Tuesday, September 15News That Matters

Author: डाँडाघरे खबर

जताततै प्रस्नै प्रस्नको ओइरो

जताततै प्रस्नै प्रस्नको ओइरो

विचार/लेख
देसमा भ्रष्टहरुका फायल खोल्ने क्रम सग सगै  देसमा एउटा अकल्पनिय राजनितिक तरङ्ग पैदा भयो जसले गर्दा रातारात प्रचण्ड सरकार ढल्यो । तब सहकारीको अरवौ रकम अपचलन हिनाबिनाका कुरा बाहिरिए सगै पुर्व उप प्रधानमन्त्रि तथा गृहमन्त्रि रवि लामिछाने गिरफ्तारी भएसगै एकातर्फ रास्वपाका कार्यकर्ता र रवि लामिछाने समर्थकले सरकारले राजनितिक प्रतिसोध साधेको आरोप लगाउदै  विरोधमा निस्किने र अर्कोतर्फ  सहकारी  पिडितहरुले न्याय माग्दै सडकमा निस्किए पछि देसैभर  यतिबेला बवण्डरै बवण्डर मच्चिएको छ। सरकार चौतर्फी आलोचित भएको छ। सरकार माथि जताततै प्रस्नै प्रस्नको ओइरो  लाग्न थालेको छ।  सरकार यतिबेला यति आलोचित भइरहेको छ कि आलोचना खेप्नै नसक्ने अवस्थामा पुगेको छ ।यहा सम्मकि तेस्रो दल   प्रतिपक्षि दल  विर‍ोधि दलबाट मात्रै नभएर  भित्र भित्रै  गठवन्धन सरकारमा रहेको ठुलो दल काङ्ग्रेस र आफ्नै दल बाट समेत आलोचित भएको गन्ध बिस्ता...
पोखरामा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस: पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना

पोखरामा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस: पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको फेवा तालमा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता आयोजना हुने भएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह-आयोजनामा डिसेम्बर २८ देखि ३० सम्म यो प्रतियोगिता सञ्चालन गरिनेछ।  नेपालका ११ टोली, मित्रराष्ट्र चीनका ८ टोली र सिङ्गापुरको १ टोलीसहित कुल २० टोली सहभागी हुने यस प्रतियोगिताले पोखराको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। पोखराका तालहरूमा वाटर स्पोर्ट्सको सम्भावनालाई व्यावसायिक रूपमा विस्तार गर्दै यसले पोखरालाई अन्तर्राष्ट्रिय वाटर स्पोर्ट्स गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो प्रतियोगिताले **नेपाल-चीन सम्बन्ध**...
रास्व्पा सभापति रवि लामिछानेलाई : चार दिन फेरी म्याद थप

रास्व्पा सभापति रवि लामिछानेलाई : चार दिन फेरी म्याद थप

ताजा समाचार, मुख्य समाचर
रास्व्पा सभापति रवि लामिछानेलाई : चार दिन फेरी म्याद थप गरिएको छ । अन्य थप जानकारी केहीबेरमा।
सन्दर्भ अन्तराष्ट्रिय भ्रष्टाचार दिवस

सन्दर्भ अन्तराष्ट्रिय भ्रष्टाचार दिवस

विचार/लेख
पोखरा साच्चिकै भन्ने हो भने कुनैपनि देसमा जब भ्रष्टाचार झाङ्गिएर आउन थाल्छ तब त्यो देसका जनताको भबिष्यनै अन्धकारमय गन्तब्यहिन हुन्छ। हुन ता विश्वमै हावा पानी रुख विरुवा झारपात भएजस्तै भ्रष्टाचार पनि जताततै उहीँ फेवातालमा जलकुम्भि झार झाङ्गिए जस्तै गरि सर्वत्र व्याप्त छ।   तर कहाँ कुन देसमा कुन ठाउमा कति भ्रष्टाचार छ भन्ने मात्रै हो तर नेपालकै सन्दर्भमा भन्ने हो भने  नेपाल भ्रष्टचारको अग्रपङ्तिमा नै पर्छ जस्तो देखिन्छ। हिजो पनि नेपालमा भ्रष्टचार थियो आज पनि छ । त्यसैले भन्नै पर्ने हुन्छ नेपालले अन्तराष्ट्रिय भ्रष्टाचार दिवस मनाइ रहदा पनि हिजो बरु राष्ट्रिय भ्रष्टाचार युक्त भएको देस झन् परिवर्तन सँग सँगै भ्रष्टाचार मुक्त हुनु ता परैको कुरा झन् पछिल्लो समयमा आएर ता नेपाल आफै अन्तर्राष्ट्रिय भ्रष्टाचारयुक्त देस बनेको रहेछ भन्ने कुरा त पछिल्ला  दिनहरुमा देसमा देखिएका सुनिएका घटनाक्...
रुपा गाउँ पालिकामा खनालको अध्यतामा ३५ सदस्यिय कमिटि गठन

