Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

नेपाली काङ्ग्रेस प्रजातन्त्र सेनानि बस्ताकोटिको निधन

नेपाली काङ्ग्रेस प्रजातन्त्र सेनानि बस्ताकोटिको निधन

ताजा समाचार, मुख्य समाचर
पोखरा /पोखरा २४ कास्की कोटमा काङ्ग्रेस भन्ने बित्तिकै वच्चा देखि बुढा पाका सम्मकाले सम्झिने नाम देवि प्रसाद बस्ताकोटि (डिलको नानि) नेपाली काङ्ग्रेसका प्रजातान्त्रिक आन्दोलनका प्रजातन्त्र सेनानि ८५ बर्षिय नेता देबि प्रसाद बस्ताकोटिको २०८१ चैत्र २४ गतेका दिन बिहान करिब ११ बजे निधन भएको छ। वाहाको पार्थिव शरीर लाई आइतवार हिन्दु धर्मसँस्कार अनुसार पोखरा २५ हेम्जा पुलमुनि मर्दिघाटमा दाह सँस्कार गरिएको छ।बस्ताकोटिको पार्थिव शरिरमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेस सभापति शुक्र राज शर्माले पाटिको झण्डा ओढाएर श्रद्धाञ्जली दिनु भएको थियो ।सोही क्रममा पोखरा महानगर पालिका २४ वडा अध्यक्ष भरत वहादुर अधिकारी , नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति मनोज गुरुङ, पुर्व सभापति पोषनाथ शर्मा गणेशमान फाउन्डेसन अध्यक्ष दुर्गा तिमिल्सिना ,नेपालि काङ्ग्रेस किसान सँघ केन्द्रीय सदस्य मनहरी चुवाइ लगायत नेपालि...
श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा सम्पन्न

श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका–१७, बिरौटामा आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। मानवसेवा फाउण्डेशन नेपालद्वारा आयोजित यस विराट धार्मिक अनुष्ठानको पूर्वसन्ध्यामा आइतबार संकल्प सभा तथा पत्रकार भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार कोटिहोमको उद्देश्य राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक जागरण र समृद्धि हो। उनले गण्डकी क्षेत्रको धार्मिक महत्त्व, सांस्कृतिक सम्पदा र सनातन परम्पराको गौरव कोटिहोममार्फत चिनाउन खोजिएको बताए। संकल्प सभामा विविध सहयोगी व्यक्तिहरूले महायज्ञका लागि आर्थिक तथा भौतिक सहयोगको घोषणा गरेका थिए। आयोजकले उनीहरूप्रति सम्मान प्रकट गर्दै कृतज्ञता व्यक्त गर्‍यो। सो अवसरमा महायज्ञअघि सञ...
आजको प्रस्न सच्चिने कि सक्किने

आजको प्रस्न सच्चिने कि सक्किने

विचार/लेख
त्यसैले भन्नै पर्ने हुन्छ । हिजो नेपाली जनताले विश्वास गरेर सत्तामा पुर्याएका दल र दलका नेता हरु विशेष गरेर ठुला भनिएका दलका शिर्ष भनिएका नेताहरुका लागिकि त सच्चिने कि त सक्किने दुइटा बाटा खुलेका छन्। त्यसैले अब सच्चिने कि सक्किने भन्ने निर्णय लिने जिम्मेवारी पनि नेताहरुकै छ। यदि नेताहरु अब पनि चेताएनन् र सच्चिने यात्रा तिर लागेनन् भने नेपाली जनता त्यस्ता नेताका पछि लागेर सति जानेवाला पनि छैनन्।नेताहरुमा हेक्का रहोस्। नेपाली जनता हिजोका जस्ता आज छैनन्। आजका जस्ता भोलि हुदैनन्। हिजो दसकौ स्थापित राजसँस्था लाई फ्याकेर गणतन्त्र ल्याउने जनताले गणतन्त्र फालेर फेरि राजतन्त्र ल्याउन पनि सक्छन् भन्ने कुरा नबिर्सदा हुन्छ।त्यसैले अब गणतन्त्र लाई सँरक्षण गर्नका लागि नेताहरुले र ती हजारौं रजौटाहरुले बादरे प्रवृति त्याग गरेर भागेर हैन जनतासग जनताकै बिचमा आएर माफि माग्नुको विकल्प छैन।अब राजनिती...
आलु महोत्सवको तयारी पुरा, भोलीदेखि महोत्सव

