Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

भ्रष्ट ,वेथिति र अस्थिरताको राजनीति

भ्रष्ट ,वेथिति र अस्थिरताको राजनीति

विचार/लेख
देसमा जति दल हरुले जन्म लिदै गए । सबै दल देस र जनता भन्दापनि सत्ता स्वार्थमा केन्द्रित राजनीतिमा अलमलिदै गए। देसमा पुराना ठुला भनिएका दलहरु झन् दिनप्रतिदिन भ्रष्ट वेथिति र अस्थिरताको राजनीतिका शिकार बन्दै गए। पछिल्लो समयमा जति दलहरुको उदय भयो ती दलहरु समेत भ्रष्टाचार र विवादै विवादको घेरामा पर्दै गए। जसले गर्दा देसैभर भएका दलहरुलाइ देस र जनताको भन्दा पनि आफ्नै फुस्किदै गएको लगुटि समहाल्न पनि धौ धौ हुँदै गयो । नेपाली जनताको वेहाल भो देस दिनप्रतिदिन आर्थिक ओरालो लाग्न थाल्यो उत्पादनमा ह्रास आउन थाल्यो । उध्योग धन्दा कल कारखाना शून्य अवस्थामा पुग्न थाले । स्वास्थ्य शिक्षा मात्रै हैन राजनीति समेत अब्बल व्यवसाय व्यापार बन्न थाल्यो । देस विकास गर्ने नाममा खोला नाला पहाड पखेरु प्राकृतिक सम्पदा ठेक्का पट्टामा दिने सेटिङको व्यापार हुन थाल्यो । दिनप्रतिदिन युवाशक्ति विदेस पलायन हुन बाध्य भएर ...
पोखरामा पहिलोपटक ‘आरयू फेस्ट–२०२५’, फोहोरबाट मोहोर बनाउने उद्देश्य

पोखरामा पहिलोपटक ‘आरयू फेस्ट–२०२५’, फोहोरबाट मोहोर बनाउने उद्देश्य

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा पहिलो पटक 'आरयू फेस्ट–२०२५' आयोजना गरिने भएको छ। फोहोरलाई खजना (मोहोर) बनाउने मुल मन्त्रका साथ यो फेस्टिभल साउन १६ र १७ गते बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा हुने भएको हो। पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी ) को साझेदारीमा सञ्चालित 'रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जि .सि .आर.यु )' अन्तर्गत फेस्टिभलको आयोजना हुन लागेको हो। पोखरा महानगर प्रमुख धनराज आचार्यका अनुसार, फेस्टिभल हरित विकासतर्फको नवीनतम पहलका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। “सामान्य जीवनमा प्रयोग नभएका वस्तुहरूलाई पुनःप्रयोग गरेर चक्रीय अर्थतन्त्रमा रूपान्तरण गर्ने ज्ञान, सीप र अवसरहरू यो कार्यक्रमले दिनेछ,” उनले बताए। पोखरामा सञ्चालनमा आएको हरित अर्थतन्त्र प्रवर्द्धन ...
पोखराका इलेक्ट्रोनिक्स व्यवसायी तथा मोबाइल वितरक संघले ल्याए ‘चाडपर्व उपहार कुपन योजना–२०८२’, ३ लाख कुपन वितरण गर्ने लक्ष्य

पोखराका इलेक्ट्रोनिक्स व्यवसायी तथा मोबाइल वितरक संघले ल्याए ‘चाडपर्व उपहार कुपन योजना–२०८२’, ३ लाख कुपन वितरण गर्ने लक्ष्य

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा पहिलोपटक ‘प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना–२०८२’ औपचारिक रूपमा सुरु गरिएको जानकारी पत्रकार सम्मेलन बाट दिएको छ । कास्की जिल्लास्थित मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायमा संलग्न ३१० भन्दा बढी प्रतिष्ठानको संयुक्त पहलमा सुरु भएको यस योजनाको उद्देश्य चाडपर्वको अवसरमा ग्राहकलाई आकर्षित गर्दै स्थानीय व्यापार प्रवर्द्धन गर्नु रहेको आयोजकहरूले बताएका छन्। साउन १५ गतेदेखि सुरु भई माघ १५ गतेसम्म सञ्चालन हुने यो योजना अन्तर्गत सहभागी पसलहरूबाट मोबाइल वा इलेक्ट्रोनिक सामान खरिद गर्ने ग्राहकहरूले उपहार कुपन पाउनेछन्। "मोबाइल तथा इलेक्ट्रोनिक सामान खरिदमा उपहार, बाइक स्कुटर हातमा" भन्ने मूल नाराका साथ अघि बढाइएको योजनामा करिब ३ लाख कुपन वितरण गरिनेछ।हरेक महीनाको एकचोटी १०५ जनाले विशेष भाग्यशाली उपहार जित्ने आयोजकको भनाई रहेको छ । यस योजनामा भाग्यशाली ५०६ जना ग्राहकले...
सिन्धुलीमा हराएका हायु परिवार पोखरामा भेटिए

