Thursday, April 23News That Matters

Author: डाँडाघरे खबर

विद्यार्थी सँग असारे पन्ध्र धान रोपाइँ कार्यक्रम भब्यताका साथ सम्पन्न

विद्यार्थी सँग असारे पन्ध्र धान रोपाइँ कार्यक्रम भब्यताका साथ सम्पन्न

डाँडाबाट हेर्दा, ताजा समाचार
शनिबार /पोखरा १७ श्री सिद्देश्वर कृषि सहकारी द्वारा आयोजित विध्यार्थि सग हिले महोत्सव अर्थात् असारे पन्ध्र धान रोपाइ कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि तथा पोखरा महानगर पालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका शाहीको आतिथ्यतामा मौलिक पञ्चे बाजा भेषभुषा सहित गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि विभिन्न आमा समूह टोल विकास सस्था तथा युवा क्लव साथै स्थानियको उपस्थितिमा महतगौडामा विद्यार्थीहरु सँगै धान दिवश कार्यक्रम मनाइएको छ।उक्त कार्यक्रममा विद्यार्थीहरु विच चित्रकला, रसी तान्ने, माछा समात्ने प्रतियोगिता रहेको थियो। प्रतियोगितामा चित्रकला तर्फ बालोदय विध्यालय प्रथम, दौडमा हिमालय स्कुल प्रथम, रसी तान्ने खेलमा जागरण आमा समूह प्रथम भएका छन।प्रथम स्थान हासिल गरेका सबैलाइ पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि शाहिले किसानका जायज माग राज्यले समाधान गर्नुपर्ने धारणा राख्दै बिध्यार्...
याम्दि देखि हरिचोक सडकखण्डमा हिले महोत्सव

याम्दि देखि हरिचोक सडकखण्डमा हिले महोत्सव

डाँडाबाट हेर्दा, ताजा समाचार, सडक सरोकार
पोखरा / समयमै सडक निर्माणको काम सम्पन्न नगरेपछि कहिले धुलो कहिले पहिरो, कहिले सडकमै पोखरि , कहिले सडकभरि हिलो भएकै कारण पैदलयात्रा गर्न,र सवारी चलाएर आवतजावत गर्न कठिनाइ भएको आम नागरिकले सास्ती पाएको भन्दै स्थानियवासिले विरोध स्वरुप हिले महोत्सव को आयोजना गर्ने भएका छन् । सडक निर्माण कम्पनी तथा सम्वन्धित निकाय सघिय प्रदेस तथा स्थानिय निकायलाइ पटकपटक जानकारी गराउदा पनि नसुनेको भन्दै पुन ध्यानाकर्षण गराउनका लागि साङ्केतिक विरोध स्वरुप दिक्क परेका स्थानिए जनताले पोखरा महानगर पालिका याम्दि देखि हरिचोक सडक खण्डमा हिले महोत्सवको आयोजना गरेका छन् । हेम्जा याम्दि सिम्पानि हरिचोकका स्थानियवासि जनताले भने याम्दि हरिचोक सडक खण्डमा धान रोपाइ हिले महोत्सव गर्ने भएका छन्। स्थानिय वासिन्दाका अनुसार भोलि १५ गते शनिवार बिहान ८.३० बजे बाट सडकमै धान रोपाइँ अर्थात् हिले महोत्सव हुने भएकोछ। पट...
बर्षाकै कारण पृथ्वीराजमार्ग सडकखण्ड विजयपुर पुलनेर सडक भत्कियो

