Saturday, February 15News That Matters

डाँडाबाट हेर्दा

दुइ जिब्रे राजनैतिक दल र त्रसित भ्रस्टचारी नाइके हरु

दुइ जिब्रे राजनैतिक दल र त्रसित भ्रस्टचारी नाइके हरु

डाँडाबाट हेर्दा, राजनिति, विचार/लेख
हिजो ७ शालदेखि आजका दिनसम्म आइपुग्दा  नेपाली जनतालाइ सपना बाड्दै आएका दल र नेताहरुले जे बोलेका थिए त्यहि उनले भनेका कुरालाइ साथ दिदै नेपाली जनताले सुनौलो सपना देख्दै देसले कोल्टे फेर्ने भयो । हामी नेपाली जनताको भबिष्य उज्जल हुने भो भन्नेमा आम नेपालि जनता पटकपटक नेपालका राजनितिक दल  र नेताहरुको विश्वास गर्दै र भर पर्दै आए।  नेपालमा विशेष गरेर काङ्ग्रेस र कम्युनिस्टका नाममा देसको राजनिति  गर्दै कहिले राजासगै सठगाठ गर्दै   बहुदलिय प्रजातन्त्र त कहिले राजाकै विर‍ोध गर्दै त कहिले राजसस्थानै खारेज गरेर सँघिय लोकतान्त्रिक  गणतन्त्रका नाममा जसरि भएपनि वालुवाटार सिहदरवार वानेस्वरलाइ कब्जा गर्दै आएपनि जतिनै परिवर्तनका कुरा गरेपनि  देस जहाकोतहि हैन झन् दिनप्रतिदिन देसक‍‍ो अवस्था खस्कदै गएको छ। फेरिपनि काङ्ग्रेस र कम्युनिष्टका नेताहरुले  लाजै नमानि नैतिकताको...
विद्यार्थी सँग असारे पन्ध्र धान रोपाइँ कार्यक्रम भब्यताका साथ सम्पन्न

विद्यार्थी सँग असारे पन्ध्र धान रोपाइँ कार्यक्रम भब्यताका साथ सम्पन्न

डाँडाबाट हेर्दा, ताजा समाचार
शनिबार /पोखरा १७ श्री सिद्देश्वर कृषि सहकारी द्वारा आयोजित विध्यार्थि सग हिले महोत्सव अर्थात् असारे पन्ध्र धान रोपाइ कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि तथा पोखरा महानगर पालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका शाहीको आतिथ्यतामा मौलिक पञ्चे बाजा भेषभुषा सहित गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि विभिन्न आमा समूह टोल विकास सस्था तथा युवा क्लव साथै स्थानियको उपस्थितिमा महतगौडामा विद्यार्थीहरु सँगै धान दिवश कार्यक्रम मनाइएको छ।उक्त कार्यक्रममा विद्यार्थीहरु विच चित्रकला, रसी तान्ने, माछा समात्ने प्रतियोगिता रहेको थियो। प्रतियोगितामा चित्रकला तर्फ बालोदय विध्यालय प्रथम, दौडमा हिमालय स्कुल प्रथम, रसी तान्ने खेलमा जागरण आमा समूह प्रथम भएका छन।प्रथम स्थान हासिल गरेका सबैलाइ पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि शाहिले किसानका जायज माग राज्यले समाधान गर्नुपर्ने धारणा राख्दै बिध्यार्...
याम्दि देखि हरिचोक सडकखण्डमा हिले महोत्सव

