Wednesday, April 22News That Matters

Author: डाँडाघरे खबर

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न

खेलकुद, मनोरन्जन
पोखरापोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (सोमबार) तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएका छन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत सोमबार तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताए । सोमबारको खेलमा विकास श्रेष्ठ, विनोद श्रेष्ठ, मोती पाख्रिन, अनिल सुनार, सोम बि.क. र सारङ्ग राना विजयी हुदै प्रि—क्वाटरफाइनलदमा प्रबेश गरेका छन् । सोमबारको खेलमा काठमाण्डौंका विकास श्रेष्ठले पोखराका मनिस प्रधानलाई ४—३ को सेटमा पराजित गर्दै प्रि—क्वाटरफाइनलमा प्रबेश गरे । त्यसै गरी काठमाण्डौंका विनोद श्रेष्ठले काठमाण्डौंकै शाक्ति राईलाई ४—२ को सेटमा, ब्रेक प्वाइन्टका मोती पाख्रिनले पोखराका निर्भिक लामालाई ४—२ को सेटमा, पोखराका अनिल सुनारले पोखराका महेन्द्र नेपालीलाई ४...
प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट माधव बराल पुरस्कृत, मीना गुरूङ र हुम गुरूङ सम्मानित

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट माधव बराल पुरस्कृत, मीना गुरूङ र हुम गुरूङ सम्मानित

ताजा समाचार
पोखरा, २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पुरस्कार र सम्मान अर्पण समारोह सम्पन्न गरेको छ । संस्थाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पूर्व अध्यक्ष माधव बराललाई प्रदान गरिएको छ । यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान मीना गुरूङ र हुम गुरूङलाई अर्पण गरिएको छ । प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । सम्मानितद्वय र पुरस्कृत व्यक्तित्वलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, एमाले स्थायी कमिटी सदस्य तथा कास्की इञ्चार्ज थममाया थापा, प्रतिभा छनौट समिति संयोजक एवं पूर्व अध्यक्ष हरि बास्तोला, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी लगायत अतिथिले सम्मान तथा पुरस्कार अर्पण गर...
गण्डकी प्रदेसमा निजि सवारीले पनि सार्वजनिक सवारी  सरह यात्रु सेवा दिने  कानुनि बाटो खुले सगै , सार्वजनिक यातायात व्यवशायि आक्रोसित

गण्डकी प्रदेसमा निजि सवारीले पनि सार्वजनिक सवारी सरह यात्रु सेवा दिने कानुनि बाटो खुले सगै , सार्वजनिक यातायात व्यवशायि आक्रोसित

डाँडाबाट हेर्दा, ताजा समाचार
गण्डकी प्रदेस सरकार बाट यातायात व्यवस्था नियमावली २०८० प्रदेस राजपत्र प्रकाशित भएसगै निजी तथा रातो प्लेट धएका सवारि साधनले राइड सेयरिङ मार्फत यात्रु सेवादिने गरि भाडामा सवारि चलाउने बाटो खुलेको छ। जसमा गण्डकि प्रदेस सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड  तथा प्रकृया पुरा गरि यात्रु सेवा दिन सक्ने छन्। गण्डकी प्रदेस सरकारले २०७६ दफा २२१ ले दिएको अधिकार प्रयोग गरि यस्तो नियमावली परिच्छेद दफा १३  कार्वन्यनमा ल्याउन लागेको हो।  गण्डकी प्रदेस सरकारले यस्तो नियम लागू गरे सगै सार्वजनिक यातायात व्यवशायिहरु  भने आक्रोश पोख्न थालेका छन्।  नेपाल सरकारले  २०४९ यातायात व्यवस्था ऐनले तोकेको  नियम कानुन अनुसार कुनैपनि सवारि साधन कुन प्रयोजनका लागि हो भन्ने कुरा सवारि  नम्बर प्लेटको  आधारमा छुट्याएको छ। सार्वजनिक सवारीले यात्रु सेवादिने गरि  भाडामा चलाउनु प...
तेह्रौ बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक बगर विजयी प्रशिक्षक शम्भु केसी सम्मानित

