Sunday, September 13News That Matters

Author: डाँडाघरे खबर

लेकसाइडमा क‍ोटिह‍म हुने नहुने बारे आज वहस

लेकसाइडमा क‍ोटिह‍म हुने नहुने बारे आज वहस

ताजा समाचार, मुख्य समाचर
पोखरा /उच्च अदालत पोखराले दिएको अन्तरिम आदेसमा असन्तुष्टि जनाउदै पोखरा महानगर पालिकाले शोमवार दिएको निवेदन उपर आज मङ्गलवार वहस भएको छ।पोखराको लेकसाइडमा कोटिहोम गर्ने भएपछि महानगर पालिका प‍ोखराले रोक्न खोजेको भन्दै कोटिह‍म महायज्ञ आय‍ोजक मानवसेवा फाउन्डेसन नेपालले दिएको रिटमा उच्च अदालत पोखराले फागुन १ गते अन्तरिम आदेस दिदै क‍ोटिहोम महायज्ञ नरोक्न आदेस दिएको थियोे ।उच्चले गरेको सो आदेस वेरित भएको जनाउदै महायज्ञ गर्ने भनिएको स्थान फेवातालको ६५ मिटर मापदण्डमा पर्ने हुदा केहि दिन भित्रै तालको सिमाङ्कन छुट्याउन शुरु गरिने भएको निवेदनमा उल्लेख गर्दै श‍ोमवार ६ पेज लामो निवेदन सहित सो आदेस रद्द गरि पाउ भनि निवेदन दर्ता गरेको थियो । पोखरा महानगर पालिकाले लेकसाईड क्षेत्रमा अब कुनै पनि प्रकारको कार्यक्रम आयोजना गर्न दिने वा नदिने भन्ने प्रस्न उठेको छ। यसो त महानगर पालिकाले भने आगामि दिनमा ...
छर्लङ्गै देखियो, त्यै भएर लेखिय‍ो

छर्लङ्गै देखियो, त्यै भएर लेखिय‍ो

विचार/लेख
नेपालमा यति बेला एउटा तरङ्ग पैदा भएको छ।आम नेपाली जनतामा एउटा उत्सुकता जिज्ञासा जस्तै अब के हुन्छ भनेजस्तै प्रस्नहरुका घेरा देखिन थालेका छन्। नेताहरुले आजसम्म गरेका कर्तुत हरु एक पछि अर्को गर्दै जब देखिन थाले तब नेपाली जनता बिचमा धेरै यी र यस्ता तर्क र अडकल बाजि हुन थालेका छन्। त्यसैले त नेपाली जनताले भन्न थाली सकेका छन्।नाङ्गिनु को पनि सिमा हुन्छ नि अरुले नङ्ग्याउनु नङ्ग्याइ दिनु फरक कुरा हो, तर यहाँ त नेपाली जनताले अचम्मै देख्न र सुन्नु परेको छ ।जहाँ हिजो सम्म नेताहरु एकले अर्को लाई नङ्ग्याउनमै व्यस्त देखिन्थ्ये कसैलाई फुर्सद थिएन । तर पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमले भने एकैपटक सबै नाङ्गिन थाले कसैलाई नङग्याउनै नपर्ने भयो।अमेरिकामा ट्रम्पले सानो झिर झिरे पटाका के पड्काएका थिए नेपालका नेताहरुको मुखमा कालिख देखिन थाल्यो। धोतीनै फुस्किन थाल्योबुढापाका हरुको एउ...
नेपालको राजनैतिक उथलपुथल: शक्ति संघर्ष र जनताको आक्रोश

नेपालको राजनैतिक उथलपुथल: शक्ति संघर्ष र जनताको आक्रोश

विचार/लेख
पोखरा नेपालको इतिहास केलाउँदा, राजनैतिक अस्थिरता, षड्यन्त्र, हत्या र सत्ताको लागि भएको खेल नयाँ कुरा होइन। पृथ्वीनारायण शाहको कालखण्डदेखि नै सत्ता जोगाउन वा कब्जा गर्न अनेकौं षड्यन्त्रहरू भएका छन्। राजा वीरेन्द्रको बंश नाशदेखि लिएर हालसम्मको राजनीतिक घटनाक्रम यसैको निरन्तरता हो। नेपालमा सत्तापलट (कू) पटक–पटक भएका छन्, जसले राजनैतिक संरचनामा आमूल परिवर्तन ल्याएको छ। राणा शासनको उदय र पतन, प्रजातन्त्रको आगमन, पञ्चायती व्यवस्थाको स्थापना र पतन, लोकतन्त्रको पुनःस्थापना, गणतन्त्रको स्थापना—यी सबै सत्ताका लागि भएको निरन्तर संघर्षका उपजहरू हुन्। तर, नेपाली राजनीति आज पनि उही समस्याहरूमा जकडिएको छ। नेपाल कहिल्यै स्थिर देश रहेन। यहाँ विदेशी हस्तक्षेप सदैव रह्यो, जसका कारण देशको मूल शक्ति कसको हातमा छ भन्ने प्रश्न रहस्यमय छ। नेताहरू जनताको सेवा गर्ने नाममा सत्तामा पुग्छन्, तर त्यहाँ प...
‘नेपालका निधि’ पुस्तक लोकार्पण समारोह, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विमोचन

