Friday, April 24News That Matters

Author: डाँडाघरे खबर

कास्किकोट पोखरा सम्पर्क समिति द्वारा आयोजित दरखाने कार्यक्रम सम्पन्न

कास्किकोट पोखरा सम्पर्क समिति द्वारा आयोजित दरखाने कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा / शनिबार कास्कि कोट पोखरा सम्पर्क समिति द्वारा पोखरामा आयोजित महिलाहरूको तिज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको छ ।शनिबार पोखरामा सम्पर्क समितिका अध्यक्ष चिन्तामणि अधिकारिको अध्यक्षतामा भएको आयोजित कार्यक्रमका प्रमुख अतिथि महानगर पालिका वडा अध्यक्ष तथा समितिका पुर्व अध्यक्ष भरत वहादुर अधिकारिले शनिवार पोखरामा कार्यक्रमको उद्घाटन गर्दै सम्पर्क समितिले यस्ता कार्यक्रम को आयोजना गरेर एक आपसमा भेटघाट गर्ने चिनजान तथा सद्भाव बढाउदै एकताको सन्देस दिने वताउदैै वडाको तर्फबाट सदा साथ र सहय‍ोग रहने प्रतिवद्दता जनाउदै दिदीबहिनी हरुलाइ दरखाने हरितालिक तिज कोा शुभकामना दिनु भयो। कार्यक्रममा सम्पर्क समितिका सस्थापक अध्यक्ष दुर्गा तिमिल्सिना ,डा यमनाथ तिमिल्सिना ,पुर्व जनप्रतिनिधि सन्तु सुवेदि लगायतले शुभकामना दिनु भएको थियो। साथै सल्लाहकार क्याप्टेन दिनाकर मल्लले शुभकामना दिनुहुदै आयोजित ...
खेलकुद महासंघको तिजको गित प्रतियोगिता बाट सक्षम अभियान समुह प्रथम

खेलकुद महासंघको तिजको गित प्रतियोगिता बाट सक्षम अभियान समुह प्रथम

मुख्य समाचर
पोखरा /  नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अबसर पारेर पोखराको पोखरा ९ , नयाँबजारमा रहेको तमु धीमा आयोजना गरिएको तेस्रो तिज गित र महिला डोरि तान प्रतियोगितामा सक्षम अभियान समुह पहिलो हुन सफल भएको छ।१५ टिम सहभागि भएको प्रतियोगितामा पहिलो भएको टिमले १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो अमरसिहं दृष्टिविहिन दिदिबहिनी समुह भएको छ । उसले १० हजार र प्रमाणपत्र प्राप्त गर्यो तेस्रो हुदै सफल उधमशिल महिला समुहले ७ हजार प्राप्त गर्दा, नबदुर्गाटोल दिदिबहिनी समुहले उत्कृष्ट नृत्य प्रस्तुत गर्दै ३ हजार प्राप्त गरेको हो । ADVERTISEMENT तिज गित कार्यक्रम तर्फ निर्णायकहरुमा शङ्कर बिरहि गुरूङ, नबराज अधिकारी,शान्ता बर्देवा रहनुभएको कार्यक्रम संयोजक देविका गिरीले बताउनुभयो । कार्यक्रमको सञ्चालन परशुराम   अधिकारीले गर्...
अनेरास्ववियु( क्रान्तिकारी) कास्कीको २३ औ जिल्ला सम्मेलन सम्पन समानान्तर समिती गठन

अनेरास्ववियु( क्रान्तिकारी) कास्कीको २३ औ जिल्ला सम्मेलन सम्पन समानान्तर समिती गठन

ताजा समाचार, मुख्य समाचर
अनेरास्ववियू(क्रान्तिकारी ) कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलन शनिबार प्रमुख अतिथि केन्द्रीय उपमहासचिव नारान वडाल तथा विशेष अतिथि प्रदेस सचिव आरके भट्टकोको आतिथ्यतामा सम्पन्न भएको छ। सम्मेलनले शुदर्शन पराजुलीको नेतृत्वमा ४९ सदस्यीय समिति गठन गरेको छ। अध्यक्ष शुदर्शन पराजुली नेतृत्वमा उपाध्यक्ष सुमन अर्याल ,वाशुदेव पौडेल,विना बराल,सचिव दामोदर भुषाल, सहसचिव आयुष अधिकारी,राजन अधिकारी,कोषाध्यक्ष वन्दना सुनारलगायत ४९ सदस्यीय समिति गठन गरेको छ ...
राष्ट्रपति पौडेल सार्वजनिक स्थलमा जनतासंगै

