Friday, May 1News That Matters

ताजा समाचार

आइतवार बाट गण्डकी प्रदेस भर कुनैपनि सार्वजनिक सवारी नचल्ने आन्दोलन कडा बन्दै

आइतवार बाट गण्डकी प्रदेस भर कुनैपनि सार्वजनिक सवारी नचल्ने आन्दोलन कडा बन्दै

ताजा समाचार, मुख्य समाचर
आइतवार बाट गण्डकी प्रदेस भर कुनैपनि सार्वजनिक सवारी नचल्ने यातायात व्यवशायि राष्ट्रिय महासङ्घ तथ सम्पुर्ण यातायात व्यवशायि यातायात मजदुर सङ्घ सगठनको सयुक्त आब्हानमा गण्डकी प्रदेशमा यातायात व्यवसायीले भोलि आइतबार देखि कुनैपनि सार्वजनिक सवारी साधन सडकमा नगुडाउने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन चालेको कदम प्रति आपत्ति जनाउदै सो कदम लाइ अगाडि नबढाउन ४८ घण्टे अल्टिमेटम दिएका थिए। । गण्डकी प्रदेशमा यातायात व्यवसायीले आइतबार बिहानै देखि कुनैपनि सार्वजनिक सवारी साधन सडकमा ननिकाल्ने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यवि...
“मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा सरकारको दूरदर्शिता र पारदर्शिता प्रतिबद्धता व्यक्त गर्दै डिजिटल नेपालको नयाँ युगको संकेत गरे”

“मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा सरकारको दूरदर्शिता र पारदर्शिता प्रतिबद्धता व्यक्त गर्दै डिजिटल नेपालको नयाँ युगको संकेत गरे”

ताजा समाचार, मुख्य समाचर
पोखरामा आयोजित पत्रकार सम्मेलनमा, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको दूरदर्शिता, पारदर्शिता, र सुशासनको महत्त्वाकांक्षी योजनाहरूको अनावरण गर्दै राष्ट्रको भविष्यप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्नुभयो। उहाँले भने, "प्रधानमन्त्रीको निर्देशले हाम्रो मार्गदर्शन गर्दछ, र वर्तमान सरकारलाई असफलताको कुनै विकल्प छैन।" उहाँका शब्दहरू दृढ संकल्प र दृढता दर्शाउँछन्, जुन यो सरकारका लागि अत्यावश्यक छ। मन्त्री गुरुङले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्यलाई देशको आर्थिक सुधार, रोजगार सृजनाका लागि अत्यावश्यक मान्नुभयो। "यो सरकार असफल भएमा, पुराना राजनीतिक संरचनाप्रति जनताको विश्वास समाप्त हुनेछ," उहाँले दार्शनिक रूपले विचार व्यक्त गर्नुभयो। उहाँले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन प्रणालीको परिमार्जन र सञ्चार माध्यमहरूको सशक्तिकरणको संकल्प लिए...
नेपालको सञ्चार क्षेत्रको रूपान्तरण: मन्त्री पृथ्वी सुब्बा गुरुङको दुरदर्शी पहल

नेपालको सञ्चार क्षेत्रको रूपान्तरण: मन्त्री पृथ्वी सुब्बा गुरुङको दुरदर्शी पहल

Uncategorized, ताजा समाचार, मुख्य समाचर
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्रलाई आधुनिक बनाउने तथा यसको विकृति र विसंगतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले एक वर्षभित्र आवश्यक ऐन र नियमहरू निर्माण गर्ने घोषणा गरेका छन्। उनले नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चार क्षेत्रलाई समृद्ध र जिम्मेवार बनाउन ठोस कदमहरू उठाइने प्रतिबद्धता जनाए। आधुनिक सञ्चार प्रणालीको आवश्यकताको कुरा वर्तमान समयमा सूचना प्रविधिको तीव्र विकाससँगै सञ्चार प्रणालीको आधुनिकीकरणको आवश्यकता औंल्याए। उनले स्पष्ट पारे कि नयाँ ऐन-कानुनहरूको तर्जुमा गर्दा सूचनाको स्वतन्त्रता र जनताको गोपनीयताको अधिकारको रक्षा गर्न विशेष ध्यान दिइनेछ। उनले अनलाइन टेलिभिजन र अनलाइन मिडियामा देखिएका विकृतिहरूलाई पनि सम्बोधन गर्ने आश्वासन दिए। उनले भने, "प्रेस स्वतन्त्रताको सम्मान हामी गर्छौं, तर अनलाइन मिडिया...
पोखरामा यातायात व्यवसायीहरूको आन्दोलन जताततै ट्राफिक जाम सर्वसाधारण लाइ सास्ति

