Thursday, April 23News That Matters

Author: डाँडाघरे खबर

ब्रेक फेल  हुदा घरमा टिपर ठोकियो

ब्रेक फेल हुदा घरमा टिपर ठोकियो

ताजा समाचार, मुख्य समाचर
पोखरा कास्कीको भुज्रुङ खोलाबाट कटिङ्ग ढुंगा लोड गरेर पोखरा तर्फ आउँदै गरेको टिपर पोखरा १६ को अमला बिसौनी डाँडामा ब्रेक फेल हुँदा स्थानीय घरको सटरमा रहेको मासु पसलभित्र पसेको छ। यस दुर्घटनामा मानविय क्षति त नआएको भए पनि, टिपरले सिधै ठोक्दा पसलमा क्षति पुगेको छ। स्थानीय बासिन्दाहरूले सुरक्षा उपायको आवश्यकता र ट्राफिक व्यवस्थापनमा सुधारको कुरा गरेका छन्। ...
पोखरामा पहिलो ऐतिहासिक पर्वतीय दौड प्रतियोगिता

पोखरामा पहिलो ऐतिहासिक पर्वतीय दौड प्रतियोगिता

ताजा समाचार, मुख्य समाचर
पोखरा विश्व पर्यटन दिवसको अवसरमा पोखरामा पहिलो पटक पर्वतीय दौड प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता २७ सेप्टेम्बरमा हुनेछ, जसको आयोजना पोखरा क्लिक प्रालिले गरेको हो। दौड प्रतियोगिता १२ असोजमा आयोजना हुने जानकारी दिइएको छ। प्रतियोगिता विश्व शान्ति स्तूपबाट सुरु भई वडा नं. २२ मा रहेको बुद्ध पार्कमा पुगेर समाप्त हुनेछ। दौड ८ किलोमिटरको दूरीमा हुनेछ। विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ, र तेस्रो हुनेले ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। पोखरामा यो पहिलो पटक आयोजना हुन लागेको पर्वतीय दौडले पर्यटकहरूमा उत्साह जगाउने पोखरामा यो पहिलो पटक आयोजना हुन लागेको पर्वतीय दौडले पर्यटकहरूमा उत्साह जगाउने र पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। ...
जोसिलाई ५ दिनको म्याद थप रविलाइ पक्राउ गर्ने तयारि : दुर्गा प्रसाई पक्राउ

जोसिलाई ५ दिनको म्याद थप रविलाइ पक्राउ गर्ने तयारि : दुर्गा प्रसाई पक्राउ

ताजा समाचार, मुख्य समाचर, राजनिति
सहकारीको रकम हिनामिना गरेको आरोपमा पूर्व डिआइजी छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरी आइतबार राति पोखरा ल्याइएको थियो। उनलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। कास्की प्रहरीले सहकारीको रकम अपचलन गरी निजी कम्पनीमा लगानी गरेको आरोपमा १० दिनको म्याद थपको माग गरेको भए पनि अदालतले ५ दिनको म्याद थप गरेको छ। छविलाल जोशी गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक हुन्। संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारीबाट ठूलो रकम गोरखा मिडियामा लगिएको प्रतिवेदन दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गर्दै उनलाई पक्राउ गरेको हो। यसैबीच, रवि लामिछानेको गिरफ्तारीको चर्चा पनि व्यापक बनेको छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूलाई विरोधमा उत्रिन प्रेरित गरेको छ। उनीहरूले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा फसाउन खोजिएको आरोप लग...
पूर्व डीआईजी छविलाल जोशी पक्राउ, रातारात पोखरा ल्याइयो

