स्वास्थ्य बिमा सेवामा सर्वसाधारण माथि थपिदै सास्ती
पोखरा
स्वास्थ्य बिमाबाट आम नागरिकले ३/३ महिनाका लागि पाउने बिमा अौषधि अब भने नपाउने भएका छन्। स्वास्थ बिमा वोर्डले सुचिकृत अस्पताललाइ समयमै तोकिएको बिमा भुक्तानी नगरेकै कारण यस्तो अवस्था आएको छ।सुचिकृतत अस्पतालले भने अब १५/ १५ दिनका लागि मात्रै अौषधि दिन थालेका छन्।
जसले गर्दा तिन महिना पछि मात्रै शहरी स्वास्थ्य प्रवर्धन महाशाखामा अौषधि लिन वा अौषधिका लागि सुचिकृत अस्पताल जानका लागि रिफर पेपर लिन आउने सेवाग्राहीले अब भने १५ दिनमा आउनु पर्ने भएको छ।करिव डेढ महिना देखि यस्तो अवस्था आएको शाखा प्रमुख सुवेदिले वताए।यस्तो अवस्था आएपछि आम नागरिकले सेवालिन आउदा १५/१५ दिनमै आउनु पर्नेे हुदा सास्ती पाउनुका साथै शहरि स्वास्थ प्रवर्द्धन महाशाखामा समेत थेग्नै भा पर्ने गरि दिनहु सेवाग्राहीको चाप बढ्दै जान थालेको शहरि स्वास्थ्य प्रवर्द्धन महाशाखा केन्द्र प्रमुख कुस्मराज सुवेदिले वताएका छ...









