Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

प्रेस चौतारी पत्रकारिता पुरस्कार कान्तिपुरकर्मि पौडेललाइप्रेस चौतारी पत्रकारिता सम्मान  २०८१ गुरुङलाइ

प्रेस चौतारी पत्रकारिता पुरस्कार कान्तिपुरकर्मि पौडेललाइप्रेस चौतारी पत्रकारिता सम्मान २०८१ गुरुङलाइ

ताजा समाचार, मुख्य समाचर
बिहिवार / प्रेस चौतारी नेपालको २७ अौ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल कास्कीले सँचालन गर्दै आएको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष पोखरा लाई सँञ्चारकर्मथलो बनाउदै पत्रकारिता गरिरहेका ईन्द्रप्रसाद पौडेललाई प्रदान गर्ने भएको छ भने प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ काठमाडौँलाई सँञ्चारकर्मथलो बनाउदै पत्रकारिता गर्दै आइरहेका पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिने भएको छ । २२ हजार २ सय २२ राशि रहेको पुरस्कार २७ अौ स्थापना दिवसको अवसरमा कास्की शाखाले पौडेललाई सम्मान सहित अर्पण गर्न लागेको हो। प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्...
१ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने

१ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरामा इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ । सिजन घोषणासँगै गण्डकी प्रदेशलाई नै समेट्ने गरि आउँदो फागुन १६ र १७ गते हुने पोखरा अडिसनको बारेमा बिहीबार पोखरामा मिट एण्ड ग्रीट आयोजना गरि जानकारी दिइयो । उक्त कार्यक्रमको अडिसन पोखरा बहुमुखि क्याम्पसमा हुने आयोजकले जानकारी दिएको छ । विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ । फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका...
सँघको स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम साथै जन्मदिनको शुभकामना

सँघको स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम साथै जन्मदिनको शुभकामना

ताजा समाचार
पोखरा बिहीबार १७ /पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी सँघ कास्कीले सँघको स्थापना दिवसको अवसरमा १६ गते बुधबार २५ औं स्थापना दिवस मनाएको छ । पोखरा–१३ स्थित भद्रकाली मन्दिर परिसर सरसफाई गरेर सँघले स्थापना दिवस मनाएको छ । सँघका पदाधिकारी तथा कार्य समिति सदस्यहरु साथै सँघमा आबद्ध इलेक्ट्रोनिक्स मोवाइल व्यवसायीहरुको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको सँघका अध्यक्ष चिन्तामणी पोखरेलले वताए।सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिएको अध्यक्ष खरेलले बताए । सँघकै स्थपना दिवसकै दिन सँघका कास्की अध्यक्ष चिन्तामणी पोखरेलको समेत सँय‍ोगवस बुधबार शुभ जन्मदिन परेको सोही अवसरमा अध्यक्ष खरेललाई उपस्थित सँघका पदाधिकारी सदस्य लगायत उपस्थित व्यवशायिले समेत जन्मदिनको शुभकामना दिएका थिए। ...
सहकारी मार्फत आर्थिक समृद्धि

सहकारी मार्फत आर्थिक समृद्धि

विचार/लेख
मानव इतिहासको ऐतिहासिक कालदेखि नै अस्तित्व रक्षाको लागि संघर्ष गर्दै आवश्यकताहरू पुरा गर्दै अघि बढेको हामी इतिहासको अध्ययनबाट थाहा पाउन सक्छौ। सहकार्य र सहकारिताको भावना त्यो कालखण्डदेखि नै सुरु भएको हाम्रा पूर्विय दर्शनमा यत्रतत्र उल्लेख गरिएको पाइन्छ । सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समान कार्य वा सँगसँगै काम गर्ने भन्ने बुझिन्छ । यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन न गरिएको सामुहिक प्रयासलाई सहकारी भनिन्छ । आर्थिक भनेको धनसम्पत्ति सम्बन्धी, वित्तीय वा अर्थसँग सम्बन्ध राख्ने भन्ने बुझिन्छ । समृद्धि = भनेको उन्नति, अभ्युदय, बढिबढाउ वा सम्पन्नता हो। सम्पन्नता हुन समाजका हरेक नागरिकको जीवन निर्वाह, व्यक्तित्व विकास, शिक्षा, स्वास्थ्य र सुरक्षाका आधारभूत आवश्यकता पूरा भएको हुनु हो। वर्तमान नेपाली समाज समृद्ध हुनका लागि नेपाली ज...
प्रेस सेन्टर कास्कीले स्थापना दिवस प्रभातफेरी र स्वास्थ्य परीक्षणद्वारा मनायो

