Thursday, April 30News That Matters

ताजा समाचार

दुई दिने न्याय, कानुन, अदालती रिपोर्टिङ र खोज पत्रकारिता तालिम सम्पन्न

दुई दिने न्याय, कानुन, अदालती रिपोर्टिङ र खोज पत्रकारिता तालिम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा वैशाख ५ र ६ गते दुई दिने अदालती रिपोर्टिङसम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ। पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न तालिममा कानुनी प्रणाली, अदालती प्रक्रिया, खोज पत्रकारिता र न्यायिक संवादका विविध पक्षमा विज्ञ प्रशिक्षकहरूले गहन प्रशिक्षण दिएका थिए। पहिलो दिनको तालिममा गण्डकी प्रदेशका पूर्व सचिव धर्मराज कुइकेलले कानुन के हो, किन आवश्यक छ, कसरी निर्माण हुन्छ, सामाजिक तथा मानवीय व्यवहारमा कानुनको भूमिका कस्तो हुन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभयो। उहाँले अदालती नजिर, राज्यको अवधारणा, कानुनी संहिताको तर्जुमा, बार्हबुँदे अवधारणा, बाह्य प्रभाव, ऐनको ढाँचा, परिच्छेद, दफा, उपदफा र लेखनशैलीमा विशेष जोड दिनुभयो। त्यसैगरी, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव पार्वती लामिछानेले सञ्चार क्षेत्रसँग सम्बन्...
गृहमन्त्री लेखक द्वारा आपतकालीन गोदाम घर हस्तान्तरण

गृहमन्त्री लेखक द्वारा आपतकालीन गोदाम घर हस्तान्तरण

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको पुरानो विमानस्थलमा निर्माण गरिएको प्रादेशिक आपत् कालीन गोदाम घर एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।विपद्का बेला तत्काल राहत तथा उद्दार सामग्री भण्डारण गर्नका लागि निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम गण्डकी प्रदेश सरकारलाई ५ गते शुक्रबार हस्तान्तरण गरिएको हो । शुक्रबार विहान आयोजित कार्यक्रममा पोखराको विमानस्थलमा निर्मित आपत्कालिन गोदाम घर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नु भएको छ। हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै गृहमन्त्री लेखकले भौतिक तथा प्राकृतिक आपत विपद् परेको बेला तत्काल आवस्यकता अनुसार सुरक्षा तथा राहत सामग्री आपूर्ति गर्नका लागि निर्माण गरिएको गोदामघर प्रभावमारि हुने वताउनु भयो ।आफुले जुन प्रयोजनका लागि जुन उदेश्यका साथ बनाइएको हो त्यहि प्रयोजन हुनेछ भन्नेमा विस्वस्त रहेको वताउनु भयो ।...
पत्रकारलाई अदालती रिपोर्टिङसम्बन्धी तालिम

पत्रकारलाई अदालती रिपोर्टिङसम्बन्धी तालिम

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा वैशाख ५ गतेदेखि पोखरामा दुई दिने अदालती रिपोर्टिङसम्बन्धी तालिमशुक्रबार पत्रकार महासंघको हलमा सुरु भएको छ। तालिमका प्रमुख प्रशिक्षक गण्डकी प्रदेशका पूर्व सचिव धर्मराज कुइकेलले ऐन, कानुन र अदालती रिपोर्टिङका विविध विषयमा प्रशिक्षण दिनुभएको छ। तालिम सहयोग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय गण्डकी प्रदेश तथा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको हो । कुइकेलले कानुन भनेको के हो, कसरी निर्माण हुन्छ, किन आवश्यक छ, सामाजिक तथा मानवीय व्यवहारलाई कानुनले कसरी नियमन गर्छभन्ने विषयमा प्रकाश पार्नुभयो। साथै, अदालती नजिर, राज्यको परिभाषा, कानुनी संहिताको तर्जुमा, अदालती शब्दावलीको प्रयोग र संकलन, कानुन निर्माणमा सैद्धान्तिक सहमति (बार्हबुँदे अवधारणा), पस्चातदर्शी तथा बाह्य प्रभावबारे विस्त...
विश्व कला दिवसमा “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय प्रदर्शनी २०२३ शुरु

विश्व कला दिवसमा “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय प्रदर्शनी २०२३ शुरु

