Sunday, April 19News That Matters

ताजा समाचार

प्रथम पोखरा -१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न

प्रथम पोखरा -१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न

खेलकुद, ताजा समाचार
पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको पुल्चोक क्लब पोखरा -१७ ले प्रथम पोखरा -१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न गरेको छ । दौडमा करिब छात्र/छात्रा गरेर १२० जना विद्यार्थी प्रतियोगिता मा सहभागी सहभागी रहेका थिए ।  पुल्चोक क्लब पोखरा-१७  ले आयोजना गरेको  पार्दी मा.वि. बाट सुरु भई छोरेपाटन पेट्रोल पम्प-तितेपानी-पुल्चोक-ड्यामसाइड-रास्ट्रबैकचोक-मुस्ताङ चोक हुँदै पार्दी मा.वि. सम्म दौड तय गरेको थियो जसमा पाँच कि.मि. को दौड रहेको थियो । वडा स्तरीय दौडमा पोखरा महानगरपालिका वडा न-१७ मा रहेका विद्यालयका छात्र र छात्रा को सहभागी हुनेगरि भएको प्रतियोगितामा छात्रातर्फ बाट छोरेपाटन माध्यमिक विद्यालयकि २६ मिनेट १२ सेकेन्डमा दौड पुरा गरी प्रथम नारायणी भण्डारी भएकी थिइन, भने छात्रतर्फ बाट १८ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरी छोरेपाटन माध्यमिक विद्यालयका तेन्जोन रोका मगर प्रथम भ...
जनप्रिय माध्यमिक बिद्यालयका बिद्यार्थीबिच “म बनाउछु मेरो देश” वक्ततृत्वकला सम्पन्न

जनप्रिय माध्यमिक बिद्यालयका बिद्यार्थीबिच “म बनाउछु मेरो देश” वक्ततृत्वकला सम्पन्न

ताजा समाचार
पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित जनप्रिय माध्यमिक बिद्यालयका बिद्यार्थीबिच "म बनाउछु मेरो देश" वक्ततृत्वकला सम्पन्न भएको छ । जनप्रिय बिद्यालयको कक्षा ७, ८ र ९ मा अध्यनरत बिद्यार्थीबिच "म बनाउछु मेरो देश" वक्ततृत्वकला सम्पन्न भएको हो । नेपाल दशनामी समाज युवा समिती कास्कीको आयोजनामा सो वक्ततृत्वकलाको आयोजना गरिएको हो । वक्ततृत्वकलामा २५ जना सहभागी बिद्यार्थीहरु मध्य प्रथम, द्वितिय, तृतिय र सान्तवना २ जनालाई पुरस्कृत गरिएको छ । वक्ततृत्वकलामा कन्चन बि.क प्रथम, दिवस थापा द्वितिय र आयुस्मा वाग्ले तृतिय हुन सफल भए । कृतज्ञा सोनी र प्रंशसा नेपाल सन्त्वनामा परिन् । बिद्यार्थी जीवनदेखि देश प्रतिको माया र आदर्श जगाउन वक्ततृत्वकलाको आयोजना गरेको आयोजक सस्था नेपाल दशनामी समाज युवा समिती कास्कीकी अध्यक्ष सरस्वती पुरीले बताईन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल द...
पोखरामा थपियो अर्को पर्यटकिय गन्तक्य

पोखरामा थपियो अर्को पर्यटकिय गन्तक्य

ताजा समाचार, मुख्य समाचर
पोखराको मुटुकै रुपले परिचित राजा महेन्द्रले पुल निर्माण गरेसगै महेन्द्र पुलको नामले चिर परिचित तथा स्थापित भएसगै बहुदल आएपछि पनि जनजिभ्रोमा कमै भएपनि भिमसेनचोक पनि भन्दै आएको पोखरा महानगरको वडा नम्बर ९ महेन्द्र पुल प्रवेस गर्ने मुल सडककै दायाँ बाया बर्षौ देखि भाडामा रहेको जग्गा खालि भएसगै स्मार्ट सार्वजनिक शौचालय निर्माण भएर उद्घघाटन पश्चात् पनि अझै पुर्णत सम्पन्न हुन नपाउदै फेरि त्यसकै अगाडि नजिकै भएको अन्तर्राष्ट्रिय झण्डापार्क प्रजातन्त्र दिवसको अवसरमा सोमबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका छन । सार्क राष्ट्र कै सदस्य समेत रहेको नेपाल देसमा सायद यो झण्डा पार्क र्नै पहिलो हुनु पर्छ। जसले पोखरा शहरको मात्रै हैन आफ्नो देसको समेत विश्वकै सयुक्त राष्ट्र सघमा आवद्ध करिव १६० देसह...
पोलिटिकल साइन्स सोसाइटी नेपालको साधारण सभा सम्पन्न