बर्षाकै कारण पृथ्वीराजमार्ग सडकखण्ड विजयपुर पुलनेर सडक भत्कियो

ताजा समाचार, सडक सरोकार
पोखरा महानगर  पालिका वडा नम्वर १४   पृथ्वी राजमार्ग सडकखण्ड विजयपुर  पुलनेर  सडक भत्किएपछि सडक अवरुद्ध भएको छ। गएराति मङ्गलवार  करिव ९ बजेदेखि शुरु भएको  अविरल बर्षाको कारण बुधबार करिव ५ बजे  बिहान सडक भत्किएपछि सडक अवरुद्ध भइ सवारी आवत जावत गर्न कठिनाई भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ।  अवरुद्द सडक खोल्नका लागि नेपाली सेना नेपाल प्रहरी, ट्राफिक प्रहरी पृथ्वी राजमार्ग सडक निर्माण कम्पनीको चिनिया टोलि साथै वडा नम्बर १४ वडा अध्यक्ष समेतको उपस्थितिमा सडक खोल्नका लागि प्रयास भैरहेको कास्की ट्राफिक प्रहरी वरिष्ठ प्र ना नि तथा सुचना अधिकारि मिन वहादुर खड्काले वताए।  कास्किका सबै सुरक्षा निकाय तथा  कास्कि  ट्राफिक प्रहरी को प्रयासमा एकतर्फि सवारी आवतजावत का लागि पहल भइरहेको पनि खड्काले वताए। सुचना अधिकारी खड्काका अनुसार आजै ...
नेताहरु पोला पोल अर्थतन्त्र डामाडोल

नेताहरु पोला पोल अर्थतन्त्र डामाडोल

विचार/लेख
यति बेला देसमा दुइटा चटारो छ। सरकार मन्त्री बिभिन्न दल  नेता तथा कार्यकर्ता हरुलाइ तछाड  मछाड भ्याइ नभ्याइ छ।कतै रातो किताबमा टिपाउन र योजना पार्नको त कतै सरकार टिकाउन त कतै आफ्नो प्रस्ताव विकाउन कतै असारे रोपाइँ को चटारो कतै असारे वजेट सिध्याउनको चटारो छ। कतै तालिमका नाममा कतै जालिमका नाममा  कतै के का नाममा कतै के का नाममा वजेट सिध्याउनकै हतारो छ। देस रिणै रिणले चुर्लुम्म डुवेको छ सरकार तलव खुवाउन नसक्ने अवस्थामा पुगेको  छ। त्यहि खुवाउने तलव पनि  जनता बाट उठेको राजस्व बाट पनि नपुगेर दातृ राष्ट्र हरुसग हात फैलाउनु पर्ने अवस्था छ।रेमिट्यान्स उहीँ डुब्तेको तिन्के सहारा भनेजस्तो देस रेमिट्यान्सले धानिएको छ। देसको अरवौ रकम मात्रै हैन दक्ष युवाजनशक्ति सहित बिदेस पढ्न जाने नाममा बाहिरिएको छ।  लाखौ युवा  वेरोजगारिको पीडा सहन नसकेर  बिदेसिएका छन् । ती बिदेसिएका युवाका परिवार आफ्ना साना वालवच्...
विद्याथी सँगै धान दिवस तथा असारे पन्ध्र कार्यक्रम

विद्याथी सँगै धान दिवस तथा असारे पन्ध्र कार्यक्रम

डाँडाबाट हेर्दा, ताजा समाचार
पोखरा वडा नम्वर १७ महतगौडाश्री सिद्देश्वर ( बहुउद्देश्यीय कृषि सहकारी सँस्था लिमिटेडको आयोजनामा यहि असार १५ गते धान दिवसको अवसरमा युवा तथा विद्यार्थी सँग असारे पन्ध्रम् भन्ने घोषणा सहित महतगौडामा धान रोपाइ कार्यक्रम गर्ने भएको छ। नया पुस्तालाई पुरानो परम्परा र सँस्कार हस्तान्तरण गर्ने अभिप्रायले युवा तथा बिध्यर्थि लाई कृषि उत्पादनमा आकर्षित गराउनुका साथै कृषिको महत्त्व बारे जानकारी गराउने उदेस्यका साथ धान दिवस तथा असारे रोपाइँ कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष शंकर राज भण्डारीले वताउनु भयो ।सोही दिन धान दिवस तथा असारे रोपाइँ कार्यक्रमा चित्रकला प्रदर्शनी, असारे गित प्रस्तुती ,विभिन्न खेलकुद प्रदर्शनी, पञ्चेबाजा साथै नाचगान सहितको प्रस्तुति रहने अध्यक्ष भण्डारीले जानकारि गराउनु भयो । सँस्थाले विगतका बर्ष देखि वार्षिक कार्यक्रम गर्दै आइ रहेको जानकारी गराउदै आगाम...
पास विना सार्वजनिक विदाको दिन सडकमा हुइकिने सरकारि सवारी कास्की ट्राफिक प्रहरिको नियन्त्रणमा 

