रवि लामिछानेका बहस सकियो : अदालत अगाडी नाराबाजी
पोखरा
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की जिल्ला अदालतमा बहस गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कानूनी व्यवसायीले मंगलबार आफ्नो बचाउ बहस सकाएका छन्। बचाउ बहसमा पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापा मगरसहितका कानूनी व्यवसायी सहभागी थिए।
अदालत अगाडी
रविको पक्षमा रहेका अधिवक्ता तथा गण्डकी प्रदेशका पूर्वन्यायाधिवक्ता रोहितराज बास्तोलाका अनुसार बहसमा कानूनी व्यवसायीहरूले रविमाथि राजनीतिक पूर्वाग्रहका कारण अभियोग लगाइएको दाबी गर्दै उनी निर्दोष रहेको जिकिर गरे।
रविलाई पुर्पक्षका लागि जेल पठाउनुपर्ने कुनै वैधानिक कारण नरहेको दाबी।रविकी पत्नी निकिता पौडेललाई मुद्दामा जोडिएको र अभियुक्त बनाइएको भन्दै बास्तोलाले जनाए ।अभियोग राजनीतिक प्रेरणाले प्रेरित भएको तर्क गरेका छन ।
अब बाँकी प्रति...









