Thursday, April 23News That Matters

Author: डाँडाघरे खबर

खुल्ला स्क्वासमा सृष्टिका उदास विजयी

खुल्ला स्क्वासमा सृष्टिका उदास विजयी

खेलकुद, ताजा समाचार
पोखरा, ४ असार । पोखरामा सम्पन्न खुल्ला स्क्वास प्रतियोगितामा पुरुष तर्फ आभन श्रेष्ठ तथा महिला तर्पm सृष्टिका उदास विजयी बनेका छन् । अन्र्तराष्ट्रिय ओलम्पिक डेको अवसरमा स्क्वास र्याकेट एसोसिएसन कास्की द्धारा आयोजित प्रतियोगितामा पुरुष तर्फ ३२ र महिला तर्फ ८ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई पदक प्रदान गरिएको थियो । प्रतियोगितमा महिला तर्फ उपविजेता समिक्षा ठकुरी, पुरुष तर्फ नवराज श्रेष्ठ भएका थिए । यसैगरि महिला तर्फ निष्ठा श्रेष्ठ र अपेक्षा अधिकारी, पुरुष तर्फ आरभ श्रेष्ठ र राजु श्रेष्ठले कास्य पदक जितेको कास्की जिल्ला स्क्वास र्याकेट एशोसिएसनका अध्यक्ष प्रविण पालिखेले जानकारी दिनुभयो । विजेता तथा उपविजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ्गले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । ...
पोखरा २६ को योजना महिलाले छनौट गर्ने

पोखरा २६ को योजना महिलाले छनौट गर्ने

ताजा समाचार
लेखनाथ, असार ०३पोखरा महानगरपालिका वडा नं. २६ ले आगामी आर्थिक बर्ष २०८१÷०८२ का योजना छनौट गर्ने जिम्मा महिलाहरुलाई दिएको छ वडा भित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक बर्षको योजना छनौट गर्ने जिम्मा दिईएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनौटको जिम्मा दिइएको अध्यक्ष थापाले बताए ।वडा भित्रका महिला तथा आमासमूहलाई एक करोडको बजेट सिलिङ भित्र सवैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले आग्रह गरे । बजेट निर्माणमा पुरुषले कुनै हस्तक्षेप नगर्ने उल्लेख गर्दै, अध्यक्ष थापाले महिला जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार र महिला समूहको तर्फबाट अम्रिता बराललाई समन्वय गर्ने जिम्मेवारी दिईएको बताए । योजना छनौटका लागि वडाले सोमबार महिला तथा आमा समूह, युवा, बालबालिका एवं विभिन्न सं...
पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ

पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ

खेलकुद, ताजा समाचार
असार १,हेमजा । । पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ | “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा  सुरु भएको प्रतियोगिताको वडा न.२५ हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले उद्धघाटन गरे ।  उद्धघाटन खेलमा आयोजक वडा नं२५ हेमजालाई ०–२ गोलको अन्तरले पछि पार्दै वडा न.१ बगरले विजय सुरुवात गरेको छ । खेलको ३४ औं मिनेटमा वडा नं १ का राजु तामाङले पहिलो गोल गरे । साथै खेलको ५३ मिनेटमा वगरका अन्तिम गुरुङले दोस्रो गोल गर्दै २ गोलको अग्रता कायम गर्न सफल भए । प्रवक्ता एवं वडा अध्यक्ष मोतिलाल मिम्सिनाले प्रतियोगिताको उद्धघाटन यस क्षेत्रका बिभिन्न खेलकुदका विधामा रहेमा राष्ट्रि खेलाडीहरुको स्मरण गर्दै हेमजा खेलकुदको उर्भर भुमि भएको बताए । हेमजाले बिगतमा एतिहासिक...
एवान ग्रेटर नेपाल यातायात कम्पनी प्रलिको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

एवान ग्रेटर नेपाल यातायात कम्पनी प्रलिको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

