Wednesday, April 22News That Matters

ताजा समाचार

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

ताजा समाचार, मुख्य समाचर
पोखरा नेपालका चर्चित बालगायक सचिन परियारको निधन भएको छ। महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनकाे निधन भएको हो। अस्पतालका स्रोतका अनुसार, सचिनको बिहान १० बजे निधन भएको जानकारी प्राप्त भएको छ। बालसंगीतको क्षेत्रमा भाइरल बालगायकका रूपमा चिनिएका सचिनले थुप्रै लोकप्रिय गीत गाएका छन्। उनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा पनि अभिनय गरेका थिए। हास्य श्रृंखलामा ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका थिए। उनका चर्चित गीतहरूमा ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायतका गितहरू समावेश छन्। उनका गित र अभिनयले धेरैको मन जितेको थियो र नेपाली सांगीतिक र मनोरञ्जन क्षेत्रमा उनको योगदानलाई सँधै सम्झिने गरिने छ। सचिन परियारको निधनको खबर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको छ। उनका समर्थक र प्रशंसकहरूले श्रद्धाञ्जलि अर्पण गर्दै शोक व्...
२४ औँ माछापुच्छ्रे फुलकन्ट्राक कराँते प्रतियोगिताको तयारी तीव्र

२४ औँ माछापुच्छ्रे फुलकन्ट्राक कराँते प्रतियोगिताको तयारी तीव्र

खेलकुद, ताजा समाचार, मुख्य समाचर
पोखरा नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा २४ औँ माछापुच्छ्रे फुलकन्ट्राक कराँते तथा छैठौं क्योकुशिन कान कराँते प्रतियोगिता हुने भएको छ।प्रतियोगिता पुस २९ गते पोखरा रङ्गशालामा हुनेछ भने , माघ १ गते ढुङ्गेसाघु मेलामा हुनेछ। नेपाल क्योकुशिन कास्कीका अध्यक्ष लक्ष्मण कुँवरका अनुसारप्रतियोगितामा नेपालभरका झन्डै ३०० खेलाडीले सहभागिता जनाउनेछन्। महिला र पुरुष दुवै तर्फ ३० केजीदेखि ६० केजीसम्मका विभिन्न तौल समूहहरूमा प्रतिस्पर्धा हुनेछ। साथै, खुला तौल समूहमा पनि खेल हुनेछ। नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्ष्मण कुँवरका अनुसार प्रतियोगिताले नयाँ खेलाडीहरू उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। प्रतियोगितामा विजेता, उपविजेता, र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई शिल्ड, मेडल, र प्रमाणपत्रले सम्मान गरिने छ। यसका साथै, उत्कृष्ट खेलाडीलाई विशेष रूप...
लेखनाथ उध्योग बाणिज्य संघ  द्वारा आय‍ोजित २०८१ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ उध्योग बाणिज्य संघ द्वारा आय‍ोजित २०८१ महोत्सवको तयारी अन्तिम चरणमा

ताजा समाचार, मुख्य समाचर
पोखरा सँकृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने मुल नाराका साथ लेखनाथ उध्य‍‍‍ोग बाणिज्य सँघले यहि पौष १८ गते देखि माघ १ गते सम्म २० अौ सँस्करण लेखनाथ महोत्सव अन्तिम चरणमा पुगेको छ। लेखनाथ उध्योग बाणिज्य संघले महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल रुपान्तरण गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको लेखनाथ उध्य‍ोग बाणिज्य सँघका अध्यक्ष तथा आयोजित महोत्सवका मुल सँय‍ोजक बिनोद श्रेष्ठले पत्रकार भेटघाट कार्यक्रमको अवसरमा बताए ।  महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुह...
।पोखराको लेकसाइडमा २६ औ सडक महोत्सव शुभारम्भ:मन्त्री सुब्बा द्वारा उद्घाटन

