Friday, May 1News That Matters

ताजा समाचार

सर्खार परिवर्तन पछी सेयर बजारमा उछाल

सर्खार परिवर्तन पछी सेयर बजारमा उछाल

अर्थ/बाणिज्य, ताजा समाचार
सर्खार परिवर्तन पछी सेयर बजारमा उछालपोखरा , सवा ३ करोड कित्ता सेयर किनबेच, १२ अर्ब रुपैयाँ कारोबार सेयर कारोबार मापक नेप्से परिसुचक ५४.०४ अंकले बढेको छ । बुधबार २.३३ प्रतिशतले बढेको सेयर बजार २३६४.६३ विन्दुमा रोकिएको हो । कुल २०४ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर छ । सवा ३ करोड कित्ता सेयर किनबेच, १२ अर्ब रुपैयाँ कारोबार नेप्सेका अनुसार ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बडी निर्जीवन बिमा ३८२.४१ अंकले बढ्यो भने सबैभन्दा कम म्युचअल फन्ड शून्य दशमलव शून्य एक अंकले बढ्यो । ट्रेडिङ उपसमुह २२९.०७ अकंले बढ्यो । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ (सालसम्ममा सडकमा रहेका बालबालिका) अथबा कुनैपनि मानब घरबार बिहिन सडक आश्रित मानवमुक्त गराउने

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ (सालसम्ममा सडकमा रहेका बालबालिका) अथबा कुनैपनि मानब घरबार बिहिन सडक आश्रित मानवमुक्त गराउने

ताजा समाचार, मुख्य समाचर
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई ( सडकमा रहेका बालबालिका अथबा कुनैपनि मानब घरबार बिहिन हरुलाई )सडक आश्रित मानवमुक्त गराउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् प्रतिनिधिमण्डलसँगको भेटमा बालुवाटारमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिएका छन बालुवाटारमा भएको भेटका क्रममाप्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गराउने अभियानमा सरकार साथमा रहेको र यसका लागि आवश्यक सहयोग रहनेछ भने । सो अवसरमा घरपरिवार र आफन्तविहीन भइ खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी स...
काठमान्डुका मयेर बालेंन साहले लेखेको फेसबुक स्टेटस देश भरि भाईरल भएको छ उक्त स्टेटस येसप्रकार रहेको छ

काठमान्डुका मयेर बालेंन साहले लेखेको फेसबुक स्टेटस देश भरि भाईरल भएको छ उक्त स्टेटस येसप्रकार रहेको छ

ताजा समाचार, मुख्य समाचर
काठमान्डुका मयेर बालेंन साहले लेखेको फेसबुक स्टेटस देश भरि भाईरल भएको छ उक्त स्टेटस येसप्रकार रहेको छ ! सत्यको कुनै एउटा पहिचान,कुनै नाम हुँदैन,मिथ्याको जस्तो ठूलो अभिमान ,कुनै शान हुँदैन,जलझै शीतल, फूलझैं कोमल,सून न पित्तल, किसानझै फोहर,आकाशझै विशाल ,स्पर्शझै सुक्ष्म,सगरमाथाझै हिमाल,थोपाझै पूर्ण,सत्यको कुनै दाम हुँदैन,कुनै एउटा पहिचान,कुनै एउटा काम हुँदैन। नाम हुँदैन। ...
प्रधानमन्त्रि वोलीको बोलि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने

प्रधानमन्त्रि वोलीको बोलि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने

खेलकुद, ताजा समाचार, मुख्य समाचर, राजनिति
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् अब यही सर्खारले बाकि काम पुरा गर्ने बताउनुभएको छ ।देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता : प्रधानमन्त्री ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएको बताए । 'सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय-समयमा परिवर्तन भइरहन्छ ।उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्...
येसकारण ढिला भएको रहेछ कक्षा १२ को नतिजा यति गते पक्का आउछ

येसकारण ढिला भएको रहेछ कक्षा १२ को नतिजा यति गते पक्का आउछ

जन संदेश, ताजा समाचार, मुख्य समाचर
राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो सातासम्ममा कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ ।उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । ‘साउन तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य छ । चाँडै नै हुन्छ,’जंगबहादुर अर्यालले भने ।देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको बोर्डले उल्लेखगरेको छ । त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम हुदै छ । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो । देशभरबाट ५ हजार...
राष्ट्रपतिद्वारा एस्ता विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा एस्ता विधेयक प्रमाणीकरण