ताजा समाचार, मुख्य समाचर
शनिबार /  ए वान ग्रेटर नेपाल यातयात कम्पनि प्रालिको  पदस्थापना तथा सपथग्रहण कार्यक्रम  प्रमुख अतिथि तथा कम्पनीका कानुनि सल्लाहकार तथा  अधिवक्ता नारायण शर्माको आतिथ्यतामा सम्पन्न भएको छ।  असार १ गते शनिवार का दिन आयोजित सोही पदस्थापना तथा  सपथ ग्रहण कार्यक्रमका बिच जेष्ठ १९ गते एवान ग्रेटर यातायात कम्पनी  प्रालि  कार्यालयमा  भएको विशेष  साधारणसभा तथा प्रथम अधिवेसन बाट सर्वसम्मत निर्विरोध  निर्वाचित  अध्यक्ष अर्जुन पौडेल लगायत उपाध्यक्ष देविराम पाण्डे ,सचिव गोकर्ण केसि ,सहसचिव बल वहादुर शेर्पा ,कोषाध्यक्ष महोदत्त आचार्य,सह कोषाध्यक्ष नन्दबहादुर गुरुङ,सदस्य क्रमश: ऋषिराम खाण ठकुरि ,रुद्र वहादुर गुरुङ,ठाकुर प्रसाद सुवेदी,भरत परियार,श्याम भुजेल  कार्यसमित सदस्य हरुलाइ अधिवेशन  निर्वाचन अधिकृत तथा अधिवक्ता साथै  प्रालिका कानुनि सल्लाहकार  तथा प्रमुख अतिथि नारायण शर्माले शपथ ग्रहण गरा...
गण्डकी प्रदेस सरकारको नीति तथा कार्यक्रमआसै आसको बिचमा कतै निरास कतै आक्रोस

गण्डकी प्रदेस सरकारको नीति तथा कार्यक्रमआसै आसको बिचमा कतै निरास कतै आक्रोस

ताजा समाचार, मुख्य समाचर
पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश सभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।सोमबार मात्र बिश्वासको मत पाएका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश- सम्मानित प्रदेशबासीको सोच राखिएको उल्लेख छ । प्रदेस सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वस्स्थ, शिक्षा, उद्योग र पर्यटन लगायतका क्षेत्रलाइ प्राथमिकता दिईएको छ । इन्भेस्ट गण्डकी कार्यक्रम संचालन गरि निजि तथा सार्बजनिक साझेदारीमा कार्यान्बयन हुने परियोजनाको बिकास, लगानी र प्रबर्धनमा सहजीकरण गर्ने कुरा नीति कार्यक्रममा उल्लेख गरेको छ । कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामामा राखिएको नीति तथा कार्यक्रममा कृषि बिमा प्रिमियममा सहुलियत दिने, कृषि कर्जामा ब्याज अनुदान दिने कुरा पनि उल्लेख छ। यसका साथै प्रदेश सरकारको साझेदारी- बाँझ...
राजनितीमा भित्रिएको विकृति

राजनितीमा भित्रिएको विकृति

विचार/लेख
कुनै पनि देस राजनीति बिना अगाडि बड्नै सक्दैन देसको सम्वृदिका लागि राजनीति अति आवस्यक छ भन्ने कुरामा कसैको पनि दुई मत नरहला। जनताका हक अधिकार र उनको भबिष्य निर्धारणका लागि पनि राजनितिको त्यत्तिकै आवस्यकता पर्छ। राजनीति विना देस चलाउनु भनेको  विध्युत इन्धन बिना सवारि चलाउन खोज्नु जस्तो हो।देसको भबिष्य समेत राजनितिमा भर पर्छ। त्यसका लगि राजनिती गर्ने विभिन्न दलका नेता तथा कार्यकर्ता नेक इमानदार निडर निस्वार्थि देस र जनताप्रति जिमम्मेवार राजनितिज्ञ हुनु पर्छ । जसले पाटि विचार सिद्दान्त र सत्ता भन्दा माथि उठेर देस र जनताका लागि राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनता र शुशासनका लागि आफ्ना सारा स्वार्थलाइ त्यागेर राष्ट्र हितका लागि सत्तामा भन्दा पनि  जनतामा समाहित गराएर जनताका  लागि  निस्वार्थको तलाउमा पौडि खेल्न सक्छ त्यहि नै  वास्तविक राजनितिज्ञ बन्न सक्छ। जसलाई आम जनताले समान सन्मान र आद...
मुख्य मन्त्री पाण्डेलाई विश्वासको मत

मुख्य मन्त्री पाण्डेलाई विश्वासको मत

ताजा समाचार, राजनिति
गण्डकी प्रदेसका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गर्नु भएको छ।नेपाल कम्युनिस्ट पाटि (माओवादी केन्द्र) को चुनाव चिन्ह बाट निर्वाचित साँसद फणीन्द्र देवकोटाले फ्लोर क्रस’ गरेपछि मुख्य मन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्न सफल हुनु भएको छ। मुख्यमन्त्री पाण्डेले सोमवार प्रदेशसभामा राख्नुभएको विश्वासको मतको प्रश्तावमा ३१ मत परेको हो । पाण्डेलाई नेपाली काँग्रेसका २७, राप्रपाका दूई तथा स्वतन्त्र राजीव गुरुङ र देवकोटाले मत दिएका हुन् । विश्वासको मतको प्रश्तावको विपक्षमा नेकपा(एमाले)का २२ र माओवादी केन्द्रका ६ गरी २८ मत परेको छ । माओवादीबाट चुनाव जितेका सांसद फण्डिन्द्रले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि एमाले र माओवादीले सदनमा नारावाजी गरेका थिए । ...
मापदण्ड विपरीत सँरचना हटाउन उच्च द्वारा परमादेस जारी

