Friday, May 1News That Matters

ताजा समाचार

बस दुर्घटनाका निधन आमा छोराका परिवारलाई एक्काईस लाख रुपैयाँ आर्थिक सहयोग

बस दुर्घटनाका निधन आमा छोराका परिवारलाई एक्काईस लाख रुपैयाँ आर्थिक सहयोग

ताजा समाचार, मुख्य समाचर
पोखरा, १८ साउन २०८१ पोखरा /गत साता श्राण १४ गते सोमवार  पोखरा २१ मट्टिखान सडकखण्ड छरछरे भन्ने ठाउमा भएको स्कुल वस दुर्घटनामा परि  एकै परिवारका आमा छोरा दुइको उपचारकै क्रममा  निधन भएको  कास्की ट्राफिक प्रहरिले जनाएको छ। कास्की ट्राफिक प्रहरी वरिष्ठ प्रनानि तथा सुचना अधिकारि मीन केसिका अनुसार घाइते अन्य घाइते चालक सहित दुइजना मणिपालमा उपचार भइरहेको छ भने गण्डकी मेडिकल कलेज नया बजारमा ११ जनाको उपचार भइरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाको उपचार भैरहेको  छ भने अन्य घाइते उपचार  निधन भएका बर्ष ३२ आरती विक र उनकै छोरा बर्ष ६ का प्रिन्स विक दुवैको शब  आजै शुक्रबार  आफन्तले बुझि दाहसंस्कार गरिने मुक्ति समाज नेपालका केन्द्रीय  सचिव धन वहादुर नेपालिले वताए। नेपालिका अनुसार निधन भएकि विक सोही  विध्यालयमा कार्यरत विक र उनका छ‍ोराको  निधन भएपछि परिवार...
बस दुर्घटनामा निधन भएका आमा छोरा को शुक्रबार  आफन्तले बुझि दाहसंस्का गरिने

बस दुर्घटनामा निधन भएका आमा छोरा को शुक्रबार  आफन्तले बुझि दाहसंस्का गरिने

ताजा समाचार, मुख्य समाचर
पोखरा /गत साता श्राण १४ गते सोमवार  पोखरा २१ मट्टिखान सडकखण्ड छरछरे भन्ने ठाउमा भएको स्कुल वस दुर्घटनामा परि  एकै परिवारका आमा छोरा दुइको उपचारकै क्रममा  निधन भएको  कास्की ट्राफिक प्रहरिले जनाएको छ। कास्की ट्राफिक प्रहरी वरिष्ठ प्रनानि तथा सुचना अधिकारि मीन केसिका अनुसार घाइते अन्य घाइते चालक सहित दुइजना मणिपालमा उपचार भइरहेको छ भने गण्डकी मेडिकल कलेज नया बजारमा ११ जनाको उपचार भइरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाको उपचार भैरहेको  छ भने अन्य घाइते उपचार  निधन भएका बर्ष ३२ आरती विक र उनकै छोरा बर्ष ६ का प्रिन्स विक दुवैको शब  आजै शुक्रबार  आफन्तले बुझि दाहसंस्कार गरिने मुक्ति समाज नेपालका केन्द्रीय  सचिव धन वहादुर नेपालिले वताए। नेपालिका अनुसार निधन भएकि विक सोही  विध्यालयमा कार्यरत विक र उनका छ‍ोराको  निधन भएपछि परिवारनै...
पोखरा तेर्सापट्टीको पश्चिमाञ्चल कपास उद्योगमा आगलागी

