Tuesday, September 15News That Matters

Author: डाँडाघरे खबर

पोखरा १७ हरिहर मन्दिर व्यवस्थापन  समितिले श्रावण महिनाको अन्तिम सोमबार  हरिहर मन्दिर परिसरमा महा आरति सहित स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न । 

पोखरा १७ हरिहर मन्दिर व्यवस्थापन  समितिले श्रावण महिनाको अन्तिम सोमबार  हरिहर मन्दिर परिसरमा महा आरति सहित स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न । 

ताजा समाचार, मुख्य समाचर
वडा नम्वर १७ अध्यक्ष  प्रमुख अतिथि राधिका शाहि  योगि को आतिथ्यमा  भक्तजनहरुको उपस्थितिमा श्रावण महिना अन्तिम स‍ोमवार महाआरति सहित स्वागत तथा सम्मान  कार्यक्रम सम्पन्न गरिएको छ। प्रमुख अतिथि अध्यक्ष  योगि  साथै हरिहर  मन्दिर व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र शर्मा भण्डारि बाट  शस्त्र प्रहरी बल एसपि अरुण कुमार शर्मा  साथै भर्खर वडा प्रहरी कार्याल बैदाममा सरुवा भैे आउनु भएका प्रमुख डिएसपि  सन्तोष निरौला लाई स्वागत तथा सम्मान गरिएको थियो।  सम्मान कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष योगिले  मन्दिरको बारेमा चर्चा गर्दै आगामि दिनमा मन्दिरलाई अझै धार्मिक पर्यटक स्थलको रुपमा स्थापित गरेरै छाड्ने प्रतिवद्दता जनाउनु भएक‍ो थियो। सोही अवसरमा वहाले धार्मिक सहिष्णुता सहितको आवस्यकता रहेको कुरामा जोड दिदै हरिहर मन्दिर ऐतिहासिक तथा धार्मिक इतिहास बोकेको धार्मिक स्थल रहेको महतगौडा क्षेत्र विकासक...
समय पनि कति बलवान हुदो रहेछ। समयका अगाडि कसैको केहि लाग्दो रहेनछ।

समय पनि कति बलवान हुदो रहेछ। समयका अगाडि कसैको केहि लाग्दो रहेनछ।

विचार/लेख
हरेक कुराको चाहे व्यवस्थाको होस् चाहे शासन सत्ता कुर्चिको होस् समयको कुरा हुदो रहेछ। ससारमा यदि वलवान छ भने समय छ ।त्यो समय राम्रो नराम्रो दुई किसिमको हुदो रैछ। त्यसैले त कहिलेकहि भ्रष्टचारिहरुको मात्रै हैन श्रष्टाचारि इमानदारी जनताको पनि पालो आउदो रहेछ। कहिले जनता यति कमजोर निरिह बेसहारा बन्नु पर्दो रहेछ। कहिले फेरि सबै भन्दा शक्तिशालि आधि वेहरि हुरि  भन्दा पनि शक्तिशालि बन्दो रहेछ। हो बङ्गला देसका जनताले कती  सम्म सहेका रहेछन् कति सहनसिल रहेछन् कति इमानदार रहेछन् कति निरिह भएर बाचेका रहेछन् कति पीडा सहेर बसेका रहेछन् भन्ने कुरा त्यहाका जनताको सडकमा उर्लेको जनलहरले र उनिहरुमा देखिएको आक्रोसले  स्पष्ट सङ्केत गरेको छ।  जनता  भनेको के हो जनशक्ती भनेको के रहेछ जनता जागे ब्युझिए भने के सम्म हुदो रहेछ कतिसम्म शक्ति प्रदर्सन गर्न सक्दा रहेछन् शासक लाइ कसरि धपाउदा रहेछन् शासकको निवासमा कसरि घेरा...
पत्रकारको ‘बोरा’ एसरि बन्यो चर्चित

