Tuesday, September 15News That Matters

Author: डाँडाघरे खबर

सडक डिभाईडरमा ठोक्किएर मोटरसाईकल दुर्घटना एक को निधन एक घाइते

सडक डिभाईडरमा ठोक्किएर मोटरसाईकल दुर्घटना एक को निधन एक घाइते

ताजा समाचार, मुख्य समाचर
पोखरा - १७ छोरेपाटन देखि विरौटा तर्फ आउदै गरेको  ग १५ प ३२१ नम्बरको एनएस मोटरसाइकल मङ्लवार राति करिव १२.१५ बजे अनियन्त्रित भई सडक डिभाईडरमा ठक्कर खाएपछि बिजुलिको पोलमा ठोक्किन गई दुर्घटना भएको छ। कास्की ट्राफिक प्रहरिका अनुसार दुर्घटनामा मोटरसाईकल चालक  पर्वत कुस्मा नगरपालिका १४ घर भै हाल पोखरा १७ बस्ने बर्ष २० का विश्वास विक गम्भीर घाईते भइ गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको छ । मोटरसाईकल पछाडि सवार  पर्वत फलेवास मुड्का घर भई हाल पोखरा १० राम वजार बस्ने बर्ष २० का सुभाष विकको बायाँ हात खुट्टामा चोट लागि उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ भने , दुर्घटना भएको सवारी बैदाम प्रहरिको नियन्त्रणमा रहेको र   दुर्घटना बारे  थप अनुसन्धान भैरहेको कास्की ट्राफिक प्रहरीले जनाएको छ। ...
बस  एम्बुलेन्स एक आपसमा ठक्कर खादा दुर्घटना

बस एम्बुलेन्स एक आपसमा ठक्कर खादा दुर्घटना

ताजा समाचार, मुख्य समाचर
बुधबार १९/कुस्मा पर्वत वाग्लुङ सडक खण्डमा  सवारी दुर्घटना भएको छ। जलजला गाउपालिका ७ धाइरिङ बाट बिमारी लिएर पोखरा तर्फ आउदै गरेको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स र नारायणघाट बाट वाग्लुङ तर्फ जादै गरेको बा प्र० ६ - ००१-ख -०३०० नम्बरको वस कुस्मा नगरपालिका २  अर्मदि घुम्तीमा बुधबार करिव ३ बजेे एक आपसमा ठक्कर खादा दुर्घटना भएको छ। पर्वत कुस्मा प्रहरिका अनुसार एम्बुलेन्स सवार ३ जना  घाइते भएका छन्। घाइते मध्ये कुस्मा नपा वडा नम्वर १ पाङ्दि बस्ने  बर्ष ४५  भगवती क्षेत्री गम्भीर घाइते सोही ठेगाना भएकि  बर्ष ४९ केसरी अधिकारी बर्ष ५२ गिता कुमारि क्षेत्रि घाइते भएको  प्रहरीले जनाएको छ।   आफन्तका अनुसार गम्भीर  घाइते भगवती क्षेत्रि र केसरि अधिकारिको को मणिपाल अस्पतालमा उपचार भइ रहेको छ भने, गिता कुमारी क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ। । वसमा सवार यात्रु सकुशल रहेको र दुर्...
गीता शान्ति महिला समूहद्वारा खुला तीज गीत प्रतियोगिता हुने

गीता शान्ति महिला समूहद्वारा खुला तीज गीत प्रतियोगिता हुने

ताजा समाचार, मनोरन्जन
पोखरा १० रामघाटमा रहेको गीता मन्दिर एवं शिवालय परिसरमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ। € मौलिक संस्कृति जमैना गरौँ। विकृति र विसंगतिको अन्त्य गरौं। न्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागेको सचिव सविता गिरीले जानकारी दिनुभयो।उक्त कार्यक्रममा ख्याति प्राप्त कलाकारहरू पनि आउने जानकारी दिनुभयो उक्त कार्यक्रममा कलाकार कृष्ण सुवेदी दुर्गा त्रिपाठी भण्डारी रिमा राना मगर आउने जानकारी गराउनुभयो। उक्त कार्यक्रम भदौ २१ गते शुक्रबार बिहानको १०:३० बजेबाट सुरु हुने जानकारी पनि दिनुभयो ! ...
न ढाकेरै ढाकिने, न छोपेरै छोपिने

