Friday, May 1News That Matters

ताजा समाचार

केयर सेन्टर गण्डकी लाई वडा नम्बर ८ द्वारा एक लाख बराबरको सामग्री हस्तान्तरण

केयर सेन्टर गण्डकी लाई वडा नम्बर ८ द्वारा एक लाख बराबरको सामग्री हस्तान्तरण

ताजा समाचार, मुख्य समाचर
पोखरा वडा नम्बर ८ ले आफ्नो वडा अन्तर्गत जाल्पा रोड स्थित नेपाल अप्टिज्म केयर सेन्टर गण्डकी प्रदेसलाइ एक लाख बराबरको खेलकुद तथा थेरापि सामग्री एक कार्यक्रममा बिच हस्तान्तरण गरेको छ।वडा अध्यक्ष रुद्रनाथ वराल तथा वडा सचिव झँकनाथ पौडेलले केयर सेन्टर अध्यक्ष मुकुन्द लम्साल लाई कार्यालय मै पुगेर सो सामग्री हस्तान्तरण गर्नु भएको छ। स‍ोहि क्रममा वडामा रहेका विभिन्न सँघ सस्थालाइ आवस्यक सामग्री हस्तान्तरण गर्दै आइ रहेको साथै आगामि दिनमा पनि आवस्यक सहयोग गर्ने अध्यक्ष वरालले वताउनु भयो ।नागरिक सुरक्षा लाई दृष्टिगत गरि आजै बिहिवारका दिन शिवालय च‍‍ोक ,सृजनाच‍‍ोक, जाल्पारोड लगायत विभिन्न ठाउमा जडान गरिएका सिसि क्यामराको समेत शुभारम्भ गरिएको वडा सचिव पौडेलले वताउनु भयो । ...
सिसि क्यामरा जडान गरिएकोमा एसपि ओलिया द्वारा खुसि ब्यक्त

सिसि क्यामरा जडान गरिएकोमा एसपि ओलिया द्वारा खुसि ब्यक्त

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगर पालिका वडा नम्बर ८ ले एकैसाथ २२ थान सिसि क्यामरा जडान गरेको छ। प‍ोखरा महानगर पालिका वडा नम्बर ८ द्वारा आय‍ोजित नवजडित सिसि क्यामरा हस्तान्तरण तथा शुभारम्भ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख (एसपि )प्रहरी उपरिक्षक श्यामबाबु ओलियाको उपस्थितिमा २२ थान नवजडित सिसि क्यामरा हस्तान्तरण गरेको छ। वडाको सुरक्षा लाई मध्यनजर गर्दै नागरिक सुरक्षा लाई थप मजवुत बनाउने उदेश्यका साथ गरिएको स‍ो कार्यक्रममा वडाका विभिन्न ठाउमा जडान गरिएका नवजडित सिसि क्यामराको शुभारम्भ कार्यक्रम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलिया साथै वडा अध्यक्ष वराल द्वारा रिवन काटेर उद्घाटन गर्नु भएको छ। वडा अध्यक्ष वरालको अध्यक्षतामा भएको आयोजित सिसि क्यामरा हस्तान्तरण तथा शुभारम्भ कार्यक्रम प्रमुख एसपि ओलियाले कास्कीमा लागुऔषध दुर्व्यसनिको ...
अन्तरिम आदेसले निरन्तरता पायो ,क‍ोटिह‍ोम हुने निश्चित सम्भावना

अन्तरिम आदेसले निरन्तरता पायो ,क‍ोटिह‍ोम हुने निश्चित सम्भावना

ताजा समाचार, मुख्य समाचर
पोखरा श्री मानवसेवा फाउन्डेसन नेपाल द्वारा पोखरा लेकसाइडमा हुने भनिएको कोटिह‍ोम महायज्ञ अन्तत तोकिएकै मिति र स्थानमा हुने सम्भावना बढेर गएको छ। पोखरा महानगर पालिकाले आगामि बैशाख बाट हुने भनिएको गण्डकी कोटिहोम महायज्ञ रोक्न भन्दै विभिन्न स्थानमा परिपत्र गरेपश्चात श्री मानव सेवा फाउण्डेसन, नेपालले उच्च अदालतमा अन्तरिम आदेशको माग गरी रिट निवेदन दिएकोमा मिति २०८१ फागुन महिनाको १ गतेका दिन सम्मानित उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरी कोटिहोम नरोक्नु/नरोकाउनु भनी आदेश दिए सँगै उक्त कोटिहोम ज्ञान महायज्ञलाई रोक्न र अन्तरिम आदेश खारेज गरिपाउँ भनी पोखरा महानगरपालिकाले पुनः उक्त आदेशको विरुद्धमा अन्तरिम आदेशको खारेजीको माग गर्दै भ्याकेट निवेदन दिएको थियो। स‍‍‍ोहि निवेदन पश्चात मिति २०८१ फाल्गुन १९ गते स‍ोमवार पेशी चढी संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई खारेज गर्नु नपर्ने भन्दै ...
पोखरामा जलन युनिट अस्पताल बनाउने मेयर आचार्यको प्रतिवद्दता सहितको घ‍ोषणा

