Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

सत्ता राजनीतिमा देखिएको अराजकता

सत्ता राजनीतिमा देखिएको अराजकता

राजनिति, विचार/लेख
देसमा जब सँघिय लोकतान्त्रिक गणतन्त्र आयो तब नेपालि जनता रैति बाट प्रजा हुँदै सार्वभौम सत्ता सम्पन्न राष्ट्रको नागरिक हुन पाएकोमा अत्यन्तै खुसि थिए।तर नेपालका दसकौ इतिहास बोकेका राजनितिक दल र खुब सत्ता शासन र विधिको शासनको अनुभव भएका नेताहरुको अकर्मण्यताकै कारण आज आएर नेपाली जनता यति दुखि छन् कि यति पिडित छन् कि यसको अनुुमान लगाउन पनि सकिने अवस्था छैन।  नेपाली जनताको मनमा  कति असन्तुष्टि छ भन्ने कुरा सुन्न र हेर्न चोक बजारमा जानै नपर्ने भैसकेको छ।सामाजिक सञ्जालमा देखिएका पोष्ट र ती बोल्न पनि नमिल्ने सुन्न पनि नसकिने  खालका हजारौं कमेन्ट नै पर्याप्त छन्। किन भने नेपालमा लोकतन्त्र आएपछि हिजोको राजतन्त्रको अवस्था भन्दा पनि देसमा भ्रष्टाचार र अराजकता बढ्दै गयो।हिजो लाइनमा लागेर भोट हालेका जनताकै अगाडि कुनै लाज सर्म नमानि  भ्रष्टाचार गर्ने नेताहरु झन् सान सँग अगुवा पछुवा ...
पोखरामा नवजात शिशुको ह*त्या प्रकरणमा १ जना पक्राउ

पोखरामा नवजात शिशुको ह*त्या प्रकरणमा १ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका वडा नं. १४ स्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलाभित्र फालिएको अवस्थामा एक नवजात शिशुको श*व फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २०८१ असोज १३ गते साँझ एक छोरा जातको नवजात शिशुको शव जेब्रा झोलाभित्र फलाटिन्को कपडाले बेरिएको, रातो, गुलाबी र कालो रङको ब्लाङ्केटले छोपिएको अवस्थामा फेला परेको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको टोली घटनास्थलमा पुगेको थियो। शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोस्टमार्टम अनुसार घाँटी र टाउकोमा लागेको चोटका कारण मृत्यु भएको पुष्टि भएको छ। प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) हरिबहादुर वस्नेतका अनुसार घटनामा संलग्न रहेको आशंकामा नुवाकोट जिल्ला बेलकोटगढी नपा–५ स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं. ९ नागढुङ्गामा बस्दै आएका ३७ वर्षीय गोविन्द...
पोखरामा कोरोना संक्रमणबाट वृद्ध महिलाको मृ*त्यु, गण्डकीमा फेरि संक्रमण दर बढ्दै

पोखरामा कोरोना संक्रमणबाट वृद्ध महिलाको मृ*त्यु, गण्डकीमा फेरि संक्रमण दर बढ्दै

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा कोरोना भाइरस संक्रमणका कारण एक ७४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खीमबहादुर खड्काले उक्त जानकारी दिएका हुन्।उनका अनुसार ती महिला करिब आठ दिनअघि कोरोना पोजिटिभ देखिएर अस्पताल भर्ना भएकी थिइन्। "उहाँलाई अन्य दीर्घरोग पनि रहेका रहेछन्," निर्देशक खड्काले बताए, "कोरोना पोजिटिभ भइसकेको थियो, हिजो मृत्यु भएको जानकारी आएको हो।" मृतक महिला चरक अस्पतालमा उपचाररत थिइन्। अस्पताल प्रशासनका अनुसार उनलाई उच्च रक्तचाप र मधुमेहसमेत थियो। निर्देशक खड्काका अनुसार, "कोरोना संक्रमणसँगै अन्य स्वास्थ्य समस्याहरू पनि थिए, तर संक्रमण पुष्टि भइसकेको थियो, त्यसैले सम्बन्धित देखिएको हो।" यसैबीच, गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण दर फेरि बढ्न थालेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। अहिले प्रदेशभर ८ जना संक्रमित उपचाररत छन्,...
दाङ भ्याली फ्रेस हाउसमा १२ लाख ३० हजार रुपैयाँ चोरी : एकजना पक्राउ