ताजा समाचार, मुख्य समाचर
पोखरा विश्व कला दिवसमा २४ अन्तराष्ट्रिय कलाकार पुरस्कृत । गण्डकी, २ बैशाख । नगेन आर्ट डट कमको आयोजनामाविश्व कला दिवसका अवसरमा २०८२ वैशाख २ गते “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी २०२३ शुरू भएको छ ।प्रतिनिधि सभा सदस्य माननिय डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा १४ देशका १२० कलाकार मध्य छनोटमा परेका ४९ कलाकार, १ एमेच्योर र ६ जना निर्णयकहरु(कुल ५६ कलाकारहरुको प्रदर्शन शुरू भैरहेको संयोजक महेन्द्र बिष्टले बताउनु भयो । प्रतियोगितामा अरनिको अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाटमहविश हसन (पाकिस्तान),लियोनार्दो दा भिन्चि अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट एना निकोडेमो, (इटाली), पाब्लो पिकासो अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट डेरियस राफाएलो(ताइवान),जोक्सन पोलक अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट हरेराम जोजु(नेपाल),भिन...
हेम्जा आफू महोत्सव सम्पन्न मह‍ोत्सवमा चार करोड को व्यापार

हेम्जा आफू महोत्सव सम्पन्न मह‍ोत्सवमा चार करोड को व्यापार

ताजा समाचार, मुख्य समाचर
पोखरा हेम्जा आलु एक प्रकार अनेक भन्ने मुल नारा सहित आयोजित १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सम्पन्न भएको छ। आयोजकका अनुसार गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्ममा ४१ लाखको आलु बिक्री भएको छ ।महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल समेत गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाका अनुसार महोत्सवमा कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल रहेका थिए एक लाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ। अन्तिम दिन बुधबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले हेम्जा आलु महोत्सवले हेम्जा मात्रै नभइ समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको वताउनु भयो ।महानगर पालिकाले पर्यटन तथा कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै उपप्...
उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनिएको छ ।पोखरेलीलाई एतिहासिक अवसर

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनिएको छ ।पोखरेलीलाई एतिहासिक अवसर

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका–१७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत एकै दिन तीनवटा महत्वपूर्ण धार्मिक कार्यहरू सम्पन्न भएका छन्। यसअघि २०८१ साल फागुन २३ गते कोटिहोम महायज्ञका लागि तय भएको स्थानमा भूमिपूजन गरिए पनि विविध कारणले स्थान परिवर्तन गर्नुपरेको थियो। अब महायज्ञ पोखरा–६, लेकसाइडस्थित बाराहीघाट क्षेत्रमा हुने भएपछि, त्यहीँ हिजो बिहान क्षमा पूजन सम्पन्न गरिएको हो। त्यसपछि, महायज्ञ सञ्चालन हुने श्री सिद्धेश्वर हरिहर मन्दिर परिसरमा हिजो बिहान ११ बजेर १ मिनेटमा भूमिपूजन गरिएको छ। यो पूजन नेपाल पञ्चाङ्ग विकास समितिद्वारा सिफारिस गरिएको उत्तम साइतमा सम्पन्न गरिएको हो। त्यसैगरी, हिजै ११:११ बजे विधिवत रूपमा यज्ञ कुण्ड खनिएको छ। उक्त भूमिपूजन कार्यक्रममा विभिन्न स्वामीज्यूहरू, पोखरा महानगरपालिका–१७ का अध्यक्ष राधिका शाही, सामाजिक...
एवन ग्रेटर नेपाल यातायात प्रालि द्वारा नया बर्ष शुभकामना आदानप्रदान तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

एवन ग्रेटर नेपाल यातायात प्रालि द्वारा नया बर्ष शुभकामना आदानप्रदान तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
चैत्र ३ बुधबार। एवन ग्रेटर नेपाल यातायात प्रालि द्वारा आयोजित नयाँ वर्ष २०८२ शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमाेचन साथै ट्राफिक सँचेतना मुलक कार्यक्रम बुधबार ३ गते सम्पन्न भएको छ।आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रनि शोभा पाण्डेले दिप प्रज्ज्वलन सहित कार्यक्रमको उदघाटन गर्दै ट्राफिक प्रहरी नागरिक सुरक्षाकै लागि सडकमा खटिने निकाय रहेको उल्लेख गर्दै , नेपाल सरकारको आदेस पालक भएको वताउदै ट्राफिक प्रहरी ऐन कानुन ट्राफिक पालना गराउने निकाय रहेको वताउनु भयो । सोही क्रममा स्वरोजगार यातायात व्यवशायि हरुलाइ आफुले सडकमा ट्राफिक नियम उलङ्घन गर्ने जो कोहिलाइ पनि नछाड्ने वताउदै कसै प्रति पनि पुर्वाग्रह नराखि न्याय दिने प्रतिवद्दता जनाउनु भयो ।यदि मापसे चेक जाचको क्रममा व्रेथ लाइजरले मापसे देखाउछ भने थोरै पिएको भन्दैमा उम...
श्रीराम टोल विकास सँस्था द्वारा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विम‍ोचन कार्यक्रम सम्पन्न

