प्रेस सेन्टर नेपालमहानगर कमिटी पोखरा अध्यक्षमा गुरुङ
पोखरा प्रेस सेन्टर नेपाल महानगर कमिटी पोखरा अध्यक्षमा हुम बहादुर गुरुङ्ग र्निबाचित भएका छन ।प्रेस सेन्टर नेपाल महानगर कमिटि पोखराको दोस्रो अधिबेशनमा होम वहादुर गुरुङ्गको नेतृत्वमा नयाँ कार्यसमिति र्निबिरोध र्निबाचित भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा सपना रसाईली, दित्तिय उपाध्यक्षमा शिब थापा, सचिवमा प्रकाश अधिकारी कोषाध्यक्षमा सरिता गायक र सहसचिवमा दिलिप भण्डारी र्निबाचित भएका हुन । त्यसैगरि सदस्यहरुमा गिता तिवारी, एलिशा थापा रवि भण्डारी, दक्ष गुरुङ् चयन भएका छन् ।अधिबेशनको उदघाटन सत्रमा नेकपा माओबादी केन्द्रका नेता बिस्व प्रकाश लामिछानेले पत्रकारीताका माध्यम बाट समाजबाद स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नुभयो । अब नेपालमा बिधिको सासन, भ्रष्टचार तथा अनियमितता नियन्त्रणमा पत्रकारले थप मेहनत गर्न आबस्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा अध्यक्ष शिबराज बस्ताकोटी शिवदाइले स...