याम्दि देखि हरिचोक सडकखण्डमा हिले महोत्सव

डाँडाबाट हेर्दा, ताजा समाचार, सडक सरोकार
पोखरा / समयमै सडक निर्माणको काम सम्पन्न नगरेपछि कहिले धुलो कहिले पहिरो, कहिले सडकमै पोखरि , कहिले सडकभरि हिलो भएकै कारण पैदलयात्रा गर्न,र सवारी चलाएर आवतजावत गर्न कठिनाइ भएको आम नागरिकले सास्ती पाएको भन्दै स्थानियवासिले विरोध स्वरुप हिले महोत्सव को आयोजना गर्ने भएका छन् । सडक निर्माण कम्पनी तथा सम्वन्धित निकाय सघिय प्रदेस तथा स्थानिय निकायलाइ पटकपटक जानकारी गराउदा पनि नसुनेको भन्दै पुन ध्यानाकर्षण गराउनका लागि साङ्केतिक विरोध स्वरुप दिक्क परेका स्थानिए जनताले पोखरा महानगर पालिका याम्दि देखि हरिचोक सडक खण्डमा हिले महोत्सवको आयोजना गरेका छन् । भोलि असार १५ गते शनिवार देसैभर राष्ट्रिय स्तरमै ठाउँ ठाउमा धान दिवस तथा असारे पन्ध्र मनाउनका लागि विभिन्न सघ सँस्थाले हिलो खेलेर धान रोप्न असारे पन्ध्रम् को आयोजना गरि रहदा https://youtu.be/lCejySaI5Sw बाटोको हिलोमा धान रोपी बिरोध प्रदर्...
विद्याथी सँगै धान दिवस तथा असारे पन्ध्र कार्यक्रम

विद्याथी सँगै धान दिवस तथा असारे पन्ध्र कार्यक्रम

डाँडाबाट हेर्दा, ताजा समाचार
पोखरा वडा नम्वर १७ महतगौडाश्री सिद्देश्वर ( बहुउद्देश्यीय कृषि सहकारी सँस्था लिमिटेडको आयोजनामा यहि असार १५ गते धान दिवसको अवसरमा युवा तथा विद्यार्थी सँग असारे पन्ध्रम् भन्ने घोषणा सहित महतगौडामा धान रोपाइ कार्यक्रम गर्ने भएको छ। नया पुस्तालाई पुरानो परम्परा र सँस्कार हस्तान्तरण गर्ने अभिप्रायले युवा तथा बिध्यर्थि लाई कृषि उत्पादनमा आकर्षित गराउनुका साथै कृषिको महत्त्व बारे जानकारी गराउने उदेस्यका साथ धान दिवस तथा असारे रोपाइँ कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष शंकर राज भण्डारीले वताउनु भयो ।सोही दिन धान दिवस तथा असारे रोपाइँ कार्यक्रमा चित्रकला प्रदर्शनी, असारे गित प्रस्तुती ,विभिन्न खेलकुद प्रदर्शनी, पञ्चेबाजा साथै नाचगान सहितको प्रस्तुति रहने अध्यक्ष भण्डारीले जानकारि गराउनु भयो । सँस्थाले विगतका बर्ष देखि वार्षिक कार्यक्रम गर्दै आइ रहेको जानकारी गराउदै आगाम...
पास विना सार्वजनिक विदाको दिन सडकमा हुइकिने सरकारि सवारी कास्की ट्राफिक प्रहरिको नियन्त्रणमा 

पास विना सार्वजनिक विदाको दिन सडकमा हुइकिने सरकारि सवारी कास्की ट्राफिक प्रहरिको नियन्त्रणमा 