पोखरामा यातायात व्यवसायीहरूको आन्दोलन जताततै ट्राफिक जाम सर्वसाधारण लाइ सास्ति

ताजा समाचार, मुख्य समाचर, सडक सरोकार
नेपाल यातायात व्यवशायि राष्ट्रिय महासघले आफ्नो व्यवशायमाथि प्रदेस सरकार बाटै विस्थापित गर्न खोजेको भन्दै पोखरामा शान्ति पुर्ण विरोध सहित र्यालि निकालेको छ।गण्डकी प्रदेि सरकारले यातायात व्यवस्था ऐन विपरित निजि सवारी लाई समेत भाडामा चल्न पाउने नीति बनाउन लागेको भन्दै बैंकबाट ऋण लिएर सवारी साधन खरिद गरेका ब्यवशायिलाइ विस्थापित गर्न र व्यवसायलाई कमजोर बनाउने कोसिस गर्नेहरूलाई चेतावनी दिएका छन्। विशेष गरी रातो प्लेटका सवारी, भाडामा यात्रु ओसार्न प्रयोग गरिरहेको अवस्थामा पनि सरकाझमौन रहेको महासंघको दाबी गर्दै यस प्रकारको अभ्यासले वैध यातायात व्यवसायलाई ठूलो खतरा उत्पन्न गरेको भन्दै आज विरोध कार्यक्रम सहित नेपाल राष्ट्रिय यातायात व्यवशायि महासघले सात बुँदे माग सहित गण्डकी प्रदेस समणवन्धित मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन्शनिबार बेलुकीसम्म प्रतीक्षा गर...
दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुख लगायत विमानस्थल पुगेका छन् ।

दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुख लगायत विमानस्थल पुगेका छन् ।

ताजा समाचार, मुख्य समाचर
सौर्य एयरलाइन्सको CRJ7 विमान दुर्घटनापछि विमानस्थल खुल्यो, नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ: दुर्घटनाको विवरण:आज बिहान ११:११ बजे सौर्य एयरलाइन्सको CRJ7 विमान पोखरा उडानको क्रममा दुर्घटनाग्रस्त भएको हो। उडानको केही समयपछि जहाज दाहिनेतिर मोडियो र रनवेपूर्वतिरको खुला क्षेत्रमा दुर्घटनामा परेको हो। नागरिक उड्डयन प्राधिकरणका अनुसार, यस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ र १ जना घाइते भएका छन्। दुर्घटनापछि तत्कालै उद्धार कार्य शुरु गरिएको थियो। आगो नियन्त्रणमा लिइएको छ र शवहरूको संकलन गरिएका छन्। घाइतेलाई उपचारको लागि अस्पतालमा पठाइएको छ। विमानको चालक दल र यात्रीहरूको विवरण:पाइलट: मनिष शाक्यको-पाइलट: एस कटवालविमानमा सवार अन्य व्यक्तिहरू अमितमान महर्जनसागर आचार्यदिलिप बर्मामनुराज शर्मा अस्बिन निरौल सुदिपलाल जोशी सर्वेश मरासैनीश्याम बिन्दुकारनवराज आलेराजाराम आचार्य प्रिज्जा ...
सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु ( शव निकालियो )

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु ( शव निकालियो )

ताजा समाचार, मुख्य समाचर
सुनिता कार्की , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको  छ। क्यानका प्रवक्ता  हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको अन्नपूर्णलाई जानकारी दिए। उनले  जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गर उपचारका लागि अस्पताल पठाइएको बताए। दुर्घटनामा परेकाहरू यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन। पाइलटलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।' सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। उनले अन्नपूर्णसँग भने,' जहाजमा १८ जना सवार थिए। ' बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो। (अन्नपूर्ण पोष्ट) ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

ताजा समाचार, मुख्य समाचर
त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । सुरज कुँवर, स्वरूप आचार्य
पोखराको मौसमी परिवर्तन: निरन्तर वर्षाको प्रभाव र तापक्रमको विश्लेषण