पोलिटिकल साइन्स सोसाइटी नेपालको साधारण सभा सम्पन्न

ताजा समाचार
शनिबार ५/ पोलिटिकल साइन्स सोसाइटी नेपालको  दोस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम का प्रमुख अतिथि  तथा गण्डकी प्रदेस आर्थिक मामिला मन्त्री माननिय जितप्रसाद आले ज्यु ले  वेनरमा हस्ताक्षर गरि  उद्घाटन गर्नुका साथै कर्यक्रम सफलताको शुभकामना दिनु हुदै   वर्तमान राजनितिक अवस्था बारे चर्चा गर्दै पोलिटिकल साइन्स सोसाइटि लाई धन्यवाद दिदै  राजनितीक  तथा सामाजिक रुपान्तरणका लागि थप सशक्त भएर  अगाडि बढ्नु पर्नेमा जोड दिदै  सबैले जिम्मेवार बनेर काम गर्न  सुझाव दिनु भएको थियो ।  कार्यक्रममा कास्की क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय  मन वहादुर गुरुङ ,गण्डकी प्रदेस सभा सदस्य माननीय गोबिन्द नेपालि ,माननीय भक्तवहादुर कुवर,र सविधानसभा सदस्य माननिय  कृष्ण वहादुर गुरुङ, प्रदेस न्यायधिवक्ता चिरञ्जीवी शर्मा ,रेडियो सफलता दुर्गा अधि...
अर्घौ बजार ब्यवस्थापन समितिको अधिवेशन सम्पन्न

अर्घौ बजार ब्यवस्थापन समितिको अधिवेशन सम्पन्न

ताजा समाचार
पोखरा महानगरपालिका वडा नं २६/२७मा रहेको लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिको अधिवेशन  शनिवार सम्पन्न भएको छ। १३ बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि बेल प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  वर्तमान उपाध्यक्ष समेत रहेका सापकोटा सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरि समितिको उपाध्यक्षमा धनश्याम ढुगाना,सचिवमा विरेन्द्रराज भुर्तेल,कोषाध्यक्षमा विष्णु प्रसाद लामिछाने,सह सचिवमा कल्पना रानाभाट र सदस्यहरुमा विष्णु वहादुर सुनार,सम्झना लामिछाने,दिपा पौडेल,सुर्यप्रकाश ढुगाना(एस.पी),प्रकाश देवकोटा,सविता वराल,कुल प्रसाद पंगेनी र पबित्रा तिवारी रहेका छन् ।  यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले ब्यवसायिहरु संगठित भएर अर्घौचोकलाई ब्यापारिक केन्द्र विन्दुको रुपमा व...
महेश त्रिपाठी अभिनित चलचित्र  ‘खजुरे ब्रो’को सुटिङ सम्पन्न

महेश त्रिपाठी अभिनित चलचित्र  ‘खजुरे ब्रो’को सुटिङ सम्पन्न

ताजा समाचार, मनोरन्जन
काठमाडौं ३ फाल्गुन दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ सकिएको छ। एक महिना देखि धरानमा सुटिङ भैरहेको यो चलचित्र सम्पूर्ण छायांकन २५ दिनमा सकिएको चलचित्र निर्माणपक्षले जनाएको हो। नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रका लेखक तथा निर्देशन सुरज सुनुवार हुन् । चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ । चलचित्रको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज रहेको छ ।लाइट कमेडीमा आधारित रहेर यो चलचित्रलाई निर्माण गरिएको छ। जेठ महिनामा प्रदर्शन गरिने यो चलचित्रमा महेश त्रिपाठी, रेयर राई ,नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा नि...
कास्कीकोट पोखरा सम्पर्क समितिको एघारौ साधारणसभा तथा छैटौं अधिवेसन सम्पन

कास्कीकोट पोखरा सम्पर्क समितिको एघारौ साधारणसभा तथा छैटौं अधिवेसन सम्पन

ताजा समाचार
माघ २७/ शनिवार कास्की कोट पोखरा  सम्पर्क समितिको एघारौ बार्षिक साधारण सभा तथा छैटौ अधिवेसनले  चिन्तामणि अधिकारिको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति सर्वसम्मतिले चयन गरेको छ। सो समितिमा उपाध्यक्षमा योगेन्द्र सुवेदी ,सचिव डिल्लिराम भट्टराइ , सह सचिवमा दुर्गा सुवेदी ,कोषाध्यक्ष  बलाराम गौतम ,  सदस्य क्रमश: प्रेम वहादुर खड्का, दुर्गा गिरि  ,गँगा गिरि भिम मया सुवेदी अमृत प्रसाद भट्टराई ,होम वहादुर परियार ,गणेश केसि ,पुर्ण प्रसाद अधिकारि ,लालु प्रसाद अधिकारि ,जीवन अधिकारि चयन भएका छन्।  सम्पर्क समितिको अधिवेसनका प्रमुख अतिथि  तथा गण्डकी प्रदेस माननिय प्रकास वरालले अधिवेसनको उद्घाटन गर्दै कास्की कोटलाइ सम्वृद बनाउन आफू हर्दम लागि परेको वताउदै वृन्दावन धाम (ड्रिम प्रोजेक्ट ) स्थापनाका लागि आफुले कुनै कसर बाकि नराख्ने  जनाउदै ...
धनञ्जय गोत्रिय समाज कास्कीको १६ अौ बार्षिक साधारण सभा सम्पन्न