डाँडाबाट हेर्दा, ताजा समाचार, सडक सरोकार
यसो त नेपाल सरकार तथा गृह मन्त्रालयले कुनैपनि सरकारि सवारी सार्वजनिक विदाको दिन  पास विना सवारी नचलाउन अति आवस्यक भएको अवस्थामा मुख्य मन्त्री कार्यालय वा सम्वन्धित मनत्रालय सचिव  जिल्ला प्रशासन कार्यालय बाट सवारि सञ्चालन पास लिनु पर्ने ऐन कानुन मुताविक  नियम अनुशासन पालना गर्न सबै सरकारि कार्यालय लाई पटकपटक सुचना जारी गरेको छ। यसरी थाहा हुदा हुँदै जान्दा जान्दै नेपाल सरकारले जारि गरेको ऐन नियमलाइ नै लत्याउदै  सार्बजनिक बिदाको दिन सवारी पास नलिइ निजि प्रयोजनका लागि  मनपरि सडकमा  हुइकिने ६ वटा सरकारी गाडी कास्की प्रहरिको फन्दामा परेकाछन ।   यसो त सरकारी प्रयोजनमा गुड्ने गाडिले जिल्ला प्रशासन कार्यालय र प्रदेश स्तरका कार्यालयले संबंधित मन्त्रालयका सचिब वा मुख्यमन्त्री कार्यालयबाट सवारी पास लिएर मात्र सार्बजनिक बिदाको दिन गुडाउन पाउने कानु...
सबै कुरा भएर पनि छैन ।

सबै कुरा भएर पनि छैन ।

डाँडाबाट हेर्दा, विचार/लेख
पुरै ब्रमाण्ड सँसार छ अकास पाताल धरति छ देस छ हामि छौ ।नेता छन् पाटि छन् सरकार छ। व्यवस्था छ संविधान छ । न्याय पालिका कार्यपालिका व्यवस्थापिका छ।  राष्ट्रपति प्रधानमन्त्रि मन्त्री छन्  न्यायमुर्ति छन् । व्यवस्था विधि विधान निती पद्दति छ। सेना प्रहरि छन् । न्याय धर्म सस्कृति प्रकृति  सम्पदा छ ,रक्षक छन्। कानुन छ मानवधिकार छ नागरिक समाज छ,राज्य छ। के छैन  हाम्रो देसमा प्रकृतिले यति दिएको छ कि हिमाल पहाड तराइ मधेस खोला नाला हरियालि जङ्गल ताल तलैया  स्वच्छ हवा पानि झरना खानि  दिएको छ, भने हाम्रा पुर्वजहरुले धर्म, सस्कृती, सस्कार परम्परा  सभ्यता ,मठ मन्दिर सुन्दरता सबै कुरा दिएर गएका छन्।तर देसमा देखिएको अवस्था दलिए स्वार्थमा जेलिएको व्यवस्था  नेताहरुको नियत  देख्दा र  देसमा नेपालि जनताले भोग्नु परेको  दुख पिडा सास्ति देख्दा र ठ्याक्कै भन्...
पोखराको जिरो किमि बाट सबै कार्यालय जाने सडकखण्डमा देखिएको यो अलपत्र अवस्था 

पोखराको जिरो किमि बाट सबै कार्यालय जाने सडकखण्डमा देखिएको यो अलपत्र अवस्था 

डाँडाबाट हेर्दा
डाँडा बाट हेर्दा  पोखराको जिरो किमि बाट सघिय सरकार, प्रदेस सरकार ,अख्तियार घरेलु, वडा कार्यालय ,मुख्य मन्त्री कार्यालय, सुरक्षाप्रमुख कार्यालय, डिभिजन सडक कार्यालय, खानेपानी कार्यालय, आन्तरिक कार्यालय, मालपोत सबै कार्यालय जाने सडकखण्डमा देखिएको यो अलपत्र अवस्था  रमिता भनौ या गाईजात्रा  आवतजावत गर्ने सबैलाई खतरा  किन समयमा बनेन? कसले बनाउने? जिम्मेवारी कसको ? किन यसरी छाडियो ? यदि दुर्घटना भएमा  कसले जिम्मेवारी लिने?  क्षतिपुर्ति कसले दिने ?  यी सबै सवालको  जवाफ कसले दिने? ...
नयाँ बर्ष ८१ शुभकामना सहित झण्डा दिवस मनाइयो

