दुई छुट्टाछुट्टै सवारी दुर्घटना, स्कुटर चालकको निधन ,वस चालक घाइते
पोखरा/७ शुक्रबार पोखरा सृजनाचोक ८ मा सवारी दुर्घटना भइ चालकको ज्यान गएको छ। आज बिहान शुक्रबार सभागृह तर्फबाट सृजनाचोक तर्फ जाँदै गरेको ग २१ प ५४५० नम्बरको स्कुटर करिब ४ .६ मिनेट जादा सृजनाचोक पुलमुनि ठक्कर खाइ दुर्घटना भएपछि गम्भीर घाइते स्कुटर चालकलाई तत्कालै उपचारका लागि मेट्रोसिटि अस्पताल पुर्याएपछि ४बजेर १६ मिनेट जादा डाक्टरले मृत घोषित गरेको कास्की ट्राफिक प्रहरी कार्यालय प्रहरी वरिष्ठ नानि तथा सुचना अधिकारी राजिव विष्टले जानकारी गराए। दुर्घटनाको प्रकृति अनुसार अनियन्त्रित भइ आइलेण्डमा ठक्कर खान जादा दुर्घटना हुन गएको वनानि विष्टले वताए।
अन्दाजि बर्ष ३२का मृतक शुसान्त पर्वत हिले घर भै पोखरा १४ अौध्योगिक क्षेत्र बस्दै आएका थिए।
आजै शुक्रवार दिउसो को समयमा पोखरा १७ आँखा अस्पताल चोकनेर स्कुल वस दुर्घटना भएको छ।
न्यु मोडल सेक...