प्रेस सेन्टर कास्कीले स्थापना दिवस प्रभातफेरी र स्वास्थ्य परीक्षणद्वारा मनायो

ताजा समाचार, मुख्य समाचर
पोखरा प्रेस सेन्टर नेपाल कास्की शाखाले पोखरामा प्रभातफेरी (र्‍याली) र निःशुल्क स्वास्थ्य परीक्षण गरी आफ्नो स्थापना दिवस भव्य रूपमा मनाएको छ। कार्यक्रम पोखराको मानव अधिकार चोकबाट सुरु भई सभागृहमा समापन भएको थियो। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले समारोहलाई सम्बोधन गर्दै प्रेस सेन्टरको २१ वर्षे ईतिहासलाई स्मरण गरे। उनले प्रेस सेन्टरलाई समाजवादी यात्रामा थप सशक्त बनाउँदै जनताको पक्षमा कलम चलाउन आग्रह गरे। साथै, उनले स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन गर्दै आवाजविहीनहरूको आवाज बुलन्द पार्न सञ्चारकर्मीलाई प्रेरित गरे। प्रेस सेन्टरका केन्द्रिय सचिव माधव पनेरू, माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने, गण्डकी उपाध्यक्ष घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले पत्रका...
“योग-प्रज्ञा साधना-१”: पोखरामा ओशोधारा संघ नेपालद्वारा चारदिने अध्यात्मिक यात्रा सुरु हुँदै

“योग-प्रज्ञा साधना-१”: पोखरामा ओशोधारा संघ नेपालद्वारा चारदिने अध्यात्मिक यात्रा सुरु हुँदै

ताजा समाचार, मुख्य समाचर
पोखरा अध्यात्म, ध्यान, र योगको गहिरो अनुभूति गर्न चाहनेहरूको लागि पोखरामा "योग-प्रज्ञा साधना-१" कार्यक्रम माघ १६ देखि १९ सम्म विशेष रूपमा आयोजना गरिँदैछ। ओशोधारा संघ नेपाल ध्यान केन्द्र पोखराको संयोजनमा विजयपुरस्थित खेल मैदान नजिकको हाईड्रो पावर मुहान क्षेत्रमा चार दिनसम्म चल्ने यस कार्यक्रमले सहभागीहरूलाई आत्मिक शान्ति, मानसिक शुद्धता, र जीवनको गहिराइलाई बुझ्न नयाँ दृष्टिकोण प्रदान गर्नेछ। कार्यक्रमको बारेमा आयोजित पत्रकार सम्मेलनमा आचार्य श्री ओशो अखण्डले पत्रकारहरूको जिज्ञासाको उत्तर दिनुहुँदै कार्यक्रमको उद्देश्य, विशेषता, र महत्वबारे स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो "ध्यान र योग मानिसको जीवनलाई बाहिरी शोरबाट मुक्त गराएर आत्मिक शान्ति र आनन्दतर्फ डोर्याउने सशक्त माध्यम हो। 'योग-प्रज्ञा साधना-१' ले सहभागीहरूलाई आफूभित्रको सम्भावना चिन्न र जीवनलाई नयाँ दृष्टिकोणले बुझ्न मद्दत गर...
आहा! रारा पोखरा गोल्डकप २४ औं संस्करण माघ २२ देखि फागुन ३ सम्म

आहा! रारा पोखरा गोल्डकप २४ औं संस्करण माघ २२ देखि फागुन ३ सम्म

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा सहारा क्लब पोखराद्वारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता “आहा! रारा पोखरा गोल्ड कप” को २४ औं संस्करण आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म पोखरामा आयोजना हुने भएको छ। प्रतियोगिता फागुन ३ गते सम्म सञ्चालन हुनेछ।  आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवराज बरालले मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) लाई सहभागिताका लागि आग्रह गरिएको र थप एक टोलीबारे छलफल भइरहेको उनले भने, “हामी यति बेला तयारीमा तीव्रता दिएका छौं। एमएमसीले सहभागिता जनाओस् भन्ने चाहन्छौं। तर, यदि सम्भव भएन भने अर्को उत्कृष्ट टोलीलाई सहभागी गराउने तयारीमा छौं।”प्रतियोगितामा ११ टोलीको इन्ट्री भैसकेको क्लब ले उक्त अवसरमा जानकारी दिएको छ । यस संस्करणमा विदेशीसहित नेपालका प्रतिष्ठित ए डिभिजन क्लबहरू, मोफसलका उत्कृष्ट टोलीहरू, र आयोजक सहारा क्लब पोखराको टोलीले...
अमरसिह चोक माध्यमिक बिध्यालयको स्वामित्वमा रहेका सटर पसल हटाउन ३५ दिने सुचना जारि