न ढाकेरै ढाकिने, न छोपेरै छोपिने

राजनिति, विचार/लेख
देसले काचुलि फेर्यो भनेर हर्षित भएका नेपाली जनताका मनहरु भित्र भित्रै त्रसित मात्रै हैन ग्रसित भएका छन्। देसमा गणतन्त्र आयो तिन तहका सरकार बने सरकारमा जाने  ठुला ठुला पाटि र तिनका शिर्षस्थ नेताहरुले अब  नेपाली जनताका लागि दुखका दिन गए ।सुखका दिन आए भने पटकपटक मन्त्री बनेे तर  देसमा मात्रै  कि त राजनितिक खेल ,कि त  सत्ताको खेल ,कि त कागजि पत्ता र भत्ताको खेल मात्रै भयो। संघ उस्तै, प्रदेसमा झन् उस्तै नेताहरु कहिले सत्ताका लागि लुछाचुडि कहिले उहि एउटै पाटि जस्तो छुट्याउनै नसकिने दुरुस्तै देखिदै जान थाले । जसले गर्दा  यहाँ नेताहरुले जतिनै पाटि विचार  वाद र  सिद्दान्तका कुरा गरि रहेपनि  सत्तामै  जानका लागि पाटिकै विचार र सिद्दान्त बाट स्खलित हुदै जान थाले। हिजो पाटि विचार प्रति विश्वास गर्ने र आस्था राख्ने नेपालि जनताको नजरमा जतिनै कोट र टाइ लगाएर अगुवापछुवा राखेर चिल्ला गाडिमा आएर भाषण गरि रह...
नजिकको तिर्थ सबैको हेला ओझेलमा परेको धार्मिकस्थल ढुङ्गेसाघुमा कोटिहोम सहित अध्यात्मिक मेला

नजिकको तिर्थ सबैको हेला ओझेलमा परेको धार्मिकस्थल ढुङ्गेसाघुमा कोटिहोम सहित अध्यात्मिक मेला

ताजा समाचार, मुख्य समाचर
पोखराको वडा नम्बर १५ स्थित प्राचीन धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटिहोम गरिने भएको छ । आगामी मंसिरमा ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटिहोम, कोटी दिप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो । सोमबार आयोजित आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले कोटिह‍मको बारेमा जानकारी गराउदै तीन दशकपछि पोखरामा धार्मिक तथा अध्यात्मिक रुपले अत्यन्तै महत्त्वपूर्ण कोटिहोम हुन लागेको बताए । पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञान र अध्यात्मिक रुमा समेत कमी हुँदै गइरहेको भएपनि पोखरा १५ गण्डकी रिभर साइड युवा क्लबले भने धार्मिक कार्यमा जुटिरहेको उनले बताउदै कोटिहोम भनेको के हो कस्तो लाई कोटि ह‍म भनिन्छ कसरी गरिन्छ र यसस्को महत्व के हो भन्ने बारेमा समेत उदाहरणिय जानकारी दिनेगरी आफुह...
गण्डकी प्रदेसमा मन्त्रीहरुले शपथ खाए लगत्तै सांसदहरुमा असन्तुष्टि एमालेमा खैला बैला

गण्डकी प्रदेसमा मन्त्रीहरुले शपथ खाए लगत्तै सांसदहरुमा असन्तुष्टि एमालेमा खैला बैला

Uncategorized
गण्डकी प्रदेसमा काङ्ग्रेस एमाले बिच मन्त्री बाडफाडमा सहमति भएको २४ घण्टा वित्न नपाउदै खैलाबैला मच्चिन थालेको छ।नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा प्रकाश केसीको मनोनयन संगै एमाले भित्रको असन्तुष्टि पार्टी भित्रै चुलिएर सार्बजनिक भएको छ।  राप्रपाको राजनीति गरेर २०७४ मा एमाले प्रवेश गरेका केसीलाई समानुपातिक सांसद, समितिको सभापति र हाल मालदार अर्थात धेरै बजेट चलाउन पाउने मानिने भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी दिएपछि एमाले सांसदहरु असन्तुष्ट मात्रै हैन सिङ्गो पार्टी भित्रै खैलाबैला मच्चिन थालेको छ। एमाले संसदीय दलका नेता खगराज अधिकारीकै जोडबलमा केसीलाई पार्टीको र सरकारको बिभिन्न पदमा लागिएको भन्दै सांसदहरुले उनको आलोचना गर्न थालेका छन । केसि लाई यति हतारमा मन्त्री नै बनाउन हुँदैनथ्यो । पार्टीमा लामो समयदेखि संघर्ष गरेका र रि...
गण्डकी प्रदेसमा ९ मन्त्रालय बन्ने २ मन्त्रालय थपिने सहमति

गण्डकी प्रदेसमा ९ मन्त्रालय बन्ने २ मन्त्रालय थपिने सहमति

ताजा समाचार, मुख्य समाचर
लामो समयसम्म तानातान असहमति जस्तो अवस्था देखिए पनि अन्तत गण्डकी प्रदेसमा दुई ठुला दलमा सहमति भएको छ।गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय भएकोमा मन्त्रालय फोरेर भएपनि भागवण्डामा सहमति जुटेपछि २ वटा थपेर ९ मन्त्रालय बनाइएको छ । गण्डकी प्रदेश सरकारको आईतबार बसेको मन्त्री परिषद बैठकले गण्डकीमा ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो ।यसअघि गण्डकीमा ७ मन्त्रालयमात्र भएको र गण्डकी प्रदेशमा शुरुमा १२ मन्त्रालय, त्यसपछि ११ र ८ मन्त्रालय बनाइएको थियो । मन्त्रालय धेरै बनाइएको भन्दै सर्वत्र आलोचना भएपछि खगराज अधिकारी आफू मुख्यमन्त्री भएपछि ७ मन्त्रालयमा झारेका थिए । तर हाल आएर फेरि ७ मध्ये २ वटा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाउने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आईतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिए । मुख्य मन्त्री पाडेका अनुसार आइतबार बसेको मन...
कास्किकोट पोखरा सम्पर्क समिति द्वारा आयोजित दरखाने कार्यक्रम सम्पन्न