तेह्रौ बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक बगर विजयी प्रशिक्षक शम्भु केसी सम्मानित

खेलकुद
पोखरा २१ माघ । बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटलब प्रतियोेगिता सुरु भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले दुई तथा राजुकुमार तामाङ र राजु हमालले एक–एक गोल गरे ।निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसअघि उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बगर फाइखलकले नेपालमा ‘एट ए साइड’ फुटबलको ब्रान्डिङ गरेको बताए । उनले महानगरको लगानीमा पोखरा टुडिखेल खेलमैदानमा रोपिएको दुबोको संरक्षण हुन नसक्दा सुकेकोप्रति दुःख व्यक्त गर्दै आगामी वर्ष त्...
लामपाटा अब लाम पाटा हैन उज्यालो पाटन भयो:पूर्व अर्थमन्त्री बराल

लामपाटा अब लाम पाटा हैन उज्यालो पाटन भयो:पूर्व अर्थमन्त्री बराल

ताजा समाचार
आइतबार पोखरा २५ हेम्जा लामपाटा सडक प्रमुख अतिथि तथा पूर्व अर्थमन्त्री रामजी प्रसाद बरालले एक कार्यक्रमका बिच रिवन काटेर उद्घाटन गर्नु भयो । प्रमुख अतिथि तथा पुर्व अर्थमन्त्री वरालले क्षेत्रको बसोबासलाई ब्यबस्थित गर्नका लागि विकासको आधारभुत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । हिजो लामपाटा को अवस्था बारे वताउदै वरालले बर्षौदेखि उजाड भुमिलाइ खनज‍‍ोत तथा सरक्षण गर्दै आइ रहेकालामपाटा बासीहरु अब रैथाने भई सकेको दाबी गर्दै पूर्व मन्त्री बरालले उक्त क्षेत्रलाई अब वडाकै नमुना बस्तीको रुपमा स्थापित गर्दै उज्यालो पाटनको रुपमा विकसित गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनु भएको पूर्व मन्त्री बरालले अब यो वा त्यो पाटि नभनि तिनै तहका सरकारले जनताका प्रमुख आवश्यकताको पहिचान गरी लगानी गर्न आग्रह गर्नु भयो ...
नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने

नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने

ताजा समाचार
पोखरा, २० माघ एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा अडिसन हुन लागेको हो । गायन क्षेत्रमा रुची भएकाहरु आईडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा सहभागिता जनाउन सक्नेछन् । पुस २१ गते झापाबाट सुरु भएको सिजन ५ को अडिसन पोखरामा हुदाँ यस क्षेत्रका संगितप्रेमीहरु उत्साहित छन् । नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् । नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म भएको निर्देश सुरेश पौडेले जानकारी दिए । उनले पोखराबाट धेरै प्रतिभाहरु नेपाल आइडलका अघिल्ला सिजनहरुमा आएको भन्दै यस पटक पनि उत्कृष्ट प्रतिभा पोखराबाट आउने बताए...
निर्दोष लाई नफसाइने दोषिलाइ नछोडिने उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ 

निर्दोष लाई नफसाइने दोषिलाइ नछोडिने उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ 