‘नेपालका निधि’ पुस्तक लोकार्पण समारोह, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विमोचन

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा आयोजित कार्यक्रममार्फत ‘नेपालका निधि’ पुस्तक लोकार्पण गरिएको छ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेले नेपालका निधि पुस्तक विमोचन गर्दै नेपालका निधि बिशेष गरेर महेन्द्र नारायण निधिको य‍‍‍ोगदान प्रेरणा दायि रहेको उल्लेख गर्दै वहाँ ०७ शालको क्रान्ति देखि २०४६ शालको आन्दोलन सम्म सक्रिय रहनु भएको वताउनु भयो । पुस्तकले इतिहास लाई पुन: ब्युझाउने महत्त्वपूर्ण काम गरेको तर्फ जोड दिदै लेखक किशोर नेपाल लाई बधाई तथा धन्यवाद दिनु भयो। वरिष्ठ पत्रकार किशोर नेपाल द्वारा लिखित पुस्तकको प्रकाशन रुचि श्रेष्ठले गर्नुभएको पुस्तकको बारेमा श्रेष्ठले प्रकाश पार्नु भएको थियो भने, निधिको राजनीतिक जिवनि र य‍ोगदान बारे नेपालले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको संयोजन नेपाल प्रेस युनियनका ...
पोखरामा त्रिभुवन स्मृति कप फाइब-ए-साइड फुटबल २०८१: युवा खेलाडीहरूको प्रतिभा प्रस्फुटनको अवसर

पोखरामा त्रिभुवन स्मृति कप फाइब-ए-साइड फुटबल २०८१: युवा खेलाडीहरूको प्रतिभा प्रस्फुटनको अवसर

ताजा समाचार, मुख्य समाचर
पोखरा "समाज निर्माणमा आजका युवा र खेलकुद" भन्ने नाराका साथ पोखरा महानगरपालिका-२२, ठुलिविडीस्थित परिवर्तन युवा क्लबको आयोजनामा यही फागुन १६ देखि १८ गतेसम्म त्रिभुवन स्मृति कप २०८१ फाइब-ए-साइड फुटबल प्रतियोगिता आयोजना हुँदैछ। पोखरा हटलाइन राष्ट्रिय दैनिकको सह-आयोजनामा हुन लागेको उक्त प्रतियोगिताले खेलकुदको विकासका साथै युवाहरूलाई समाज निर्माणमा अग्रसर गराउने लक्ष्य लिएको छ। पोखरा प्राकृतिक सौन्दर्यको धनी शहर मात्र नभई खेलकुद र युवा सशक्तीकरणको केन्द्रबिन्दु पनि हो। खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै समाजमा एकता कायम गर्न मद्दत गर्छ। यसै उद्देश्यले परिवर्तन युवा क्लबले त्रिभुवन स्मृति कपको आयोजना गर्न लागेको हो, जसले प्रतिभावान खेलाडीहरूलाई पहिचान दिलाउने अवसर प्रदान गर्नेछ। परिवर्तन युवा क्लब २०७३ सालमा स्थापित भएको सामाजिक संस्था हो, जसले खेलकुद प्...
नेपाल लिटरेचर फेस्टिभल: साहित्य, संवाद र सिर्जनशीलताको महोत्सव , पुस्ता जोड्ने साहित्यिक उत्सव

नेपाल लिटरेचर फेस्टिभल: साहित्य, संवाद र सिर्जनशीलताको महोत्सव , पुस्ता जोड्ने साहित्यिक उत्सव

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो । सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ । देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका व...
पोखरामा सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

पोखरामा सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

ताजा समाचार, मुख्य समाचर
पोखरा फिर्के सृजनाचोक नजिक आज बिहान एक दर्दनाक सवारी दुर्घटना हुँदा आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन्। मृतक पोखरा महानगरपालिका वडा नं ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङ रहेको प्रहरीले जनाएको छ। pic:- dadagharekhabar.com गम्भीर घाइते भएकी मायाको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा निधन भएको हो। दुर्घटनामा उनका छोरा २६ वर्षीय मनोज गुरुङ गम्भीर घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ। pic:- dadagharekhabar.com प्रहरीका अनुसार, बिहान करिब ११ः२५ बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय नजिक दुर्घटना भएको हो। सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ। मृतक माया स्कुटरको पछाडि सवार थिइन् भने स्कुटर उनका छोरा मनोजले चल...
“राप्रपाद्वारा बृहत् विरोध सभा घोषणा, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलनको आह्वान”

