निति विहिन पाटि दुर्दर्शिता हिन नेता
कुनै पनि देसका लागि राजनिती अत्यन्तै महत्वपुर्ण आधार मात्रै हैन सिङ्गो देस र जनताको भबिष्य लाई सहि मार्गमा लैजाने माध्यम हो। देसलाइ सहि दिशातिर डोर्याउनका लागि सहज र मुल मार्ग हो। त्यसैले त राजनिति लाइ सहि मार्ग तिर लैजानका लागि पाटिको आवस्यकता पर्छ। पाटिलाई बलियो र मजवुत बनाउनका लागि विचार र सिद्दान्तर नितिको आधारसहितको महत्त्वपूर्ण भुमिका हुन्छ।त्यसैले त भन्ने गरिन्छ राजनितीमा कुनैपनि पाटिको विचार सिद्दान्त र निति भएन भने राजनितिक असफलताले बाटो समाउछ। जसले गर्दा पाटि मात्रै हैन नेताहरुमा समेत पतनको तर्फ धकेलिने सङ्केत हरु देखा पर्न थाल्छन्। त्यसैले भन्नै पर्ने हुन्छ जब कुनै देसमा विचार सिद्धान्त र नीति विहिन राजनिती पाटि र दुर्दर्शिता हिन नेताहरुले जन्म लिन्छन् तब देस र जनताको मात्रै हैन पाट...