पत्रकारको ‘बोरा’ एसरि बन्यो चर्चित

ताजा समाचार, मुख्य समाचर
पोखरा, साउन २६ —र्यान्डम रिडर्समा भण्डारीको ‘बोरा’ को चर्चा रिडर्स सोसाइटीले शनिबार पोखरामा अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ को परिचर्चा गरेको छ। सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा लेखक राजिन पनेरूले कृतिको विश्लेषण गर्नुभएको थियो। पनेरूले ‘नाट्यसमालोचना’ को उद्देश्य प्रस्तुत गर्दै उपन्यासलाई आमाप्रति उच्च सम्मान जनाउने र आमालाई हेला गर्ने दृष्टिकोणको प्रतिनिधि भयेको बताउनुभयो। उहाँका अनुसार, “यो ममत्वको कथा हो,जहाँ मातृत्वको आरोह-अवरोहको कथा छ । यो धर्तीरूपी आमाले दिने महान् क्षमा र करुणाको कथा छ।” पनेरूले ‘बोरा’ लाई आदर्शोन्मुख सामाजिक यथार्थवादी धाराको महत्त्वपूर्ण कृतिका रूपमा चिनाउनुभयो। पुस्तकका सूक्तिमय अर्थात उपदेशमूलक" वा "सारगर्भित" अथवा दार्शनिक लाईनका वाक्यहरूले कृतिलाई मर्मस्पर्शी र वैचारिक दृष्टिले बलियो बनाएको उहाँले उल्लेख ...
आदिवासी पत्रकार महासंघ (फोनिज) गण्डकी द्वारा महिला पत्रकार राना तथा पत्रकार महासंघ कास्की पुर्व अध्यक्ष श्रेष्ठ सन्मानित

आदिवासी पत्रकार महासंघ (फोनिज) गण्डकी द्वारा महिला पत्रकार राना तथा पत्रकार महासंघ कास्की पुर्व अध्यक्ष श्रेष्ठ सन्मानित

ताजा समाचार, मुख्य समाचर
पत्रकार महासंघ कास्की पुर्व अध्यक्ष तथा एभरेस्ट एफएम प्रमुख दिपेन्द्र श्रेष्ठ कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्। नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा २५ औ स्थापना दिवसको अवसरमा (फोनिज) गण्डकी द्वारा स्थापित कञ्चन ८१ पुरस्कारबाट महासंघ पुर्व अध्यक्ष तथा एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमका सम्पादक श्रेष्ठ सम्मानित भएका हुन्। सोहि अवसरमा नवलपुरकी पत्रकार कमला राना मगर सम्मानित भएकि छन्। फोनिजको स्थापना दिवसको अवसरमा आईतबार सुईखेतको रिभर भ्याली रिसोर्टमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङ लगायतको उपस्थितिमा सन्मानित व्यक्तित्व नवलपुर लाई कर्मक्षेत्र बनाउदै आएकि पत्रकार राना र श्रेष्ठलाई लाइ २५ हजार सहित दोसल्ला र सन्मान पत्र सहित सम्मान गरिएको थियो । ...
“नेपालमा आज दुईवटा हेलिकप्टर दुर्घटना: एकको आकस्मिक अवतरण, अर्कोमा व्यापक क्षति”

“नेपालमा आज दुईवटा हेलिकप्टर दुर्घटना: एकको आकस्मिक अवतरण, अर्कोमा व्यापक क्षति”

