Wednesday, April 22News That Matters

Author: डाँडाघरे खबर

स्टेप बाई स्टेप मा. वि. मा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक

स्टेप बाई स्टेप मा. वि. मा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक

ताजा समाचार
पोखरा फागुन १९स्टेप बाई स्टेप मा. वि. मासवार, पोखरामा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वर्षभरि भएका खेलकुद, अतिरिक्त क्रियाकलाप र २०७९ सालमा कक्षाका उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, कविता कमेडी पनि प्रस्तुत गरेका थिए ।कार्यक्रममा कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरूद्वारा तयार पारिएका विभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शन गरिएको थियो । विद्यार्थीले पुस्तकमा पढेका ज्ञानलाई व्यवहारमा उतार्न सकुन् भनी विद्यालयले शैक्षिक प्रदर्शनी गरेको थियो विज्ञान, सामाजिक शिक्षा, भाषा, गणित र कलाका २ सय बढी सामग्री प्रदर्शन गरिएको थियो । विद्यार्थीले रोवर्ट, केवलकार, सोलार सिस्टम, हाइड्रो पावर, इकोसिस्टम, विभिन्न किसिमका घर, हिमाल, पहाड, विभिन्न साधारण मेसिनहरू बनाएका थिए । कार्यक्रममा प...
सडक डिभाइडरमा मोटरसाइकल ठोक्किदा दुइ जनाको निधन

सडक डिभाइडरमा मोटरसाइकल ठोक्किदा दुइ जनाको निधन

ताजा समाचार
लेकसाईडबाट आउँदैं गरेको बुलेट बाईक पोखरा–७, बुलौंदीको सडकमा राखिएको डिभाइरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बा प्र ०२–०३४प५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएको थियो । हल्लनचोकबाट जिरो किमीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालक र पछाडि सवार दुवैको उपचारका क्रममा निधन भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । दुवैको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका क्रममा निधन भएको हो । कैलालीको सोरहनपुर गाउँपालिका वडा नम्बर ३ घर भएका वर्ष २८ का महेश आचार्यलाई सवा ४ बजे र सोही ठाउँ घर भएका ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायलाई पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । डन न्युजमा प्रकासित समाचार अनुसार शव क्षेत्रीय अस्पतालमै राखिएको उल्लेख छ । यसो त पोखराका धेरैजस...
दोस्रो राष्ट्रिय अवार्ड को अवसरमा पोखराका पत्रकार गौरव सन्मानित हुने

दोस्रो राष्ट्रिय अवार्ड को अवसरमा पोखराका पत्रकार गौरव सन्मानित हुने

ताजा समाचार
दोस्रो ष्ट्रिय अवार्डको अवसरमा दुई पत्रकार सम्मानित हुने भएका छन् । कास्की खबर प्रालिले आयोजना गरेको दोस्रो राष्ट्रिय संगीत अवार्डको अवसरमा संगीत क्षेत्रमा पुर्याएको योगदान स्वरुप पोखराका पत्रकार गौरव त्रिपाठी र काठमाडौं पत्रकार कमल चौलागाँई (कमलसरगम) सम्मानित गर्न लागिएकाे खबरका अध्यक्ष ऋिषिराम दाहालले बताए दहालका अनुसार उनीहरुलाई दोसल्ला र प्रमाणपत्र दिएर सम्मान गरिनेछ । पत्रकार त्रिपाठी पोखराबाट सञ्चालित सिटीवान टेलिभिजन र रेडियो नेपालमा आवद्ध छन् । आयोजक कमिटीका अध्यक्ष दहालका अनुसार अवार्ड कार्यक्रममा अन्य विधाका संगित क्षेत्रमा योगदान पु्र्याउनेलाई सम्मान गरिनेछ । कार्यक्रम वैशाख दोस्रो हप्ता हुनेछ । उनले अहिले उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको बताए । बिहीबार गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम) ले उत्कृष्ट पाँच मनोनयन नाम सार्वजनीक गरेका थिए । मनोनयन...
स्व रवीन्द्र अधिकारीको स्मृतिमारविन्द्र स्मृति बाटिकामा दीप प्रज्वलन

