Monday, July 27News That Matters

मुख्य समाचर

डिजल पेट्रोलको मूल्य घट्यो।

डिजल पेट्रोलको मूल्य घट्यो।

ताजा समाचार, मुख्य समाचर
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । गए राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटाइएको नयाँ मूल्य आज शनिबार देखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ । इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो । ...
जिर्ण सडक निर्माणका लागि ध्यानाकर्षण पत्र बुझायो परिवर्तनका लागि हामि अभियान नेपालले

जिर्ण सडक निर्माणका लागि ध्यानाकर्षण पत्र बुझायो परिवर्तनका लागि हामि अभियान नेपालले

ताजा समाचार, मुख्य समाचर, सडक सरोकार
परिवर्तनका लागि हामी अभियान नेपालले लामो समय जिर्ण भइ खाल्डाखुल्डि परेको शहिदचोक मालपोत सडकखण्ड समयमै निर्माण गर्न गराउनका लागि विभिन्न सरकारि कार्यालय प्रमुख लाई ध्यानकर्षण पत्र बुझाएको छ। पोखरा ७ अन्तर्गत पर्ने सो सडक बर्षौदेखि फुटपाथ नालि ढल विहिन रहेको सडकमा खाल्डाखुल्डी परेकै कारण पटक पटक सवारी दुर्घटना हुनु का साथै सरकारि सेवा लिन जाने आम नागरिकलाइ असहज भएको कतिपय सरकारि कर्मचारि साथै सर्वसाधारण जनता दुर्घटनाको शिकार हुनु परेको गुनासो आउन थालेपछि परिवर्तनका लागि हामि अभियान नेपालले आज प्रदेश प्रमुख कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वयन कार्यालय, स्वास्थ्य तथा सामाजिक कल्याण मन्त्रालय, खानेपानी तथा ढल निकास परियोजना कार्यालय ,मालपोत कार्यालय कास्की र नापि कार्यालय कास्कीललाइ राजधानिको पनि राजधानि जस्तो यतिका धेरै जिम्मेवार सरकारि कार्यालय भएर पनि सडक बनाउन ...