गण्डकी मझौला मिनि ट्रक सञ्चालक समितिको ११औ साधारणसभा सम्पन्न
पोखरा
गण्डकी ढुवानि मझौला मिनि ट्रक समितिले आफ्नो ११औ साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
प्रमुख अतिथि राष्ट्रिय यातायात व्यवशायि महासघका वरिष्ठ उपाध्यक्ष ऐनकुमर शाहि को आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शाहिले व्यवशायिको हक हितका लागि महासँघ सदा लागि रहने वताउदै व्यवशायिका समस्या बारे बोल्नु हुँदै ढुवानी क्षेत्रमा सञ्चालन गरिएका सवारी सडकमा गुडाइ रहदा ट्राफिक प्रहरीले सानोतिनो गल्तिमा पनि दुख दिने गरेको वताए ।
राज्यलाई सबै भन्दा बढि कर राजस्व बुझाउने यातायात क्षेत्रलाई राज्यले नै बढि उपेक्षित गरेको गुनासो पोख्दै व्यवशायि माथि प्रहरी प्रशासनले समेत दुख दिने गरेको जनाउदै वयवशायिाथि गरिने यस्ता व्यवहार बाट चिन्ता ब्यक्त गर्दै। राष्ट्रिय यातायात व्यवशायि महासघले माथिल्लो निकायमा समेत समस्या बारे जानकारी गराएको वहाले वताउनु भ...









