गणतन्त्रको अवसरमा सामाजिक सञ्जाल मार्फत गृहमन्त्रीको घोषणा
गणतन्त्र दिवसको अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत अबदेखि महिला ट्राफिक प्रहरिले महिनावारी को बेला ४ दिन सडकमा खटिएर डिउटि गर्नु नपर्ने घोषणा सगै दुर्घटना बाहेक सवारि नियम उलङ्घन गर्ने सवारि चालकलाइ समेत कारवाहि जरिवाना भन्दा पनि गल्ती अनुसार सडकमै स्वय सेवकको रुपमा सहयोग गर्नु पर्ने घोषणा गर्नु भएको छ। गृहमन्त्री लामिछाने को घोषणाले महिला प्रहरी वृतमा भने एउटा खुसि छाएको छ।
oplus_2
यसै क्रममा हामिले कास्की प्रहरी कार्यालय कार्यरत महिला ट्राफिक प्रहरी प्र स नि जौमाया राना सग यसबारे जानकारी लिदा भने गृहमन्त्री लामिछाने ज्युले महिलाको हितका लागि गरेको घोषणा यदि कार्वन्यनमा आयो भने महिला ट्राफिक प्रहरीका लागि खुसि छाउनुका साथै स्वागतयोग्य र हितकर रहने वताउनु भयो।
कास्की ट्राफिक प्रहरी कार्...









