Saturday, April 18News That Matters

मुख्य समाचर

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: सूर्यचौरमा जलेको अवस्थामा भेटियो

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: सूर्यचौरमा जलेको अवस्थामा भेटियो

ताजा समाचार, मुख्य समाचर
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ। स्थानीयले हेलिकप्टर जलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए, र अहिले प्रहरी टोली घटनास्थलमा पुग्दैछ। नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार, हेलिकप्टर सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटना भएको हो। उनले भने, "प्रहरीको एउटा टोली अहिले त्यहाँ पुगेर हेलिकप्टरमा लागेको आगो निभाउँदैछ। हामी जिल्ला सुरक्षा प्रमुखहरूको टोली पनि घटनास्थलमा जाँदैछौँ। केही यात्रुको ज्यान गएको खबर हामीलाई आएको छ।" प्रारम्भिक रिपोर्ट अनुसार, हेलिकप्टरले सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाको कारण र अन्य विवरणहरू हाल अनुसन्धानकै क्रममा छन् ...
“बागलुङको पहिरो त्रासदी: सुरक्षित ठानिएको घरमा ६ को मृत्यु, ४ बेपत्ता”

“बागलुङको पहिरो त्रासदी: सुरक्षित ठानिएको घरमा ६ को मृत्यु, ४ बेपत्ता”

ताजा समाचार, मुख्य समाचर
२२ साउन, पोखरा: बागलुङको बडीगाड गाउँपालिका-१० मा सुरक्षित भनेर शरण लिएकै घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको छ र ४ जना बेपत्ता भएका छन्। पहिरोमा परेर ९ जना घाइते भएका छन्। मृतकमा ७८ वर्षीय जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी र ६ महिनाकी सीता विक छन्। त्यस्तै, ७ वर्षकी मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा, र ११ वर्षीय सुमन विक बेपत्ता छन्। बिहानैदेखि परेको झरीका कारण आरुपाटाका विभिन्न ठाउँमा पहिरो खसिरहेको थियो, जसले गर्दा गाउँलेमा त्रास बढेको थियो। पहिरोले गर्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको र जोगबहादुरको काठमाडौं पठाउने तयारीका क्रममा मृत्यु भएको हो। जोगबहादुरको घरमा २० जनाले शरण लिएका थिए। बिहान सवा ११ बजे सुरक्षित ठानेर बसेको त्यही घरमा पहिरो खसेको हो। जोगबहादुरका छोरा तेजेन्द्...
ऐतिहासिक “सृजनशील कलाकार समूह”को २१औं अधिवेशन: नयाँ नेतृत्व चयन

ऐतिहासिक “सृजनशील कलाकार समूह”को २१औं अधिवेशन: नयाँ नेतृत्व चयन

ताजा समाचार, मुख्य समाचर
२०२८ सालमा पोखरामा नेपाल ललितकला संस्था नाफा शाखाको रुपमा यहाँका तत्कालीन क्रियाशिल कलाकारहरु द्वारा येस भेगको कला संस्थाको रुपमा स्थापना भएको हो। यस संस्थाले कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाएको छ । कला क्षेत्रको विकास: संस्थाको स्थापना अघि पनि पोखरामा विभिन्न कला क्षेत्रीय संगठनहरू क्रियाशील थिए। तर, ती संस्थाहरूको नाममा परिवर्तन भएको र स्थापना पछि नेपाल ललितकला संस्थाले एकताबद्ध रूपमा कला क्षेत्रको प्रतिनिधित्व गर्न थालेको हो । कला प्रवर्द्धन: नेपाल ललितकला संस्थाको प्रमुख उद्देश्य कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु हो।सृजनात्मक कार्यक्रमहरू: यस संस्थाले चित्रकला, शिल्पकला, र अन्य कला शाखाहरूमा विविध कार्यक्रमहरूको आयोजना गरी कलाकारहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्दै आएको छ। स्थानीय कलाकारहरूको समर्थन र विकासमा विशेष ध्यान दिएको छ, जसले गर्दा क्...
राष्ट्रिय परिचयपत्र फर्म भर्न र सेवा लिन सहज, पञ्जिकरण विभाग बाट परिपत्र