आलु महोत्सवको तयारी पुरा, भोलीदेखि महोत्सव

ताजा समाचार, मुख्य समाचर
पोखरा भोलीदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेक...
श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको संकल्प सभा तथा पत्रकार भेटघाट

श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको संकल्प सभा तथा पत्रकार भेटघाट

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका–१७, बिरौटामा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को आन्तरिक तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी दिंदै महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले संकल्प सभा आइतबार सम्पन्न हुने वताउनु भएको छ । श्री मानव सेवा फाउण्डेशन नेपाल तथा सनातन धर्मानुयायीहरूको संयुक्त आयोजनामा हुन लागेको संकल्प सभा चैत २४ गते बिहान ११:०० बजे रॉयल महल ब्याङ्क्वेट, पोखरा–१७ मा आयोजना हुनेछ। महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार संकल्प सभामा संकल्प पत्र वाचन, मूल आयोजक समिति गठन, सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा कोटिहोम समितिको बैठक समेत गरिनेछ। ...
प्रथम एलिट भलिबल कप–२०८१ वैशाख १ गतेसम्म पोखरामा

प्रथम एलिट भलिबल कप–२०८१ वैशाख १ गतेसम्म पोखरामा

ताजा समाचार, मुख्य समाचर
पोखरा एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा "प्रथम एलिट भलिबल कप–२०८१" चैत २९ देखि वैशाख १ गतेसम्म पोखरा–३, नदिपुरस्थित एकेडेमीको खेलमैदानमा हुने भएको छ। प्रतियोगितामा पुरुष र महिला दुवै समूहमा प्रतिस्पर्धा हुनेछ। महिला समूहमा प्रथम हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। पुरुष समूहमा पहिलो हुने टोलीले १ लाख नगद तथा दोस्रो हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई नगदसहित ट्रफी प्रदान गरिनेछ। पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ५ हजार, र अन्य विधाका उत्कृष्ट स्पाइकर, सर्भर, सेटर, ब्लकर तथा डिफेन्डरले रु. २ हजार नगद पाउनेछन्। महिलातर्फ उत्कृष्ट खेलाडीलाई रु. ३ हजार र अन्य विधाका खेलाडीले रु. १,५०० नगद पुरस्कार प्राप्त गर्नेछन...
लोकतन्त्रको घाँटी थिचिंदैछ: एकै दिशाबाट अनेक प्रहार

लोकतन्त्रको घाँटी थिचिंदैछ: एकै दिशाबाट अनेक प्रहार

विचार/लेख
नेपालमा पछिल्ला दिनमा देखिएको राजनीतिक घटनाक्रमले हाम्रो लोकतन्त्रको स्वरूपमाथि गम्भीर प्रश्न उठाएको छ। एउटा यस्तो प्रवृत्ति मौलाउँदै गएको छ जसले कानुन, स्वतन्त्रता र जनताको भावना भन्दा माथि सत्ताको लोभ र नियन्त्रणको राजनीति हावी भएको स्पष्ट देखिन्छ। बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, दुर्गा प्रसाई यी सबै भिन्न पृष्ठभूमिका व्यक्ति हुन्। कसैले राम्रो शासकीय अभ्यासलाई अघि बढाउने प्रयास गरेका छन्, कसैले वैकल्पिक राजनीति मार्फत पुरानो व्यवस्थालाई चुनौती दिएका छन्, अनि कसैले विद्रोही स्वरमा शक्तिमा रहेका हरूको आलोचना गरेका छन्। तर अनौठो कुरा के छ भने, यिनीहरू सबै एकैपटक एकै दिशाबाट निशाना बनाइएका छन्। यो संयोग मात्र हो त? कि यो नियोजित योजनाको अंश हो? जब जनताले विश्वास गरेका अनुहारहरूलाई एउटै कोणबाट प्रहार गरिन्छ, तब जनताको मनमा स्वाभाविक रूपमा शंका उब्जिन्छ के सत्ताको डढेलोले ...
ककनि गाउपालिका स्वास्थ्य महाशाखा भ्रमण ट‍ोलि तथा पोखरा स्वास्थ्य प्रवर्दन केन्द्र बिच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

