Wednesday, April 22News That Matters

Author: डाँडाघरे खबर

हल्ट प्राइज गण्डकी विश्व विध्यालय कार्यक्रम आयोजना सम्पन्न

हल्ट प्राइज गण्डकी विश्व विध्यालय कार्यक्रम आयोजना सम्पन्न

ताजा समाचार
मिति २०८०/९/१५ गते मा . दृष्य अधिकारी लाई हल्ट प्राइज गण्डकी विश्वविद्यालय(hult prize gandaki univeristy)को क्याम्पस डाइरेक्टर (campus director)मा नियुक्ति गरिएको थियो  र त्यसको परिणामस्वरूप २०८०/१०/०५ गते मा हल्ट प्राइज  गण्डकी विश्वविद्यालय(hult prize gandaki univeristy)ले हल्ट प्राइज  (orientation program)कार्यक्रम आयोजना गरेको थियो। हल्ट प्राइज भनेको के हो? हल्ट प्राइज एक वार्षिक रुपमा आयोजना गरिने प्रतियोगिता  हो जसमा विद्यार्थीहरुबाट व्यापारका विचारहरु खोजिन्छ र उत्कृष्ट हुनेलाई १० लाख अमेरिकी डलर सहित पुरस्कृत गरिन्छ। हरेक वर्ष "द इंटरनेशनल हल्ट कम्यूनिटि" ले नयाँ थीम प्रक्षेप गर्छ र विश्व भरिका विद्यार्थीहरुले त्यस थीममा रहेर आफ्नो विचार राख्नुपर्दछ।सर्वप्रथमत: हल्ट प्राइजको यात्रा विद्यार्थीहरुले आफ्नो 'अन क्याम्पस कार्यक्रम' बाटै सुरु गर्नुपर्दछ।'अन क्याम्पस' को...
बसको ठक्कर बाट तिनबर्षे बालकको निधन 

बसको ठक्कर बाट तिनबर्षे बालकको निधन 

ताजा समाचार
पोखरा । शुक्रबार आज दिउँसो स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपि श्रवणकुमार विकका अनुसार बाल प्रतिभा बोर्डिङ स्कुलको ग १ क ४०८२ नम्बरको बसले दिउँसो पौने ३ बजेतिर सोही विद्यालयको नर्सरीमा अध्ययनरत एक तीन बर्षिय वालक लाई  बसबाट झरेर घर तर्फ जाने क्रममा ठक्कर दिएको थियो । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट काउलेका तेजबहादुर कार्कीको छोरा बर्ष ३ का समिर कार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।  यसो त पछिल्लो समयमा सडक दुर्घटना वृद्धि भएसगै विध्यालय बाट सञ्चालित वस हरु तिव्र गतिमा हाक्ने क्षमता भन्दाबढि बिध्य...
पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने

पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने

ताजा समाचार, मनोरन्जन
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए । दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने छ । महोत्सवको आठौ दिन महोत्सवमा एलिना चौहानको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । चौहानले कुरा काट्नेले काटुन, धोकेबाज, के माया लाग्छ र, मिनरल वाटर, डेक्ची धोइदैन, छुनुमुनु लगायतका गितहरु मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरिन । एलिना सं...
अवको निकास कृषि बाट विकास

अवको निकास कृषि बाट विकास

विचार/लेख
विश्व मा आउने परिवतर्न र उत्तार चढाव राजनितीक परिवर्तन वाट नेपाल पनि चोखो रहन सकेन कोविड जस्ता रोग बाट नेपाल मात्र होइन। विश्व लाई आक्रान्त वन्न पुग्‍यो ' फेरि पछिल्लो समय रसिया युक्रेन युद्ध हुदै यसको असर मानविय तथा अर्थतन्त्र मा असर पुग्न थाल्यो यस वाट निकास निकाल्न हाम्रो जस्ता देश जहिले पनि छिमेकी देश को अर्थतन्त्र मा भर भर पर्नु पर्ने वाध्यता लाई वढी मात्रा मा समस्या पैदा गर्ने प्रमुख कारण भयो । यस वाट वाहिर निस्कन अर्थतन्त्र चलायमान वनाउन निकास र विकास का लागी कृषि मात्र सफल हुन्छ। किसान लाई मल विउ भन्दा उत्पादन गरेका चिज मा अनुदान दिनुपर्छ । किसान का समस्या हात हातमा समधान गनु पर्छ । कृषि का लागी एउटा छुट्टै विना राजनितीक भागवण्डा सयन्त्र बनाई वास्तविक किसान को अध्ययन हुनु पर्छ । तव मात्र कृषि वाट निकास विकास सफल हुन सक्दछ । र यो क्षेत्र सफल भय मात्र उद्योग कल कारखान...
टाइगर कप भलिबल स् पुरुषतर्फ गण्डकी सेमीफाइनलमा, खेल जितेर पनि बाहिरियो आर्मी