राष्ट्रिय परिचयपत्र फर्म भर्न र सेवा लिन सहज, पञ्जिकरण विभाग बाट परिपत्र

ताजा समाचार, मुख्य समाचर
नेपाल सरकार  गृहमन्त्रालय परिचयपत्र तथा पञ्जिकरण विभाग बाट २०८१ /४/१५ को  निर्णय अनुसार ०८१/०८२ चनँ ८६ सबै जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र  इलाका रहेका सबै राष्ट्रिय परिचयपत्र इलाकाहरु लाई राष्ट्रिय परिचयपत्र फर्म भर्न फोटो खिचाउन आम नागरिकलाइ सहज र सरल माध्यम बाट सेवा प्रवाह गर्नका  लागि परिपत्र जारी गरेको छ। यसभन्दा पहिला आम नागरिकलाई  राष्ट्रिय परिचयपत्र फर्म भर्न र बनाउनकै लागि  फोटो खिचाउदा टोपी लगाउन नपाइने सिन्दुर पोते टीका  गर गहना नलगाइ फोटो खिचाउनु पर्ने थियो भने अब देखि नेपाली नागरिकता लिएर वा नेपाली नागरिकको पहिचान खुल्ने कागजात लिएर सेवालिन आउनेहरुका लागि सिन्दुर पोते टीका राष्ट्रियता पहिचान झल्कने टोपी पोशाक धार्मिक सास्कृति तथा जातिय पहिचान झल्कने पहिरन लगाउन कुनै वाधा नपर्ने  परिपत्रमा उल्लेख छ।  व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएको खण्डमा CIM...
बस दुर्घटनाका निधन आमा छोराका परिवारलाई एक्काईस लाख रुपैयाँ आर्थिक सहयोग

बस दुर्घटनाका निधन आमा छोराका परिवारलाई एक्काईस लाख रुपैयाँ आर्थिक सहयोग

ताजा समाचार, मुख्य समाचर
पोखरा, १८ साउन २०८१ पोखरा /गत साता श्राण १४ गते सोमवार  पोखरा २१ मट्टिखान सडकखण्ड छरछरे भन्ने ठाउमा भएको स्कुल वस दुर्घटनामा परि  एकै परिवारका आमा छोरा दुइको उपचारकै क्रममा  निधन भएको  कास्की ट्राफिक प्रहरिले जनाएको छ। कास्की ट्राफिक प्रहरी वरिष्ठ प्रनानि तथा सुचना अधिकारि मीन केसिका अनुसार घाइते अन्य घाइते चालक सहित दुइजना मणिपालमा उपचार भइरहेको छ भने गण्डकी मेडिकल कलेज नया बजारमा ११ जनाको उपचार भइरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाको उपचार भैरहेको  छ भने अन्य घाइते उपचार  निधन भएका बर्ष ३२ आरती विक र उनकै छोरा बर्ष ६ का प्रिन्स विक दुवैको शब  आजै शुक्रबार  आफन्तले बुझि दाहसंस्कार गरिने मुक्ति समाज नेपालका केन्द्रीय  सचिव धन वहादुर नेपालिले वताए। नेपालिका अनुसार निधन भएकि विक सोही  विध्यालयमा कार्यरत विक र उनका छ‍ोराको  निधन भएपछि परिवार...
बस दुर्घटनामा निधन भएका आमा छोरा को शुक्रबार  आफन्तले बुझि दाहसंस्का गरिने

बस दुर्घटनामा निधन भएका आमा छोरा को शुक्रबार  आफन्तले बुझि दाहसंस्का गरिने

ताजा समाचार, मुख्य समाचर
पोखरा /गत साता श्राण १४ गते सोमवार  पोखरा २१ मट्टिखान सडकखण्ड छरछरे भन्ने ठाउमा भएको स्कुल वस दुर्घटनामा परि  एकै परिवारका आमा छोरा दुइको उपचारकै क्रममा  निधन भएको  कास्की ट्राफिक प्रहरिले जनाएको छ। कास्की ट्राफिक प्रहरी वरिष्ठ प्रनानि तथा सुचना अधिकारि मीन केसिका अनुसार घाइते अन्य घाइते चालक सहित दुइजना मणिपालमा उपचार भइरहेको छ भने गण्डकी मेडिकल कलेज नया बजारमा ११ जनाको उपचार भइरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाको उपचार भैरहेको  छ भने अन्य घाइते उपचार  निधन भएका बर्ष ३२ आरती विक र उनकै छोरा बर्ष ६ का प्रिन्स विक दुवैको शब  आजै शुक्रबार  आफन्तले बुझि दाहसंस्कार गरिने मुक्ति समाज नेपालका केन्द्रीय  सचिव धन वहादुर नेपालिले वताए। नेपालिका अनुसार निधन भएकि विक सोही  विध्यालयमा कार्यरत विक र उनका छ‍ोराको  निधन भएपछि परिवारनै...
पोखरा तेर्सापट्टीको पश्चिमाञ्चल कपास उद्योगमा आगलागी

पोखरा तेर्सापट्टीको पश्चिमाञ्चल कपास उद्योगमा आगलागी

ताजा समाचार, मुख्य समाचर
पोखरा, तेर्सापट्टीस्थित पश्चिमाञ्चल कपास उद्योगमा बिहीबार बिहान साढे एघार बजे विद्युत् सर्टका कारण आगलागी भएको छ। पोखरा ३, तेर्सापट्टीमा बस्ने अन्नत कतिलाले ब्लकको गारो र टिनको छानो भएको तीन कोठे एक तले कच्ची घरमा सञ्चालन गरेको उक्त उद्योगमा आगो लागेको हो। सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति एसपी अरुण शर्माले पोखरा पोस्टलाई आगलागीको पुष्टि गरेका छन्। आगलागीको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नं. २४ कालिका गण मालेपाटन कास्कीको विशेष विपद् व्यवस्थापन टोली, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको कमाण्डमा २५ जना र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको कमाण्डमा १७ जनाको टोली सहित, पोखरा महानगरको दुई वटा दमकल, तीन वटा ट्याङ्कर, कृष्णदल गण फुलबारी ब्यारेकबाट मेजर भुपेन्द्र रानाभाटको कमाण्डमा २५ जना र महानगर प्रहरी समेत...
पोखरामा लाखे नृत्य प्रतियोगिता: नेवा सांस्कृतिक धरोहरको जगेर्ना गर्ने उत्कृष्ट पहल