पूर्व डीआईजी छविलाल जोशी पक्राउ, रातारात पोखरा ल्याइयो

ताजा समाचार, मुख्य समाचर
पोखरा काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई बुद्ध एयरको उडान बाट पोखरा ल्याइएको छ। सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएको केही घण्टापछि नै जोशीलाई पक्राउ गरिएको थियो। Dadagharekhabar.com उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका लागि जोशीलाई बुद्ध एयरको उडानमार्फत पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको छ। ...
मेडिकल व्यवसायी : दुर्गा प्रसाईं प्रहरी द्वारा घरबाटै पक्राउ ।

मेडिकल व्यवसायी : दुर्गा प्रसाईं प्रहरी द्वारा घरबाटै पक्राउ ।

ताजा समाचार, मुख्य समाचर
मेडिकल व्यवसायी तथा धर्म सस्कृति नागरिक बचाउ महाअभियानका सँयोजक दुर्गा प्रसाईं प्रहरी द्वारा घरबाटै पक्राउ परेका छन । उनलाई भक्तपुरबाट पक्राउ गरिएको छ । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । ...
पोखरामा गुडिरहेको मोटरसाईकलमा आगलागी

पोखरामा गुडिरहेको मोटरसाईकलमा आगलागी

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा जिरो बागलुङ हाइवे सडकखण्ड फिर्के पुल भन्दा केही तल गुडिरहेको ग२० प ३७२१ नम्बरको पल्सर मा अचानक आगलागि भएको छ। कास्की ट्राफिक प्रहरि कार्यालय सुचना अधिकारि (वप्रनानि) राजिव विष्टका अनुसार साझ करिव ७.४५ बजेको समयमा गुडिरहेको पल्सर मोटरसाईकलमा आगलागि भएपनि चालक सुरक्षित रहेको वताए। प‍ोखरा महानगर पालिकाको दमकल आइ आगो निभाएको जानकारी गराउदै उनले म‍ोटरसाईकलमा भने क्षति भएको वताए। के कसरी आगलागी भयो भन्ने वारे एकिन हुन नसकेको भएपनि मोटरसाइकलमा विध्युतिय सट भएकै कारण आगलागी भएको हुन सक्ने प्रहरिको अनुमान छ। ...
जनताको सरकार भ्रष्टाचारि लाई उपहार

जनताको सरकार भ्रष्टाचारि लाई उपहार

विचार/लेख
हिजो ७ शालमा राणा शासन हटाएपछि  २ हजार ७ शाल आयो फागुन ७ प्रजातन्त्ररुपि नया लाग्यो चिल्लो पात भन्ने गित गुञ्जिए  देखि आजसम्म आइपुग्दा नेपाली जनताले के पाए त भन्दा हिजो बोल्न  पनि नपाएकाले बोल्न पाए  राणा शासन हटाएपछि स्वतन्त्रता पाए भन्ने नेताहरुले आज सम्म के नेपाली जनताका मौलिक  हक अधिकार गाँसबास कपास स्वास्थ्य शिक्षा रोजगारका बारेमा जनतासम्म जनताकै मनमनमा तनतनमा पुगेर गहिरिएर बुझेका रहेछन् त ? नेपाली जनताको पिर मर्का पिडालाइ नजिक बाट बुझेका रहेछन् त ? भन्ने प्रस्न यतिबेला माइति मण्डलामा मात्रै हैन झोपडि देखि वँङला सम्म  पुगेको छ। त्यसैले भन्नै पर्ने हुन्छ नेपाली जनताले  पटकपटक रगत बगाएर ल्याएका व्यवस्था मध्ये सबैभन्दा उच्चतम भनिएको व्यवस्थामा  जनताको सरकार आएपछि झन् भ्रष्टाचार झाङ्गिएर मात्र गएन झन् त्यस्ता भ्रष्टचारि माफिया तस्करलाइ  हरुलाइ प्रसय दिदै जनताको सरकार भनिएको पटकपटक सत्...
“मनसुन चौथो सामुहिक कला प्रदर्शनी”

“मनसुन चौथो सामुहिक कला प्रदर्शनी”