पास विना सार्वजनिक विदाको दिन सडकमा हुइकिने सरकारि सवारी कास्की ट्राफिक प्रहरिको नियन्त्रणमा 

डाँडाबाट हेर्दा, ताजा समाचार, सडक सरोकार
यसो त नेपाल सरकार तथा गृह मन्त्रालयले कुनैपनि सरकारि सवारी सार्वजनिक विदाको दिन  पास विना सवारी नचलाउन अति आवस्यक भएको अवस्थामा मुख्य मन्त्री कार्यालय वा सम्वन्धित मनत्रालय सचिव  जिल्ला प्रशासन कार्यालय बाट सवारि सञ्चालन पास लिनु पर्ने ऐन कानुन मुताविक  नियम अनुशासन पालना गर्न सबै सरकारि कार्यालय लाई पटकपटक सुचना जारी गरेको छ। यसरी थाहा हुदा हुँदै जान्दा जान्दै नेपाल सरकारले जारि गरेको ऐन नियमलाइ नै लत्याउदै  सार्बजनिक बिदाको दिन सवारी पास नलिइ निजि प्रयोजनका लागि  मनपरि सडकमा  हुइकिने ६ वटा सरकारी गाडी कास्की प्रहरिको फन्दामा परेकाछन ।   यसो त सरकारी प्रयोजनमा गुड्ने गाडिले जिल्ला प्रशासन कार्यालय र प्रदेश स्तरका कार्यालयले संबंधित मन्त्रालयका सचिब वा मुख्यमन्त्री कार्यालयबाट सवारी पास लिएर मात्र सार्बजनिक बिदाको दिन गुडाउन पाउने कानु...
प्रेस सेन्टर गण्डकी प्रदेस द्वारा आयोजित दुइदिने तालिम सम्पन्न

प्रेस सेन्टर गण्डकी प्रदेस द्वारा आयोजित दुइदिने तालिम सम्पन्न

ताजा समाचार
पोखरा /प्रेस सेन्टर नेपाल गण्डकी प्रदेसले सुचना तथा प्रविधि सम्वन्धि दुइदिने तालिम सम्पन्न गरेको छ। तालिममा  गण्डकी प्रदेसमा सक्रिय  पत्रकारिता गर्दै आइरहेका  ९ जिल्लाका प्रेस सेन्टरका  पत्रकार हरुको सहभागिता रहेको थियो। असार ७ र ८ गते भएको तालिममा   गण्डकी प्रदेसका करिब ४० जना सक्रिय पत्रकार हरुको सहभागिता रहेको थियो।  तालिममा गण्डकी प्रदेस मुख्यमन्त्रि  तथा मन्त्रि परिषद कार्यालयको सहयोगमा गरिएको आयोजित कार्यक्रममा पुर्व प्रतिनिधि सभाका सदस्य  हरि राज अधिकारिले कार्यक्रमको उद्घाटन गर्दै अबको पत्रकारिता सुचना प्रविधि तथा जनपक्षिय पत्रकारिता हुनु पर्नेमा जोड दिदै  आवाजविहिनको आवाज बन्न र  वर्गिय पत्रकारिता गर्न सुझाउदै  सिङ्गो समाज र राष्ट्रलाइ परिवर्तन गर्दै शुशासनको पक्षमा कलम चलाउनु पर्ने वताउनु भयो। सोही अवसरमा तालिम तथा...
विकृति र वेथिति ,नीति रहित राजनीति