पोखरामा जलन युनिट अस्पताल बनाउने मेयर आचार्यको प्रतिवद्दता सहितको घ‍ोषणा

ताजा समाचार, मुख्य समाचर
पोखरा एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिवलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादकै क्रममा पोखराका महानगर पालिका प्रमुख मेयर धनराज आचार्यले पोखरामा एक बर्ष भित्रमै जलन युनिट वा अस्पताल बनाउने प्रतिवद्दता सहितको घोषणा गर्नु भएको छ।सोहिक्रममा पोखरा आफैमा अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले पनि आवस्यक रहेको वताउनु भयो। ‘पोखरामा अब एक वर्षभित्रै सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा आफुले डाक्टर सा’बलाई समेत भनेको वहाले वताउनु भय‍ो ।स‍ोहि क्रममा ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ भन्दै । कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यस्ता अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि पर्ने भएकाले बाध्यात्मक हिसाबले सुविधा सम्पन्न युनिट अथवा अस्पताल बनाउनुपर्छ भन्ने मान्यता सहितको प्रतिबद्धता रहेको उल्लेख गर्नु भयो । फागुन ३ मा पोखरा भ्रमण वर्षको उद्घाटन ग...
राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन

राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा, १७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले आज पोखरा स्थित सराङकोट धामको उद्घाटन गर्नुभयो। उहाँ हेलीकप्टरमार्फत काठमाडौँबाट सिधै सराङकोट धाम पुगेर, त्यहाँ निर्माण भएका पञ्चमुखी गणेश मूर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङ्ग तथा जलधारा, ऐतिहासिक भूमेकालिका र भैरव मन्दिर लगायतका धार्मिक संरचनाहरूको उद्घाटन गर्दै श्रीमद्भागवत् ज्ञानमहायज्ञ र धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजा अर्चना गर्नुभयो। राष्ट्रपति पौडेलले सराङकोटलाई जीवनमा एक पटक पुग्नैपर्ने धामका रूपमा चिनाउँदै, त्यहाँका संरचनाको उद्घाटन गर्न पाउँदा आफूलाई ठूलो सुखानुभूति भएको बताउनुभयो। उहाँले पोखरा, गण्डकी प्रदेश र नेपालका लागि पर्यटन प्रवर्धनमा सराङकोटको अतुलनीय योगदानको महत्व उल्लेख गर्दै यस क्षेत्रको प्राकृतिक र सांस्कृतिक धरोहरलाई संरक्षित गर्न आग्रह गर्नुभयो। फोटो:-परिचय संस्कृति, पर्यटन ...
नेपाल यातायात व्यवशायि सँगठन कास्की प्रथम भेला तथा अधिवेशन सम्पन्न, अध्यक्षमा रसाइली

नेपाल यातायात व्यवशायि सँगठन कास्की प्रथम भेला तथा अधिवेशन सम्पन्न, अध्यक्षमा रसाइली

ताजा समाचार, मुख्य समाचर
पोखरा शनिबार /पोखरा /नेकपा माओवादि निकट भातृ सँगठन नेपाल यातायात व्यवशायि सगठन कास्कीकोप्रथम भेला तथा अधिवेशन आज १७ गते शनिवार प्रमुख अतिथि माओवादी केन्द्र केन्द्रीय सदस्य राजकाजि गुरुङको आतिथ्यतामा सम्पन्न भएको छ।अध्यक्ष मनोज रसाइलिको नेतृत्वमा ३ सदस्य पछि थप गर्ने गरि १३ सदस्यीय कमिटी गठन भएको छ।उपाध्यक्षमा नारायण प्रसाद शर्मा ,गोपाल घिमिरे ,सचिव बिष्णु प्रसाद अधिकारि ,सहसचिव श्याम कुमार ताम्राकार , कोषाध्यक्ष दिविराम पाण्डे , सदस्य क्रमश: दल वहादुर मगर,महदत्त आचार्य ,रमेस सापकोटा ,कृष्ण अधिकारि सर्वसम्मत चयन भएका छन्। अधिवेसन प्रमुख अतिथि माओवादि केन्द्र केन्द्रीय सदस्य राजकाजि गुरुङले वेनरमा हस्ताक्षर सहित उद्घाटन गर्नु भएको कार्यक्रममाबिशिस्ट अतिथि माओवादी केन्द्र केन्द्रीय सदस्य तथा गण्डकी प्रदेस पुर्वमन्त्रि रामजि वराल ,नेपाल राष्ट्रिय यातायात व्यवशायि सगठनका केन्द्र...
जताततै भुकम्पको धक्का