श्रीराम टोल विकास सँस्था द्वारा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विम‍ोचन कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
बैशाख १ गते।सोमबार । पोखरा महानगर पालिका वडा नम्बर ८ श्री राम टोल विकास सँस्था द्वारा प्रकासित नया बर्ष २०८२ भित्ते पात्रो विमोचन तथा नया बर्ष २०८२ शुभकामना आदानप्रदान कार्यक्रम वडा नम्बर ८ अध्यक्ष प्रमुख अतिथि रुद्र वरालको आतिथ्यतामा १ गते सोमवार पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ।आयोजित विमोचन कार्यक्रमको व्यानरमा हस्ताक्षर गरि उद्घाटन गर्दै प्रमुख अतिथि वरालले नया बर्षको शुभकामना दिदै सँस्थाले यसरी क्यालेन्डर प्रकासन साथै शुभकामना आदानप्रदान कार्यक्रम समेतको आयोजना गरेकोमा खुसि व्यक्त गर्दै सँस्थाले नया बर्षकै अवसर पारेर भाइचारा आपसि सद्भाव लाई थप प्रगाढ बनाउने गरि कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिदै आगामी दिनमा सँस्थाले गरेका हरेक कार्यमा आफ्नो सहयोग रहने प्रतिवद्दता जनाएका थिए। सोही अवसरमा वडा नम्बर ८ सदस्य गोबिन्द वराल ,पोखरा विश्व विध्यालयका डिन दयाराम ढकाल ,जनप...
पोखराका सडक भासिने क्रम रोकिएको छैन।

पोखराका सडक भासिने क्रम रोकिएको छैन।

ताजा समाचार, मुख्य समाचर
पोखरा–८ सृजनाचोक–फिर्के सडकखण्ड भासिएको छ। पोखराको पृथ्वी राजमार्ग सञ्चालक कम्पनी पूर्व सृजनाचोकतर्फबाट फिर्केतर्फ जाने सडकको दायाँ साइडमा भासिएको हो। पछिल्ला केही महिनाअघि पनि यसैगरी जिरो किलोमिटर चोक सडकमा दुई–दुई स्थानमा भुँइ भासिएपछि ठूला सवारीका चक्का परेपछि थप भासिएको थियो। तत्कालीन अवस्थामा वडा नम्बर ५ का जनप्रतिनिधिबाट सो भासिएको सडक पुरिने काम गरिएको थियो। यसो त पोखरामा भूमिगत विद्युत विस्तारका लागि र खानेपानी पाइप विस्तारका लागि सडक खन्ने काम भएपछि यसरी सडक भासिने क्रम बढेको हो। कतिपय ठाउँमा कालोपत्रे गरिए पनि थप दबाबका कारण सडक जोखिमयुक्त बनेको छ भने अझै कतिपय सडक अलपत्र अवस्थामै रहेका छन्।) ...
पोखरा जिरो किमि हल्लन चोक सडकखण्ड बुलौदि ओरालोमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गएको छ।

पोखरा जिरो किमि हल्लन चोक सडकखण्ड बुलौदि ओरालोमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गएको छ।

ताजा समाचार, मुख्य समाचर
चैत्र ३१ गते आइतबार बिहान करिब ४.४५ बजेको समयमा जिरो तर्फ बाट हल्लनचोक तर्फ जादै गरेको ग१३ प ५९५८ नम्बरको एनएस मोटरसाइकल बुलौदि ओरालोमा अनियन्त्रित भइ डिभाइडरमा ठक्कर खादा लम्जुङ घर भइ हाल पोखरा ६ लेकसाइड बस्दै आएका बर्ष २९ का मोटरसाइकल पछाडि सवार बुद्दि गुरुङको निधन भएको छ भने पोखरा ६ लेकसाइड बस्दै आएका मोटरसाइकल चालक पर्वत महाशिला गापा ४ का बर्ष २३ का बल वहादुर गुरुङ समेत गम्भीर घाइते भएका छन्।कास्की ट्राफिक प्रका अनुसार गम्भीर घाइते भएका गुरुङको छातिमा पेटमा दायाँ बायाँ दुबै हात गोडामा चोट लागेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको कास्की ट्राफिक प्रहरीले वताएको छ। कास्की ट्राफिक प्रहरिका अनुसार उनलाई तत्कालै उपचारका लागि जिएमसि हस्पिटल लगिएको भएपनि डाक्टरले मृत घोषणा गरेको छ।मोटरसाइकल चालक बल वहादुर गुरुङको चिउडोमा दाया हातमा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ। यस...