दाङ भ्याली फ्रेस हाउसमा १२ लाख ३० हजार रुपैयाँ चोरी : एकजना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा जिल्ला प्रहरी कार्यालय, कास्कीले १२ लाख ३० हजार रुपैयाँ नगद चोरी अभियोगमा एकजनालाई पक्राउ गरेको छ। मालेपाटनस्थित ‘दाङ भ्याली फ्रेस हाउस’का संचालक संगिता भण्डारीको कोठामा राखिएको रकम चोरी भएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।प्रहरीका अनुसार घटना २०८२ साउन २ गते राति करिब ११:३० बजे घटेको हो। सोही आधारमा खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलीले अनुसन्धान गर्दै जाँदा कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं. ९ का २३ वर्षीय ओमबहादुर भुजेललाई ३ गते राति करिब १०:३० बजे पोखरा–६ डिकोपाटनबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका भुजेलको साथबाट चोरी भएको भनिएको नगदमध्ये ९ लाख ९७ हजार ५ सय रुपैयाँसहित दुई थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढ...
पोखरामा बोलबम जलयात्राको भब्य तयारी १०८ धारा स्नान, जलघडा सहित ८ किमि पैदल यात्रा साथै १०८ शिवलिङ्गमा जलार्पण गरिने

पोखरामा बोलबम जलयात्राको भब्य तयारी १०८ धारा स्नान, जलघडा सहित ८ किमि पैदल यात्रा साथै १०८ शिवलिङ्गमा जलार्पण गरिने

ताजा समाचार, मुख्य समाचर
पोखरा हिन्दु सनातन धर्मावलम्बी हरुको पोखरामा विगत २४ बर्ष देखि गरिदै आएको श्रावण महिनाको हरेक सोमवार गरिने बोलबमको तयारि तिव्र बनाइएको छ।पोखरा ६ बैदाम केदारेश्वर मन्दिरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत यो बर्षपनि अघिल्ला बर्षभन्दा पनि थप सुधार र परिवर्तन सहित आफ्नो तयारी अन्तिम चरणमा पुगेको केदारेश्वर महादेव मणि सेवाश्रम समितिले जानकारी गराएको छ।यस बर्षको श्रावण महिनामा भने चार सोमबार परेको र जसमा ५ गते १२ गते १९ गते २६ गते परेको छ। पोखरा १ वगर शुक्लागण्डकि गाइघाट पुगेर १०८ धारामा स्नान गरि सेती नदिको जल भरिएका घडासहित भजन किर्तन बाजागाजा झाकि सहित ८ किलोमिटर दुरि पैदल यात्रा सहित केदारेश्वर मन्दिरमा पुगि जल अर्पण गरिने बोलबम सयोजक शँकर खरालले वताए। बोलबमको नाराले शान्ति पाउन् साराले भन्ने मुलमन्त्रका साथ सञ्चालित बोलबम जलार्पण यात्राको सोही क्रममा भक्तजन हरुलाइ ध...
नेकपा बहुमत पोवि सदस्य लोकेन्द्र सहित दुइ बिध्यार्थि नेता पक्राउ १० दिनको म्याद थप

नेकपा बहुमत पोवि सदस्य लोकेन्द्र सहित दुइ बिध्यार्थि नेता पक्राउ १० दिनको म्याद थप

ताजा समाचार, मुख्य समाचर
पोखरा, पोखरा स्थित प्रसिद्ध पर्यटकीय स्थल पातले छाँगो (डेभिडफल्स) को विद्यालय स्वामित्वमा रहेको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएको विरोधमा जनकारबाहीमा संलग्न भएको आरोप लागेका विद्यार्थी नेताहरूलाई कास्की प्रहरीले पक्राउ गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघका गण्डकी प्रदेश संयोजक राजन साउद, कास्की जिल्ला संयोजक बासुदेव बुढा तथा पार्टीका ब्यूरो सदस्य लोकेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताको विरुद्ध अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको उल्लेख छ।पक्राउ परेका उनिहरूको साथबाट विभिन्न प्रचार सामग्री—फ्लेक्स प्रिन्ट, ब्यानर, डायरी, पुस्तक...
अखिल क्रान्तिकारी केन्द्रीय प्रदेस तहका दुई बिध्यार्थि नेता पक्राउ

अखिल क्रान्तिकारी केन्द्रीय प्रदेस तहका दुई बिध्यार्थि नेता पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश सँयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढालाई कास्की प्रहरीले पक्राउ गरेको छ।पोखराको श्री छोरेपाटन माध्यमिक विद्यालयका बिध्यालय व्यवस्थापन समिति अध्यक्ष तथा एमाले नेता बद्रीनाथ पहारीलाई कालोमोसो दलेको आर‍ोपमा रास्ववियु क्रान्तिकारी का दुबै नेतालाई कास्कीको प्रहरी टोलिले शनिबार दिउसो पक्राउ गरेको छ।यसभन्दा अघि मुख्य योजनाकार भन्दै कास्की प्रहरीले नेकपा वहुमत पोवि सदस्य तथा युवा सँगठन फ्याक्सन इञ्चार्ज सुजन विकलाइ शुक्रबार साँझ पक्राउ गरेको थियोे ।अध्यक्ष पहारिलाइ शुक्रबार बिहान कालो म‍ोसो दल्ने मुख्य य‍जनकार सहितलाइ पक्राउ गरि सकेको कास्की प्रहरीले जनाएको छ। विद्यालयको मुख्य आयस्रोत रहेको पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्का दिने निर्णयमा हस्ताक्षर गरेकै कारण अभिभावक र विद्यार्थीहरुको प्रतिनिधित्...
मुक्तक मँञ्च केन्द्रीय समितिको २०६ अौ मुक्तक वाचन कार्यक्रम सम्पन्न