धनञ्जय गोत्रिय समाज कास्कीको १६ अौ बार्षिक साधारण सभा सम्पन्न

ताजा समाचार
धनञ्जय गोत्रीय भण्डारी समाज कास्की , पोखरा २१ को १६ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ। सस्था का अध्यक्ष यज्ञ प्रसाद भण्डारी को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा संस्थाका केन्दीय सदस्य तथा पोखरा महानगर पालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारी प्रमुख अतिथि रहनु भएको थियो। २०७९ सालको SEE र कक्षा १२ मा सर्वकृष्ट अंक का साथ उत्तिर्ण SEE मा क्रमसः प्रशन्न भण्डारी, सन्ध्या भण्डारी, राजेश भण्डारी र कक्षा १२ मा अर्पण भण्डारी र गूमा भण्डारी लाई सम्मान गरिएको सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष हरु शोभाखर भण्डारी , टीकाराम भण्डारी लगायत ले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि शिवराम भण्डारी ले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नु भएको कार्यक्रममा अध्यक्ष यज्ञ प्रसाद भण्डारीले बार्षिक प्रतिवदन, कोषाध्यक्ष हरिशंकर भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु...
फिरौती माग्ने दुई पक्राउ ः ‘पाँच करोड अफर किया हैं, मर्नेका पाँच करोड तुम अफर करोगें’

फिरौती माग्ने दुई पक्राउ ः ‘पाँच करोड अफर किया हैं, मर्नेका पाँच करोड तुम अफर करोगें’

ताजा समाचार
फिरौती माग्न एक महिनादेखी योजना, पहिलो योजनामै पक्राउ‘सच काम खतम गर्नेका पाँच करोड अफर किया हैं, चलो सेम डिल नहीं मर्नेका पाँच करोड तुम अफर करोगें, समझ्लो तुमहरा फेमीलिका प्रोटेक्सन मनी हैं । सन्डे तक (आइतबार) पेसा रेडी होना चाहिए, कब कैसे और कहाँ मे बताउँगा’ यो कुनै फिल्मको डाइलग होइन् । यो माघ १८ गते पोखरा लामाचौर बस्ने प्रकाश गैरेलाई आएको मेसेज हो । उनीलाई अन्जान नम्बरबाट आएको यो मेसेजपछि फोन पनि आउँछ र पाँच करोड रुपैयाँ मागिन्छ । पाँच करोड रुपैयाँ नदिए उनीसहित उनका परिवारलाई मार्ने धम्की थियो । प्रकाश सच्याई केन्द्रका केन्द्रिय अध्यक्ष हुनुहुन्छ । उहाँ पोखरा १६ दिपमा सच्याईकेन्द्र सञ्चालक हुनुहुन्छ । मेसेज पछि प्रकाश प्रहरीकहाँ पुग्छन् र खबर गर्नुहुन्छ । प्रहरी पनि अनुसन्धानमा जुट्छ र खुल्छ एक महिनाअघि मात्रै कतारबाट आएका एक युवाले साथीसँग मिलेर योजना बनाएको कुरा त्य...
नेपाल यातायात व्यवशायि राष्ट्रिय महासघ गण्डकी प्रदेस द्वारा खेद व्यक्त गर्दै , ध्यानाकर्षण पत्र सार्वजनिक

नेपाल यातायात व्यवशायि राष्ट्रिय महासघ गण्डकी प्रदेस द्वारा खेद व्यक्त गर्दै , ध्यानाकर्षण पत्र सार्वजनिक

ताजा समाचार, मुख्य समाचर
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको कार्यकक्षमा राजपत्रमा प्रकासित केही ऐन कानुन तथा नियमावलि परिमार्जन वा ससोधनका लागि अनुरोध सहित ज्ञापन पत्र बुझाउने क्रममा  केही व्यवसायी र मजदुरबाट भएको  वहस तथा कार्यप्रति गम्भिर बनाएको जनाएको छ। महासंघ प्रदेश समितिका संयोजक केदारप्रसाद पौडेलले आजै एक ध्यानाकर्षण पत्र प्रकाशित गर्दै कुनै पनि विवादित वा असहमतिका  विषयमा छलफल तथा संवाद गर्दा मजदुर तथा व्यवसायी प्रतिनिधिहरुले संयमित तथा अनुशासित भई आफ्ना कुरा राख्न समेत अनुरोध गर्नुभएको छ । “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने सन्दर्भमा मजदुर तथा केही व्यवसायीहरुबाट सम्बन्धित मन्त्रालयको मन्त्री रेसम वहादुर जुग्जालि ज्यु कै कार्य कक्षभित्र जुन खालको प्रस्तुती हुन गयो...