मापसे गरि मोटरसाइकल चलाइ दुर्घटना गराउने दुई युवा प्रहरी नियन्त्रणमा
पोखरा महानगर पालिका वडा नम्बर ६ केदारेश्वर मन्दिर गेट अगाडि मोटरसाइकलको ठक्कर बाट एक महिला घाइते भएकि छन्।पोखरा १७ का बर्ष १८ केश गिरिले मापसे गरि हाकेकोम .प्र .०३-०३७ प ९२२५ नम्बरको मोटरसाइकलले भाद्र ११ गते बिहानको करिब ६.३६ बजेको समयमा कास्की पोखरा ६ केदारेश्वर मन्दिर गेट अगाडि फुटट्याकमा पैदल हिडिरहेकि तनहु जिल्ला भिमाद नपा १ घर भइ पोखरा ७ बस्ने बर्ष ४४ कि कमला श्रेष्ठलाई ठक्कर दिदा घाइते भएकि छन् ।बायाँ हातको कुममा चोट लागि घाइते भएकि उनलाई उपचारको लागि मेट्रोसिटि अस्पतालमा लगिएको वप्रका वैदामले जनाएको छ। उपचार पछि करिब ९ बजे उनलाई डिस्चार्ज गरि सकेको बैदाम प्रहरीले जनाएको छ।
मापसे गरि सवारी दुर्घटना गराउने युवालाई वप्रका वैदामले नियन्त्रणमा लिएको छ।सोही दिन करिब ७.१० बजे पोखरा ६ सेन्टरपोइन्ट स्थित पार्किङ गरि राखेको BAa 0605 नम्बरको ट्याक्सिलाइ ग ८ प ६७१२ नम्बरको मोटरसाइकलले ठक्क...