सिन्धुलीमा हराएका हायु परिवार पोखरामा भेटिए

ताजा समाचार, मुख्य समाचर
पोखरा श्रावण १२ पोखरा सिन्धुली गोलन्जोर गाउपालिका वडा नम्बर ६ बाट केही दिन पहिले हराएका भनिएका हायु परिवारका सदस्य गगनगौंडामा फेला परेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गगनगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी (लेबर) काम गर्न पोखरा आएको बताएका छन् ।उनीहरू गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए ।१२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा र बाँकी चारजना पोखरा–३०, गगनगौँडा स्थित चन्द्र भण्डारीको घरमा बसेको कास्की प्रहरीले जनाएको छ। ...
ट्राफिक प्रहरी माथि हातपात गरेको आरोपमा स्कुटर चालक प्रहरी नियन्त्रणमा ७ दिनको म्याद थप

ट्राफिक प्रहरी माथि हातपात गरेको आरोपमा स्कुटर चालक प्रहरी नियन्त्रणमा ७ दिनको म्याद थप

ताजा समाचार, मुख्य समाचर
पोखरा श्रावण ११,पोखरा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ट्राफिक प्रहरी माथि डिउटिको बेला हातपात भएको छ। "पोखराको पालिखेचोकमा आइतबार ड्युटीमा खटिएका ट्राफिक प्रहरी पुरुषोत्तम चन्द्र क्षेत्रीले महेन्द्र पुलतर्फ ट्राफिक जाम भइरहेको बेला सवारी सहज गराउने क्रममा ग २४ प ४३०२ नम्बरको स्कुटरलाई रोक्न खोज्दा चालक नरोकिई अगाडि बढे। इसारा गरेर 'किन नटेरेको?' भनी सोधपुछ गर्दा स्कुटर चालक, पोखरा–३ निवासी ४८ वर्षीय भगत ताम्राकार, फर्किएर आएर ट्राफिक प्रहरी क्षेत्रीमाथि हातपात गरेका थिए," कास्की ट्राफिक प्रहरी सूचना अधिकारी तथा वरीष्ठ प्रहरी नायब निरीक्षक (व.प्र.नि) किरण रानाभाटले जानकारी दिए। तेर्सापट्टि तर्फबाट आइरहेको स्कुटरलाइ इसारा गरि रोक्न खोज्दा अटेरी गरि अगाडि गएपछि किन अटेरि गरेको भनेपछि स्कुटर चालकले केहिपर अगाडि स्कुटर रोकि फर्किएर विवाद गर्न खोज्दा आफुले जिप्रका ...
हाम्रो गोरखा सन्देस पत्रिका १८ वर्षमा प्रवेशगोरखा सन्देस पत्रकारिता पुरस्कार स्थापना

हाम्रो गोरखा सन्देस पत्रिका १८ वर्षमा प्रवेशगोरखा सन्देस पत्रकारिता पुरस्कार स्थापना

ताजा समाचार, मुख्य समाचर
पोखरा गोरखाबाट प्रकाशित हुने हाम्रो गोरखा सन्देश पत्रिकाले १८ वर्षमा प्रवेश गरेको अवसरमा गोरखा सन्देस पत्रकारिता पुरस्कार स्थापना गरेको छ। । आज पत्रिकाले आफ्नो १८ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।पत्रिकाका सँस्थापक सम्पादक रामबाबु ढकाललको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगरले सम्बोधन गरेका थिए ।गोरखामा पत्रकार जन्माउने सँस्थाको रुपमा रहेकोहाम्रो गोरखा सन्देश पत्रिका गोरखामा स्थापित हुन सफल भएको वताए । पत्रकारिता गर्न चाहने विद्यार्थीहरु पत्रकारिता पढेर पत्रकार कहिले बन्छन् भन्ने पक्का थाहा नह‍ोला।तर हाम्रो गोरखा सन्देशले वर्षेनी नयाँ पत्रकार उत्पादन गरी बजारमा पठाएको मात्रै छैन मूलधारका मिडियामा स्थापित समेत गराउन सफल भएको थापाले बताए। लोकतान्त्रिक आन्दोलनपछि गोरखामा पहिलो पटक दर्ता भएको पत्रिकाले गोरखाका सरकारी कार्यालयमा भ...
पोखरामा अवैध हुन्डी कारोबार, ७६ लाख नगदसहित तीन जना पक्राउ

