Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

दोस्रो त्रिभुवन स्मृति कप २०८२ : पुरस्कार वृद्धि, नयाँ सम्मान र स्वास्थ्य शिविरसहित आयोजना हुने

दोस्रो त्रिभुवन स्मृति कप २०८२ : पुरस्कार वृद्धि, नयाँ सम्मान र स्वास्थ्य शिविरसहित आयोजना हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा, पोखरा–२२ ठुलिबिडीस्थित परिवर्तन युवा क्लबले फाइभ–ए–साइड दोस्रो त्रिभुवन स्मृति कप २०८२ फागुन ७ देखि ९ गतेसम्म सिम्लेपाखा खेलमैदानमा आयोजना हुने तयारी गर्दै आएको क्लबका अध्यक्ष सुदिप बरालले जानकारी दिनुभयो। स्व. त्रिभुवन पौडेल — नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार — को सम्झनामा आयोजना हुने यो प्रतियोगिता गत वर्षको सफलतापछि यसपटक अझै आकर्षक र व्यवस्थित बनाउने हेतुले तयारी गरीएको अध्यक्ष बरालले बताउनुभयो। उहाँका अनुसार यस वर्ष पुरस्कार राशीमा वृद्धि गरिएको छ। विजेता टिमले रु ८०,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले रु ४०,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विशेष सम्मान प्रदान गरिने व्यवस्था गरिएको क्लबले जनाएको...
ध्वनि प्रदूषण गर्दै प्रहरीसँग झैँझगडा गर्ने चार जना मोटरसाइकलसहित पक्राउ

ध्वनि प्रदूषण गर्दै प्रहरीसँग झैँझगडा गर्ने चार जना मोटरसाइकलसहित पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा कास्की प्रहरीले ध्वनि प्रदूषण हुने गरी मोडिफाइ गरिएको मोटरसाइकल चलाउने, सडकमा होहल्ला मच्चाउने र प्रहरी चेकजाँचका क्रममा विवाद तथा झैँझगडा गर्ने चार जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ।वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले मंसिर १८ गते पोखराका विभिन्न स्थानमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।पक्राउ पर्नेहरूमा पोखरा–१४ का मनिष के.सी., पोखरा–८ का कृष्ण मल्ल, पोखरा–२४ का मनोज नेपाली र पोखरा–१७ का विशेष पुर्जा रहेका छन्। उनीहरूले चलाइरहेका सबै मोटरसाइकलहरू मोडिफाइ गरिएका, अत्यधिक आवाज निकाल्ने र सार्वजनिक स्थानमा असजिलो वातावरण सिर्जना गर्ने अवस्थामा भेटिएका थिए।प्रहरीका अनुसार, चेकजाँचका क्रममा रोकेपछि उनीहरूले प्रहरीसँग असहयोग गर्दै विवाद गरेका थिए।जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको “Operation 365” अन्तर्गत हालसम्म १८९ वटा यस...
तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन

तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन

ताजा समाचार, मुख्य समाचर
पोखरा, तमु धिं नेपाल अन्तरगत गठित कास्की जिल्ला समितिको कार्यालयको सोमवार उद्घाटन गरिएको छ। तमु धिं नेपाल केन्द्रिय प्रसासनिक भानको माथिल्लो तल्लामा स्थापना गरिएको जिल्ला कार्यालयको कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो। कार्यक्रम उद्घाटन समारोहमा प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष गुरुङले सामुदायिक एकता, हित र अधिकारका लागि उद्घाटित कार्यालयबाट उदाहरणीय कार्यहरु हुने अपेक्षा गर्नुभयो। उहाँले तमु धिं नेपालका स्थापनाको ऐतिहासिकता, तमु एकता, अधिकार र संस्थागत जिम्मेवारीका बारेमा प्रष्ट पार्नुहुदै तमु धिं नेपालद्धारा आउदो पुस १४ देखि १६ गतेसम्म पोखरा १ बगर, पुरानोटुंडिखेलमा आयोजना गरिने तमु ल्होछार महोत्सव २०८२ भव्य बनाउन सबै जुट्न आग्रह समेत गर्नुृभयो।तमु धिं नेपाल कास्की जिल्ला समितिका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको क...
विश्व एड्स दिवसमा पोखरामा पत्रकार अन्तरक्रिया