राष्ट्रपति पौडेल सार्वजनिक स्थलमा जनतासंगै

Uncategorized, ताजा समाचार, मुख्य समाचर
पोखरा , सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम घोषणा भए सँगै राष्ट्र पति रामचन्द्र पौडेल शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ ।  ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम घोषणा भए सँगै राष्ट्र पति रामचन्द्र पौडेल शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ ।  राष्ट्रपति पौडेललाई भक्तपुर दरवार स्क्वायर पुग्नुहुँदा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गरेका थिए ।भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरण सँग भेटघाट सम्वाद गर्दै हस्तमिलन गर्नुभएको थियो। सो क्रममा सर्वसाधरणहरूले राष्ट्रपति पौडेल सग हजारौं नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्र्याउन र अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले नेपाल...
एमाले सचिव भट्टराई लाइ ने.क.पा. (माओवादी) सचिव गौरवको चेतावनी

एमाले सचिव भट्टराई लाइ ने.क.पा. (माओवादी) सचिव गौरवको चेतावनी

ताजा समाचार, मुख्य समाचर, राजनिति
सन्मानित संसदमै बोल्नेक्रममा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिएपछि नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाइ नेकपा माओवादीले कार्वाही गर्ने चेतावनी दिएको छ। यस भन्दा अघि बिच बाटोमा छाडेको क्रान्ति सफल गर्न आफुहरु लागेको र आफ्नो पाटि जनयुद्ध २ को तयारीमा रहेको जनाउदै शुक्रबार महासचिव गौरबले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जनयुद्धले मुख्य कुरा पुरा गर्न नसके पनि धेरै कुरा हासिल गरिसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सन्मानित तथा मर्यादित भनिएको सँसदमा भट्टराई बोलेको शब्द संविधान विपरीत मात्र नभएर जनयुद्धको अपमान भएको गौरवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । महासचिव गौरवले भट्टराईलाइ सार्वजानिक रुपमा माफी माग्न विज्ञप्ति मार्फत निर्देश दिएका छन् । सार्वजानिक रुपमा माफी नमागेमा भट्टराईलाइ जनकार्वाही गरिने साथै निर्वाचन क्षेत्र तथा जिल्ला...
कात्तिकमा महिला फुटबल महाकुम्भ ,नेपालले भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्ने

कात्तिकमा महिला फुटबल महाकुम्भ ,नेपालले भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्ने

खेलकुद
पोखरा , नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ। कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्नेछ। उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुनेछ। समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ। अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन्। समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्। समूह चरणमा ९ र २ सेमिफाइनल र फाइनल गरि साफको सातौं संस्करणमा १२ खेल हुनेछन्। फोटो:-सामाजिक संजाल नेपालमा लगातार तेस्रो पटक महिला साफ च्याम्पियनसिप आयोजना गर्न लागिएको हो। दशरथ रंगशालामा साफ च्याम्पियनसिपको छैटौं संस्करण आयोजना भएको दुई वर्षपछि पुनः सोही मैदानमा सातौं संस्करण आयोजना हुने तय भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीवार...
मालेपाटन वाराहि मैदानमा खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता साथै श्रष्टा सन्मान कार्यक्रम हुने

मालेपाटन वाराहि मैदानमा खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता साथै श्रष्टा सन्मान कार्यक्रम हुने

ताजा समाचार, मुख्य समाचर
पोखरा /समाजमा भएका देखिएका विकृति विसगतिलाई हटाउने, सचेतनाफैलाउने ,श्रष्टासन्मान सहित सँस्कृतिको सँरक्षण गर्ने उद्देस्यका हरेक बर्ष मनाउदै आइरहेको नेपाली महिलाहरुको महान हरितालिका तिजपर्वको अवसरमा सूर्यचन्द्र विकास समाज पोखरा- ५ ले १० औं मालेपाटन खुला तीजगीत प्रतियोगिता तथा महिला खेलकुद प्रतियोगिता कार्यक्रम २०८१ गर्न लागेको पत्रकार भेटघाट कार्यक्रम मार्फत जनाएको छ। प्रतियोगितालाई भव्य बनाऔं, संस्कृतिको जगेर्ना गरौ, उद्योग तथा व्यापारिक प्रतिष्ठानको प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ बाराही माविको खेल मैदानमा २०८१ भदौ १७ देखि २१ गतेसम्म कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष कमला गौतमले पत्रकार बिच जानकारी गराउनु भयो। विस २०५१ सालमा स्थापना भएको समाजले वडा नम्बर ५ मालेपाटनको घोषणालाई कार्यान्वयन गरौं’ भड्किलो तिजमुक्त क्षेत्र बनाउ भन्ने अभियाननै चलाएको छ । समाजले मौलिक लोक संस्कृतिको ज...
पृथ्वीचोकमा महिला सहित तिन जना आएर पसलेलाई एस्तो गरे