टाइगर कप भलिबल स् पुरुषतर्फ गण्डकी सेमीफाइनलमा, खेल जितेर पनि बाहिरियो आर्मी

खेलकुद
पोखरा स्पोर्टस । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले सेमीफाइनलमा स्थान पक्का गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा बिहिबार भएको अन्तिम लिगमा गण्डकी  विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि सेमीफाइनलको यात्रा तय गरेको हो । खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेलको लिग अन्तर्गत भएको खेलमा पहिलो सेट २५–२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । दुबै टोलीलाई जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिए पनि दोश्रो र तेश्रो सेट गण्डकीले २०–२५ र १७–२५ ले जित्दै खेलमा पुनरागनन गर्न सफल भयो । तर चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले खेल जितेको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले सेमीफाइनलमा ग्रुप बीको बिजेता सशस्ब प्रहरीक...
पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

खेलकुद, डाँडाबाट हेर्दा, ताजा समाचार
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो ।  अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे ।  नेपात्र पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले विदेशी धावकहरुको प्रोफाइल बनाउनका लागि आग्र...
पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लियो

पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लियो

ताजा समाचार, सडक सरोकार
चितवन । निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ । भरतपुरको मूख्य प्रवेशद्धार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीब्र रुपमा काम अगाडि बढेको छ । २० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताउनुभयो । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको फाईनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ । यस्तै पुलचोकदेखि लायन्सचोकसम्म एक तह...
पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सविन राई आउने

पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सविन राई आउने

ताजा समाचार, मनोरन्जन
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईको प्रस्तुती रहने भएको छ । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङको प्रस्तुती रहने छ । महोत्सवमा बुधवार पछिल्लो समय चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । शान्तिले बोल माया, गलबन्दी, चौका दाउ, अरेली काँडैले लगायतको गितहरु मार्फत दर्शकलाई नचाउद सफल रहिन । महोत्सवमा शान्ति संगै जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल,...
गरौ बन्द, राजनितीक धार्मिक द्वन्द

गरौ बन्द, राजनितीक धार्मिक द्वन्द

विचार/लेख
सायद विश्वमै नेपाल भन्ने शब्द अत्यन्तै प्यारो मात्रै हैन विश्व चर्चित पनि हो। यसको मुल कारण अरु केहि नभएर हाम्रा पुर्खाहरुले देखाएको  इमान्दारिता र वहादुरि हो। त्यसैले त हाम्रा पुर्खाहरुले देखाएको इमान्दारिता  वहादुरि साथै वहाहरुले गरेको महान् त्याग र योगदानले गर्दा आज हामि  विश्वका जुनसुकै देसमा पुगेपनि हामि नेपालि भनेर गर्वका साथ भन्न सकि रहेका छौ । र त्यतिबेला विश्व धार्मिक तथा राजनितिक द्वन्दमा फसि रहेको थियो तर हाम्रा पुर्खाहरुले भने  तत्कालिन अवस्थामा राजनिती सबै जातजाती भाषा धर्म सँस्कार  परम्परा जे भएपनि त्यसलाइ द्वन्दको रुपमा नभइ  दिगो सम्वन्धको रुपमा स्थापित गरेकै  कारण आज  हामिले हामी नेपाली हाम्रो नेपाल भन्न सक्ने भएका छौ। यदि हाम्रा पुर्खाहरु पनि राजनीतिक धार्मिक द्वन्दमा  लागेको भए सायद आज हामि विश्वकै अगाडि  सगौरवका साथ नेपालि भन्न सक्ने मात्रै हैन विश्वकै हरेक देसको आन्तरि...
तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरले पोखरा म्याराथनमा च्यारिटी रन

तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरले पोखरा म्याराथनमा च्यारिटी रन

खेलकुद
आगामी फागुन पाँच गते पोखरामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा च्यारिटी रन हुने भएको छ । तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरको ब्यानरमा फरक क्षमता भएका नागरीकलाई आर्थिक सहयोगार्थ च्यारिटी रन हुन लागेको हो ।  नेपाल भुतपुर्व खेलाडी मञ्च र डायमण्ड बुद्धिष्ट सेन्टरका प्रतिनिधी योगेश गुरुङबिच मंगलबार भएको छलफलमा गुरुङले च्यारिटी रन गर्ने घोषणा गरेका हुन् । च्यारिटी रन भनेको पुण्य कार्य रहेको डायमण्ड बुद्धिष्ट सेन्टरका चियर पर्सन योगेश गुरुङले बताए ।  उनले केहि उदेश्यका साथ म्याराथनमा सहभागि हुनुपर्नेमा जोड दिए । विश्वका चर्चित सिटी म्याराथनहरुमा समेत केहि उदेश्यका साथ दौडिने हुँदा आफुहरुले समेत सोही अनुरुप नेपालमा फरक क्षमता भएका व्यक्तिहरुका लागि केहि गर्ने लक्ष्यका साथ च्यारिटी रन गर्न लागेको बताए । च्यारिटी रनबाट उठेको रकमबाट कोष खडा गरि वर्षेनी सहय...