Wednesday, April 22News That Matters

Author: डाँडाघरे खबर

महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक

महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक

ताजा समाचार, मनोरन्जन
काठमाण्डौ १२ फागुनमहेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनीक भएको छ । आगामी नयाँ वर्षको वैशाख २८ गते देखि रिलिज मिती तोक्दै चलचित्र खजुरे ब्रोको फस्ट लुक्स पोस्टर सार्वजनीक गरीएको हो । चलचित्रका मुख्य कलाकार महेश त्रिपाठीले आफ्नो सामाजीक संजाल फेसवुकमा पोस्टर पोस्ट गर्दै उत्साहीत भएको बताएका छन् । दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ एक हप्ता अघि मात्रै धरानमा सकिएको थियो । नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रका लेखक तथा निर्देशन सुरज सुनुवार हुन् । चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ । चलचित्रको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्...
गण्डकी विश्वविद्यालयले गर्यो Hult prize Oncampus कार्यक्रम सम्पन्न 

गण्डकी विश्वविद्यालयले गर्यो Hult prize Oncampus कार्यक्रम सम्पन्न 

ताजा समाचार
गण्डकी विश्वविद्यालयले शुक्रबार फाल्गुन ११ गते हल्ट prize OnCampus कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ |हल्ट प्राइज गण्डकी विश्वविद्यालयमा आएको प्रथम वर्ष मै रिजनल समिट मा जाने टिमको चयनपनि आजै भएको छ | यस कार्यक्रमले विश्वविद्यालयमा एउटा नयाँ इतिहास रचेको हल्ट प्राइज गण्डकी विश्वविद्यालयका क्याम्पस निर्देशक दृश्य अधिकारीले बताउनु भयो | कार्यक्रमको प्रमुख अतिथिका रुपमा गण्डकी विश्वविद्यालयका आइटी संकायका संयोजक इ.आर सरोज गिरि, हल्ट प्राइज नेपालका काउन्टी अन क्याम्पस संयोजक दामोदर भुसाल, हल्ट प्राइज नेपालका स्टार्टअप संयोजक सचिन घिमिरे , हल्ट प्राइज नेपालका कन्ट्री डेपुटी क्याम्पस संयोजक किशोर पनेरु , र हल्ट प्राइज फाउन्डेसन अफ नेपालका औपचारिक सामुदायिक निर्माणकर्ता आशिष लामिछानेको आतिथेयतमा कार्यक्रम सुरु भएको हो | साथै साथै निर्णायकमण्डलहरको प्यानल, यार्सा टेकमा इन्जिन...
पोखरामा  आठौ एनसेल बाह्रखरि गल्फ एण्ड वियोण्ड हुने, १२० भन्दा बढि खेलाडीले भाग लिने

पोखरामा  आठौ एनसेल बाह्रखरि गल्फ एण्ड वियोण्ड हुने, १२० भन्दा बढि खेलाडीले भाग लिने

खेलकुद, ताजा समाचार
शुक्रबार /१०/ बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । आठौ  गल्फ खेल प्रतियोगितामा  १२० भन्दा बढिले भाग लिनेछन्। सातौै सस्करणको उक्त कार्यक्रम संगै देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य रहेको पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिताको प्रमुख प्रायोजक एनसेल रहेको छ भने सह–प्रायोजक बीवाईडी रहेको छ । गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह आयोजनमा गरिने कार्यक्रममा  पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर  समेत साझेदार संस्थाका रूपमा जोडिएका छन् । प्रतियोग...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सि सेवाकेन्द्रको प्रँथम अधिवेशन सम्पन्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सि सेवाकेन्द्रको प्रँथम अधिवेशन सम्पन्

ताजा समाचार
बुधबार ९/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सि सेवा के्द्रको बार्षिक साधारण सभा तथा   प्रथम अधिवेशन सम्पन्न भएको छ।  अध्यक्ष  केन्द्र केसिको नेतृत्वमा १५ सदस्यीय   कार्य समिति सर्वसम्मत निर्वाचित  भएका छन्। वरिष्ठ उपाध्यक्षमा विजय मल्ल  उपाध्यक्षमा नेत्र  वहादुर विश्वकर्मा , सचिव जितु परियार , सह सचिव रन वहादुर हितान,कोषाध्यक्ष हरि प‍ोखरेल ,,सह कोषाध्यक्ष प्रेम घले,सदस्य क्रमस: अशोक गुरुङ,किसन विक,पुर्ण वहादुर वल,शालिक परियार,भरत भण्डारी ,रोसन गुरुङ,सुवास कुवर,मदन श्रेष्ठ  निर्विरोध निर्वाचित  भएका छन्।  यसैगरि सल्लाहकार डिल वहादुर नेपाली , सुरेस विक,राजेन्द्र पाठक ,शिव कुवर,ख्याम थापा चयन भएका छन्।पोख्रेल ट्याक्सि कम्पनी प्रालिका अध्यक्ष तथा कार्यक्रमका  प्रमुख अतिथि शोभाकान्त पौडेको आतिथ्यतामा  गरिएको  कार्यक्रम  प्रमुख अतिथि पौडेल द्वारा वेनरमा हस्ताक्षर गरि उद्घा...