रुपा गाउँ पालिकामा खनालको अध्यतामा ३५ सदस्यिय कमिटि गठन

ताजा समाचार, मुख्य समाचर
पोखरा माओवादी केन्द्र रुपा गाउँपालिकाको दोस्रो अधिबेशन एवम् खवरदारी सभा यहि शनिवार २९ गतेलनेपाल कम्युनिष्ट माओवादी केन्द्रका महासचिव कमरेड देब प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिवेशनले उमाकान्त खनालको अध्यक्षतामा ६ जना पछी थप गर्ने गरी ३५ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ ।उपाध्यक्ष सुमन सुबेदी, यस बहादुर गुरुङ,प्रमिला वि. क.,सचिव विश्‍वनाथ अधिकारी सहसचिव जिवन अधिकारी, कोषाध्यक्ष प्रशान्त न्यौपाने,सदस्य क्रमशः बिष्णु प्रसाद भट्टराई,दयाराम सुबेदी, प्रमिला श्रेष्ठ, खिम बहादुर वि. क., रोशनी गुरुङ ,नवराज खनाल,पुर्णदिप गौतम,बालकृष्ण ढुङ्गाना,कृष्ण प्रसाद सुबेदी, छविरमण सुबेदी, सुस्मिता गिरी, उमा क्षेत्री,, भरत छिमाल, चिन बहादुर कुमाल,स्याम कृष्ण अधिकारी,सँकर सुनार, रामजी वि. क.कृष्ण बहादुर वि. क, राजु सुनुवार ,राज कुमार श्रेष्ठ प्रकाश बसौला, ध्रुव ...
पत्रकार महासंघ कास्कीमा माधव वराल विजयि

पत्रकार महासंघ कास्कीमा माधव वराल विजयि

ताजा समाचार, मुख्य समाचर
पोखरानेपाल पत्रकार महासंघ कास्कीमा प्रेस युनियन प्रेस चौतारी गठवन्धन तर्फका उमेदवार माधव वराल विजयि हुनु भएको छ। वराल यस अघि पत्रकार महासँघ कास्की सचिव हुनु हुन्थ्यो भने अधिकारि पुर्व उपाध्यक्ष हुनु हुन्थ्यो बरालले १ सय ५ मत प्राप्त गर्नु भएको छ भने प्रेस सेन्टर समाजवादी तर्फका उमेदवार राजेन्द्र अधिकारीले ९६ मत प्राप्त गर्नु भएको छ। गठवन्धन पक्षधरका उपाध्यक्षमा माधव रेग्मीले ९० मत प्राप्त गरि विजयी हुनु भएको छ भने, प्रेस सेन्टर समाजवादी तर्फका श्रीराम सिग्देलले ७७ मत प्राप्त गर्नु भएको छ, भने कमल पौडेल अथकले ३५ मत प्राप्त गर्नु भएको छ । महिला उपाध्यक्षमा कन्चन थापा १०९ मत प्राप्त गरि विजयी हुनु भएको छ, भने बिनाकुमारी थापाले ८७ मत प्राप्त गर्नु भएको छ । सचिवमा भुपाल गुरुङले १०२ मत प्राप्त गरि विजयी हुनु भएको छ भने,प्रेस सेन्टर समाजवदि तर्फका उमेदवार सन्देश श्रेष्ठले ९८ मत प्राप...
बगर भाइखलकको अध्यक्षमा इश्वरमान सर्वसम्मत

बगर भाइखलकको अध्यक्षमा इश्वरमान सर्वसम्मत

ताजा समाचार, मुख्य समाचर
पोखरा बगर भाइ खलकको अध्यक्षमा इश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । बगर भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा यामबहादुर गुरुङ, महासचिवमा मनकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा ओमकार गिरी निर्विरोध निर्वाचित भएका हुन । यस्तै कार्य समिति सदस्यमा विजया गुरुङ, सन्तोष गुरुङ (धन), इश्वर गुरुङ (चन्द्र), क्याप्टेन जुमकाजी गुरुङ, राजकुमार गुरुङ, राजेश गुरुङ (राजु), अमित गुरुङ (जोन), भिष्म गुरुङ विशाल र देवी प्रसाद गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट तथा सदस्यद्धय महेश गुरुङ र दिनेश कुमार श्रेष्ठले शनिबारनै सपथ ग्रहण गराए । निर्वाचित हुँदै अध्य...
सिद्धान्त सत्ता ,प्राप्ति भ्रष्टमति

