राजनीति भित्रको बद्नाम राजनीति
हुन ता राजनीति बिना राज्य सञ्चालन हुनै सक्दैन राज्यव्यवस्था लाई सहि ढङ्गले सञ्चालन गर्नका लागि राजनीतिको जति महत्व हुन्छ ।त्यति नै चाहे त्यो कुनै राष्ट्र होस् वा पाटि वा कुनैपनि सघ सस्था होस् सबैमा बिधानको पनि त्यत्तिकै हुन्छ। विश्व राजनीति बाटै चलेको छ। कुनैपनि देस राजनिती पाटि बिना चल्नै सक्दैन। जहाँ सिद्धान्त विचार दर्शन सहितको स्वच्छ गुट रहित इमानदारीपूर्वक गरिने राजनीति र त्यस्तो आदर्सवादि नेता भएको पाटि हुन्छ। त्यो देस न त विकास विमुख हुन्छ न त न्याय विमुख हुन सक्छ। जहाँ भ्रष्टाचार नातावाद कृपावाद माफियावाद शून्य हुन्छ । जहाँ राजनीति भित्र राजनिति हुदैन । जुन देसमा देस र जनताप्रति जिम्मेवार नेतासहितको पाटि हुन्छन् ।त्यहा सदा रामराज्य जस्तो अवस्थाको जनताले अनुभुति गर्न पाउछन्। त्यो देस कहिल्यै पनि ओरालो यात्रा गरेको मृग जस्तो हुनु पर्दैन।त्यो देसमा रात ...