ताजा समाचार, मुख्य समाचर
काठमाडौंबाट उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर नेपालगन्जमा तेल भरेर बैतडी जान लाग्दा खराब मौसमका कारण बाँकेको राप्ती नदीको बगरमा आकस्मिक अवतरण गर्नुपरेको छ। यस हेलिकप्टरले खराब मौसमका कारण सुरक्षित अवतरण गर्न कठिनाइ भोगेको जानकारी प्राप्त भएको छ। हाल, घटनास्थलमा उद्धार प्रयासहरू जारी रहेका छन् र हेलिकप्टरको अवस्थाबारे थप विवरणहरू जुटाइरहेका छन्। त्यसैगरी, आज दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। प्रारम्भिक रिपोर्ट अनुसार, उक्त हेलिकप्टर सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ। स्थानीयहरूले हेलिकप्टर जलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए, र हाल प्रहरी टोली घटनास्थलमा पुगेर आगो निभाउने प्रयासमा छ। नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार, घटनास्थलमा प्रहरीको एक टोल...
नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: सूर्यचौरमा जलेको अवस्थामा भेटियो

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: सूर्यचौरमा जलेको अवस्थामा भेटियो

ताजा समाचार, मुख्य समाचर
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ। स्थानीयले हेलिकप्टर जलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए, र अहिले प्रहरी टोली घटनास्थलमा पुग्दैछ। नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार, हेलिकप्टर सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटना भएको हो। उनले भने, "प्रहरीको एउटा टोली अहिले त्यहाँ पुगेर हेलिकप्टरमा लागेको आगो निभाउँदैछ। हामी जिल्ला सुरक्षा प्रमुखहरूको टोली पनि घटनास्थलमा जाँदैछौँ। केही यात्रुको ज्यान गएको खबर हामीलाई आएको छ।" प्रारम्भिक रिपोर्ट अनुसार, हेलिकप्टरले सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाको कारण र अन्य विवरणहरू हाल अनुसन्धानकै क्रममा छन् ...
“बागलुङको पहिरो त्रासदी: सुरक्षित ठानिएको घरमा ६ को मृत्यु, ४ बेपत्ता”

“बागलुङको पहिरो त्रासदी: सुरक्षित ठानिएको घरमा ६ को मृत्यु, ४ बेपत्ता”

ताजा समाचार, मुख्य समाचर
२२ साउन, पोखरा: बागलुङको बडीगाड गाउँपालिका-१० मा सुरक्षित भनेर शरण लिएकै घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको छ र ४ जना बेपत्ता भएका छन्। पहिरोमा परेर ९ जना घाइते भएका छन्। मृतकमा ७८ वर्षीय जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी र ६ महिनाकी सीता विक छन्। त्यस्तै, ७ वर्षकी मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा, र ११ वर्षीय सुमन विक बेपत्ता छन्। बिहानैदेखि परेको झरीका कारण आरुपाटाका विभिन्न ठाउँमा पहिरो खसिरहेको थियो, जसले गर्दा गाउँलेमा त्रास बढेको थियो। पहिरोले गर्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको र जोगबहादुरको काठमाडौं पठाउने तयारीका क्रममा मृत्यु भएको हो। जोगबहादुरको घरमा २० जनाले शरण लिएका थिए। बिहान सवा ११ बजे सुरक्षित ठानेर बसेको त्यही घरमा पहिरो खसेको हो। जोगबहादुरका छोरा तेजेन्द्...
ऐतिहासिक “सृजनशील कलाकार समूह”को २१औं अधिवेशन: नयाँ नेतृत्व चयन

ऐतिहासिक “सृजनशील कलाकार समूह”को २१औं अधिवेशन: नयाँ नेतृत्व चयन

ताजा समाचार, मुख्य समाचर
२०२८ सालमा पोखरामा नेपाल ललितकला संस्था नाफा शाखाको रुपमा यहाँका तत्कालीन क्रियाशिल कलाकारहरु द्वारा येस भेगको कला संस्थाको रुपमा स्थापना भएको हो। यस संस्थाले कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाएको छ । कला क्षेत्रको विकास: संस्थाको स्थापना अघि पनि पोखरामा विभिन्न कला क्षेत्रीय संगठनहरू क्रियाशील थिए। तर, ती संस्थाहरूको नाममा परिवर्तन भएको र स्थापना पछि नेपाल ललितकला संस्थाले एकताबद्ध रूपमा कला क्षेत्रको प्रतिनिधित्व गर्न थालेको हो । कला प्रवर्द्धन: नेपाल ललितकला संस्थाको प्रमुख उद्देश्य कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु हो।सृजनात्मक कार्यक्रमहरू: यस संस्थाले चित्रकला, शिल्पकला, र अन्य कला शाखाहरूमा विविध कार्यक्रमहरूको आयोजना गरी कलाकारहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्दै आएको छ। स्थानीय कलाकारहरूको समर्थन र विकासमा विशेष ध्यान दिएको छ, जसले गर्दा क्...
राष्ट्रिय परिचयपत्र फर्म भर्न र सेवा लिन सहज, पञ्जिकरण विभाग बाट परिपत्र