ताजा समाचार, मुख्य समाचर, राजनिति
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...
पहिलो पाईला नेपाल पोखरा शाखाको छैटौं शाखा अधिबेशन तथा पद हस्तान्तरण कार्यक्रम

पहिलो पाईला नेपाल पोखरा शाखाको छैटौं शाखा अधिबेशन तथा पद हस्तान्तरण कार्यक्रम

ताजा समाचार
पहिलो पाईला नेपाल पोखरा शाखाको छैटौं शाखा अधिबेशन तथा पद हस्तान्तरण कार्यक्रम शाखा अध्यक्ष विकास जङ्ग कुँवरको अध्यक्षता र कास्कीका  प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेको प्रमुख आतिथ्य मा २०८१ असार २९ गते शनिबार  सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्र.जि.अ. ले युवा हरुले देशमा नै पसिना बगाउन सके यो मुलुक साच्चिकै समृद्ध  बन्ने कुरा बताउनु भयो । शाखा अध्यक्षले आफ्नो कार्यकालमा विभिन्न ठाउँबाट सहयोग पुराउनुहुने सबैलाई सम्झदै कृतज्ञता व्यक्त गर्नु भएको थियो साथै  आफ्नो कार्यकालमा उत्कृष्ट भुमिका निर्वाह गर्नेलाई हौसला स्वरुप सम्मान गर्दै वार्सिक कार्य प्रतिवेदन पेस गर्नु भएको थियो । त्यस लगत्तै पहिलो पाइला नेपाल पोखरा शाखाका संस्थापक सल्लाहकार सन्तोष न्यौपानेको नेतृत्वमा तीन सदस्यीय  निर्वाचन मण्डल घोषण गर्दै आफनो कार्यकाल समापन भएको घोषणा गर्नुभएको थियो । सोही निर्वाचन मण्...
सडक दुर्घटनासम्बन्धी समस्या तत्काल हल हुने गरी काम गर्छु : मन्त्री दाहाल

सडक दुर्घटनासम्बन्धी समस्या तत्काल हल हुने गरी काम गर्छु : मन्त्री दाहाल

ताजा समाचार, मुख्य समाचर
काठमाडौँ — नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुने गरी काम गर्ने बताएका छन् । देशभर सडक दुर्घटनाका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उनले सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्नेक्रममा सो प्रतिबद्धता व्यक्त गरे ।सडक दुर्घटनासम्बन्धी समस्या तत्काल हल हुने गरी काम गर्छु : मन्त्री दाहालमन्त्री दाहालले विकास निर्माणको काम ठप्प भइरहेको उल्लेख गर्दै त्यसलाई समाधान हुने गरी काम गर्ने बताए । उनले सडकसम्बन्धी नीतिलाई क्रमशः प्राथमिकताको आधारमा अघि बढाउने समेत बताए ।मन्त्री दाहालले भने, 'समस्याहरु धेरै छन् । सडक दुर्घटनाका कुराहरु हामीले दिनानुदिन भोगिरहेका छौं । यो विषय हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । र सडक दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने ? भन्ने विषय चुनौतीपूर्ण छ । त्यसलाई कुन ढंगले गर्न सक्छौँ ? तपाईहरुसँग छलफल गरेर समाधान ग...
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ 

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ 

ताजा समाचार, मुख्य समाचर
पोखरा असार ३० गते । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उहाँको अवस्था सामान्य रहेको जनाएको छ । गोली प्रहारबाट घाइते हुनुभएको ट्रम्पलाई गुप्तचरहरूले नजिकैको अस्पतालमा लगेका थिए । आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ मा एउटा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले उपचार गरिरहेको उल्लेख गर्नुभएको छ । ट्रम्पले लेख्नु भएको छ, ‘‘सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो। धेरै रगत बगेपछि के भएको हो भन्ने मैले...

पूर्व पश्चिममा अवैध लागूऔषध सहित ११ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
मोरङको , पथरी शनिश्चरे नगरपालिका-९ जरायो टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय रबिन्द्रराज राई, २९ वर्षीय सनम मगर र ३२ वर्षीय बिरेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँकेको , नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ७ सय ७० मिलिग्राम सहित बैजनाथ गाउँपालिका-२ बिकाशनगर बस्ने कैलाली चुरे गाउँपालिका-५ घर भएका २० वर्षीय मोहन राना मगरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरीको , धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लाग...