मापदण्ड विपरीत सँरचना हटाउन उच्च द्वारा परमादेस जारी

ताजा समाचार, मुख्य समाचर
बर्षौ देखि प्रतिक्षित तथा वेला बखत विवादित बन्दै गई रहेको पर्यटकिय राजधानी पोखराको फेवातालको निर्धारित मापदण्डभित्र बनेका संरचना हटाउन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । उच्च अदालतका राजनप्रसाद भट्टराई र उमेश कोइरालाको संयुक्त इजालाशले फेवातालको निर्धारित मापदण्डभित्र बनेका संरचना हटाउन विपक्षीको नाममा परमादेश जारी गरेको हो । अधिवक्ता मनोज घर्तीमगरले गण्डकी प्रदेशका मुख्यमन्त्री, उद्योग तथा पर्यटन मन्त्री, ताल संरक्षण तथा विकास प्राधिकरण र पोखरा महानगरपालिकाका प्रमुखलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । oplus_2 उक्त रिटको सुनुवाई गर्दै उच्च अदालतले फेवातालको निर्धारित चारकिल्ला र सीमानासहितको मापदण्डभित्र पर्ने गरी कुनै पनि भौतिक संरचना निर्माण नगर्न र गर्न नदिन समेत आदेश जारी गरेको छ । फेवातालको निर्धारित मापदण्डभित्र बनेका संरचना हटाउने र त्यसबाट कायम हुन जाने ताल कि...
धौलागिरी विद्यार्थी समाज द्वारा आयोजित खुला चित्रकला प्रतियोगिता तथा प्रदर्शन सम्पन्न

धौलागिरी विद्यार्थी समाज द्वारा आयोजित खुला चित्रकला प्रतियोगिता तथा प्रदर्शन सम्पन्न

ताजा समाचार
"पृथ्वीको लागि कला: रचनात्मकता मार्फत प्रेरणादायक परिवर्तन" भन्ने मुख्य उदेश्यका साथ धौलागिरी विद्यार्थी  समाज पोखरा विश्वविद्यालयद्वारा मिति २०८१-०२-८१ गते बुधबारका दिन विश्व वातावरण दिवसको अवसरमा आयोजना भएको चित्रकला प्रतियोगितामा रबिना बस्नेत  प्रथम हुनुभएको छ । यस्तै प्रतियोगितामा द्वितीय सिम्रन परियार, तृतीय विभुती पौडेल  र सान्तोना दिपक काउचा हुनुभएको थियो । प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख निर्णायकमा चित्रकार तथा महा अभियान्ता प्राज्ञ नगेन सिंह ठकुरी "राङ्खानी"  रहनु भएको थियो। चित्रकला प्रतियोगिता खुला विषयवस्तुमा रहेको थियो। सहभागी सबैको कलालाई बजारमा नगेन आर्ट्स मार्फत ल्याइने आयोजकले बताएको छ । गण्डकी प्रदेश, प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुँवर कार्यक्रमको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विकास जङ्ग कुँवरको सभापतित्वमा ...
सबै कुरा भएर पनि छैन ।

सबै कुरा भएर पनि छैन ।

डाँडाबाट हेर्दा, विचार/लेख
पुरै ब्रमाण्ड सँसार छ अकास पाताल धरति छ देस छ हामि छौ ।नेता छन् पाटि छन् सरकार छ। व्यवस्था छ संविधान छ । न्याय पालिका कार्यपालिका व्यवस्थापिका छ।  राष्ट्रपति प्रधानमन्त्रि मन्त्री छन्  न्यायमुर्ति छन् । व्यवस्था विधि विधान निती पद्दति छ। सेना प्रहरि छन् । न्याय धर्म सस्कृति प्रकृति  सम्पदा छ ,रक्षक छन्। कानुन छ मानवधिकार छ नागरिक समाज छ,राज्य छ। के छैन  हाम्रो देसमा प्रकृतिले यति दिएको छ कि हिमाल पहाड तराइ मधेस खोला नाला हरियालि जङ्गल ताल तलैया  स्वच्छ हवा पानि झरना खानि  दिएको छ, भने हाम्रा पुर्वजहरुले धर्म, सस्कृती, सस्कार परम्परा  सभ्यता ,मठ मन्दिर सुन्दरता सबै कुरा दिएर गएका छन्।तर देसमा देखिएको अवस्था दलिए स्वार्थमा जेलिएको व्यवस्था  नेताहरुको नियत  देख्दा र  देसमा नेपालि जनताले भोग्नु परेको  दुख पिडा सास्ति देख्दा र ठ्याक्कै भन्...