राष्ट्रिय परिचयपत्र फर्म भर्न र सेवा लिन सहज, पञ्जिकरण विभाग बाट परिपत्र

ताजा समाचार, मुख्य समाचर
नेपाल सरकार  गृहमन्त्रालय परिचयपत्र तथा पञ्जिकरण विभाग बाट २०८१ /४/१५ को  निर्णय अनुसार ०८१/०८२ चनँ ८६ सबै जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र  इलाका रहेका सबै राष्ट्रिय परिचयपत्र इलाकाहरु लाई राष्ट्रिय परिचयपत्र फर्म भर्न फोटो खिचाउन आम नागरिकलाइ सहज र सरल माध्यम बाट सेवा प्रवाह गर्नका  लागि परिपत्र जारी गरेको छ। यसभन्दा पहिला आम नागरिकलाई  राष्ट्रिय परिचयपत्र फर्म भर्न र बनाउनकै लागि  फोटो खिचाउदा टोपी लगाउन नपाइने सिन्दुर पोते टीका  गर गहना नलगाइ फोटो खिचाउनु पर्ने थियो भने अब देखि नेपाली नागरिकता लिएर वा नेपाली नागरिकको पहिचान खुल्ने कागजात लिएर सेवालिन आउनेहरुका लागि सिन्दुर पोते टीका राष्ट्रियता पहिचान झल्कने टोपी पोशाक धार्मिक सास्कृति तथा जातिय पहिचान झल्कने पहिरन लगाउन कुनै वाधा नपर्ने  परिपत्रमा उल्लेख छ।  व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएको खण्डमा CIM...
गणतन्त्रले के दिएन हैन, जे दियो देखिएन।

गणतन्त्रले के दिएन हैन, जे दियो देखिएन।

विचार/लेख
इतिहास को हरेक काल खण्डमा एउटा न एउटा नायकले जन्म लिन्छ जसरी हिजो सिङ्गो राज्य व्यवस्थाको विरुद् लडेका विपि  युगपुरुष एकयुग  नायक थिए । त्यसपछि ४६ ४७  ले गणेसमान सिह लाइ युगपुरुष युग नायक बनायो त्यसपछि राजनीतिक हिसावले मदन भण्डारि सिङो राष्ट्रका नायक बन्ने सम्भावना र सङ्केत हरु देखिएका के थिए उनको हत्या भयो । तर उनी नेपालको कम्युनिट इतिहासमा सबैभन्दा अब्बल कम्युनिस्ट जगतकै नायक मात्रै  हैन राष्ट्र नायक बन्ने देेखेपछि उनको हत्या भयो जसले गर्दा सिङ्गो कम्युनिष्ट ससारै सुन्यको अवस्था मा पुग्न थाल्यो तब उनकै नाम र सानले एमाले विशाल पाटि बन्न पुग्यो।  देसमा केही रुपान्तरण ता भयो तर नेपाली जनताका कुनैपनि हक अधिकार  स्थापित हुन सकेनन् ।व्यवस्था परिवर्तन ता भयो अवस्था ज्यु का त्यु यथावत नै रह्यो।देसमा भ्रष्टचार अन्याय अत्याचार दमन ले आफ्नो स्थान बलियो बनाउदै जान थ...