पोखरामा अवैध हुन्डी कारोबार, ७६ लाख नगदसहित तीन जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा अवैध रूपमै विदेशी मुद्रा सटही तथा हुन्डी कारोबारमा संलग्न भएको अभियोगमा तीन जना पोखराबाट पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट झण्डै ७६ लाख रुपैयाँ बराबरको नेपाली तथा विदेशी नगद समेत बरामद गरेको छ। पक्राउ पर्नेहरूमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३, हाटबजारका महमुदिन एम अहमद झापाको दमक नगरपालिका–४ का राजकुमार बुढाथोकी र पोखरा–१९, पुरनचौरका खेमराज पौडेल रहेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, उनीहरू लामो समयदेखि मनि एक्सचेन्जको आडमा अवैध विदेशी मुद्रा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले पत्रकार सम्मेलनमार्फत दिएको विवरण अनुसार, उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर ४ हजार युरो, र ४४ लाख ८ हजार नेपाली रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमध्ये राजकुमार बुढाथोकी २० वर्षदेखि र खेमराज पौडेल १४ वर्षदे...
जग्गा विवादले जंगेले गरे श्रीमतीको हत्या:दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर

जग्गा विवादले जंगेले गरे श्रीमतीको हत्या:दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर

ताजा समाचार, मनोरन्जन
पोखरा, पोखराको रिठ्ठेपानीमा एक पुरुषले जग्गा बेच्ने विषयमा भएको विवादका कारण आफ्नै श्रीमतीको ज्यान लिएको घटनाले सनसनी फैलिएको छ।५८ वर्षीय जंगे सार्कीले ५३ वर्षीया श्रीमती जमुना नेपाली सार्कीको हत्या गरेका हुन्। उक्त घटना पोखरा महानगरपालिका–२७ स्थित सुकुम्बासी बस्तीमा भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले आइतबार पत्रकार सम्मेलनमार्फत घटनाको पुष्टि गरेका हुन्।उनका अनुसार, मृतक जमुना साउन ८ गते राति साढे आठ बजे आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। स्थानीय बासिन्दाले कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेपछि जमुनाको शव कुहिन थालिसकेको अवस्थामा भेटिएको थियो।घटनास्थलको प्रारम्भिक मुजुरा संकलनपछि शंका मृतकका श्रीमान् जंगे सार्कीमाथि केन्द्रित भयो। त्यसैदिन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।हत्या साउन ६ गते, पर...
ववातावरण सँरक्षण अभियान सहित वाइसीएल गण्डकी प्रदेस कमिटी द्वारा आयोजित वृक्षरोपण कार्यक्रम

ववातावरण सँरक्षण अभियान सहित वाइसीएल गण्डकी प्रदेस कमिटी द्वारा आयोजित वृक्षरोपण कार्यक्रम

ताजा समाचार, मुख्य समाचर
पोखरा वातावरण सँरक्षण अभियान लाई थप अगाडि बढाउने उदेश्य सहित योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल गण्डकी प्रदेशलेपोखरा १४ मझेरी पाटनमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा शनिबार एक कार्यक्रमका बिच बृक्षारोपण गरेको छ । वाइसीएल गण्डकी प्रदेश अध्यक्ष थमन गुरुङका अनुसार वातावरण सँरक्षण अभियान लाई थप निरन्तरता दिने उदेश्यका साथ वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो। वाइसीएल केन्द्रिय कमिटीको वृक्षरोपण अभियान लाई थप विस्तार गर्दै , वातावरण सँरक्षण तथा उत्पादनमूलक कार्यलाई अगाडि बढाउने सन्देश सहित विध्यालय वरपर डालेघाँस फलफूल समेत गरि १५० वटा विरुवा लगाउने उदेश्य लिएर सो कार्यक्रम आयोजना गरिएको अध्यक्ष गुरुङले वताए।विध्यालय परिसरमा यसभन्दा पहिल्यै पनि फलफूल तरकारी लगाउनुका साथै गाई भैंसी समेत पालिएको हुदा थप सहयोग पुग्ने अपेक्षा सहित आँप अमला, लिचि ,एभोगाड लगायत फलफूल साथै ...
पोखरा ल्याउँदै गरिएको २.९ केजी गाँजासहित युवक पक्राउ

पोखरा ल्याउँदै गरिएको २.९ केजी गाँजासहित युवक पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा, कास्की | गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–३ निवासी २५ वर्षीय प्रकाश गुरुङलाई कास्की प्रहरीले २ किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङ ग.६ प. १६३० नम्बरको मोटरसाइकलमा सवार भई खैरो रङको ‘North Face’ झोलामा गाँजा लुकाई पोखरा ल्याउँदै थिए। उनलाई साउन ६ गते अन्दाजी ५ बजे पोखरा–३२, लामेआहालस्थित राजमार्गमा चेकजाँचको क्रममा पक्राउ गरिएको हो।प्रहरीले झोलाबाट २ किलो ९ सय ग्राम गाँजा, एक थान मोबाइल फोन र नगद १,००० रुपैयाँ बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) हरी बहादुर बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, गुरुङमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान जारी रहेको छ। ...