विश्व एड्स दिवसमा पोखरामा पत्रकार अन्तरक्रिया

ताजा समाचार, मुख्य समाचर
पोखरा, विश्व एड्स दिवसलाई अवसर पार्दै पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीको संयुक्त पहलमा महासंघ कास्कीको पोखरा–७ स्थित सभाहलमा यो कार्यक्रम गरिएको हो। कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. प्रेमराज पंगेनीले समुदायमा सचेतना पु¥याउन पत्रकारहरूको सहभागिता अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरे। उनका अनुसार, एड्स जस्ता दिवसमा सञ्चारकर्मीसँगको प्रत्यक्ष अन्तरक्रियाले तथ्य–जानकारी छिटो र प्रभावकारी रूपमा जनस्तरमा पुग्न मद्दत गर्छ। कार्यक्रममा डा. सरदचन्द्र बरालले एचआइभी र पोखरा एआरटी सेवाबारे विस्तृत प्रस्तुति दिए। उनले एचआइभी/एड्स उपचार अब सहज उपलब्ध भए पनि सामाजिक कलंक र भेदभावका कारण धेर...
दलहरुको वादै वाद, सत्ताको स्वाद ,देस वर्वाद

दलहरुको वादै वाद, सत्ताको स्वाद ,देस वर्वाद

विचार/लेख
देसमा यसरी यतिभाति धुवाकोमुस्लो उठ्ला  देस खरानिमय बन्ला काखका ती कलिला सन्तति  जेनजि माथि यसरी सरकार बाट सिधै छाति माथि गोलि बर्षला भन्ने कुरा ,न त नेपाली जनताले सोचेका थिए ,नत यो देसमा बर्षौ देखी राजनीति गर्दै आएका दल र  राजनितिका नाममा वादै वादका व्यापार गर्दै आएका नेताहरुले नै सोचेका थिए। तर इतिहासमै नभएको जे नस‍ोचिएको थियोे त्यहि भयो। बर्षौदेखि सत्ता स्वार्थ पूरा गर्नका लागि नेपालको व्यापारीकरण भएको  राजनीतिले गर्दा आज देस यस्तो अवस्थामा आयो । सत्ताको लत लागेका कुलतको राजनितीमा फसेका नेताहरुले सत्तालाइ कमाउने भाडोको रुपमा प्रयोग गर्ने र आफूहरु  विपिवादशाह, लालवादशाह , दलालवादशाह ,भ्रष्टबादसाह  बन्दै गएर आज देसलाइ यति खोक्रो बनाउदै गएकि जेनजि युवाहरु समेतले वास्तविकता बुझ्दै जाने थाले देसमा किन दिनप्रतिदिन  वेरोजगार बढि रहेछ ,विदेसिने युवाहरूको स...
म्यानपावर कार्यालयभित्रै पत्रकारमाथि अभद्र व्यवहार

म्यानपावर कार्यालयभित्रै पत्रकारमाथि अभद्र व्यवहार

ताजा समाचार, मुख्य समाचर
पोखरा अमित्य ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रालि पोखरा शाखामा समाचारका लागि पुगेका पत्रकारमाथि भएको दुर्व्यवहारप्रति विभिन्न पत्रकार संगठनहरूले एकपछि अर्को गर्दै कडा प्रतिक्रिया जनाएका छन्। नेपाल प्रेस युनियन कास्की, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिपछि अब नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले पनि विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ। मंसिर ४ गते ढोरपाटन दैनिकका संवाददाता विजय नेपालीले ‘अमित्य ग्लोबल म्यानपावरमा त्यो २ घण्टा’ शीर्षकको रिपोर्टर डायरी मार्फत घटनाको विवरण सार्वजनिक गरेपछि तीनै संगठनले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका कार्यसमिति सदस्य तथा ढोरपाटन दैनिकका संवाददाता विजय नेपालीसँगै पत्रकार सुरेश सुनार, अर्जुन हिताङ र विष्णु विश्वकर्मामाथि गरिएको व्यवहारप्रति मञ्चले गम्भीर आपत्ति जनाएको छ। समाचारका ...
नेपाल यातायात व्यवसाय राष्ट्रिय महासँघ कास्की समन्वय कास्की अध्यक्षमा केसि सर्वसम्मत चयन

नेपाल यातायात व्यवसाय राष्ट्रिय महासँघ कास्की समन्वय कास्की अध्यक्षमा केसि सर्वसम्मत चयन