पृथ्वीचोकमा महिला सहित तिन जना आएर पसलेलाई एस्तो गरे

ताजा समाचार, मुख्य समाचर
पोखरा, भदौ १३ पृथ्वी चोकमा रहेको मुम्बई मेहन्दी पसलमा आज साँझ करीब 6:30 को समयमा पसलका धनी लक्ष्मि शाहसंग वादविवाद तथा उनी माथि हातपात भएको छ। तीन जनाको समूह पसलमा प्रवेश गरि विवाद उत्पन्न गरी दुई जनाले पसलेसँग -विवाद गर्न थालेपछि सगै आएकि एक महिलाले आँखा छली पसलका सामानहरू झोलामा हाल्न थालेको पसल धनी शाहले बताए । शाहका अनुसार जुन CCTV फुटेजमा स्पष्ट रूपमा देखिएको छ । एक आपसमा कुटाकुट गर्दै केहि समय उनिहरु एक आपसमै कुटाकुट गर्न थालेको र त्यहि समयमाविवादको क्रममा एकजना व्यक्तिले कडा प्रहार गर्दै पसलबाट बाहिर फाल्न थालेको पसलका धनि शाहले जानकारी गराए। पसलेलाई कुटेर उचाल्दै शाहका अनुसार आफ्नो पसलमा काम गर्ने कामदार माथि समेत हातपात गरि घाइते बनाउनुका साथै केहि समान लिएर भागेको जानकारी गराए। उनले प्रहरी पनी समयमा नआएको दुखेसो पोखे । क्षती ग्रस्त सामान सोहि...
जनता आक्र‍ोसित नेता त्रसित

जनता आक्र‍ोसित नेता त्रसित

राजनिति, विचार/लेख
देसले गणतन्त्रको अङ्गालोमा कोल्टे फेर्यो नेपाली जनता उत्साहित भए । अब उज्याला किरणहरु हरेक नेपालिको घर घरमा पुग्ने भए भन्नेमा पुर्ण विश्वस्त हुदै नेताहरुको विश्वास गरेर  पटकपटक मतदान गरेर सिहदरवार पठाए ।  तत्कालीन अवस्थामा राजसस्था सहित केही शासकलाई हटाए। तब  लोकतान्त्रिक गणतन्त्र ता आयो तर विडम्वना केही पुर्व शासकहरु लोकतान्त्रिक गणतन्त्र विरोधि हरुनैै फेरि त्यहि हजारौं नेपाली जनताले बगाएर ल्याएको  लोकतान्त्रिक गणतन्त्रमै  तिनै जसले लोकतान्त्रिक गणतन्त्र ल्याउन सघर्ष गर्नेहरुकै रगतलाइ पानि सरह बगाइदिने काम गरे  तिनै फेरि असलि रुप छोपेर लोकतान्त्रिक गणतन्त्रको नकाव लगाएर पुन लोकतान्त्रिक गणतन्त्रमै अटाए। अटाएनन् मात्र  शासन सत्तामै पलेटि कसेर बस्न पुगे ।तब नेपाली जनताका लागि देसमा गणतन्त्र ता आयो भन्नु मात्रै हुन थाल्यो। देसैभर जताततै भ्रष्टाचार मौलाउदै ...
नेपालको निराशाजनक प्रदर्शन जित्यो  बंगलादेशले

नेपालको निराशाजनक प्रदर्शन जित्यो बंगलादेशले

खेलकुद, मुख्य समाचर
बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। बुधबार (आज) भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ४-१ गोलले हराउँदै बंगलादेशले उपाधि जितेको हो। यो बंगलादेशको पहिलो उपाधि हो। गत संस्करणमा भारतसँग अतिरिक्त समयमा ५-२ गोलले पराजित हुँदै बंगलादेश उपाधिबाट वञ्चित भएको थियो। त्यसअघि बंगलादेश सन् २०१७ मा नेपालसँग र २०१९ मा भारतसँग पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो। यसपालि भने बंगलादेशले घरेलु टोली नेपाललाई स्तब्ध पार्दै पहिलोपटक उपाधि जितेको हो। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बंगलादेशले पहिलो हाफमा १ गोल गर्‍यो भने दोस्रो हाफमा तीन गोल थप्यो। बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा, ५४औं मिनेटमा, ७०औं मिनेटमा र खेल सकिन लाग्दा गोल गर्‍यो। ८०औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ गोलको अवस्थामा ल्याए। तर, नेपालले थप गोल गर्न नसक्दा बंग...