स्व रवीन्द्र अधिकारीको स्मृतिमारविन्द्र स्मृति बाटिकामा दीप प्रज्वलन

ताजा समाचार
पोखरा १६ फागुनस्वर्गिय रवीन्द्र अधिकारीको ५ औं स्मृति दिवसको अवसरमा पोखरा ५ मा रहेको रविन्द्र स्मृति बाटिकामा मंगलबार दीप प्रज्वलन तथा पुष्प अर्पण गरिएको छ । स्मृति कार्यक्रम नेकपा एमाले वडा कमिटि पोखरा ५ को आयोजनामा भएको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागि एवं नेकपा एमाले गण्डकी प्रदेश कमीटीका अध्यक्ष नवराज शर्माले स्व. रविन्द्र अधिकारीको योगदान , सोच र योजनाका बारेमा चर्चा एबम् स्मरण गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारी,पूर्व गृह मन्त्री खगराज अधिकारी,पूर्व गण्डकी प्रदेश सभा सांसद राजीव पहारी,केन्द्रिय कमिटि सदश्य मिना गुरुङ, केन्द्रिय अनुसासन आयोगका मित्र कुमारी गुरुङ, डा.भरत पहारी ,नेकपा एमाले गण्डकी प्रदेश कमीटी का अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मिन बहादुर गुरुङ,सचिव धनन्जय दवाडी, सदस्य दिलिप बिक्रम शाही,उमा को...
गण्डकी प्रदेश इन्चार्जमा शर्मा र सह इञ्चार्जमा अधिकारी

गण्डकी प्रदेश इन्चार्जमा शर्मा र सह इञ्चार्जमा अधिकारी

ताजा समाचार, राजनिति
बुधबार, फाल्गुन १६, २०८० कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो । माओवादीले गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीननाथ शर्मालाई ताकेको छ । यसैगरी सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी(कुमार) चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो । यसरी जिम्मेवारि बाडफाडमा माओवादीले गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीननाथ शर्मालाई तोकेको छ । यसैगरी सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी(कुमार) चयन हुनुभएको छ। । ...
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि 

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि 

ताजा समाचार
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४ देखि २६ गतेसम्म ल्होछार मेला गर्ने भएकाे छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्जुश्री सम्बत २८६० डुक ल्हो सोनाम ल्होछार तमु ल्होछार र २५५१ औं ग्याल्पो ल्होछारको शुभ अबसरमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०८० आयोजना गरिने जानकारी गराउएका छन । तामाङ समुदायकाे ल्हाेछार पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि यसकाे महत्व र औचित्यबारे जानकारि दिने गरि मेलाकाे आयाेजना गरिएकाे राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताउनुभयाे । ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ कार्यक्रममा सहभागी हुने उनले बताए । अन्तिम दिन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सह...
बक्र रेखा सर्पको चाल नेपालको कानुन

बक्र रेखा सर्पको चाल नेपालको कानुन

ताजा समाचार, विचार/लेख
कुनैपनि राष्ट्रमा भ्रष्टचार रहित शुशासन युक्त राज्य व्यवस्था सचालन वा कार्वन्वयन गर्नका लागि पहिला त सविधान बनाइन्छ। त्यहि सविधानमा टेकेर ऐन कानुन निति नियम तथा नियमावली बनाइन्छ। जसलाइ बनाइ सकेपछि  कसैले पनि न त मेटाउन सक्छ । न त बङ्ग्याउन नै सक्छ । न त ऐन कानुनले निर्देसन गरेको विपरित जान नै पाउछ। किन भने कानुन भनेको राज्य सञ्चालनका लागि एउटा अदृस्य हतियार हो ।जसले गर्दा राज्य सञ्चालनमा वाधा अवरोध रहित ढङ्गले  भ्रष्टाचार रहित शुशासनयुक्त समाज निर्माण गर्दै अगाडि बढ्न बल पुर्याउछ।  कानुन भनेको नदेखिने धारयुक्त हतियार हो।  फलामको साङ्लो  हो ,जसले   कानुन बनाउनेलाइ पनि यदि कानुन विपरित कुनै कार्य गरेमा काट्न सक्छ वा त्यो साङ्लोमा बाधिनु पर्ने अवस्था आउन सक्छ। फेरि कानुन भनेको तिर जस्तो हुन्छ कानुनको कहिले पनि बक्र रेखा हुदैन । कानुन कहिल्यै पनि सर्पको चालले चल्...
ओटेफको साधारण सभा सम्पन्न पत्रकार पाण्डे सम्मानित