ताजा समाचार, मुख्य समाचर
पोखरा "मनसुन चौथो सामुहिक कला प्रदर्शनी" - २०८१ शीर्षकको यस कला प्रदर्शनीलाई पोखरामा कला क्षेत्रको एक विशेष घटना मान्न सकिन्छ। सिर्जनशील कलाकार समूहको आयोजनामा, यो कार्यक्रम २०८१ असोज ३ गते बिहीबारका दिन, दिउँसो १२:३० बजे पोखरा आर्ट ग्यालरी, नयाँबजार-९ मा हुने भएको छ। प्रदर्शनी बिहान ११:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। यस कला प्रदर्शनीको मुख्य उद्देश्य भनेको कलाकारहरूलाई आफ्नो सिर्जना प्रदर्शन गर्दै एक-अर्कासँग सिक्ने र प्रेरित हुने अवसर प्रदान गर्नु हो। यो कार्यक्रममा नयाँ र अनुभवी कलाकारहरूको उपस्थितिले कला क्षेत्रमा नयाँ विचारहरू र दृष्टिकोणको आदानप्रदान हुनेछ। पुराना कलाकारहरूले आफ्नो अनुभव र ज्ञानलाई नयाँ पुस्तासँग बाँड्नेछन्, जसले नयाँ कलाकारहरूलाई थप प्रेरित र सशक्त बनाउनेछ। यस प्रदर्शनीमा नयाँ र अनुभवी कलाकारहरू एकसाथ सहभागी हुनेछन्, जसले कल...
हजरत मुहम्मदको १४९९ औ जन्मोत्सवमा र्यालि

हजरत मुहम्मदको १४९९ औ जन्मोत्सवमा र्यालि

ताजा समाचार, भिडियो, मुख्य समाचर
पोखरा इस्लाम धर्मका अन्तिम सन्देशवाहक हजरत मुहम्मदको ११४९९ औ जन्मोत्सवको अवसरमा आज पोखरामा मुस्लिम समुदायले भव्य र्यालीको आयोजना गरेको छ।सो अवसरमा मुस्लिम धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। Dadagharekhabar.com पोखराको मुस्लिम समुदायले र्यालीलाई आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा मनाउनुका साथै महान पर्व आस्था र एकताको सन्देसको रुपमा प्रस्तुत गरिएक‍ो थियो। Dadagharekhabar.com शान्ति र सद्भाव र धार्मिक एकता सहितको र्याली पोखराको विभिन्न ठाउमा परिक्रमा गरि मनाइएको छ।सहभागीहरूले हजरत मुहम्मदप्रति सम्मान प्रकट सहित र्याली सम्पन्न गरे। Dadagharekhabar.com Dadagharekhabar.com पोखराको मुस्लिम समुदायले र्यालीलाई आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानको रुपमा मनाउनुका साथै महान पर्व आस्था र एकताको सन्देसको रुपमा प्रस्तुत गरिएक‍ो थियो। https://yout...
पोखरा उद्योग वाणिज्य संघको : अध्यक्षमा गोकर्ण कार्की बिजय

पोखरा उद्योग वाणिज्य संघको : अध्यक्षमा गोकर्ण कार्की बिजय

ताजा समाचार, मुख्य समाचर
पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन सम्पन्न भएको छ, जसमा गोकर्ण कार्की अध्यक्षको रूपमा निर्वाचीत भएका छन्। गोकर्ण कार्कीले प्रतिद्वन्द्वी अर्जुन पोख्ररेललाई ४ सय ८८ मतको फरकले हराएका छन्। गोकर्ण कार्कीले कुल १३ सय ३९ मत प्राप्त गरे भने अर्जुन पोख्ररेलले ८ सय ५१ मत प्राप्त गरेका थिए। यस परिणामले गोकर्ण कार्कीलाई अध्यक्षको रूपमा निर्वाचित गरियो र पोखरा उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्नको लागि नयाँ जिम्मेवारी दिइयो। ...