
पत्रकार माथि हातपात गर्ने पक्राउ यातायात व्यवसायीको आन्दोलन स्थगित
यातायात व्यवशायि द्वारा बन्दका सबै कार्यक्रम स्थगित पत्रकार माथि दुर्व्यबहार । नेपाल राष्ट्रिय यातायात व्यवशायि महासंघ द्वारा गरिएको विरोध कार्यक्रममा आज बिहानदेखि पोखरामा यातायात व्यबसायीहरूले सडकमा व्यापक आन्दोलन गर्दै ट्राफिकमा अवरोध उत्पन्न गरेका थिए। यस आन्दोलनले पोखराका केही सडक तथा मुख्य चोक पृथ्वी चोक भने अस्तव्यस्त देखिएको थियो ।, जसलाई व्यवस्थापन गर्न प्रहरीलाई विशेष चुनौतिहरूको सामना गर्नु परेको थियो।
आन्दोलनकारीहरूले आवतजावत गरि रहेका सवारी रोकेर अवरोध गरेका थिए भने इन्ड्राईव या पठाओले मान्छे वोसार पसार गरेको कारण असन्तोष व्यक्त गरेका थिए । यद्यपि, केही आक्रोशित समूहले पत्रकारहरूको क्यामेरा खोस्ने र उनीहरूसँग झम्टिने हातपात गर्ने प्रयास गर्दा स्थिति झनै तनावग्रस्त बनेको थियो।
यातायात मजदूर सङ्गठनका नेताहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरेका थिए ।उनीहरूले ...