पोखरा तेर्सापट्टीको पश्चिमाञ्चल कपास उद्योगमा आगलागी

ताजा समाचार, मुख्य समाचर
पोखरा, तेर्सापट्टीस्थित पश्चिमाञ्चल कपास उद्योगमा बिहीबार बिहान साढे एघार बजे विद्युत् सर्टका कारण आगलागी भएको छ। पोखरा ३, तेर्सापट्टीमा बस्ने अन्नत कतिलाले ब्लकको गारो र टिनको छानो भएको तीन कोठे एक तले कच्ची घरमा सञ्चालन गरेको उक्त उद्योगमा आगो लागेको हो। सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति एसपी अरुण शर्माले पोखरा पोस्टलाई आगलागीको पुष्टि गरेका छन्। आगलागीको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नं. २४ कालिका गण मालेपाटन कास्कीको विशेष विपद् व्यवस्थापन टोली, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको कमाण्डमा २५ जना र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको कमाण्डमा १७ जनाको टोली सहित, पोखरा महानगरको दुई वटा दमकल, तीन वटा ट्याङ्कर, कृष्णदल गण फुलबारी ब्यारेकबाट मेजर भुपेन्द्र रानाभाटको कमाण्डमा २५ जना र महानगर प्रहरी समेत...
पोखरामा लाखे नृत्य प्रतियोगिता: नेवा सांस्कृतिक धरोहरको जगेर्ना गर्ने उत्कृष्ट पहल

पोखरामा लाखे नृत्य प्रतियोगिता: नेवा सांस्कृतिक धरोहरको जगेर्ना गर्ने उत्कृष्ट पहल

ताजा समाचार, मुख्य समाचर
प्रकाश अधिकारी ,पोखरा पोखरामा लाखे नृत्य प्रतियोगिता: नेवा सांस्कृतिक धरोहरको जगेर्ना गर्ने प्रयास पोखरा, श्रावण २६ – नेवा: खल: कचा: पृथ्वीचोकको तत्वावधानमा, पोखरामा पहिलो पटक लाखे नृत्य प्रतियोगिता र झ्वय कार्यक्रमको आयोजना हुँदैछ। पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा सम्पन्न हुने यो कार्यक्रमले नेवा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। संस्कृति जगेर्ना र पुस्तान्तरणको ध्येय कार्यक्रमका अध्यक्ष रेशम बाबु श्रेष्ठले बताउनुभयो, "लाखे नृत्य प्रतियोगिता हाम्रा परम्परागत संस्कृतिको खोजी र त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण पहल हो।" संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले थप्नुभयो, "यो कास्की जिल्लामा यस्ता कार्यक्रमहरूको पहिलो प्रयास हो, जसले पाँच वर्षदेखि प्रतिक्षा गरिरहेको थियो।" यसअघि चितवन र धादिङमा सफलतापूर्वक...
सुरज थापामगर नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सर्वसम्मत चयन

सुरज थापामगर नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सर्वसम्मत चयन

ताजा समाचार, मुख्य समाचर
नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षतामा सुरज थापामगर सर्वसम्मत चयन भएका छन्। संघको तेस्रो जिल्ला अधिवेशनमा सहभागी सदस्यहरूले सर्वसम्मत रूपमा उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेका हुन्। सुरज थापामगरको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा चेतबहादुर थापा (प्रविण), सचिव पदमा कविता घर्तीमगर, सहसचिव पदमा बलबहादुर रोकामगर, र कोषाध्यक्ष पदमा सुमन थापामगर चयन भएका छन्। अन्य चयन भएका सदस्यहरूमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु थापामगर, राज बुढामगर, र जुना थापामगर रहेका छन्। अधिवेशनमा भाग लिने सदस्यहरूको अनुसार, नयाँ कार्यसमितिले मगर समुदायका पत्रकारहरूको हकहितको पक्षमा महत्वपूर्ण कार्यहरू गर्ने अपेक्षा गरिएको छ। संघको उद्देश्य पत्रकारहरूको पेशागत विकास, सुदृढीकरण, र अधिकारको संरक्षण गर्ने हो। संघले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने तालिम, कार्यशाला, ...
स्कुल वस दुर्घटना टेक्सि द्वारा सामाजिक उत्तरदायित्व वहन