अमरसिह चोक माध्यमिक बिध्यालयको स्वामित्वमा रहेका सटर पसल हटाउन ३५ दिने सुचना जारि

ताजा समाचार, मुख्य समाचर
पोखरा शनिबार /पोखराको व्यस्त अमरसिंह चोकमा रहेका सटर पसल हटाउन ३५ दिने सुचना जारि भएको छ।पृथ्वी राजमार्ग छेउमा बर्षौ देखि सञ्चालित व्यापारिक सटर पसल ३४ दिने सुचना दिएर हटाइने भएको छ । अमरसिंह माध्यमिक बिध्यालयको स्वामित्वमा रहेको उक्त जग्गामा रहेका दर्जनौ सटर पसल शुक्रबार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हटाउनका लागि ३५ दिने सूचना जारी गरिएको छ । गत माघ ३ गतेका दिनमा बसेको समितिको बैठकले राजमार्ग छेउ अमरसिंह पृथ्वी राजमार्गमा ज‍ोडिएर रहेका सटर हटाउने निर्णय गरेको थियो ।भएका सटर अव्यवस्थित पुराना जिर्ण भैसकेको अवस्थाले गर्दा र भाडा अत्यन्तै न्यून भएको जनाउदै पृथ्वी राजमार्ग सडक पनि स्तरोन्नतिकै क्रममा रहेकाले सोही समयमा भएका सटर पसल हटाएर नयाँ व्यवस्थित व्यापारिक सँरचना बनाउने योजनाका लागि विद्यालयले सो निर्णय गरेको वताइएको छ। अमरसिंह चोकका करिब ५० वटा सटर २०४० साल...
खेलकुद पत्रकार मँञ्च गण्डकी अध्यक्षमा एमवि आस्था

खेलकुद पत्रकार मँञ्च गण्डकी अध्यक्षमा एमवि आस्था

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानवहादुर एमबी आस्था मगर विजयी भएका छन्। बिहीबार पोखरामा मञ्चको सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले आस्था मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि शुरु भएको मतदान प्रकृया बाट अध्यक्ष पदका सुरज श्रेष्ठलाई ९ मतले पछि पार्दै आस्था अध्यक्षमा निर्वाचित भएका छन् । उनले ३६ मत प्राप्त गरि विजयि भएका छन् भने, उनका प्रतिस्पर्धि श्रेष्ठले २७ मत प्राप्त गरेका हुन् । Dadagharekhabar.com मञ्चको उपाध्यक्ष (समावेशी) तर्फ उमा आलेमगरले ३६ मत प्राप्त गरि विजयि भएकी छन्,भने उनकै प्रतिस्पर्धी राधिका कँडेलले २७ मत प्राप्त गरेकि छन् ।महासचिव पदमा ३८ मत प्राप्त गरि पर्शुराम शर्मा विजय भएका छन् भने, उनकै प्रतिस्पर्धी लक्ष्मी जिसीले २५ मत प्राप्त गरेकि थिइन्। सचिव पदका लागि राजु गिरीले खसेको मत...
३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आईटी महोत्सव पोखरामा आयोजना हुँदै : अन्तिम चरणको तयारी पुरा

३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आईटी महोत्सव पोखरामा आयोजना हुँदै : अन्तिम चरणको तयारी पुरा

ताजा समाचार, मुख्य समाचर
पोखरा माघ १० – “मेला केवल उत्पादनको प्रदर्शन गर्ने थलो मात्र होइन, यो हाम्रो देशको आर्थिक, सांस्कृतिक र सामाजिक उन्नतिको एउटा गतिशील प्रतीक हो।” पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले ३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आईटी महोत्सव सम्बन्धी पत्रकार सम्मेलनमा दिएको यो अभिव्यक्तिले मेलाको महत्व र गहन उद्देश्यलाई प्रस्टपार्नु भएको छ। यही माघ १० देखि १७ गतेसम्म पोखरा-९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने यो महोत्सवले उद्योग, सूचना प्रविधि, र सांस्कृतिक विविधतालाई एकै थलोमा समेट्दै नवप्रवर्तन र आत्मनिर्भर अर्थतन्त्रको नयाँ यात्रा सुरु गर्न खोजेको छ। यसमा १२औं इक्यान इन्फोटेक २०२५ र चौथो मोबाइल एक्सपो २०२५ समेत समावेश गरिएको छ। गोकर्ण कार्कीले मेलाको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै भने, “२०४२ सालमा पोखरामा पहिलोपटक आयोजित औद्योगिक मेलाले देशभरका उद्योग...