धरौटीमा रिहा भएसगै पुन: पक्राउ 

ताजा समाचार
पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदी  पुन: पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले सुवेदीलाई ठगी आरोपमा आज साँझ पक्राउ गरेको हो । झुक्याएर एक महिलाको २ करोड बराबरको घर खाइदिएको आरोप उनीमाथि छ ।आफू ठगीमा परेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।वडाध्यक्ष सुवेदी पोखरास्थित मित्रमिलन सहकारीको रकम अपचलन प्रकरणमा आजै जिल्ला अदालतमा ८ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।सहकारी ठगी प्रकरणमा गत मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका सुवेदी आज आफै अदालतमा उपस्थित भएका थिए । सुवेदीलाई अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।अदालतले मागेजति धरौटी बुझाएर बाहिर निस्किने बित्तिकै प्रहरीले उनलाई पुन:  पक्राउ गरेको हो ।सुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतम...
भन्नै पर्ने भएको छ,देस कता जादैछ?

भन्नै पर्ने भएको छ,देस कता जादैछ?

विचार/लेख
हामिले लामो सघर्ष युद्ध आन्दोलन गरेर ल्याएको सघिय लोकतान्त्रिक गणतन्त्र बाट के पायौ उपलब्धि के के भए त भन्ने प्रस्नहरुले यतिबेला देसै भर चर्चा पाई रहेका छन् । केही शासक र उनका आसेपासे लाइ छाडेर आम नेपालि जनताको जन जिभ्रोमा एउटै प्रस्न छ। गणतन्त्र  आएर के भो त । हाम्रा दुख अझै पनि हामी सगै छन्। देस दिनप्रतिदिन ओरालो तर्फ धकेलिदै छ। गरिविले उचाइ बढाउदै जान थालेको छ। आम नेपालि जनता देसकै सिमा नाघेरै भएपनि बिदेस जान बाध्य मात्रै हैन आतुर छन्।  यहाँ सम्म कि  खुसि खुसि नेपाली नागरिकता त्याग्न तयार छन् ।शहरका सटर कवल खालि हुदै जान थालेका छन् घर हुने घर नहुने दुबै थरि ताउर र माउर छन्। यसो भएका युवाहरु देस बिदेस लाउर छन् । गाउ खालि छन् । यसो भएका  हरु पनि बादरको चाप बढेसगै गाउँ छाड्न बाध्य हुदैछन्। शहरमा हुनेहरु पनि ऋणै ऋणको  भार  थेग्नै नसकेर कोहि  आत्महत्या गर्...
प्रथम पोखरा -१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न

प्रथम पोखरा -१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न

खेलकुद, ताजा समाचार
पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको पुल्चोक क्लब पोखरा -१७ ले प्रथम पोखरा -१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न गरेको छ । दौडमा करिब छात्र/छात्रा गरेर १२० जना विद्यार्थी प्रतियोगिता मा सहभागी सहभागी रहेका थिए ।  पुल्चोक क्लब पोखरा-१७  ले आयोजना गरेको  पार्दी मा.वि. बाट सुरु भई छोरेपाटन पेट्रोल पम्प-तितेपानी-पुल्चोक-ड्यामसाइड-रास्ट्रबैकचोक-मुस्ताङ चोक हुँदै पार्दी मा.वि. सम्म दौड तय गरेको थियो जसमा पाँच कि.मि. को दौड रहेको थियो । वडा स्तरीय दौडमा पोखरा महानगरपालिका वडा न-१७ मा रहेका विद्यालयका छात्र र छात्रा को सहभागी हुनेगरि भएको प्रतियोगितामा छात्रातर्फ बाट छोरेपाटन माध्यमिक विद्यालयकि २६ मिनेट १२ सेकेन्डमा दौड पुरा गरी प्रथम नारायणी भण्डारी भएकी थिइन, भने छात्रतर्फ बाट १८ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरी छोरेपाटन माध्यमिक विद्यालयका तेन्जोन रोका मगर प्रथम भ...
जनप्रिय माध्यमिक बिद्यालयका बिद्यार्थीबिच “म बनाउछु मेरो देश” वक्ततृत्वकला सम्पन्न