।पोखराको लेकसाइडमा २६ औ सडक महोत्सव शुभारम्भ:मन्त्री सुब्बा द्वारा उद्घाटन

ताजा समाचार, मुख्य समाचर
पर्यटकिय राजधानी पोखरामा पर्यटकिय क्षेत्र लेकसाइडमा शनिबार देखि २६ औ पोखरा सडक महोत्सव सुरु भएको छरेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत २६ वर्ष देखी सडकमै खाउ सडकमै रमाउ सडकमै नाचौ भन्ने मुल नारा सहित महोत्सवको आयोजना गर्दै आएको छ । लेकसाइडको खहरे चोक बाट विभिन्न भेषभुषा सहित साँस्कृतीक झाँकी सहितको र्याली शुरु भएर कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको महोत्सव शुभारम्भको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नु भएको थियो । लेकसाइड फिस्टेल गेट देखि डिहिको पाटन सम्मको करिब साढे ३ किलोमिटर खुल्ला सडकमा महोत्सव सञ्चालन गरिने भएको छ ।आय‍ोजक रेवान पोखराले आयोजित सडक मह‍ोत्सवमा विभिन्न स्वदेशी तथा विदेशी पर्यटकहरु रमाउनुका साथै एउटै थलोमा विभिन्न सांस्कृतीक कार्यक्रमबाट मनोरञ्जन लिन सक्ने वताएको छ । सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम स...
वडा नम्बर ७ द्वारा कास्की ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण

वडा नम्बर ७ द्वारा कास्की ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगर पालिका वडा नम्बर ७ ले कास्की ट्राफिक प्रहरीलाई दुर्घटना न्युनिकरण सामग्री सहयोग गरेको छ। वडा अध्यक्ष राम मोहन आचार्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की ट्राफिक प्रहरी प्रमुख लक्ष्मि पाण्डेलाइ सवारी दुर्घटना न्युनिकरणका लागि आवस्यक सामग्रि वडा कार्यालय परिसरमा आमन्त्रण गरेर हस्तान्तरण गर्नु भएको हो। सोही दुर्घटना न्युनिकरण सामग्री कास्की ट्राफिक प्रहरी कार्यालय बरिष्ठ प्रनानि शिव प्रसाद पाठक वडा सचिव वडा सदस्य लगायतको उपस्थितिमा हस्तान्तरण गर्नु भएको हो। पोखराका विभिन्न ठाउमा सुरक्षित ट्राफिक व्यवस्थापनका लागि सडकमा राखिने यस्ता सामग्रीको अभाव भएकै कारण दुर्घटना हुने जनाउदै अध्यक्ष आचार्यले आफुले वडा मात्रै नभनि सिङ्गो पोखरा हाम्रो हो यसलाइ व्यवस्थित गर्नु र दुर्घटना रहित शहर बनाउनु पनि हाम्रो कर्तव्य र जिम्मेवारी रहेको हुदा आफुले सहयोग गरेको वता...
“धम्पुसमा पृथ्वी बहुउद्धेश्यीय संस्थाद्वारा सञ्चालक क्षमता अभिवृद्धि तालिम सम्पन्न: आत्ममूल्यांकन र नेतृत्व विकासमा नयाँ सोच”

“धम्पुसमा पृथ्वी बहुउद्धेश्यीय संस्थाद्वारा सञ्चालक क्षमता अभिवृद्धि तालिम सम्पन्न: आत्ममूल्यांकन र नेतृत्व विकासमा नयाँ सोच”

ताजा समाचार, मुख्य समाचर
पोखरा कास्कीको धम्पुसमा पृथ्वी बहुउद्धेश्यीय संस्था लिमिटेडद्वारा आयोजित सञ्चालक क्षमता अभिवृद्धि तालिम २०८१ पुस ५ र ६ गते सम्पन्न भएको छ। यस तालिमको उद्देश्य सहभागी सञ्चालकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै सुरक्षित सहकारी सञ्चालन सुनिश्चित गर्नु रहेको थियो। प्रशिक्षण कार्यक्रम सस्थाका अध्यक्ष किरण प्रसाद बन्जराको अध्यतामा भएको थियो भने,कार्यक्रम संयोजक बिष्णु गिरीले गर्नु भएको थियो। संस्थाका अध्यक्ष किरणप्रसाद बन्जराले यस्तो तालिमले आफूलाई सहकारीका भित्री कुराहरूको ज्ञान प्राप्त भएको बताउँदै, पृथ्वी बहुमुखी सहकारीलाई पोखराको उत्कृष्ट सहकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशिक्षक सुदीप ढकालले सहकारीका विविध विषयमा सरल र उत्कृष्ट प्रशिक्षण प्रदान गर्नुभयो। संस्थाका सचिव मेघबहादुर शाहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उपाध्यक्ष खिमबहादुर खड्काले स्व...
अन्ततः दुर्गा प्रसाइ रिहा भएका छन्

