इन्स्योरेन्सको लोभले आफ्नै पसलमा आगजनि पक्राउ परे लोहार
पोखरा
खडेरी हुने बित्तिकै जताततै आगलागीको डर हुन थाल्छ। सरकारि सुरक्षा निकायले समेत आगलागी बाट बच्ने बिभिन्न सुरक्षाका उपायको अवलम्बन गर्न सुचना प्रवाह गर्छन्। आगलागी या त बिजुलि सट भएर या त ग्यास ,पुजाकोठा बाट आगो लागेका खवर आउछन् ,हो त्यस्तै पोखराको न्युरोडमा रहेको एक पसलमा अचानक आगलागि भएको खवर फैलिन्छ।बिभिन्न सुरक्षा निकाय स्थानीय लगायतको सहयोगमा आगो निभाइन्छ। बजारमा विध्युत सट भएर आगो लागेको गाइगुइ चल्छ।
तर घटनास्थल लाई नजिकै बाट नियालेको कास्की प्रहरी भने उनलाई शङ्काको घेरामा राखेर चुपचाप आफ्नो अनुसन्धान लाई अगाडि बढाउदै जान्छ फलत आम नगरवासिले सोचे भन्दा फरक अकल्पनिय योजना सहितको घटना बाहिर आउछ हो त्यस्तै भएको छ पोखराको न्युरोडमाइन्सुरेन्सको लोभमा परी आफ्नै पसलमा आगो लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ
भुइको टिप्छु भन्दा गोजिको पोखिय...