मुक्तक मँञ्च केन्द्रीय समितिको २०६ अौ मुक्तक वाचन कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा मुक्तक मँञ्च केन्द्रीय समिति पोखराले २०६ अौ नियमित वाचन कार्यक्रम सम्पन्न गरेको छ।पोखरा वडा नम्बर ५ स्थित को धर्मस्थलि आधार भुत विध्यालयमा शनिवार आयोजित मुक्तक मँञ्च कार्यक्रम पुर्व उपकुलपति तथा प्रमुख अतिथि पदमराज ढकालको आतिथ्यतामा शुभारम्भ भएको थियोे ।आयोजित कार्यक्रममा उपकुलपति ढकालले मुक्त कण्ठले आफ्ना मुक्तक गित सुनाएर उपस्थित सबैलाई मुग्ध पारेका थिए,भने कार्यक्रममा मुक्तक प्रेमिहरुले समेत वाचन गरेका थिए। मुक्तक मँञ्च कार्यक्रममा रामजि प्रसाद आचार्य, बिष्णु प्रसाद पौडेल ,कृष्ण सुवेदी ,मुक्तिनाथ अधिकारि, अशोक भुर्तेल ,जमुना कायस्थ सञ्चारकर्मि हरिपन्त शिबराज बस्ताकोटि (शिवदाइ ) समेतको उपस्थिति रहेको थियो ।नियमित कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार गरिने मँञ्चका अध्यक्ष भण्डारीले वताउदै आगामी शनिबार समेत उपस्थिति का लागि निमनत्रणा गरेकि थिइन्।मँञ्चका अध्यक्ष अम्बिका भण...
परिवर्तन युवा क्लबको नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

परिवर्तन युवा क्लबको नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

ताजा समाचार, मुख्य समाचर
पोखरा, असार २८ – परिवर्तन युवा क्लबको नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको क्लबले जनाएको छ। साधारणसभासँगै सम्पन्न अधिवेशनबाट सुदिप बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको जानकारी दिइएको छ। क्लबका अनुसार, उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा सदस्य सन्जिब गुरुङ रहनु भएको थियो भने अध्यक्षता निवर्तमान अध्यक्ष कमल बरालले गर्नुभएको थियो। कार्यक्रममा एमाले–२२ का पार्टी अध्यक्ष राजेन्द्र बराल, नेकपा माओवादी–२२ का उपाध्यक्ष सनत कुमार बराल, नेकपा समाजवादीका सचिव तथा वडा युवा परिषद–२२ का अध्यक्ष दिनेश बराल, सिर्जनशील आमा समूहकी अध्यक्ष समुद्र बस्नेत केसीलगायत स्थानीय तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। क्लबले दिएको जानकारी अनुसार नवगठित कार्यसमिति अध्यक्ष सुदिप बराल, उपाध्यक्ष सरस्वती बराल, सचिव दक्षिणा बराल, कोषाध्यक्ष श्रद्धा बराल, वरिष्ठ स...
नेकपा वहुमतद्वारा छोरेपाटन व्यवस्थापन समिति अध्यक्ष पहारि लाइ कालोमोसो

नेकपा वहुमतद्वारा छोरेपाटन व्यवस्थापन समिति अध्यक्ष पहारि लाइ कालोमोसो

ताजा समाचार, मुख्य समाचर
सम्झौता खारेज नगरे कडा कारवाहिको चेतावनि पोखरा १७ स्थित पर्यटकीय स्थल पातले छाँगोको तथा (डेभिडफल्स ) बर्षौदेखि विद्यालय स्वामित्वमा रहेको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएर मिलेमतोमा लुटतन्त्र मच्चाउदै ठेकेदारकै मतियार भएको आरोपमा पोखरा १७ स्थित श्री छोरेपाटन माध्यमिक विद्यालय, कास्कीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारी लाई नेकपा बहुमत गण्डकी प्रदेसले जनकारबाही गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले भ्रष्टाचार विरोधी अभियान अन्तर्गत उनलाई कालोमोसो दलेर सांकेतिक कारबाही गरेको जनाएको छ। विद्यालयको सार्वजनिक सम्पत्ति रहेको पातले छाँगो विगत ४८ वर्षदेखि छोरेपाटन माविले संरक्षण र भोगचलन गर्दै आएको थियो । तर, हालै उक्त जग्गा निजी कम्पनीलाई ठेक्कामा दिइएपछि स्थानिय वासिन्दा समेत चिन्तित रहेका थिए भने, विद्यार्थीको भविष्यसँग ...