जताततै भुकम्पको धक्का

ताजा समाचार, मुख्य समाचर
(पोखरा, शुक्रबार) – देशभर आज भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको झट्का पश्चात सुतिरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका थिए। आज बिहान करिब २ बजेर ५१ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको थियो। भूकम्प गएलगत्तै कास्की, काठमाडौं, चितवन, लमजुङलगायतका क्षेत्रका बासिन्दाले भूकम्पको तीव्र झट्का महसुस गरेको खबर प्राप्त भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्डलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने अझै प्राप्त भइसकेको छैन। ...
पोखरामा ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आयोजना हुँदै

पोखरामा ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आयोजना हुँदै

ताजा समाचार, मुख्य समाचर
पोखरा, कास्की – एक युगमा एक पटक मात्र आयोजना हुने ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ – २०८२ पोखरामा सञ्चालन हुन लागेको छ। नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा यहि २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म बाराहीघाट भूमी तथा हलनचोक क्याम्प क्षेत्र, लेकसाइड, पोखरा–०६, कास्कीमा महायज्ञ आयोजना गरिने भएको छ। श्री मानव सेवा फाउण्डेसन, नेपाल लगायत विभिन्न संस्थाहरू तथा श्रद्धालु भक्तजनहरूको सहयोगमा हुन लागेको यस महायज्ञमा सहभागी भई पुण्य लाभ लिने तथा प्रसाद ग्रहण गर्न सम्पूर्ण भक्तजनहरूलाई आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ। महायज्ञको अवसरमा विभिन्न धार्मिक कथा प्रवचन कार्यक्रमहरू समेत आयोजना गरिने भएको छ। आयोजकका अनुसार संगीतमय श्रीमद्भागवत कथा वाचन, श्रीराम कथा वाचन, शिव महापुराण कथा वाचन, श्री हनुमत कथा वाचन, र श्रीमद् ...
लेकसाइडमा क‍ोटिह‍म हुने नहुने बारे आज वहस

लेकसाइडमा क‍ोटिह‍म हुने नहुने बारे आज वहस

ताजा समाचार, मुख्य समाचर
पोखरा /उच्च अदालत पोखराले दिएको अन्तरिम आदेसमा असन्तुष्टि जनाउदै पोखरा महानगर पालिकाले शोमवार दिएको निवेदन उपर आज मङ्गलवार वहस भएको छ।पोखराको लेकसाइडमा कोटिहोम गर्ने भएपछि महानगर पालिका प‍ोखराले रोक्न खोजेको भन्दै कोटिह‍म महायज्ञ आय‍ोजक मानवसेवा फाउन्डेसन नेपालले दिएको रिटमा उच्च अदालत पोखराले फागुन १ गते अन्तरिम आदेस दिदै क‍ोटिहोम महायज्ञ नरोक्न आदेस दिएको थियोे ।उच्चले गरेको सो आदेस वेरित भएको जनाउदै महायज्ञ गर्ने भनिएको स्थान फेवातालको ६५ मिटर मापदण्डमा पर्ने हुदा केहि दिन भित्रै तालको सिमाङ्कन छुट्याउन शुरु गरिने भएको निवेदनमा उल्लेख गर्दै श‍ोमवार ६ पेज लामो निवेदन सहित सो आदेस रद्द गरि पाउ भनि निवेदन दर्ता गरेको थियो । पोखरा महानगर पालिकाले लेकसाईड क्षेत्रमा अब कुनै पनि प्रकारको कार्यक्रम आयोजना गर्न दिने वा नदिने भन्ने प्रस्न उठेको छ। यसो त महानगर पालिकाले भने आगामि दिनमा ...
‘नेपालका निधि’ पुस्तक लोकार्पण समारोह, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विमोचन

‘नेपालका निधि’ पुस्तक लोकार्पण समारोह, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विमोचन

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा आयोजित कार्यक्रममार्फत ‘नेपालका निधि’ पुस्तक लोकार्पण गरिएको छ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेले नेपालका निधि पुस्तक विमोचन गर्दै नेपालका निधि बिशेष गरेर महेन्द्र नारायण निधिको य‍‍‍ोगदान प्रेरणा दायि रहेको उल्लेख गर्दै वहाँ ०७ शालको क्रान्ति देखि २०४६ शालको आन्दोलन सम्म सक्रिय रहनु भएको वताउनु भयो । पुस्तकले इतिहास लाई पुन: ब्युझाउने महत्त्वपूर्ण काम गरेको तर्फ जोड दिदै लेखक किशोर नेपाल लाई बधाई तथा धन्यवाद दिनु भयो। वरिष्ठ पत्रकार किशोर नेपाल द्वारा लिखित पुस्तकको प्रकाशन रुचि श्रेष्ठले गर्नुभएको पुस्तकको बारेमा श्रेष्ठले प्रकाश पार्नु भएको थियो भने, निधिको राजनीतिक जिवनि र य‍ोगदान बारे नेपालले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको संयोजन नेपाल प्रेस युनियनका ...