जनप्रिय माध्यमिक बिद्यालयका बिद्यार्थीबिच “म बनाउछु मेरो देश” वक्ततृत्वकला सम्पन्न

ताजा समाचार
पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित जनप्रिय माध्यमिक बिद्यालयका बिद्यार्थीबिच "म बनाउछु मेरो देश" वक्ततृत्वकला सम्पन्न भएको छ । जनप्रिय बिद्यालयको कक्षा ७, ८ र ९ मा अध्यनरत बिद्यार्थीबिच "म बनाउछु मेरो देश" वक्ततृत्वकला सम्पन्न भएको हो । नेपाल दशनामी समाज युवा समिती कास्कीको आयोजनामा सो वक्ततृत्वकलाको आयोजना गरिएको हो । वक्ततृत्वकलामा २५ जना सहभागी बिद्यार्थीहरु मध्य प्रथम, द्वितिय, तृतिय र सान्तवना २ जनालाई पुरस्कृत गरिएको छ । वक्ततृत्वकलामा कन्चन बि.क प्रथम, दिवस थापा द्वितिय र आयुस्मा वाग्ले तृतिय हुन सफल भए । कृतज्ञा सोनी र प्रंशसा नेपाल सन्त्वनामा परिन् । बिद्यार्थी जीवनदेखि देश प्रतिको माया र आदर्श जगाउन वक्ततृत्वकलाको आयोजना गरेको आयोजक सस्था नेपाल दशनामी समाज युवा समिती कास्कीकी अध्यक्ष सरस्वती पुरीले बताईन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल द...
पोखरामा थपियो अर्को पर्यटकिय गन्तक्य

पोखरामा थपियो अर्को पर्यटकिय गन्तक्य

ताजा समाचार, मुख्य समाचर
पोखराको मुटुकै रुपले परिचित राजा महेन्द्रले पुल निर्माण गरेसगै महेन्द्र पुलको नामले चिर परिचित तथा स्थापित भएसगै बहुदल आएपछि पनि जनजिभ्रोमा कमै भएपनि भिमसेनचोक पनि भन्दै आएको पोखरा महानगरको वडा नम्बर ९ महेन्द्र पुल प्रवेस गर्ने मुल सडककै दायाँ बाया बर्षौ देखि भाडामा रहेको जग्गा खालि भएसगै स्मार्ट सार्वजनिक शौचालय निर्माण भएर उद्घघाटन पश्चात् पनि अझै पुर्णत सम्पन्न हुन नपाउदै फेरि त्यसकै अगाडि नजिकै भएको अन्तर्राष्ट्रिय झण्डापार्क प्रजातन्त्र दिवसको अवसरमा सोमबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका छन । सार्क राष्ट्र कै सदस्य समेत रहेको नेपाल देसमा सायद यो झण्डा पार्क र्नै पहिलो हुनु पर्छ। जसले पोखरा शहरको मात्रै हैन आफ्नो देसको समेत विश्वकै सयुक्त राष्ट्र सघमा आवद्ध करिव १६० देसह...
पोलिटिकल साइन्स सोसाइटी नेपालको साधारण सभा सम्पन्न

पोलिटिकल साइन्स सोसाइटी नेपालको साधारण सभा सम्पन्न

ताजा समाचार
शनिबार ५/ पोलिटिकल साइन्स सोसाइटी नेपालको  दोस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम का प्रमुख अतिथि  तथा गण्डकी प्रदेस आर्थिक मामिला मन्त्री माननिय जितप्रसाद आले ज्यु ले  वेनरमा हस्ताक्षर गरि  उद्घाटन गर्नुका साथै कर्यक्रम सफलताको शुभकामना दिनु हुदै   वर्तमान राजनितिक अवस्था बारे चर्चा गर्दै पोलिटिकल साइन्स सोसाइटि लाई धन्यवाद दिदै  राजनितीक  तथा सामाजिक रुपान्तरणका लागि थप सशक्त भएर  अगाडि बढ्नु पर्नेमा जोड दिदै  सबैले जिम्मेवार बनेर काम गर्न  सुझाव दिनु भएको थियो ।  कार्यक्रममा कास्की क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय  मन वहादुर गुरुङ ,गण्डकी प्रदेस सभा सदस्य माननीय गोबिन्द नेपालि ,माननीय भक्तवहादुर कुवर,र सविधानसभा सदस्य माननिय  कृष्ण वहादुर गुरुङ, प्रदेस न्यायधिवक्ता चिरञ्जीवी शर्मा ,रेडियो सफलता दुर्गा अधि...