ताजा समाचार, मुख्य समाचर, राजनिति
पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी को अवसरमा सञ्चारकर्मी संग कुरा गर्दै उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजि श्रेष्ठले  देश भ्रष्टाचारको सुचिमा यथावत रहेको स्विकार गर्दै । एम्नेष्टि इन्टरनेश्नलले दिएको तथ्यलाई स्विकार्नु पर्ने भन्दै  केही सुधार भएको पनि बताउनु भयो  । सोझासाझा जनता, सुकुम्बासी र मजदुरले भ्रष्टाचार नगर्ने भन्दै श्रेष्ठले  नेता, कर्मचारी र व्यवसायीलाई कारबाही गर्दा विरोध भएकोमा आक्रोस  प्रकट गर्नु भयो  । ‘एकातर्फ सुशासन कायम गर पनि भन्ने अनि अर्को तर्फ कोही नेता पर्यो भने राजनीतिक दल र नेता नै विरोधमा उत्रने, कोही कर्मचारी कारबाहीमा पर्यो भने कर्मचारी संगठनहरु कारबाहीमा उत्रने अनि कोही व्यपारी कारबाहीमा पर्यो भने व्यवसायीहरु आन्दोलनमा उत्रन थालेपछि  कसलाई  कारवाहि गर्ने भन्दै प्रस्न राख्नु भयो&nbs...
पुनहिल कप भलिबल ः पुरुषतर्फ समिर सुनचाँदी फाइनलमा

पुनहिल कप भलिबल ः पुरुषतर्फ समिर सुनचाँदी फाइनलमा

खेलकुद
पोखरा पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फका क्वाटरफाइनल र एक सेमीफाइनल खेल सम्पन्न भएका छन् । शुक्रबार भएको सेमीफाइनलमासमीर सुनचाँदीले रामबजारलाई ३–२ को सेटमा हरायो । समिरले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेपनि लागारत दुई सेट गुमायो । तेस्रो सेटमा २३–२५ र चौथो सेट १८–२५ ले गुमाएको समिरले अन्तिम सेटभने १५–१० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । समिरले अब भुक देउराली र माचापुच्छे्रबिचको विजेतासँग फाइनल खेल्नेछ । उक्त सेमीफाइनल खेल भने प्रकाश अभावका कारण स्थगित भएको हो । त्यसअघि भएको क्वाटरफाइनल खेलमा भुक देउरालीले पुन क्लबलाई २–१ को सेटमा हरायो । पहिलो सेट २४–२६ ले गुमाएको भुक देउरालीले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो भने ते...
पुनहिल कप भलिबल ः पुरुषतर्फ रामबजार फाइनलमा

पुनहिल कप भलिबल ः पुरुषतर्फ रामबजार फाइनलमा

खेलकुद
पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फका क्वाटरफाइनल र एक सेमीफाइनल खेल सम्पन्न भएका छन् । शुक्रबार भएको सेमीफाइनलमासमीर सुनचाँदीले रामबजारलाई ३–२ को सेटमा हरायो । समिरले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेपनि लागारत दुई सेट गुमायो । तेस्रो सेटमा २३–२५ र चौथो सेट १८–२५ ले गुमाएको समिरले अन्तिम सेटभने १५–१० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । समिरले अब भुक देउराली र माचापुच्छे्रबिचको विजेतासँग फाइनल खेल्नेछ । उक्त सेमीफाइनल खेल भने प्रकाश अभावका कारण स्थगित भएको हो । त्यसअघि भएको क्वाटरफाइनल खेलमा भुक देउरालीले पुन क्लबलाई २–१ को सेटमा हरायो । पहिलो सेट २४–२६ ले गुमाएको भुक देउरालीले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो त...
पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

खेलकुद
पोखरा । १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाहरु संगको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा शुक्रबार सम्पन्न अन्तक्रियामा सहभागिहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाएका छन् । विशेष गरी १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पूर्ण प्रविधिमैत्री बनाए संगै आयोजकले सहभागिहरुको संख्यामा समेत कोटा निर्धारण गर्दै अन्यलाई सहभागिलाई नन अफिसियल दौड ‘रन फर फन’मा सहभागि गराउने भएको छ । पोखरा म्याराथनको तयारी बारे जानकारी गराउँदै मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले कोटा निर्धारण र संख्या निर्धारण बारे विद्यालयहरुलाई दर्तामा समस्या नहोस भन्नका लागि महानगरको समन्वयमा अन्तक्रिया कार्यक्रम तय गरिएको बताए । माघ २८ गते सम्म अन्तिम दर्ता मिति रहेको जनाउँदै उनल...