स्कुल वस दुर्घटना टेक्सि द्वारा सामाजिक उत्तरदायित्व वहन

ताजा समाचार, मुख्य समाचर
पोखरा १५ /पोखरा वडा नम्वर  २१  मट्टिखान सडकखण्ड एकहाते छरछरे भन्ने ठाउमा सोमवार बिहान एलपि देवकोटा बोर्डिङ इङलिस स्कुलको ग १ क ६२१९ नम्बरको वस स्कुलका बालबालिका लिएर आउनेक्रममा दुर्घटना भएको थियो । चालक परिचालक समेत गरि करिव ३० जना सवार सबै सोही दुर्घटनामा परि घाइते भएका थिए। घाइते सबैलाई स्थानीय तथा सुरक्षा निकायले उद्दार गर्ने क्रममा एम्बुलेन्सले मात्रै घाइते सबैलाई उपचारका लागि ल्याउनका लागि साधनस्रोतको अभाव देखेपछि पोखरेलि ट्याक्सि कम्पनी प्रालिमा आवद्द छोरेपाटन इकाई कमिटिका करिव एक दर्जन ट्याक्सि दुर्घटना स्थलमा पुगेर घाइते लाई उपचारका लागि निशुल्क बिभिन्न हस्पिटलमा पुराइएको पोखरेलि ट्याक्सि कम्पनी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले वताए। पोखरामा यस्ता सवारी दुर्घटना हुदा वा विपद्को बेला समाजिक तथा मानवियता देखाउने काममा सार्वजनिक सवारिले पनि यसरी सहयोग गर्दै आइरहेको प्रालिका...
पोखरा स्कुल बस दुर्घटना अपडेट: आमाछोराको असामयिक निधन, २८ जनाको उपचार जारी

पोखरा स्कुल बस दुर्घटना अपडेट: आमाछोराको असामयिक निधन, २८ जनाको उपचार जारी

ताजा समाचार, मुख्य समाचर
पोखरा स्कुल बस दुर्घटना अपडेट: आमाछोराको असामयिक निधन, २८ जनाको उपचार जारी पोखरा, १४ साउन - पोखरामा एक हृदयविदारक स्कुल बस दुर्घटनामा ३३ वर्षीया आरती विक र उनका करिब ५ वर्षीय छोरा प्रिन्स विकको निधन भएको छ। आरती विक एलपी देवकोटा मेमोरियल विद्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन्। गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो। यो दुर्घटनामा २८ जना घाइते भएका छन्, जसलाई विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। घटनाको कारणको अनुसन्धान जारी छ, र सम्बन्धित अधिकारीहरूले घटनास्थलको गहन निरीक्षण गरेका छन्। यस घटनाले सार्वजनिक यातायात विशेष गरी विद्यालय बसहरूको सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता औंल्याएको छ। अभिभावक र समुदायले यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न थप सचेतना र सतर्कता अपनाउनु पर्ने देखिन्छ। पीडित परिवारलाई सहयोग पुर्‍याउन र घाइतेहरूको शीघ्र...
वडा प्रहरी कार्यालय बैदामको सवारी नै दुर्घटनामा परेको छ