अन्ततः दुर्गा प्रसाइ रिहा भएका छन्

ताजा समाचार, मुख्य समाचर
पोखरा शुक्रबार / राष्ट्र, राष्ट्रियता धर्म ,सस्कृति नागरिक बचाउ महाअभियानका सँयोजक तथा मेडिकल व्यवशायि दुर्गा प्रसाईं अन्तत आज शुक्रबार रिहा भएका छन्। व्यापारी लाई धम्क्याएको आरोपमा उनी पक्राउ परेका थिए।उनलाई आजै शुक्रबार सर्वोच्चले रिहा गर्न आदेस दिएको हो। उनी आज १ महिना १ दिनका दिन रिहा भएका छन्।रिहा भए लगत्तै न्यायालयले आफुलाइ न्याए दिएको वताउदै उनले आफू हिरासतमा रहदा सिआइविले आफुलाइ परिवार जस्तो व्यवहार गरेको वताउदै साइवर सिविआइ लाई समेत धन्यवाद दिएका छन्। सिहदरबार हिरासतमा रहदा नाक मुख बाट रगत बगेको स्मरण गर्दैहिरासतमा रहदा आफुले धेरै अनुभव वटुलेको वताएका छन्।भुइमान्छेको बोली सर्वहारा वर्गका कम्युनिस्ट नेताहरुले बोल्नु पर्नेमा भुइ मान्छेको बोलि आफुले बोलेको वताएका छन् ।उनले छिटै पत्रकार सम्मेलन गरेर थप बिस्तृत विवरण पत्रकार सम्मेलन मार्फत जानकारी गराउने वताएका छन्।पक्राउ पर्न...
पोखरामा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस: पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना

पोखरामा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस: पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखराको फेवा तालमा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता आयोजना हुने भएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह-आयोजनामा डिसेम्बर २८ देखि ३० सम्म यो प्रतियोगिता सञ्चालन गरिनेछ।  नेपालका ११ टोली, मित्रराष्ट्र चीनका ८ टोली र सिङ्गापुरको १ टोलीसहित कुल २० टोली सहभागी हुने यस प्रतियोगिताले पोखराको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। पोखराका तालहरूमा वाटर स्पोर्ट्सको सम्भावनालाई व्यावसायिक रूपमा विस्तार गर्दै यसले पोखरालाई अन्तर्राष्ट्रिय वाटर स्पोर्ट्स गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो प्रतियोगिताले **नेपाल-चीन सम्बन्ध**...
रास्व्पा सभापति रवि लामिछानेलाई : चार दिन फेरी म्याद थप

रास्व्पा सभापति रवि लामिछानेलाई : चार दिन फेरी म्याद थप

ताजा समाचार, मुख्य समाचर
रास्व्पा सभापति रवि लामिछानेलाई : चार दिन फेरी म्याद थप गरिएको छ । अन्य थप जानकारी केहीबेरमा।
रुपा गाउँ पालिकामा खनालको अध्यतामा ३५ सदस्यिय कमिटि गठन

रुपा गाउँ पालिकामा खनालको अध्यतामा ३५ सदस्यिय कमिटि गठन

ताजा समाचार, मुख्य समाचर
पोखरा माओवादी केन्द्र रुपा गाउँपालिकाको दोस्रो अधिबेशन एवम् खवरदारी सभा यहि शनिवार २९ गतेलनेपाल कम्युनिष्ट माओवादी केन्द्रका महासचिव कमरेड देब प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिवेशनले उमाकान्त खनालको अध्यक्षतामा ६ जना पछी थप गर्ने गरी ३५ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको छ ।उपाध्यक्ष सुमन सुबेदी, यस बहादुर गुरुङ,प्रमिला वि. क.,सचिव विश्‍वनाथ अधिकारी सहसचिव जिवन अधिकारी, कोषाध्यक्ष प्रशान्त न्यौपाने,सदस्य क्रमशः बिष्णु प्रसाद भट्टराई,दयाराम सुबेदी, प्रमिला श्रेष्ठ, खिम बहादुर वि. क., रोशनी गुरुङ ,नवराज खनाल,पुर्णदिप गौतम,बालकृष्ण ढुङ्गाना,कृष्ण प्रसाद सुबेदी, छविरमण सुबेदी, सुस्मिता गिरी, उमा क्षेत्री,, भरत छिमाल, चिन बहादुर कुमाल,स्याम कृष्ण अधिकारी,सँकर सुनार, रामजी वि. क.कृष्ण बहादुर वि. क, राजु सुनुवार ,राज कुमार श्रेष्ठ प्रकाश बसौला, ध्रुव ...