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासँघ जिल्ला समन्वयन समिति कास्की को सातौ साधारण सभा तथा तेस्रो अधिवेशन बाट पृथ्वी राजमार्ग वससेवा कम्पनी प्रालिका पुर्व अध्यक्ष योगेन्द्र वहादुर केसि कृष्ण ढुङ्गानाको अध्यक्षतामा भएको बिहिबारको भेला बाट सर्वसम्मत चयन भएका छन्। केसि अध्यक्ष रहने गरि आगामी तीन बर्षे कार्यकालका लागि ११ सदस्यीय समन्वय समिति गठन गरिए हो।सचिवमा पोखरेलि ट्याक्सी सेवा प्रालि बरिस्ठ उपाध्यक्ष सुर्य वहादुर थापा । कोषाध्यक्ष पोखरा यातायात प्रालि सँचालक देवि कुईकेल रहेका छन् भने सदस्यमा क्रमश: स्थानीय बस कम्पनी प्रालि सँञ्चालक रामचन्द्र लामिछाने, फेवा यातायात प्रालि सँञ्चालक राजु थापा, बेगनास ताल यातायात प्रालि सँञ्चालक भुवन शर्मा जमरकट्टेल, गण्डकी ट्याक्टर प्रालि अर्जुन राज पँगेनि, गण्डकी मिनि ट्रक यातायात प्रालि सँञ्चालक बिष्णु थापा, आर वि यातायात प्रालि ...
पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा फोनिजका संघीय सचिव एमबी आस्थामगरले उनलाई नगद र समानपत्रसहित सम्मान अर्पण गरेका हुन् । पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको ५२ औं वैवाहिक वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो । पुरस्कार अर्पणपछि गुरुङले पत्रकारिता क्षेत्रमा लाग्नका लागि प्रेरणा मिलेको बताए । आगामी दिनमा दृढताका साथ अघि बढ्न प्रेरित गर्ने उनको भनाइ थियो । ‘पत्रकारिता केवल पेशा होइन, यो समाजको धड्कन सुन्ने कला हो । कहिले कठोर, कहिले कोमल, कहिले विवादास्पद तर सधैं नै सत्यतर्फ उन्मुख यस बाटोमा थुप्रै अवरोध, थुप्रै चुनौती आउँछन्,’ उनले भने, ‘तर आज यो सम्मानले...
पिरलिएका जनता छिरलिएका नेता

पिरलिएका जनता छिरलिएका नेता

विचार/लेख
छिरलिएका नेताहरुकै अकर्मण्यताकै कारण देस भ्रष्टाचारको दलदलमा फस्यो जताततै भ्रष्टाचारै भ्रष्टाचार मौलाएर जान थाल्यो।यहाँ सम्म कि भ्रष्टाचारि लाई कसले कारवाहि गर्ने भ्रष्टाचारि लाई कारवाहि गर्ने सरकार समेत भ्रष्टाचारकै मतियार मात्रै बनेन अख्तियाररिनै लिए जस्तो गर्न थाल्यो। सत्ता बाहिर हुदा भ्रष्टाचारको विरोध गर्ने सत्तामा पुग्यो कि त भ्रष्टाचारिकै सरक्षण गर्ने प्रवृत्ति दल र नेताहरुमा दिनहु देखिन थाल्यो।जसले गर्दा नेताहरुकै प्रवृत्ति र गलत करामतकै कारण दिनहु पिरलिएका जनता बिचबाट जेनजि उमेर समुहले भ्रष्टाचारका विरुद्ध शुशासनका लागि भन्ने उद्घोष सहित जेनजि उमेर समुहको एउटा महाशक्तिले जन्म लियो,र जेनजि आन्दोलन शुरु गर्यो तर तत्कालिन सरकारकै निकम्मापन र केटौलिपनले गर्दा देसका भबिष्य नेपाली जनताका छोराछोरी लाई सिधै निधार र छातिमा गोलि हानेर ठाम्का ठाम् ढलाउने अत्यन्तै घृणित कार्य तत्कालीन सर...
पोखरेलि टेक्सि सेवा प्रालिको सातौ साधारण सभा सम्पन्न

पोखरेलि टेक्सि सेवा प्रालिको सातौ साधारण सभा सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा , पोखरेलि टेक्सि प्रालिको सातौ साधारण सभा नेपाल यातायात राष्ट्रिय महासँघ अध्यक्ष विजय वहादुर श्वारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। नेपाल यातायात व्यवसायि राष्ट्रिय महासँघका अध्यक्ष तथा प्रमुख अतिथि विजयबहादुर स्वाँरले साधारण सभाको उद्घाटन गर्दै राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको निजी यातायात क्षेत्रमा सरकारले नजर अन्दाज वेवास्ता गरेको प्रति दुख प्रकट गर्दै यातायात क्षेत्र झन् सरकारको सहयात्री भएको बताउँदै नीजि क्षेत्रलाई वेवास्ता गर्दै गएमा सिङ्गो देस दुर्घटनामा जाने बताएका छन् ।बिहीबार पोखरामा आयोजित पोखरेली ट्याक्सी सेवा प्रालिको सातौँ बार्षिक साधारणसभामा बोल्दै उनले नीजि क्षेत्रको समस्या लाई सरकारले गम्भिरताका साथ नबुझि उल्टै तिरस्कार गर्दै गएमा ययातायात क्षेत्र मात्रै नभइ सिङ्गो देस दूर्घटना जान सक्ने सङ्केत गरेका छन्। सोही अवसरमा यातायात ...