विकृति र वेथिति ,नीति रहित राजनीति

विचार/लेख
नेपालमा दसकौ देखि महान् महान् नेताहरुले जन्म लिए सगसगै  विभिन्न नाम लिएर दल हरुले जन्म लिए। नेपालमा नेपालको राजनितिले आजका दिन सम्म आइपुग्दा दर्जनौ पटक दर्जनौ मोड लिदै आयो ।यहाँ सम्म कि जब कुनै  नया पाटिले दलले  जन्मलिन्छ तब पाटि भित्रै कुनै न कुनै वहानामा वा नाममा कहिले लाइन सङ्घर्षका नाममा कहिले गुट उपगुटका नाममा कहिले विचार सिद्धान्तका नाममा त कहिले  पद सत्ता स्वार्थका नाममा  देख्दा र भन्दा पाटि एक देखिए पनि नेताहरुले हाम्रो पाटि एक ढिक्का भनि रहेपनि भित्रभित्रै भने दलहरुको वालुवाको थुप्रो तासको घर भनेजस्तो अवस्था देखिएकोछ।  चाहे इतिहास बोकेको नेपाली काङ्ग्रेस होस् चाहे युग परिवर्तनकामि भनिएको कम्युनिस्ट यात्रा बाट आएर चौराहामा अलमलिएको जस्तो  एमाले  होस्। चाहे दसौ बर्ष जनयुद्धको राप बाट आएको हजारौंको वलिदानि बाट उदाएर पनि बाटो विराएर अलमलमा परेक...
काठमाण्डौका बरिष्ठ मृगौलारोग विशेषज्ञ अब आविष्कार अस्पताल पोखरामा 

काठमाण्डौका बरिष्ठ मृगौलारोग विशेषज्ञ अब आविष्कार अस्पताल पोखरामा 

जन संदेश, ताजा समाचार
बिगत लामो समय काठमाण्डौ बिर अस्पतालमा काम गरी हाल नेपाल सरकारको ११ औं तहमा पदस्थापना भै पोखरा आउनु भएका बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा. बिकास खत्री MBBS, MD, DM ( IOM, Maharajganj) ले अब तपाई हाम्रै आविष्कार अस्पताल बुद्धचोकमा मृगौलासॅग सम्बन्धित समस्या भएका बिरामीहरुको नियमित जॅाच तथा उपचार गर्नु हुने सहर्ष जानकारी गर्दछौं ।तपाहीहरुले डाक्टरलाई बिहान ८ देखि ९  बेलुका ४ः३० देखि ६ः३० बजे आविष्कार अस्पताल बुद्ध चौकमा भेटन सक्नू हुनछ ।  मृगौला सॅग सम्बन्धित नया तथा पुराना नियमित काठमाण्डौ जानु पर्ने बिरामीहरुले सम्पर्क गर्नुहोला । केही जिज्ञासा भएमा अस्पतालको ०६१ ५८६४६९ अथवा ९८२४४०१०२८ मा सम्पर्क गर्न सक्नू हुनछ । ...
हेमजा भेट्रान्स कप पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश

हेमजा भेट्रान्स कप पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश

खेलकुद, ताजा समाचार
असार,४ हेमजा । हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का बिष्णु बहादुर लामिछाने भए । त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा १३ ले ५ लाई पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको हो । पोखरा १३ ले ३–१ गोल अन्तरले पोखरा ५ लाई पराजित गर्दे विजयी भएको हो । खेलको ३२ औं मिनेटमा राजकुमार गुुरुङले पहिलो गोल गरे । साथै देभभक्त गुरुङले ४९ औं मिनेटमा दोस्रो गोल गरे त्यस्तै नरेन्द्रजंग गुरुङले ५३ औं मिनेटमा थप १ गोल गर्दै वडा न.१३ लाई ३ गोलको अग्रता दिलाए । वडा न ५ का अनिल राज कोइरालाल ५६ औ मिनेटमा १ गोल गर...