नयाँ बर्ष ८१ शुभकामना सहित झण्डा दिवस मनाइयो

डाँडाबाट हेर्दा, ताजा समाचार, मुख्य समाचर
नयाँबर्ष २०८१ शुभारम्भकै पहिलो दिन नया बर्षको शुभकामना साथै ,नया बर्ष नया काम, राष्ट्रिय झण्डा दिवस मनाम ,भन्ने  मुल नारा सहित पोखरामा झण्डा दिवस मनाइएको छ।  सयोजक नवीन श्रेष्ठ  परिवर्तनका लागि हामी अभियान नेपाल , सयोजक शिवराज बस्ताकोटि शिवदाइ जनता जनार्दन अभियान नेपाल ,र  अध्यक्ष रवि भण्डारि  वागेस्वरि असल शासन क्लव ( बास) कास्कीको सयुक्त आयोजनामा  नया बर्ष ८१ को अवसरमा  प्रमुख अतिथि तथा पत्रकार महासघ कास्की पुर्व अध्यक्ष तथा एभरेष्ट प्रमुख  दिपेन्द्र श्रेष्ठको आतिथ्यतामा  राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनताका लागि,नया बर्ष नया काम , राष्ट्रिय झण्डा दिवस मनाम, भन्ने मुल नारा सहित पोखरामा राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  आयोजित राष्ट्रिय झण्डा दिवसको अवसरमा  प्रमुख अतिथि श्रेष्ठले नया बर्षको शुभकामना द...
भब्य समारोहका बिच चैत्र ४ गते पोखरा पर्यटकिय राजधानी घोषणा हुने।

भब्य समारोहका बिच चैत्र ४ गते पोखरा पर्यटकिय राजधानी घोषणा हुने।

डाँडाबाट हेर्दा, ताजा समाचार
डाँडाघरे खवर पोखरा / प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा हिमालकै काखमा रहेको विश्वमै चर्चित तथा प्रख्यात गण्डकी प्रदेशको राजधानी पोखरा लाई नेपालमै पहिलो पर्यटक राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेको पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते भव्य समारोहका बीच पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा भव्य समारोहका बीच पर्यटन राजधानी घोषणा गरिने कार्यक्रम रहेको छ। घोषणा समारोह अघि विहान १०ः१५ बजे बसुन्धरा पार्कबाट विभिन्न सांस्कृतिक झाँकी समेतको र्याली ,बाजा सहित फेवाताल किनार बाराही घाटमा प्रमुख अतिथि सन्माननिय प्रधानमन्त्री पुस्पकमल दहाल द्वारा उद्घाटन हुने आयोजकले जनाएको छ। “प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकी सहितको र्यालीपछि...
पोखरामा बाइकको स्वरुप परिवर्तन गर्ने ८ वर्कसप सञ्चालक प्रकाउ

पोखरामा बाइकको स्वरुप परिवर्तन गर्ने ८ वर्कसप सञ्चालक प्रकाउ

डाँडाबाट हेर्दा, ताजा समाचार
पोखरा २२ फागुनपोखरामा बाइकको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको छ ।गएको भदौ २५ गतेदेखि पोखरामा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारवाही गर्दै आएको जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय कास्कीले ६ महिनापछि ८ वटा वर्कसपका सञ्चालकलाई प्रकाउ गरेको हो ।मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । मोटरसाइकलको स्वरुप परिवर्तन गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–८ सृजनाचोक स्थित ३६० मोटरर्सका सञ्चालक सुशिल भुजेल, पोखरा कस्टुर्सका सञ्चालक सागर झाक्री, बुम इनफिल्ड सर्भिस सेन्टरका सञ्चालक मोहम्मद रुस्तम, रोयल इनफिल्ड शोरुमका सञ्चालक सुकबहादुर गुरुङ रहेका छन् । यस्तै प्रहरीले पोखरा–१६ लामाचौर स्थित चौधरी मोटरसाइकल वर्कसपका सञ्चालक महेन्द्र चौधरी...