उत्कृष्ट विद्यार्थी लक्ष्मी विध्या पदकबाट सन्मानित, पत्रकार बिष्ट पुरस्कृत
आइतबार नेपालकै प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको र पोखरा पोखराको जेष्ठ उध्योग तथा व्यापारीक सँस्था उद्योग वाणिज्य सँघले सञ्चालन गर्दै आएको नेपालको प्रतिष्ठित व्यवशायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको लक्ष्मी विद्या पदक शनिबार एक विशेष समारोहका आयोजना गरि तीनजना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको छ। ।उध्योग बाणिज्य सँघको ७१औँ साधारण सभाको उद्घाटन कार्यक्रमको अवसरमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरिएको छ भने पत्रकार विष्ट लाई पुरस्कृत गरिएको छ। ।
यस वर्षको आयोजित सन्मान कार्यक्रममा लक्ष्मी विद्या पदक–२०८१ बाट एमबीएसतर्फ दीपा तिवारी (पृथ्वी नारायण क्याम्पस), बीबीएतर्फ प्रमिशा सापकोटा (ला ग्राण्डी इन्टरनेशनल कलेज) र बीबीएसतर्फ विजय सुवेदी (पृथ्वी नारायण क्याम्पस) सम्मानित भएका छन् ।
स्थापित विध्या पदक सँगै स्नातकोत्तर विद्यार्थीलाई रु...