ओटेफको साधारण सभा सम्पन्न पत्रकार पाण्डे सम्मानित

ताजा समाचार
फागुन १६/पोखरा/पोखराका पत्रकार घनश्याम पाण्डे एक कार्यक्रमका बिच सम्मानित हुनुभएको छ । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)ले छैटौं साधारणसभाको अवसरमा उहाँलाई सम्मान गरेको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगद सहित सम्मान प्रदान गर्नुभयो ।पत्रकारिताका माध्यमबाट पर्यटन विकासमा योगदान गरेकामा उहाँलाई सम्मान गरिएको ओटेफका अध्यक्ष उमा रेग्मी भण्डारीले बताउनुभयो । सम्मानित पाण्डे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष तथा पर्यटन पत्रकार महासंघ गण्डकीको महासचिव समेत हुनुहुन्छ । हाल उहाँ पोखरा टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत रहनुभएको छ भने वहाले पोखरामा दुई दशक देखी पत्रकारिता गरिरहनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा महानगर प्रमुख आचार्यले गण्डकी प्रदेशको राजधानी समेत रहेको देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरालार्ई पर्यटकीय राजधानी घोष...
महानगर प्रमुख मेयर  आचार्य बाट असल कार्यको सङ्केत 

महानगर प्रमुख मेयर  आचार्य बाट असल कार्यको सङ्केत 

ताजा समाचार
महानगर पालिका व्यवशायि  प्रवर्दन केन्द्र बाट सीप हासिल गरेका युवाहरुले निशुल्क दाडि कपाल काट्दै  महानगर पालिकाले यसरी विभिन्न बिषयगत तालिम प्रदान गरि योग्य युवाहरुलाइ स्थानिय स्तरमै व्यवशाय गर्न सहयोग गर्ने हो भने पक्कै पनि युवाशक्तिलाइ विदेस पलायन हुन बाट रोक्न सकिने सम्भावना देखिन्छ। आज पोखराको सभागृहमा राष्ट्रिय मगर सघ एकता दिवसको अवसरमा निशुल्क दाडि कपाल काटेर उदाहरणिय कार्य गर्दै पोखराका दक्ष युवाशक्ति https://www.youtube.com/watch?v=BM2bXagd75k ...
घर भाडा सरोकार महासंघ गण्डकीका  अध्यक्षमा कमलप्रसाद न्यौपाने

घर भाडा सरोकार महासंघ गण्डकीका  अध्यक्षमा कमलप्रसाद न्यौपाने

ताजा समाचार
मङ्गलवार १५/ घर भाडा सरोकार महासंघ गण्डकीका  अध्यक्षमा कमलप्रसाद न्यौपाने कास्की बाट सर्वसम्मत चयन हुनुभएको छ । आज पोखरामा सम्पन्न महासँघको अधिवेशनले न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित न्यौपाने राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । यसैगरी समितिको उपाध्यक्षमा ईन्दु श्रेष्ठ कास्की बाट चयन हुनुभयो । सचिवमा ताराप्रसाद तिवारी कास्की  बाट र कोषाध्यक्षमा अम्विका घिमिरे समेत कास्की बाटै चयन  हुनु भएको छ। महासंघ गण्डकी सदस्यहरुमा रामप्रसाद चापागाईं कास्की, भीम सिंह  तनहुँ र तुलसी शर्मा कास्की रहनुभएको छ । महासंघ गण्डकीको उपाध्यक्ष पद भने खाली राखिएको छ । उपाध्यक्षमा पछि मनोनयन गर्नेगरी खाली राखिएको महासंघ गण्डकीले जनाएको छ । यसअघि महासंघ गण्डकीका निवर्तमान अध्यक्ष यमनाथ ...