सिद्धान्त सत्ता ,प्राप्ति भ्रष्टमति

विचार/लेख
लोकतान्त्रिक पद्दतिमा अघि बढ्ने , कानुन विधि पद्दतिमा चल्ने कुनैपनि देसमा राजनीतिक पाटि हुनु स्वभाविकै हो । हरेक राजनितिक पाटिका आ आफ्ना दर्सन , विचार ,सिद्धान्त नीति पद्दति पाटिका चिन्ह झण्डा  हुन्छन् । हरेक पाटिले आ आफ्नै छुट्टाछुट्टै इतिहास र पहिचान बोकेका हुन्छन् । जनताले विश्वास गरेर अत्याधिक मत दिएर धेरै सिट जितेपछि एउटा पाटिलाइ निश्चित अवधिभर शासन सत्ता सम्हाल्ने जिम्मेवारि  प्राप्त हुन्छ ।  लोकतान्त्रिक पद्दतिमा जनताको जनमतले  नै सबै पाटिलाइ आ आफ्नो हैसियत साइज र निति अनुसार जिम्मेवारी सम्हाल्न निर्देसन गर्छ । पहिलो  वहुमतिय  पाटि भए सत्तामा नत्र प्रतिपक्षमा रहन जनताले जनमत द्वारा निर्देसन गरेपनि नेपालको राजनिति र पाटिहरुको गतिविधि र नेताहरुको राजनितिक चालचलन देख्दा भने पछिल्ला केहि बर्ष यता जनताले मतदान द्वारा दिएको निर्देसन विपरित अलि भिन्न ...
कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद थप : रवि लामिछाने

कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद थप : रवि लामिछाने

ताजा समाचार, मुख्य समाचर
पोखरा रवि लामिछानेमाथि लागेको सहकारी ठगी र संगठित अपराधको मुद्दामा कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ। कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि बचतकर्ताहरूले सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा राखेको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया प्रा.लि.मा लगेको आरोप छ। गोर्खा मिडिया ग्यालेक्सी टेलिभिजनसँग सम्बन्धित संस्था हो, जहाँ लामिछानेले पूर्व सञ्चालक तथा प्रबन्ध निर्देशकका रूपमा काम गरेका थिए। दोषी ठहर भएका व्यक्तिहरूले कानूनी सजाय पाउनुपर्छ, जसले यस्ता घटनाहरू रोक्न नजीर स्थापित गर्नेछ। प्रहरीलाई अनुसन्धानका लागि अदालतबाट थप समय दिइएको छ। अनुसन्धान पारदर्शी र निष्पक्ष रूपमा गरिनुपर्छ, ताकि सत्यतथ्य बाहिर आओस्। यस घटनाले सहकारी संस्थाहरूको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। सहकारी संस्थाको दुरुपयोगका कारण बचतकर्ताहरूले ठूलो जोखिम सामना गर्नुपर्ने अवस्था स...
नवनिर्मित वडा प्रहरि कार्यालय बैदामको भवन महानिरिक्षक कुँवर  द्वारा उद्घाटन

नवनिर्मित वडा प्रहरि कार्यालय बैदामको भवन महानिरिक्षक कुँवर द्वारा उद्घाटन

ताजा समाचार, मुख्य समाचर
पोखरा बिहीबार / पोखराको पर्यटकिय क्षेत्रमा रहेको वडा प्रहरी कार्यालय बैदामको सक्रियतामा १० करोड ६० लाखको लागतमा अति विशिष्ट नया भवन निर्माण भएको छ ।०७६ शाल माघ ५ गते शिलान्यास भएर करिब चार बर्षमा सम्पन्न भएको नवनिर्मित भवनको उद्‌घाटन बिहीबार एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि तथा प्रहरी महानिरिक्षक बसन्त कुँवरले उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै प्रहरि महानिरिक्षक कुँवरले पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने गरि पर्यटकमैत्रि बन्न र शान्ति सुव्यवस्था कायम रहने गरि सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो। प्रहरी महानिरीक्षक कुँवरले काठमाडौँमा रात्रिकालीन व्यवसायिलाई सुरक्षाको महहुस हुनेगरी सुरक्षा व्यवस्थापन गरे जस्तै पोखराले समेत सोही अभ्यास लाई आत्मसात गर्नु पर्नेमा ज‍ोड दिदै देशका अन्य स्थानका प्रहरीले समेत आत्मसात गर्नुपर्ने वताउनु भयो । पोखरा पर...