एटीएम कार्ड नगद सहित फेला परेको पर्स घरमै बोलाएर बुझाए भण्डारीले
पोखरा / मङगलवार ४/ भनाइ नै छ धन देखेपछि महादेवका तिन नेत्र त्यसमा पनि हिजोआजको जमाना इमानदारिताको खडेरि आर्थिक सङ्कट पैसा त्यो पनि हजारौ रुपिया देखेपछि कसको मन लोभिन्न र लोभिन पनि त सक्छ।।
तर पोखरा १७ महत गौडाका नेत्रलाल भण्डारिले यो कुरालाइ गलत सावित गराइ दिएका छन्।
यहि भाद्र ३ गते सोमवार जनैपुर्णिमाको दिन केहिदिन पहिला जापानबाट आएका पोखरा १६ का सुशील आचर्य जनैपुर्णिमाको अवसरमा आफ्नो मामा ऋषि सुवेदिको को घर मोटरसाइकलमा जाँदै गर्दा पोखरा हेम्जा सडकखण्ड जौबारिमा अचानक खसेको ब्याग उनको हातमा जस्ताको तस्तै फेला परेको छ।
सोही ब्याग पोखरा १७ महतगौडाका नेत्रनाथ भण्डारीले फेला पारि आचार्य लाई आफ्नै घरमा बोलाइ बुझाएका छन्।
भण्डारी आफ्नै घर महतगौडा बाट आफ्नो शसुरालि पाउदुर तर्फ मोटरसाइकलमा जाँदै गर्दा उनले सोहि पर...