पोखरामा लाखे नृत्य प्रतियोगिता: नेवा सांस्कृतिक धरोहरको जगेर्ना गर्ने उत्कृष्ट पहल

ताजा समाचार, मुख्य समाचर
प्रकाश अधिकारी ,पोखरा पोखरामा लाखे नृत्य प्रतियोगिता: नेवा सांस्कृतिक धरोहरको जगेर्ना गर्ने प्रयास पोखरा, श्रावण २६ – नेवा: खल: कचा: पृथ्वीचोकको तत्वावधानमा, पोखरामा पहिलो पटक लाखे नृत्य प्रतियोगिता र झ्वय कार्यक्रमको आयोजना हुँदैछ। पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा सम्पन्न हुने यो कार्यक्रमले नेवा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। संस्कृति जगेर्ना र पुस्तान्तरणको ध्येय कार्यक्रमका अध्यक्ष रेशम बाबु श्रेष्ठले बताउनुभयो, "लाखे नृत्य प्रतियोगिता हाम्रा परम्परागत संस्कृतिको खोजी र त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण पहल हो।" संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले थप्नुभयो, "यो कास्की जिल्लामा यस्ता कार्यक्रमहरूको पहिलो प्रयास हो, जसले पाँच वर्षदेखि प्रतिक्षा गरिरहेको थियो।" यसअघि चितवन र धादिङमा सफलतापूर्वक...
सुरज थापामगर नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सर्वसम्मत चयन

सुरज थापामगर नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सर्वसम्मत चयन

ताजा समाचार, मुख्य समाचर
नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षतामा सुरज थापामगर सर्वसम्मत चयन भएका छन्। संघको तेस्रो जिल्ला अधिवेशनमा सहभागी सदस्यहरूले सर्वसम्मत रूपमा उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेका हुन्। सुरज थापामगरको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा चेतबहादुर थापा (प्रविण), सचिव पदमा कविता घर्तीमगर, सहसचिव पदमा बलबहादुर रोकामगर, र कोषाध्यक्ष पदमा सुमन थापामगर चयन भएका छन्। अन्य चयन भएका सदस्यहरूमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु थापामगर, राज बुढामगर, र जुना थापामगर रहेका छन्। अधिवेशनमा भाग लिने सदस्यहरूको अनुसार, नयाँ कार्यसमितिले मगर समुदायका पत्रकारहरूको हकहितको पक्षमा महत्वपूर्ण कार्यहरू गर्ने अपेक्षा गरिएको छ। संघको उद्देश्य पत्रकारहरूको पेशागत विकास, सुदृढीकरण, र अधिकारको संरक्षण गर्ने हो। संघले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने तालिम, कार्यशाला, ...
स्कुल वस दुर्घटना टेक्सि द्वारा सामाजिक उत्तरदायित्व वहन

स्कुल वस दुर्घटना टेक्सि द्वारा सामाजिक उत्तरदायित्व वहन

ताजा समाचार, मुख्य समाचर
पोखरा १५ /पोखरा वडा नम्वर  २१  मट्टिखान सडकखण्ड एकहाते छरछरे भन्ने ठाउमा सोमवार बिहान एलपि देवकोटा बोर्डिङ इङलिस स्कुलको ग १ क ६२१९ नम्बरको वस स्कुलका बालबालिका लिएर आउनेक्रममा दुर्घटना भएको थियो । चालक परिचालक समेत गरि करिव ३० जना सवार सबै सोही दुर्घटनामा परि घाइते भएका थिए। घाइते सबैलाई स्थानीय तथा सुरक्षा निकायले उद्दार गर्ने क्रममा एम्बुलेन्सले मात्रै घाइते सबैलाई उपचारका लागि ल्याउनका लागि साधनस्रोतको अभाव देखेपछि पोखरेलि ट्याक्सि कम्पनी प्रालिमा आवद्द छोरेपाटन इकाई कमिटिका करिव एक दर्जन ट्याक्सि दुर्घटना स्थलमा पुगेर घाइते लाई उपचारका लागि निशुल्क बिभिन्न हस्पिटलमा पुराइएको पोखरेलि ट्याक्सि कम्पनी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले वताए। पोखरामा यस्ता सवारी दुर्घटना हुदा वा विपद्को बेला समाजिक तथा मानवियता देखाउने काममा सार्वजनिक सवारिले पनि यसरी सहयोग गर्दै आइरहेको प्रालिका...