखा समिति का ...
कसको नजर पर्यो मेरो देसमा

कसको नजर पर्यो मेरो देसमा

विचार/लेख
सुन्दर चादिजस्तो हिमालै हिमालले घेरेर बसेको निलो अकासले ओगटेको हरियालि डाडा पाखाले काखमा लिएजस्तो गरि बगिरहेका विशाल नदि पहेलपुरे फाटमा मस्त बगिरहेका  खोलानाला नहर जता हेर्यो उतै सुन्दर  मठ मस्जिद गुम्वा मन्दिरै मन्दिर प्राकृतिक सरचनाले शुसोभित यस्तो शहरमा आउने कसलाइ पो लाग्दैन र रहर  विश्वमा चर्चित उहीँ भनाइनै छ नामै काफि छ भने जस्तो मेरो देसमा नआउने को नै  छ र विश्वका कुनै पनि देसका हरेक मानिसले कसैलाइ फकाउन पर्यो फुल्याउन पर्यो खुसि पार्न पर्यो भने उनिहरुले म तिमिलाइ नेपाल घुमाउन लैजान्छु  भन्ने गर्छन् अरे  भनेपछि हाम्रो  देसको महत्व कति रहेछ  वास्विकतामा गहिरिएर डुब्ने हो भने  हामि नेपालि कति भाग्यमानि रहेछौ अनुमान लगाउ त गहिरिएर सोचौत हामि साच्चिकै  कति धनी रहेछौ। हाम्रो देस विश्वकै नजरमा विभिन्न रङ रुप ले भरिपुर्ण  प्राकृति धर्म...
पोखरा जीप दुर्घटना ः गम्भीर घाइते चालकको मृत्यु

पोखरा जीप दुर्घटना ः गम्भीर घाइते चालकको मृत्यु

ताजा समाचार
पोखरा पोखरा १८ ग्यारजातीमा भएको जिप दुर्घटनाका घाइते चालक कृष्ण थापाको उपचारको क्रममा मृत्यु भएको छ । विहान करिब ९ बजेर ४५ मिनेटको समयमा भएको दुर्घटनामा गम्भीर घाइते भएका चालक थापाको पोखराको मणिपाल शिक्षाण अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त श्रवण विकले जानकारी दिए । मेथलाङबाट बाग्लुङ बसपार्क तर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने सिङ्गल क्याप बोलेरो अनियन्त्रित भइ खसेको थियो । विकका अनुसार सडकको दाँया तर्फ करिब २० फिट तल खसेको थियो । ४९ वर्षिय जिप चालक सोहीस्थानका हुन् । दुर्घटनामा परि ६९ वर्षिया हिमकला थापा र ७० वर्षिय चन्द्रकला थापा घाइते भएका छन् । हिमकलाको टाउकोमा र चन्द्रकलाको ढाडमा चोट लागेको छ । ...
पोखरा  १८ मेथलाङ सडकखण्डमा जिप दुर्घटना

पोखरा  १८ मेथलाङ सडकखण्डमा जिप दुर्घटना

ताजा समाचार
 बुधबार १०/पोखरा पोखरा महानगरपालिका १८ मेथलाङमा जिप दुर्घटना भएको छ । जिप अनियन्त्रित भइ पल्टिएको हो । जिप चालक घाइते भइ उपचारका लागि अस्पताल लगिएको छ । सराङकोट ग्यारजाती बाट बागलुङ बसपार्क आउदैँ गरेको ग ३ च २६०३ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो । स्थानीयका अनुसार चालक कृष्ण बहादुर थापा रुखमा च्यापिएका थिए । उनको करिब आधा घण्टाको प्रयास पछी उद्दार गरि गण्डकी अस्पताल लगिएको छ । जिपमा सवार चन्द्रकला थापा र हिमकला थापाको सकुशल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका  डिएसपि तथा प्रवक्ता श्रवण कुमार विकले जिप अनियन्त्रित भइ पल्टिएको जनाएका छन् भने थप विवरण आउन बाकि  (तस्वीर : बलराम तिमिल्सिनाको फेसबुकबाट) ...
अबको विकास रोजगारी स्थापना जोड

अबको विकास रोजगारी स्थापना जोड

विचार/लेख
हाम्रो देश प्रकृति मा धनि व्यवसाय कृषि व्यपार उद्योगमा कमि कमजोर भएका कारण हामी चपेटामा परिराखेका छौ । पछिल्लो लामो समय राजतन्त्रको भोगाई देशको १०  वर्षको जनयुद्ध संविधान निर्माण भुकम्प जस्ता घटना बाट खर्च भएको समय ठूलो संघर्ष बाट जारी संविधान लामो समय पछी प्राप्त स्थानीय सरकार र अन्य सरकार बाट विकासको मोडल बाटो घाटो पुल निर्माण जस्ता अन्य निर्माणका नाममा ठूलो रकम खर्च भएको देखिन्छ । ति सबै सरकारबाट कहि कतै रोजगार स्थापना हुने क्षेत्रमा बजेट खर्च भएको देखिदैन । यसको असर आम देशभित्र रहेका र देश बाहिर रहेका युवा युवतीले भोगेका छन्। अब निर्माण गरिने बजेट रोजगारी स्थापना हुने क्षेत्रमा लगानी भए देशभित्र केही गनुपर्छ भन्ने भावना बोकेका युवालाई सहज र देश बाहिर रहेका युवालाई स्वदेश फर्कनु पर्छ भन्ने भावनाको विकास हुने थियो। लेखक ...