“राप्रपाद्वारा बृहत् विरोध सभा घोषणा, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलनको आह्वान”

ताजा समाचार, मुख्य समाचर
पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश समितिले फागुन ९ गते आयोजना गर्न लागेको बृहत् विरोध सभाको पूर्वसन्ध्यामा पोखरामा मोटरसाइकल र्याली निकाल्दै शक्ति प्रदर्शन गरेको छ। र्याली पृथ्वीचोकबाट सुरु भएर पोखराका मुख्य सडक परिक्रमा गर्दै चिप्लेढुंगामा पुगेर समापन गरिएको थियो। राप्रपाका कार्यकर्ता एवं समर्थकहरूले राष्ट्रिय झण्डा र पार्टीका झण्डा फहराउँदै ‘संवैधानिक राजसंस्था पुनःस्थापना गर’, ‘भ्रष्टाचारमुक्त शासन व्यवस्था चाहिन्छ’, ‘नेपालको पहिचान मेट्न दिँदैनौं’ लगायतका नारासहित प्रदर्शन गरेका थिए। र्यालीमा सहभागी भएका कार्यकर्ताहरूले भ्रष्टाचार, कुशासन, र विदेशी प्रभावबाट नेपाललाई जोगाउन राप्रपाले अब निर्णायक संघर्ष गर्ने बताए। प्रदेश अध्यक्ष पञ्चराम गुरुङले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई संकटमा पार्दै लगेको आरोप लगाउँदै भने, “अबको लडाइँ भ्रष्ट...
कानुनको डण्डा माथि दलिय वितण्डा

कानुनको डण्डा माथि दलिय वितण्डा

विचार/लेख
लोकतान्त्रिक गणतन्त्र भएको कुनैपनि देसमा सबैभन्दा शक्तिशाली भनेको त्यो देसको शासक हैन त्यो देसका पाटि हैनन् ।पाटिका नेताहरु पनि हैनन् ।राष्ट्रसेवक कर्मचारी ता झन् हुँदै हैनन्। हुनै सक्दैनन् ।सबैभन्दा शक्तिशाली भनेको त्यो देसको कानुन हो विधिको शासन हो न्यायपालिका ह‍ो जबसम्म न्यायपालिका बलियो हुन सक्दैन तबसम्म न त कार्यपालिका न त व्यवस्थापिका नै बलियो हुन सक्छ। बरु लोकतन्त्रमा स्थानिय सरकार याने जनताको घरछेउमा स्थापित सरकार गाउ पालिका नगर पालिका महानगर पालिका बलियो हुन सक्छ। किन भने स्थानीय सरकार भनेको स्थायि सरकार हो, तर प्रदेस सरकार र केन्द्र सरकार स्थानिय सरकार हुनै सक्दैन।त्यसैले भन्नै पर्ने हुन्छ लोकतन्त्रमा न्षायपालिका पछिको बलियो अनि स्थायि शक्तिशाली स्थानीय सरकार हुन्छ। त्यसैले त सरकार परिवर्तन हुन सक्छ, मन्त्री प्रधानमन्त्री हट्न सक्छ ,तर त्यस्तो अत्यन्तै गम्भीर सामाजिक ...
कुनो कालिज फार्ममा बढेमानको चितुवा पसेपछि

कुनो कालिज फार्ममा बढेमानको चितुवा पसेपछि

ताजा समाचार, मुख्य समाचर
पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुनाे गुँदेतालस्थित कुनो कालिज फार्ममा चितुवा पसेर करिब एक लाख ८० हजार रुपैयाँ क्षति गराएको छ । चितुवाले ५५ वटा कालिज र १५ वटा लोकल कुखुरा मारेको छ । करिब ४० वटा कालिज फार्मबाट भागेका छन् । पोखरा ४ का जनप्रतिनिधिसमेत रहेका प्रकाश कोइरालाले सो फार्म सञ्चालन गर्दै आएका छन् । फार्ममा उनले सात सय कालिज र ५० वटा लोकल कुखुरा पालेका थिए । ‘५५ वटा कालिज र १५ वटा लोकल कुखुरा चितुवाले मारेको छ, उडेर कति भागे भन्ने एकीन छैन तर ४० वटा भागे भन्ने हाम्रो अनुमान छ’, सञ्चालक कोइरालाले भने । सबै हिसाब गर्दा एक लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । उनले गत वैशाखमा सात सय कालिज फार्ममा हालेका थिए । सोमबार बिहान करिब ५ बजे फार्मभित्र चितुवा देखिएको थियो । फार्मका कर्मचारीले सञ्चालक कोइरालाई जानकारी गराएपछि कोइरालाले जिल्ला वन कार्यालयम...