कास्किकोट पोखरा सम्पर्क समिति द्वारा आयोजित दरखाने कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा / शनिबार कास्कि कोट पोखरा सम्पर्क समिति द्वारा पोखरामा आयोजित महिलाहरूको तिज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको छ ।शनिबार पोखरामा सम्पर्क समितिका अध्यक्ष चिन्तामणि अधिकारिको अध्यक्षतामा भएको आयोजित कार्यक्रमका प्रमुख अतिथि महानगर पालिका वडा अध्यक्ष तथा समितिका पुर्व अध्यक्ष भरत वहादुर अधिकारिले शनिवार पोखरामा कार्यक्रमको उद्घाटन गर्दै सम्पर्क समितिले यस्ता कार्यक्रम को आयोजना गरेर एक आपसमा भेटघाट गर्ने चिनजान तथा सद्भाव बढाउदै एकताको सन्देस दिने वताउदैै वडाको तर्फबाट सदा साथ र सहय‍ोग रहने प्रतिवद्दता जनाउदै दिदीबहिनी हरुलाइ दरखाने हरितालिक तिज कोा शुभकामना दिनु भयो। कार्यक्रममा सम्पर्क समितिका सस्थापक अध्यक्ष दुर्गा तिमिल्सिना ,डा यमनाथ तिमिल्सिना ,पुर्व जनप्रतिनिधि सन्तु सुवेदि लगायतले शुभकामना दिनु भएको थियो। साथै सल्लाहकार क्याप्टेन दिनाकर मल्लले शुभकामना दिनुहुदै आयोजित ...
खेलकुद महासंघको तिजको गित प्रतियोगिता बाट सक्षम अभियान समुह प्रथम

खेलकुद महासंघको तिजको गित प्रतियोगिता बाट सक्षम अभियान समुह प्रथम

मुख्य समाचर
पोखरा /  नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अबसर पारेर पोखराको पोखरा ९ , नयाँबजारमा रहेको तमु धीमा आयोजना गरिएको तेस्रो तिज गित र महिला डोरि तान प्रतियोगितामा सक्षम अभियान समुह पहिलो हुन सफल भएको छ।१५ टिम सहभागि भएको प्रतियोगितामा पहिलो भएको टिमले १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो अमरसिहं दृष्टिविहिन दिदिबहिनी समुह भएको छ । उसले १० हजार र प्रमाणपत्र प्राप्त गर्यो तेस्रो हुदै सफल उधमशिल महिला समुहले ७ हजार प्राप्त गर्दा, नबदुर्गाटोल दिदिबहिनी समुहले उत्कृष्ट नृत्य प्रस्तुत गर्दै ३ हजार प्राप्त गरेको हो । ADVERTISEMENT तिज गित कार्यक्रम तर्फ निर्णायकहरुमा शङ्कर बिरहि गुरूङ, नबराज अधिकारी,शान्ता बर्देवा रहनुभएको कार्यक्रम संयोजक देविका गिरीले बताउनुभयो । कार्यक्रमको सञ्चालन परशुराम   अधिकारीले गर्...
अनेरास्ववियु( क्रान्तिकारी) कास्कीको २३ औ जिल्ला सम्मेलन सम्पन समानान्तर समिती गठन

अनेरास्ववियु( क्रान्तिकारी) कास्कीको २३ औ जिल्ला सम्मेलन सम्पन समानान्तर समिती गठन

ताजा समाचार, मुख्य समाचर
अनेरास्ववियू(क्रान्तिकारी ) कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलन शनिबार प्रमुख अतिथि केन्द्रीय उपमहासचिव नारान वडाल तथा विशेष अतिथि प्रदेस सचिव आरके भट्टकोको आतिथ्यतामा सम्पन्न भएको छ। सम्मेलनले शुदर्शन पराजुलीको नेतृत्वमा ४९ सदस्यीय समिति गठन गरेको छ। अध्यक्ष शुदर्शन पराजुली नेतृत्वमा उपाध्यक्ष सुमन अर्याल ,वाशुदेव पौडेल,विना बराल,सचिव दामोदर भुषाल, सहसचिव आयुष अधिकारी,राजन अधिकारी,कोषाध्यक्ष वन्दना सुनारलगायत ४९ सदस्यीय समिति गठन गरेको छ ...