आईन आमा कि चर्चित गायिका बिष्णु माझिको (संसद) भवनको को बैठकमैं चर्चा
पोखरा, बुधबार, भदौ १९, २०८१ , विष्णु माझी नेपालकी एक रहस्यमयी ठानिएकी एक कुशल लोकगायिका हुन्। उनी २०३५ सालमा स्याङ्जा जिल्लाको चापाकोटमा जन्मिएकी भनिएपनि जन्म मिति विष्णु माझीको व्यक्तिगत जीवन धेरै गोप्य रहेको छ,जसकारण उनको सही जन्म मिति वा उमेरबारे ठ्याक्कै पुष्टि गर्न कठिन छ अपुष्टनै छ ।
यही कारणले गर्दा उनको जन्म मिति र उमेरबारे भिन्न-भिन्न अनुमानहरू पाइन्छन्।
विष्णु माझीले आफ्नो जीवनलाई सार्वजनिक नजरबाट टाढा राख्ने निर्णय गरेकी छिन्। उनी आफ्नो परिवारसँगै गोप्य. जीवन बिताइरहेकी छन् र पारिवारिक जीवनबारे धेरै जानकारी उपलब्ध छैन। उनका श्रीमान् सुन्दरमणि अधिकारी नै उनका व्यवस्थापक हुन् र उनीहरूले आपसी सहमतिमा विष्णु माझीलाई सार्वजनिक रूपमा नदेखाउने निर्णय गरेको चर्चा छ।
माझीले आफ्नो पारिवारिक जीवनलाई गोप्य राख्न रुचाउँछिन्, तर यो गोपनीयता र उनका गीतहरूको लोकप्रियताबीचको वि...