पोखराको मौसमी परिवर्तन: निरन्तर वर्षाको प्रभाव र तापक्रमको विश्लेषण

जन संदेश, ताजा समाचार, मुख्य समाचर
आज पोखराको मौसम आंशिक बादलयुक्त रहनेछ, जसमा हल्का वर्षा हुने सम्भावना छ। दिनभरको तापक्रम करिब २८°C रहने अनुमान छ, जसले गर्दा वातावरणमा केही चिसोपन महसुस हुनेछ। पछिल्लो केही दिनदेखि निरन्तर भएको वर्षाले गर्दा माटोको सतह चिसो भएको छ, जसले गर्दा वर्षाको प्रभाव अझै केही दिन कायम रहने सम्भावना छ। विभिन्न मौसम पूर्वानुमान संस्थाहरूका अनुसार, जुलाई महिनाको अन्त्यसम्म पोखरामा लगातार वर्षा हुने संभावना छ। यस अवधिमा झण्डै १५ देखि २२ दिनसम्म वर्षा हुने अनुमान गरिएको छ, जसले गर्दा स्थानीय बासिन्दा र पर्यटकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ। पोखराको मौसम परम्परागत रूपमा यो महिनामा आर्द्र रहन्छ, जहाँ औसत तापक्रम १७°C देखि २३°C को बीचमा हुन्छ। निरन्तरको वर्षाले गर्दा पोखराको पर्यावरणीय सौन्दर्यमा ताजगी आएकाले, यस समयमा पोखराको दृश्यावलोकन एक अद्वितीय अनुभव हुने गर्दछ। स्थानीय प्रशासनले सम्भावित...
तेस्रो ‘आमा नेशनल अवार्ड २०८१’ सम्पन्न: दर्जन बढी कलाकार सम्मानित

तेस्रो ‘आमा नेशनल अवार्ड २०८१’ सम्पन्न: दर्जन बढी कलाकार सम्मानित

ताजा समाचार, मुख्य समाचर
पोखरा, श्रावण ७ - आमा तिलकुमारी मिडियाद्वारा आयोजित तेस्रो 'आमा नेशनल अवार्ड २०८१' शनिबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको छ। प्रमुख अतिथि पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको विशेष आतिथ्यतामा आयोजित यस कार्यक्रममा विभिन्न श्रेणीका दर्जनभन्दा बढी कलाकारहरू सम्मानित सम्मानित भएका छन्। यस वर्षको 'आमा नेशनल अवार्ड २०८१' बाट सम्मानित कलाकारहरू विभिन्न श्रेणीमा पुरस्कृत हुनेहरूमा प्रिन्सु पोखरेल (बाल कलाकार), घनश्याम लामिछाने (लोकप्रिय निर्देशक), राजु पौडेल (राजु मास्टर) (सामाजिक टेलिचलचित्र), मरिचमान श्रेष्ठ (बल्छी धुब्रे) (हाँस्य टेलिचलचित्र), देशभक्त खनाल (सिनियर अभिनेता), मिथिया शर्मा (सिनियर अभिनेत्री), नाजिर हुसेन (लोकप्रिय नायक), पशुपति शर्मा (लोकप्रिय गायक), स्मिता दाहाल (लोकप्रिय गायिका), रामचन्द्र बोहोरा (टेलिसिरियल कथा पटकथा संवाद, बुहारी), नेत्र रावत (कमेडी सिरियल) रहे...
मौसम छिनाल: स्मरण शक्तिको जादूगर

मौसम छिनाल: स्मरण शक्तिको जादूगर

अन्तरबार्ता, ताजा समाचार, भिडियो
मौसम छिनाल नेपालका एक प्रमुख मेमोरी मास्टर ट्रेनर हुन्, जसले स्मरण शक्ति सुधार र मेमोरी प्रशिक्षण क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।मौसम छिनालको जन्म वि.सं. २०५३ कार्तिक २४ गते पोखरामा भएको थियो। उनका बुबा मणिराज छिनाल र आमा शान्तिदेवी छिनाल हुन्। सानैदेखि उनी अन्य बालबालिकाभन्दा फरक स्वभावका थिए र नयाँ कुरा सिक्नमा विशेष रुचि राख्थे। विद्यालयमा पनि उनका नतिजाहरू सधैं उत्कृष्ट रहन्थे। फिजिकल ट्रेनिङ्ग दिदै मौसम छीनाल पोखराको अमरसिंह चोकमा हरेक वर्ष आयोजित महोत्सवमा एउटा स्टलमा रहेको मेमोरी इम्प्रूभमेन्ट पुस्तकले उनलाई अत्यन्त आकर्षित गर्‍यो। यस पुस्तकले उनलाई घोक्नबाहेक अन्य स्मरण गर्ने तरिकाहरू पनि हुन्छन् भन्ने बोध गरायो। त्यसपछि उनले मेमोरी टेक्निक्स सम्बन्धी विभिन्न पुस्तकहरू खोजी अध्ययन गर्न थाले। उनले साइबर क्याफेहरूमा गएर इन्टरनेटबाट हजारौं वर्षअघिका स्मरणकलाका टेक्निक्सह...