वडा प्रहरी कार्यालय बैदामको सवारी नै दुर्घटनामा परेको छ

ताजा समाचार, मुख्य समाचर
वडा प्रहरी कार्यालय बैदामको सवारी दुर्घटना पोखरा ६ शान्ति पाटन चोक बैदामा गए राति वडा प्रहरी कार्यालय बैदामको ग१झ ५५१ नम्बरको सुरक्षा सवारी दुर्घटना भएको छ।स्थानियका अनुसार रातिको बेला त्यसमा पनि मापसे गरि सवारी चलाएकै कारण दुर्घटना भएको वताएका छन्।सवारीमा सिभिलमा रहेका तीन जना मध्ये चालकको हातमा सामान्य चोट लागेको दुई जनाको अवस्था सामान्य रहेको र उपचार पछि फर्किएको ट्राफिक प्रहरी कार्यालय कास्कीले वताएको छ। कास्की ट्राफिक प्रहरिका अनुसार रातिकोदुर्घटना बेला अचानक कुकुरले बाटो काट्दा , इमर्जेन्सी ब्रेक हान्दा ब्रेक नलागेकै कारण सवारी दुर्घटना भएको जनाएको छ।दुर्घटना भएको सवारी राति नै क्रेन लगाएर हटाइएको छ भने सवारिको अगाडिको भागमा क्षति पुगेको छ।स्थानिले मापसे गरि सवारी चलाएको कारण दुर्घटना भएको वताइ रहदा कास्की ट्राफिक प्रहरीले इमर्जेन्सी ब्रेक लगाउनु पर्दा व्रेक फेल हुन गई दुर्घट...
आज पोखरामा स्कुल बस दुर्घटना हुदा सहचालक को मृत्यु

आज पोखरामा स्कुल बस दुर्घटना हुदा सहचालक को मृत्यु

ताजा समाचार, मुख्य समाचर
पोखरा आज बिहान  पोखरा १७  विराौटा स्थित एलपि देवकोटा  विध्यालयको  ग १ क ६२१९ नम्बरको वस वडा नम्बर २१ मट्टिखान सडकखण्ड पोखरा बाट करिव तिन किलोमिटर दुरिमा रहेको स्थानमा दुर्घटना भएको छ ।  कास्कि प्रहरिका अनुसार चालक सह  करिव २७ जना मध्ये वसममा सवार अन्दाजि ४२ बर्षिय आरति विकको निधन भएको छ ।  घाइते मध्ये गण्डकी मेडिकल कलेज  १५ जना बाल वालिका स्वास्थ्य बिज्ञान गण्डकि  हस्पिटल मा ११ जना नमस्ते  हस्पिटलमा मा १ जनाको उपचार भइरहेको छ। घाइते बालबालिका हरुको उपचार भैरहेको हुदा स्वास्थ्य अवस्था बारे थप विवरण आउन बाकि। ...
पत्रकारमाथि हातपात गर्ने पक्राउ, यातायात व्यवसायीको आन्दोलन स्थगित

पत्रकारमाथि हातपात गर्ने पक्राउ, यातायात व्यवसायीको आन्दोलन स्थगित

जन संदेश, ताजा समाचार, मुख्य समाचर, सडक सरोकार
प्रकाश अधिकारी, पोखरा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ द्वारा गरिएको विरोध कार्यक्रममा आज बिहानदेखि पोखरामा यातायात व्यवसायीहरूले सडकमा व्यापक आन्दोलन गर्दै ट्राफिकमा अवरोध उत्पन्न गरेका थिए। यस आन्दोलनले पोखराका केही सडक तथा मुख्य चोक—पृथ्वी चोक—अस्तव्यस्त देखिएको थियो, जसलाई व्यवस्थापन गर्न प्रहरीले विशेष चुनौतिहरूको सामना गर्नु परेको थियो। आन्दोलनकारीहरूले आवतजावत गरिरहेका सवारी रोकेर अवरोध गरेका थिए भने इन्ड्राइभ वा पठाओले मान्छे ओसारपसार गरेको कारण असन्तोष व्यक्त गरेका थिए। यद्यपि, केही आक्रोशित समूहले पत्रकारहरूको क्यामेरा खोस्ने र उनीहरूसँग झम्टिने, हातपात गर्ने प्रयास गर्दा स्थिति झनै तनावग्रस्त बनेको थियो। यातायात मजदूर संगठनका नेताहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरेका थिए। उनीहरूले आन्दोलनकारीहरूलाई संयमित रहन, कसैको गाडीमा क्षति नगर्न, र जबरजस्ती नगर्न च...