ककनि गाउपालिका स्वास्थ्य महाशाखा भ्रमण ट‍ोलि तथा पोखरा स्वास्थ्य प्रवर्दन केन्द्र बिच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा /पोखरा महानगर पालिका सहरि स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा बाग्मति प्रदेस नुवाकोट रानिपौवा ककनि गाँउपालिका स्वास्थ्य स्वँय सेविका भ्रमण ट‍ोलि बिच , नया बजार केन्द्र परिसरमा चैत्र २० गते बिहिवार अनुभव भेटघाट आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउपालिकाको नीति तथा कार्यक्रम अन्तरगत महिला स्वास्थ्य कर्मिको असल अभ्यास आदानप्रदान तथा भ्रमण कार्यक्रम अन्तरगत ककनि गाउपालिका उपमेयर मिठु तमाङको नेतृत्वमा आएको भ्रमण ट‍‍ोलि लाई शहरी स्वास्थ्य प्रवर्द्धन प्रमुख कुस्मराज पौडेल साथै गण्डकी प्रदेस पार्षद सञ्चारकर्मि तथा सुचना अभियन्ता शिबराज बस्ताकोटि शिवदाइले एक कार्यक्रमका बिच स्वागत गर्नु भएको छ।कार्यक्रममा ककनि गाउपालिकाको तर्फबाट उपमेयर मिठु तमाङ वडा अध्यक्ष पदम् वहादुर श्रेष्ठ वलामि साथै ककनि स्वास्थ शाखा प्रमुख धमनसिह राई साथै स्वास्थ्य स्वँय सेविका समेतको टोलि र प‍ोखरा शहर...
पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१: प्रवेश निःशुल्क नेपाली लोकसंगीतको सम्मानमा विशेष कार्यक्रम

पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१: प्रवेश निःशुल्क नेपाली लोकसंगीतको सम्मानमा विशेष कार्यक्रम

ताजा समाचार, मनोरन्जन
पोखरा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सम्मानमा 'पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१' आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०८१ साल चैत्र २२ गते शुक्रबार पोखरा सभागृहमा दिउँसो ३ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ।​ प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरका अनुसार, कार्यक्रममा पुरुषोत्तम न्यौपानेले आफ्ना १८ लोकप्रिय गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुहुनेछ। साथै, उहाँको जीवनीमा आधारित वृत्तचित्र पनि प्रदर्शन गरिनेछ। सांगीतिक साँझमा प्रवेश निःशुल्क रहेको छ।​ पुरुषोत्तम न्यौपाने नेपाली लोकदोहोरी क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहनु भएको छ। २०४६ सालमा 'बलाम देवीथान' बोलको गीतबाट सांगीतिक यात्रा प्रारम्भ गर्नु भएका न्यौपानेका 'झिलझिल सितारा', 'ऐना हेरेर', 'फूलको बासना', 'श्रीखण्ड चन्दन', 'मिर्मिमुन...
राजनीति भनेको सेवा हो।ब्यक्तिगत लाभका लागि हैन, जनताको हितका लागि हो।-मन्त्री थापा

राजनीति भनेको सेवा हो।ब्यक्तिगत लाभका लागि हैन, जनताको हितका लागि हो।-मन्त्री थापा

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा / गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सरकार बाट सुविधा पाउने सरकारि निवास मात्रै नभएर आफुले पाएको तलब भत्ता विभिन्न सँघ सस्थालाइ सहयोग गरेर सामाजिक सेवामा खर्च गरि वास्तविक लोकतान्त्रिक इतिहास बनाउन सफल हुनु भएको छ। वहाले गएको वर्षमा मात्र आफुले पाएको सरकारी तलव भत्ता सहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवाका लागि प्रदान गर्नु भएको छ। प्रदेश सभा सचिवालय र मन्त्रालयबाट २०८० फागुन देखि हाल सम्म बैक खातामा जम्मा भएको प्राप्त रकम ९ लाख ९ हजार ९४ रुपैयाँ सहित आफूले थप गरी १० लाख एक हजार ३२४ रुपैयाँ विकास निर्माण र सामाजिक सेवामा खर्च गर्दै आएको वताउनु भएको छ । वहाले मँगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैठक भत्ता मासिक पारिश्रमिक र अन्य सुविधा समेत सामाजिक सेवामा खर्च गरेको पत्रकार बिच जानकारी गराउ...